khabartweet.com

khabartweet.com News page This is News portal Of Nepal..
(2)

27/06/2024

Big Breaking:
अन्ततः ... एसईईको नतिजा NEB द्वारा आधिकारिक रूपमा प्रकाशित भएको छ। ❤️

"Its My Show"को विवादका विषयमा सुरज सिं ठकुरी भन्छन म यो स्पष्ट पार्न चाहन्छु कि म अब कुनै पनि हैसियतमा शो मा आबद्ध छैन,...
26/06/2024

"Its My Show"को विवादका विषयमा सुरज सिं ठकुरी भन्छन म यो स्पष्ट पार्न चाहन्छु कि म अब कुनै पनि हैसियतमा शो मा आबद्ध छैन, न त होस्ट न प्रमुख कार्यकारी निर्माताको रूपमा नै तपाईंहरू सबैले मलाई वर्षौंदेखि देखाउनुभएको अपार माया र समर्थनको लागि म सधैं आभारी छु... म यति मात्र भन्न सक्छु कि मेरो द्दघ वर्षको समर्पण, इमानदारी र मेरो ब्रान्डप्रतिको मेरो Career ध्वस्त भएको छ... एक टिभीको अनुहारको रूपमा, म दुखी छु र यस्तो कन्टेन्टको हिस्सा बन्न चाहन्न।

SEE नतिजा भोली: NEB ले भोलि SEE को नतिजा प्रकाशन गर्ने योजना बनाएको छ र नतिजा बारे निर्णय गर्न भोलि बिहान ८ बजे बोर्ड बै...
26/06/2024

SEE नतिजा भोली: NEB ले भोलि SEE को नतिजा प्रकाशन गर्ने योजना बनाएको छ र नतिजा बारे निर्णय गर्न भोलि बिहान ८ बजे बोर्ड बैठक बोलाइएको छ!

यसरी हेर्नुहोस एस ई ई नतिजा...!
26/06/2024

यसरी हेर्नुहोस एस ई ई नतिजा...!

आफूलाई तपस्वी दाबी गर्दै आएका रामबहादुर बम्जन बालयौन दुरुपयोगमा दोषी ठहर भएका छन्...
24/06/2024

आफूलाई तपस्वी दाबी गर्दै आएका रामबहादुर बम्जन बालयौन दुरुपयोगमा दोषी ठहर भएका छन्...

आफूलाई तपस्वी दाबी गर्दै आएका रामबहादुर बम्जन बालयौन दुरुपयोगमा दोषी ठहर भएका छन् । जिल्ला अदालत सर्लाहीका न्या....

षडानन्द नगरपालिकाले ८० करोड २५ लाख ६६ हजार बराबरको बजेट पारित गरेको छ । आज सम्पन्न  नगर सभाले दिङ्ला सतिघाट कालोपत्रे, न...
23/06/2024

षडानन्द नगरपालिकाले ८० करोड २५ लाख ६६ हजार बराबरको बजेट पारित गरेको छ । आज सम्पन्न नगर सभाले दिङ्ला सतिघाट कालोपत्रे, नगरपालिकाको प्रशासनिक भवनको लागि पनि बजेट बिनियोजन गरेको छ ।

23/06/2024

षडानन्द सिताराम गुठी १९३२ व्यवस्थापन संस्था २०५१ को आठौं बैठकको‌ निर्णय सार्वजनिक तथा पत्रकार सम्मेलन...

शिक्षा मन्त्री सुमना श्रेष्ठले पैसा लिएर पि एच डि उपाधी दिने भारतीय विश्वविद्यालय ‘सोक्रेट्स सोसियल रिसर्च युनिभर्सिटी’ ...
23/06/2024

शिक्षा मन्त्री सुमना श्रेष्ठले पैसा लिएर पि एच डि उपाधी दिने भारतीय विश्वविद्यालय ‘सोक्रेट्स सोसियल रिसर्च युनिभर्सिटी’ लाई ठगी मुद्दा चलाउन सिफारिस गरेकि छन् ।

23/06/2024

षडानन्द नगरपालिकाको १० औं अधिवेशन २०८१

नेपाल आइडल सिजन ५ को उपाधि करण परियारले जितेका छन्। बर्दियाका परियाले शनिबार पोखराकी सलोमी गुरूङ, दार्जिलिङका सचिन विश्व...
23/06/2024

नेपाल आइडल सिजन ५ को उपाधि करण परियारले जितेका छन्। बर्दियाका परियाले शनिबार पोखराकी सलोमी गुरूङ, दार्जिलिङका सचिन विश्वकर्मा र मोहित भुजेललाई पछि पार्दै उपाधि जितेका हुन्। परियाले नगद २५ लाख र ट्रफीसहित थुप्रै उपहारहरू प्राप्त गरे।

Routine of Nepal Banda पेजमा भोजपुरको यो फोटो प्रकाशित भए पछि  प्रधानमन्त्री प्रचण्ड,भोजपुरका साम्सद सुधन किराती लगायतको...
22/06/2024

Routine of Nepal Banda पेजमा भोजपुरको यो फोटो प्रकाशित भए पछि प्रधानमन्त्री प्रचण्ड,भोजपुरका साम्सद सुधन किराती लगायतको चर्को आलोचना भएको छ ।

यसपाली SEE मा धेरैजना फेल हुन सक्नेः राष्ट्रिय परीक्षा बोर्डले पास हुन प्रत्येक विषयको theory मा नै ३५% ल्याउनुपर्ने नया...
22/06/2024

यसपाली SEE मा धेरैजना फेल हुन सक्नेः
राष्ट्रिय परीक्षा बोर्डले पास हुन प्रत्येक विषयको theory मा नै ३५% ल्याउनुपर्ने नयाँ नियम ल्याएपछि धेरै जना विद्यार्थीहरु यसपालिको एसइईको रिजल्टमा फेल हुने अनुमान लगाइएको छ। 😮

संखुवासभा चैनपुरमा टिफरले  मोटरसाइकललाई ठक्कर दिदा चैनपुर नगरपालिकाका  कर्मचारी पदम श्रेष्ठको मृत्यु भएकाे छ । सनिबार सा...
22/06/2024

संखुवासभा चैनपुरमा टिफरले मोटरसाइकललाई ठक्कर दिदा चैनपुर नगरपालिकाका कर्मचारी पदम श्रेष्ठको मृत्यु भएकाे छ । सनिबार साँझ ६ :३० बजेको समयमा चैनपुर नगरपालिका वडा नम्बर ८ बानेश्वर स्थित भ्यु होटल नजिक कोशी राजमार्गमा सवारी दुर्घटना भएको हाे ।
चैनपुरबाट खराङ तर्फ जाँदै गरेको प्रदेश१-०२-००१ख ८२४९ नम्बरको टिफरले सोही दिशाबाट जाँदै गरेको को. १५प ९८३१ नम्बरको मोटरसाईकललाई पछाडिबाट ठक्कर दिई दुर्घटना हुदा मोटरसाईकल चालक जिल्ला संखुवासभा चैनपुर नगरपालिका वडा नम्बर ७ बस्ने बर्ष अन्दाजी ४९/५० का पदम श्रेष्ठ गम्भिर घाईते भई उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर ल्याई चेकजाँच गर्दा डाक्टरले मृत घोषणा गरको हाे । टिफर चालक चैनपुर १० खराङ बस्ने बर्ष अन्दाजी ३३/३४ कमानसिंह तामाङलाई इलाका प्रहरी कार्यालय चैनपुरले नियन्त्रणमा लिएको छ ।

सरकारी जागिर छाड्नेको लर्को: बितेका ११ महिनाको अवधिमा मात्रै ६ सय ३५ जना निजामती कर्मचारीले जागिर छोडेको पाइएको छ ।
22/06/2024

सरकारी जागिर छाड्नेको लर्को: बितेका ११ महिनाको अवधिमा मात्रै ६ सय ३५ जना निजामती कर्मचारीले जागिर छोडेको पाइएको छ ।

भोजपुरमा शिक्षक र विद्यार्थीको बेजोड साकेला नृत्य
22/06/2024

भोजपुरमा शिक्षक र विद्यार्थीको बेजोड साकेला नृत्य

भोजपुरमा शिक्षक र विद्यार्थीको बेजोड साकेला |Unique Sakela dance of Teachers and Students in Bhojpur #...

सुखद समाचार !नेपाली क्रिकटर सन्दिप लामिछाने, दिपेन्द्र सिँह ऐरि र रोहित पौडेलले क्यानडाको चर्चित लिग GT20 खेल्ने भएका छन...
22/06/2024

सुखद समाचार !
नेपाली क्रिकटर सन्दिप लामिछाने, दिपेन्द्र सिँह ऐरि र रोहित पौडेलले क्यानडाको चर्चित लिग GT20 खेल्ने भएका छन् , अर्कों महिना जुलाई बाट ❤️🙏


सर्वाधिक सफल नायक दयाहाङ राई,चर्चित गायक राजेश पायल राई,  विश्व साइकलयात्री पुस्कर शाह, अल्ट्रा धाविका मिरा राई र माउन्ट...
20/06/2024

सर्वाधिक सफल नायक दयाहाङ राई,चर्चित गायक राजेश पायल राई, विश्व साइकलयात्री पुस्कर शाह, अल्ट्रा धाविका मिरा राई र माउन्टेन गाइड तथा सगरमाथा आरोही पेम्बा वाञ्चु शेर्पालाई मुन्दुम ट्रेल पर्यटन दूत घोषणा गरिएको छ । मुन्दुम ट्रेलमा एक लाख पर्यटक भित्राउने लक्ष्यसहित ‘मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५’ मनाउने तयारी स्वारुप उनिहरुलाई पर्यटन दुत घोषणा गरिएको हो ।

दयाहाङ, राजेशपायल र मीरा राई सहित ५ जना मुन्धुम ट्रेल पर्यटन दुत ||5 Mundhum Trail Sadhavana Dut including Dayahang, Rajeshpayal and Meera Rai || #...

19/06/2024

लागू औसध प्रयोगकर्ताको लागि सन्देस बाहक बन्न चाहन्छु: प्रमिस भुटिया

Podcast मा दिएको statement विवादमा परेपछी गायिका सञ्जु मोक्तानले स्पष्टीकरण दिदै माफी मागेकी छन् ।
19/06/2024

Podcast मा दिएको statement विवादमा परेपछी गायिका सञ्जु मोक्तानले स्पष्टीकरण दिदै माफी मागेकी छन् ।

15/06/2024

संघीय सरकारले स्थानिय सरकारलाई सौतेनी व्यहवार गर्योः सुरेन्द्र कुमार उदास, प्रमुख षडानन्द नगरपालिका...

15/06/2024

षडानन्द नगरपालिका पूर्णखोप पालिका सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम...

डिजाइन कस्तो लाग्यो ?प्रशासनिक भवन, सिम्ता गाउँपालिका, सुर्खेत ।तस्बिरः सुरेश आचार्य/रासस
14/06/2024

डिजाइन कस्तो लाग्यो ?
प्रशासनिक भवन, सिम्ता गाउँपालिका, सुर्खेत ।

तस्बिरः सुरेश आचार्य/रासस

अरुण नदिको फेरी बन्दभोजपुरको उत्तरी क्षेत्र र संखुवासभा जोड्ने अरुण नदीको सतीघाटमा सञ्चालित फेरी बन्द भएको छ । मनसुन सुर...
13/06/2024

अरुण नदिको फेरी बन्द

भोजपुरको उत्तरी क्षेत्र र संखुवासभा जोड्ने अरुण नदीको सतीघाटमा सञ्चालित फेरी बन्द भएको छ । मनसुन सुरु भएसँगै अरुण नदीमा पानीको बहाव बढेकाले फेरी सञ्चालन बन्द गरिएको षडानन्द नगरपालिकाले जनाएको छ।

भोजपुरको उत्तरी क्षेत्रलाई तराईसँग सीधा जोड्ने षडानन्द नगरपालिका-६ र खाँदबारी नगरपालिका-९ सतीघाटमा पुल नबन्दा अरुण नदीमा राखिएको फेरी षडानन्द नगरपालिकाले सूचना जारी गर्दै अर्को सूचना जारी नहुञ्जेलसम्म फेरी सञ्चालन नहुने जनाएको छ ।

अरुण नदीमा पक्की पुल नहुँदा भोजपुरको उत्तरी क्षेत्रका लागि सवारीसाधन, दैनिक उपभोग्य वस्तु तथा यात्रु तार्ने एकमात्र माध्यम फेरी बन्द भएसँगै यात्रु तथा उपभोक्ताले सास्ती व्यहोर्नुपर्ने देखिन्छ ।

अरुणमा सञ्चालनमा रहेको फेरीले आवतजावतमा सुविधा हुँदै आएको बताउँदै षडानन्दका मेयर सुरेन्द्रकुमार उदासले वर्षात्‌मा खोलामा पानीको बहाव बढेकाले बहाव नघटुन्जेल सम्मको लागि फेरी बन्द गर्न लागिएको बताए । फेरीबाट दैनिक दजैनौं सवारीसाधन तार्ने गरिएको थियो ।

Crazy Nepali fans...      Pic:icc
12/06/2024

Crazy Nepali fans...



Pic:icc

अमेरिकामा आज बिहान ५:१५ मा हुने भनिएको नेपाल र श्रीलंका बिचको बिस्वकप कृकेट अन्तर्गतको खेल बर्षाका कारण नहुने भएको छ । द...
12/06/2024

अमेरिकामा आज बिहान ५:१५ मा हुने भनिएको नेपाल र श्रीलंका बिचको बिस्वकप कृकेट अन्तर्गतको खेल बर्षाका कारण नहुने भएको छ । दुबै टिमले १-१ अन्क प्राप्त गर्ने छन ।

भारतको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र  भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्...
10/06/2024

भारतको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।

आइतबार बेलुका भएको भेटमा उनीहरूबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो। सो अवसरमा विगतमा भएका समझदारी एवं सम्झौताहरूको कार्यान्वयनका बारेमा पनि छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

10/06/2024

दु:खद : बिपत उद्दार सम्बन्धी तालिम गर्ने क्रममा बझाङमा एक जना सशस्त्र प्रहरिको मृत्यु भएको छ 😥😥😥

खुसीको खबर !जारी आईसीसी पुरुष टि२० विश्वकप २०२४ का लागि नेपाली खेलाडी सन्दिप लामिछाने वेस्ट इण्डिजमा हुने खेलहरुमा नेपाल...
10/06/2024

खुसीको खबर !

जारी आईसीसी पुरुष टि२० विश्वकप २०२४ का लागि नेपाली खेलाडी सन्दिप लामिछाने वेस्ट इण्डिजमा हुने खेलहरुमा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने भएकाछन ।

दु:खद: अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ वटा खच्चड पुलमै अड्किन पुगेका छन् 😥😥😥...
09/06/2024

दु:खद: अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ वटा खच्चड पुलमै अड्किन पुगेका छन् 😥😥😥



Address

Dingla
Bhojpur

Alerts

Be the first to know and let us send you an email when khabartweet.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share