Bulbul Khabar

Bulbul Khabar A fully Entertainment and News partner.

जंगली च्याउ खाँदा एकको मृत्यु, चार घाइते---------------मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं ७ दगुबाङमा जंगली च्याउ खाँ...
23/06/2024

जंगली च्याउ खाँदा एकको मृत्यु, चार घाइते
---------------
मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं ७ दगुबाङमा जंगली च्याउ खाँदा एकै परिवारको १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। मृत्यु हुनेमा ५५ वर्षीय दल बहादुर प्रजा छन्। ५० बर्षीय जालीमाया प्रजा, १४ बर्षीय देन्जुमाया प्रजा, १२ बर्षीय सबिना प्रजा र १० बर्षीय सुसन प्रजा बिरामी छन्। उनीहरुको अवस्था सामन्य छ ।
स्रोत: राम बहादुर प्रजा, वडा अध्यक्ष।

नेपाल आईडलको पाँचौ संस्करणको उपाधि करण परियारले जितेका छन्।
22/06/2024

नेपाल आईडलको पाँचौ संस्करणको उपाधि करण परियारले जितेका छन्।

22/06/2024

मनहरी गाउँपालिकाको सिम्पानीमा मिलन-धर्मराज स्मृति खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । सिम्पानी युथ क्लवको आयोजनामा यहि असार २० गतेबाट हुने प्रतियोगिताको तयारीलाई तीव्र पारिएको आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

21/06/2024

राक्सिराङको विकट गाउँका चेपाङ विद्यार्थीलाई पोशाकसहित नगद सहयोग गरिएको छ । समाजसेवी रेखा लोप्चनको पहलमा करिब ८० जना विद्यार्थीलाई सो सहयोग गरिएको हो।

20/06/2024
12/06/2024

मकवानपुरको कैलाश गाउँपालिकाले बजेट नहालिदिएपछि स्थानीयले पैसा उठाएर निर्माण गरे ५ किलोमिटर सडक ।

08/06/2024

मनहरी गाउँपालिकामा निर्माण सम्पन्न तीन वटा पक्कि पुलको उद्घाटन गरिएको छ । गाउँपालिकाको आन्तरिक बजेटबाटै निर्माणाधीन पाँचमध्ये तीनवटाको निर्माणकार्य सम्पन्न भएको हो।

राप्तीमा तामाङ भाषामा पढाउनका लागि शिक्षकहरुलाई ५ दिने प्रशिक्षण
03/06/2024

राप्तीमा तामाङ भाषामा पढाउनका लागि शिक्षकहरुलाई ५ दिने प्रशिक्षण

भण्डारा । चितवनको राप्ती नगरपालिकाका बिद्यालयहरुमा अब तामाङ मातृभाषामा पठनपाठन गरिने भएको छ । तामाङ बिद्यार्थी...

राक्सिराङ गाउँपालिकाले वडा नं ७ को विकट गाउँमा पुगेर सार्वजनिक सुनुवाई गर्दै जनगुनासो सुन्ने र जनतासँग प्रत्यक्ष अन्तर्क...
01/06/2024

राक्सिराङ गाउँपालिकाले वडा नं ७ को विकट गाउँमा पुगेर सार्वजनिक सुनुवाई गर्दै जनगुनासो सुन्ने र जनतासँग प्रत्यक्ष अन्तर्क्रिया गर्ने काम गरेको छ। विकट क्षेत्रमा घरआँगनमै स्थानीय सरकार उपस्थित हुँदा आफ्ना समस्या सुनाउने, बजेट तथा रोजगारी माग गर्ने, लगायत कुरा राख्न पाउँदा स्थानीय हर्षित देखिए ।

शुक्रबार (आज) साँझ आएको हावाहुरीले पुर्वपश्चिम राजमार्ग अन्तर्गत टिकौली जंगलमा रुख ढल्दा दुई  सवारीसाधनमा क्षति पुगेको छ...
31/05/2024

शुक्रबार (आज) साँझ आएको हावाहुरीले पुर्वपश्चिम राजमार्ग अन्तर्गत टिकौली जंगलमा रुख ढल्दा दुई सवारीसाधनमा क्षति पुगेको छ। सवारी आवागमन समेत अबरुद्ध भएको छ ।

14/05/2024

राक्सिराङ गाउँपालिकामा किसानलाई अनुदानमा दिइएको गाई खरिद प्रक्रियामा अनियमितता भएको आरोप लागेपछि अध्यक्ष राजकुमार मल्लले राजनितिक स्वार्थका आधारमा बदनाम गराउन खोजिएको बताएका छन्।

11/04/2024

चेपाङहरुसामु कृष्ण खनालले भने : न्वागीमा बिदा मागीरहनु पर्दैन ।

05/04/2024

नेपाल ए र आयरल्यान्ड वल्भ्सबीचको दोस्रो एक दिवसीय क्रिकेट खेलको प्रत्यक्ष प्रसारण

23/03/2024

चितवनको नारायणी किनारमा आयोजिय प्रथम आदिवासी जनजाति साँस्कृतिक तथा व्यापारिक महोत्सवको उदघाटन पुर्व निकालिएको झाँकीसहितको र्याली । महोत्सव चैत्र ९ देखि १८ गतेसम्म चल्नेछ।

बिश्व मृगौला दिबसको अबसरमा बेलायत निवासी समाजसेबि हेमकान्त सेढाई ज्युको आर्थिक सहयोगमा , राप्ती नगरपालिका पुर्ब उप-प्रमु...
15/03/2024

बिश्व मृगौला दिबसको अबसरमा बेलायत निवासी समाजसेबि हेमकान्त सेढाई ज्युको आर्थिक सहयोगमा , राप्ती नगरपालिका पुर्ब उप-प्रमुख ईमानसिंह लामा ज्युको बिसेस पहलमा राप्ती न.पा वडा न-०१ निवासी दुईवटानै मृगौला पिडित शमसेर चेपाङ लाई आर्थिक सहयोग रकम हस्तान्तरण ।।

राक्सिराङ कृषि हाटबजारमा स्थानीय वस्तुबाट निर्मित सामाग्रीहरू। स्थानीय रैथाने एवं मौलिक उत्पादनहरुको बिक्री तथा बजारीकरण...
14/03/2024

राक्सिराङ कृषि हाटबजारमा स्थानीय वस्तुबाट निर्मित सामाग्रीहरू। स्थानीय रैथाने एवं मौलिक उत्पादनहरुको बिक्री तथा बजारीकरण गर्ने उद्देश्यले हरेक महिना १ र १५ गते राक्सिराङ कृषि हाटबजार लाग्ने गरेको छ।

तामाङहरु कसरी नजान्ने भए ? यो हो वास्तविकता | जथाभावी लामा लेख्नु गलत
13/03/2024

तामाङहरु कसरी नजान्ने भए ? यो हो वास्तविकता | जथाभावी लामा लेख्नु गलत

For more detail Contact us :Mobile : 9821256454Email: [email protected] : / bulbul-media... .Website: https://www.bulbulkhabar.com​​​​Bul...

12/03/2024

राक्सिराङ आएर राजेन्द्र महतोले के भने ?
पुरा भिडियो यो लिंकमा हेर्नुहोस :
https://www.youtube.com/watch?v=9r_y2YBPNrs

12/03/2024

नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याउदै अहिले पपुवा न्युगिनीले ब्याटिङ गरिरहेको छ ।

ज्योति मगर देखेर ७० बर्षे बुवा जुरुक्क जुरुक्क
10/03/2024

ज्योति मगर देखेर ७० बर्षे बुवा जुरुक्क जुरुक्क

ज्योति मगर देखेर ७० बर्षे बुवा जुरुक्क जुरुक्कFor more detail Contact us :Mobile : 9821256454Email: [email protected] : / bulbul-media... ...

गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागी आज भरतपुर महानगरपालिका बाट टेन्डर आब्हान भएको छ। 🙏
29/02/2024

गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागी आज भरतपुर महानगरपालिका बाट टेन्डर आब्हान भएको छ। 🙏

27/02/2024

बागमती प्रदेशमा १५ लाख ९४ हजार भेडाबाख्रालाई पीपीआर खोप लगाइने

प्रहरीले सिंहदरबार र संघीय संसद् भवन नयाँ बानेश्वरको फुटपाथमा हिँड्न पनि निषेध गरेको छ !लघुवित्तका ऋणीहरुको समूह सोमबार ...
27/02/2024

प्रहरीले सिंहदरबार र संघीय संसद् भवन नयाँ बानेश्वरको फुटपाथमा हिँड्न पनि निषेध गरेको छ !
लघुवित्तका ऋणीहरुको समूह सोमबार नयाँ बानेश्वरस्थित संसद् भवन प्रवेश गरेपछि सिंहदरबार र बानेश्वर वरपरका फुटपाथमा पनि हिँड्न रोक लगाइएको हो ।
सिंहदरबारको पर्खालसँगैको फुटपाथमा डोरी टाँगेर निषेधित क्षेत्र लेखिएको छ । त्यहाँ फुटपाथ प्रयोग गर्न रोक लगाइएको छ । त्यस्तै संघीय संसद् भवन नयाँ बानेश्वरको पर्खालसँगैको फुटपाथमा पनि डोरी टाँगिएको छ ।

दुग्ध किसानको आन्दोलन ।
27/02/2024

दुग्ध किसानको आन्दोलन ।

वरिष्ठ गायक एवं संगीतकार भक्तराज आचार्यप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गर्दै सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्र...
27/02/2024

वरिष्ठ गायक एवं संगीतकार भक्तराज आचार्यप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गर्दै सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड।

27/02/2024

Breaking News प्रभु बैंकका डेपुटी सीईओ र पूर्वसीईओसहित १० जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकका डेपुटी सिईओ मनोज न्यौपाने र पूर्वसीईओ तुल्सीराम गौतमसहित १० जना पक्राउ गरेको हो ।

बित्तीय अनुशासन Score Board आर्थिक वर्ष २०७९/८०बित्तीय अनुशासन पालना गर्ने पालिका मध्ये Total Mark - १०० मा ९९ नम्बर ल्य...
27/02/2024

बित्तीय अनुशासन Score Board आर्थिक वर्ष २०७९/८०
बित्तीय अनुशासन पालना गर्ने पालिका मध्ये Total Mark - १०० मा ९९ नम्बर ल्याई चितवनको खैरहनी नगरपालिकाले प्रथम स्थान प्राप्त गरेको छ । भने राप्ती नगरपालिकाले कुनै पनि स्कोर पाएको छैन ।

सुचना ।।
27/02/2024

सुचना ।।

Address

Bharatpur
44202

Alerts

Be the first to know and let us send you an email when Bulbul Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bulbul Khabar:

Videos

Share