Online Majdoor

Online Majdoor this a newspaper devoted to dispatch true relevant and timely news and views.

09/12/2023


महिनावारी विभेद : महिलाहरूमाथि हुने एक प्रकारको हिंसा
09/12/2023

महिनावारी विभेद : महिलाहरूमाथि हुने एक प्रकारको हिंसा

महिनावारीका कारण हुने विभेद संसारभरि नै छ । यद्यपि, कतै देखिने गरी नै महिनावारी विभेद छ भने कतै नदेखिने गरी । यो आफ....

“कसले मा¥यो ?” सीएनएनका पत्रकारहरू गाजामा आफ्नो सहकर्मीको परिवारको हत्याराको नाम दिन असफल
09/12/2023

“कसले मा¥यो ?” सीएनएनका पत्रकारहरू गाजामा आफ्नो सहकर्मीको परिवारको हत्याराको नाम दिन असफल

अवरुद्ध गाजापट्टीमा इजरायली शासनको मनपरी आक्रमणको बिचमा पत्रकारहरूको मृत्युको सङ्ख्या पहिले नै ७० भन्दा बढी पु...

आम देशवासीमा देशभक्तिको भावना नजाग्दासम्म
09/12/2023

आम देशवासीमा देशभक्तिको भावना नजाग्दासम्म

राजनीतिज्ञ चाणक्यले त्यो बेलामा युद्धबाट आफ्नो देशलाई बचाएर विदेश नीति तय गर्नको लागि सुझाएको उपाय थियो—साम, दा....

उपत्यकामा खानेपानीको राम्रो व्यवस्थापन नहुनुमा खानेपानीलाई निजीकरण गर्नेहरू जिम्मेवार
09/12/2023

उपत्यकामा खानेपानीको राम्रो व्यवस्थापन नहुनुमा खानेपानीलाई निजीकरण गर्नेहरू जिम्मेवार

काठमाडौँ उपत्यकाको खानेपानी समस्यालाई लिएर अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएकोमा मन्त्रीलगायत खानेपानी मन....

विदेशी दास बनेर देशको प्रगति नहुने
09/12/2023

विदेशी दास बनेर देशको प्रगति नहुने

प्रजातान्त्रिक गतिविधिमा लामो अभ्यास भएको भनिएको नेका, बहुदलीय जनवाद नै कम्युनिस्ट पार्टीको प्रजातान्त्रिक खु....

दक्षिण अमेरिकी देश पेरुको राजधानी लिमामा अन्तरिम राष्ट्रपति डिना बोलुआर्टे सरकारको पूर्वतानाशाह राष्ट्रपति अल्वर्टो फुजी...
09/12/2023

दक्षिण अमेरिकी देश पेरुको राजधानी लिमामा अन्तरिम राष्ट्रपति डिना बोलुआर्टे सरकारको पूर्वतानाशाह राष्ट्रपति अल्वर्टो फुजीमोरीलाई रिहा गर्ने र जननिर्वाचित राष्ट्रपति पेडज्ञो कास्टियोलाई कैदमै राख्ने निर्णयविरुद्ध अविलम्ब राष्ट्रपति कास्टियोको रिहाइ तथा राष्ट्रपतीय निर्वाचन गर्न माग गर्दै विरोध प्रदर्शनमा उत्रेका पेरूभियाली जनता डिसेम्बर ७, २०२३ का दिन । गत वर्ष डिसेम्बर ७ कै दिन त्यहाँका दक्षिणपन्थीहरूले जननिर्वाचित राष्ट्रपति कास्टियोलाई अपदस्थ गरी ‘धाकेबाज’ उपराष्ट्रपति डिना बोलुआर्टेलाई राष्ट्रपति घोषणा गरिएको थियो । तस्बिर : एपी/मार्टिन मेजिया

हाम्रो घर हाम्रो देश
09/12/2023

हाम्रो घर हाम्रो देश

कुखुराको पनि एउटा घर हुन्छ हामी त्यसलाई खोर नै भनौँ, एउटा घर खरायोको पनि हुन्छ त्यसलाई गुफा नै भनियोस् । घोडाको पन.....

तालगाउँ : हिमाली जिल्ला मनाङको प्रवेशद्वारको तालगाउँ विसं २०७८ जेठ १४ र असार १ मा आएको अनावृष्टिसँगै मस्र्याङ्दी नदीको ब...
09/12/2023

तालगाउँ :
हिमाली जिल्ला मनाङको प्रवेशद्वारको तालगाउँ विसं २०७८ जेठ १४ र असार १ मा आएको अनावृष्टिसँगै मस्र्याङ्दी नदीको बाढीले डुबानमा परेको तालगाउँ । तस्बिर : नवीन लामिछाने/रासस

बाल विकासको पठनीय बुलेटिन ‘दि डन’ पढ्दा
09/12/2023

बाल विकासको पठनीय बुलेटिन ‘दि डन’ पढ्दा

‘दिन कस्तो हुन्छ बिहानले देखाउँछ’ भन्ने भनाइ छ । बिहानको पनि उषाका लालीकिरण अथवा मिरमिरे उज्यालो अत्यन्त मनमोहक ...

नेक्राविसङ्घको स्थापना दिवसमा रक्तदान सम्पन्न मङ्सिर २४ गते फोटो प्रदर्शनी हुने
09/12/2023

नेक्राविसङ्घको स्थापना दिवसमा रक्तदान सम्पन्न मङ्सिर २४ गते फोटो प्रदर्शनी हुने

भक्तपुर, २२ मङ्सिर । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको स्थापना नेपालको विद्यार्थी आन्दोलनमा देखिएको आत्मसम....

विद्यार्थीहरूको पहलमा पहिलो खाद्य मेला
09/12/2023

विद्यार्थीहरूको पहलमा पहिलो खाद्य मेला

भक्तपुर, २२ मङ्सिर । विद्यार्थीहरू कोही पानीपुरी खाँदै त कोही पानीपुरी बनाउँदै । कोही रसियन सलाद खाँदै त कोही योम....

योमारी पुन्हीको अवसरमा सम्पदा पदयात्रा हुने
09/12/2023

योमारी पुन्हीको अवसरमा सम्पदा पदयात्रा हुने

भक्तपुर, २२ मङ्सिर । भक्तपुर नगरपालिकाले योमरी पुन्हीको अवसरमा सांस्कृतिक नगर भक्तपुरको परम्परागत नेवारी परिका...

सन् २०२४ मा राष्ट्रपति पदमा पुनः लड्ने पुटिनको भनाइ
09/12/2023

सन् २०२४ मा राष्ट्रपति पदमा पुनः लड्ने पुटिनको भनाइ

मस्को, २२ मङ्सिर (एएफपी) । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२४ को राष्ट्रपति निर्वाचनमा पुनः लड्ने शुक्रब.....

“शरणार्थीलाई शरण दिनु प्यालेस्टिनी जनताको अपराध होइन”
09/12/2023

“शरणार्थीलाई शरण दिनु प्यालेस्टिनी जनताको अपराध होइन”

काभ्रे (धुलिखेल), २२ मङ्सिर । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य कृष्णकुमार वैद्यले इजरायली फासीवादको बर...

प्यालेस्टिनी जनता र यहुदी सर्वसाधारण – ४
08/12/2023

प्यालेस्टिनी जनता र यहुदी सर्वसाधारण – ४

लेख भन्छ : “इजरायली जनतालाई अस्तित्वको खतरा देखाएर तर्साउँदै नेतन्याहु सिंहासनमा आसन जमाउँछन् । इरानको आणविक खत....

निरङ्कुश शासन फर्काउने कुचेष्टा !
08/12/2023

निरङ्कुश शासन फर्काउने कुचेष्टा !

कुरो अलि धेरै वर्षअगाडि विद्यार्थी हुँदा ताकाको हो । हामी साथीहरूबिच समय बिताउने मनोरञ्जनको रूपमा कहिलेकाहीँ त.....

केन्द्र सरकारले खानेपानीको पूर्वाधार तयार गर्नुपर्छ
08/12/2023

केन्द्र सरकारले खानेपानीको पूर्वाधार तयार गर्नुपर्छ

केन्द्र सरकारले खानेपानीको पूर्वाधार बनाउनुपर्छ । खानेपानीको वितरण, महसुल सङ्कलन र सामान्य मर्मतको जिम्मेवारी ...

सन्तुलित विकास गर्नेतर्फ सरकारको ध्यान जाओस्
08/12/2023

सन्तुलित विकास गर्नेतर्फ सरकारको ध्यान जाओस्

देश समाजवादउन्मुख होइन पुँजीवादउन्मुखतिर गइरहेको छ । देशको संविधानमा समाजवादउन्मुख उल्लेख भए पनि व्यवस्था पुँ....

जलवायु परिवर्तनका कारण बङ्गलादेशमा बालविवाहमा ३९ प्रतिशत वृद्धि
08/12/2023

जलवायु परिवर्तनका कारण बङ्गलादेशमा बालविवाहमा ३९ प्रतिशत वृद्धि

ढाका, २१ मङ्सिर, (सिन्ह्वा) । अन्तर्राष्ट्रिय उद्धार समिति (आईआरसी) ले बुधबार सार्वजनिक गरेको अध्ययनले बङ्गलादेशम....

चीनका राष्ट्राध्यक्ष सीद्वारा युरोपेली परिषद्का अध्यक्ष मिचेल र युरोपेली सङ्घका अध्यक्ष भोन डेर लेयेनसँग भेटवार्ता
08/12/2023

चीनका राष्ट्राध्यक्ष सीद्वारा युरोपेली परिषद्का अध्यक्ष मिचेल र युरोपेली सङ्घका अध्यक्ष भोन डेर लेयेनसँग भेटवार्ता

पेइचिङ, ७ डिसेम्बर (सीआरआई) । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले बिहीबार त्याउ यू थाइ स्टेट गेस्टहाउसमा २४ औँ चीन–य....

दक्षिणी गाजापट्टीको खान युनिस सहरको एक अस्पताल अगाडि इजरायली सेनाले गरेको बमबारीमा आफ्ना पिता र आफन्त मारिएपछि शोक विह्व...
08/12/2023

दक्षिणी गाजापट्टीको खान युनिस सहरको एक अस्पताल अगाडि इजरायली सेनाले गरेको बमबारीमा आफ्ना पिता र आफन्त मारिएपछि शोक विह्वल भएका बालिका र महिला डिसेम्बर ५, २०२३ का दिन । इजरायलले आफैले सुरक्षित स्थान घोषणा गरेका दक्षिणी गाजामा समेत व्यापक बमबारी गरिरहेको छ ।
तस्बिर : एएफपी

उखु काट्दै कुण्डाका किसान     बेलौरी नगरपालिकाको कुण्डाका किसान चिनी मिलमा बिक्री गर्न उखु काट्दै । उखुबाट यहाँका किसानल...
08/12/2023

उखु काट्दै कुण्डाका किसान
बेलौरी नगरपालिकाको कुण्डाका किसान चिनी मिलमा बिक्री गर्न उखु काट्दै । उखुबाट यहाँका किसानले राम्रो आम्दानी गर्छन् ।
तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस

महिलाको आर्थिक दुुर्बलताः पीडा सहेरै पनि हिंसा लुकाउनुुपर्ने बाध्यता
08/12/2023

महिलाको आर्थिक दुुर्बलताः पीडा सहेरै पनि हिंसा लुकाउनुुपर्ने बाध्यता

रामपुर (पाल्पा) । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान देशव्यापीरूपमा चलिरहेको छ । हिंसा न्यूनीकरणको उद्देश्य.....

भक्तपुरको बजार र पार्किङ व्यवस्थापनबारे सरोकारवालाहरूसँग छलफल
08/12/2023

भक्तपुरको बजार र पार्किङ व्यवस्थापनबारे सरोकारवालाहरूसँग छलफल

भक्तपुर, २१ मङ्सिर । भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नपा वडा नं. ५ साकोठास्थित पसल व्यवसायीहरूको भेला गरी स.....

प्यालेस्टिनी जनताको नरसंहारविरुद्ध सुर्खेतमा कोणसभा
08/12/2023

प्यालेस्टिनी जनताको नरसंहारविरुद्ध सुर्खेतमा कोणसभा

सुर्खेत, २१ मङ्सिर । नेपाल क्रान्तिकारी युवा सङ्घ सुर्खेतको आयोजनामा संरा अमेरिकाको सहयोगमा इजरायली सेनाले गाज.....

संयुक्त राष्ट्र सङ्घका महासचिवद्वारा गाजामा इजरायलको युद्धविरुद्ध बडापत्रको धारा ९९ आह्वान
08/12/2023

संयुक्त राष्ट्र सङ्घका महासचिवद्वारा गाजामा इजरायलको युद्धविरुद्ध बडापत्रको धारा ९९ आह्वान

न्युयोर्क, ७ डिसेम्बर (प्रेस टीभी) । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले दशकौँदेखि प्रयोग नगरि....

पुजारी मठ पुनःनिर्माण कार्यमा जनताको अपनत्व हुनुपर्ने
08/12/2023

पुजारी मठ पुनःनिर्माण कार्यमा जनताको अपनत्व हुनुपर्ने

भक्तपुर, २१ मङ्सिर । भक्तपुर नगरपालिका वडा नं. ९ दत्तात्रयस्थित पुजारी मठ पुनःनिर्माण विषयमा सम्बन्धित सरोकारवा....

सांसदहरूको टोलीद्वारा भक्तपुर अस्पतालमा निरीक्षण
08/12/2023

सांसदहरूको टोलीद्वारा भक्तपुर अस्पतालमा निरीक्षण

भक्तपुर २१ मङ्सिर । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवाल, पार्टीका केन्द्रीय सदस्य एवम् वाग्मत...

अन्ना लुइस : बिर्सन नसकिने एक क्रान्तिकारी महिला – २
07/12/2023

अन्ना लुइस : बिर्सन नसकिने एक क्रान्तिकारी महिला – २

चीन र चिनियाँ समाजको अध्ययन समाजवादी व्यवस्थाले नै समाजमा समानता र गरिबी उन्मूलन गर्न सकिने निष्कर्ष निकालेकी अ....

प्यालेस्टिनी जनता र यहुदी सर्वसाधारण – ३
07/12/2023

प्यालेस्टिनी जनता र यहुदी सर्वसाधारण – ३

यहुदीवादले आन्दोलनको घाँटी निमोठ्यो प्रधानमन्त्री नेतन्याहुले के गरे ? के उनले ‘आफ्ना जनता’ को माग पूरा गरे ? गरे....

आवश्यकता नाना, छाना र दाना
07/12/2023

आवश्यकता नाना, छाना र दाना

जनताको चाहना र आवश्यकता नाना, छाना र दाना हो या काममामको व्यवस्था हो । योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाक.....

गाजापट्टीको सिमानासँगैको दक्षिणी इजरायलबाट लिइएको दक्षिणी गाजाको एक तस्बिर डिसेम्बर ६, २०२३ का दिन । तस्बिरमा इजरायली हव...
07/12/2023

गाजापट्टीको सिमानासँगैको दक्षिणी इजरायलबाट लिइएको दक्षिणी गाजाको एक तस्बिर डिसेम्बर ६, २०२३ का दिन । तस्बिरमा इजरायली हवाई बम हमला तथा मिसाइल हमलाबाट प्यालेस्टिनी बस्ती ध्वस्त भई धुँवा र धुलोको मुस्लो उठेको देखिन्छ । इजरायलले सुरक्षित स्थान भनी तोकिदिएका स्थानहरूमा समेत व्यापक हमला गर्दा ठुलो जनधनको क्षति भएको छ । इजरायली हमलामा मारिने प्यालेस्टिनीको सङ्ख्या २० हजार नाघिसकेको अनुमान संयुक्त राष्ट्र सङ्घीय पर्यवेक्षकहरू र मानवअधिकारवादीहरूले गरेका छन् ।
तस्बिर : ज्याक गुयज/एएफपी

मनाङमा हिमपातमनाङको ङिस्याङ गाउँपालिका–५ भ्राकामा  भएको हिमपात ।  हिउँमा बसिरहेका चौंरी । तस्बिर : नवीन लामिछाने/रासस
07/12/2023

मनाङमा हिमपात
मनाङको ङिस्याङ गाउँपालिका–५ भ्राकामा भएको हिमपात । हिउँमा बसिरहेका चौंरी ।
तस्बिर : नवीन लामिछाने/रासस

कलाकृतिहरू फिर्ता गर्न अस्वीकार गर्ने बेलायत अझै आफ्नो औपनिवेशिक मानसिकतामा !
07/12/2023

कलाकृतिहरू फिर्ता गर्न अस्वीकार गर्ने बेलायत अझै आफ्नो औपनिवेशिक मानसिकतामा !

ब्रिटिस सङ्ग्रहालयमा राखिएका र प्रदर्शन गरिएका कलाकृति र पुरातात्विक सम्पदाहरूलाई तिनीहरूको भूमिमा फिर्ता नग.....

चोर्चामा २०३ औँ एङ्गेल्स जन्म दिवस
07/12/2023

चोर्चामा २०३ औँ एङ्गेल्स जन्म दिवस

भक्तपुर, २० मङ्सिर । विश्व सर्वहारा वर्गका महान् गुरू फ्रेडरिक एङ्गेल्सको २०३ औँ जन्म दिवसको अवसरमा नेपाल क्रान्...

वागीश्वरी कलेजको आयोजनामा खुला रक्तदान कार्यक्रम
07/12/2023

वागीश्वरी कलेजको आयोजनामा खुला रक्तदान कार्यक्रम

भक्तपुर, २० मङ्सिर । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा वागीश्वरी कलेजको आयोजना तथा नेपाल रेडक्रस स....

हुम्लामा खाद्यान्न अभाव सहरमै थन्कियो दुर्गमको चामल
07/12/2023

हुम्लामा खाद्यान्न अभाव सहरमै थन्कियो दुर्गमको चामल

हुम्ला, २० मङ्सिर (रासस) । समयमै ढुवानी नहुँदा हिमाली जिल्ला हुम्लामा खाद्यान्न अभाव देखिएको छ । ढुवानीको जिम्मा प...

Address

Kamalbinayak
Bhatgaon

Alerts

Be the first to know and let us send you an email when Online Majdoor posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Online Majdoor:

Share


Other Bhatgaon media companies

Show All