Chakra Bpositive

Chakra Bpositive Do follow , keep smiling �

यसमा ऋखि धमाले को पनि ठुलो हात छ 😆
19/03/2023

यसमा ऋखि धमाले को पनि ठुलो हात छ 😆

अहिले बजारमा एक जम्बो mountain dew काे खरिदमा 250ml  एउटा इनर्जी ड्रिंक्स को रूपमा STING भन्ने पेय पदार्थ free मा दिने र...
19/03/2023

अहिले बजारमा एक जम्बो mountain dew काे खरिदमा 250ml एउटा इनर्जी ड्रिंक्स को रूपमा STING भन्ने पेय पदार्थ free मा दिने रहेछ । जसको अधिकतम खरिद मूल्य 50 कायम गरिएको रहेछ ।
घरमा एउटा सानो कार्यक्रम मा हाम्रो घरमा पनि आइपुग्यो ।
बच्चाहरूको नजरमा पर्यो । सानो चिटिक्क परेको बेग्लै खालको देखेर बच्चाहरु पनि झुम्मियो ।
नयाँ भएकोले के रहेछ जिज्ञासा जागेर बोतलमा लेखेको पढे ।
लेखेको रहेछ ।
उच्च मात्रामा क्याफिन को प्रयोग भएको रहेछ । जसको कारणले बच्चाहरु, गर्भवती महिला, अनि दूध खुवाउने महिला र क्याफिन को इलेर्जी हुनेले खाँदै नखानु भनेको रहेछ ।

अझै सानो अक्षरमा लेखिएको छ कि । एउटा जवान व्यक्तिले बढीमा 500ml मात्र यानकी दुई वटा सम्म खान सुझाव दिएको छ ।

यति पढेपछि मैले बच्चाहरु नखुवाउनु अनि धेरै नखान घरपरिवारलाई त सुझाव दिए । त्यो कुरा सकियो ।

तर एक दुई दिन पछि एक भोजमा सामेल हुँदा देखें कि धेरै जसो बच्चाहरूको हात हातमा त्यही energy drinks देखें । कुरा बुझ्दै जाँदा dew मा फ्री मा आएको भएर जो जसलाई मन पर्छ लिएर खाँदा हुने रहेछ ।
आकर्षक बोतल भएर बच्चाहरु लोभिएको देखें ।
दुईचार जना बच्चालाई भने नखानु भनेर । तर एउटा अन्जान मान्छेले भनेको के नै मान्ला र ?
कोही कोही अभिभावकलाई पनि नखुवाउँदा हुने भनेर डिटेल भन्दा मान्दै मान्दैन के गर्नु है भन्दै कुरा तारेको पाइयो ।

क्याफिन त कफी मा पनि पाइन्छ, साधारण हाम्रो चिसोको रूपमा सेवन गर्ने पेय पदार्थमा पनि पाइन्छ ।
कुरा त कति सम्म क्याफिन हाम्रो शरीरलाई ठीक छ भन्ने कुरा हो ।

केही समय अगाडि नेपालमा रेड बुल लाई ब्यान्ड गरिएको थियो । अहिले सम्म ब्यान्ड नै छ ।

मलाई लाग्छ त्यो पनि उच्च मात्रामा क्याफिन कारणले जस्तो लाग्छ ।

अब फेरि बजारमा फ्री मा नयाँ स्वाद चखाउन ल्याएको छ । यसको बजारमा प्रगति अनुसार केही समयमा छुट्टै नै बिक्री वितरण अवश्य नै हुनेछ ।

सरकारी मापदण्ड अनुसार कति सम्म ठीक छ त्यो त थाहा छैन तर जसको लागि खान नहुने हो । तिनीहरूबाट चाहिँ टाढै राख्दा राम्रो । कतिलाई साधारण चिसो जुस नै हो भनेर बच्चाहरूलाई दिएको हुन सक्छ ।

अलि बुझेर मात्र प्रयोग गर्दा राम्रो हुने हो जस्तो लाग्छ । आफ्नो या आफ्नै अगाडि कसैको नराम्रो केही नहोस् ।
copied

05/02/2023

को हुँन् त बाह्र भाइ ?
१. कैलाश सिरोहिया - अध्यक्ष तथा प्रबन्ध निर्देशक (ekantipur.com)
२. दिल भूषण पाठक - प्रधानसम्पादक (ekantipur.com)
३. अमित ढकाल - प्रधानसम्पादक (setopati.com)
४. शिव गाउँले - सम्पादक (onlinekhabar.com)
५. किशोर श्रेष्ठ- अध्यक्ष (janaaastha.com)
६. कनकमणी दिक्षित - प्रकाशक (himalkhabar.com)
७. धर्मराज भुषाल - अध्यक्ष/ प्रबन्ध निर्देशक (onlinekhabar.com)
८. ऋषि धमला - सञ्चालक (repotersnepal.com) Radio NRN
९. कृष्ण ज्वाला देबकोटा - अध्यक्ष/ प्रधान सम्पादक (nayapatrikadaily.com)
१०. राजन पोखरेल - उप-सम्पादक (thehimalaynatimes.com)
११. गुणराज लुइँटेल - प्रधान सम्पादक (nagariknews.com)
१२. केपी ढुंगाना - प्रधान सम्पादक (ukeraa.com)
नोट : राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार गरेको पत्रकार सम्मेलनमा सभापति रवी लामिछानेले बाह्र भाइ सम्पादको नाम सार्वजनिक गरेका हुँन् । 😄

05/02/2023

१२ चन्द्रमा भेटिएसँगै सबैभन्दा बढी उपग्रह भएको ग्रह बन्यो ..बृहस्पति...

05/02/2023

२ दिनको जिन्दगीमा ३ दिनको मौन अवधि 🤗

04/02/2023

हर हर महादेव 🕉️

04/02/2023

🤣🤣

यो त गलत भैरहेको छ 😱
03/02/2023

यो त गलत भैरहेको छ 😱

परीक्षामा ५०० केटीहरु र आफू एक्लो केटा भएको देखी बेहोस भएर  अस्पताल भर्ना भएका परिक्षार्थी
03/02/2023

परीक्षामा ५०० केटीहरु र आफू एक्लो केटा भएको देखी बेहोस भएर अस्पताल भर्ना भएका परिक्षार्थी

Good Night 🌃
02/02/2023

Good Night 🌃

दशैं   2k79Happy dashain all of you 🤘
05/10/2022

दशैं 2k79
Happy dashain all of you 🤘

05/10/2022

दशैं मा कति किलो सम्म मासु खान स्वास्थ्य को लागी फाइदा होला ? 😁 यसो सल्लाह सुझाव पाम है

Address

Biratnagar

Website

Alerts

Be the first to know and let us send you an email when Chakra Bpositive posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Category