Serofero Khabar

Serofero Khabar Serofero Khabar provides you the latest and authentic national & international news at your finger tips.

‘मेरो भ्वाइस कप’का विजेतालाई इन्ट्रा-फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले पुरस्कार प्रदान गरेका थिए । यस्तै ‘मेरो डान्स ...
16/08/2022

‘मेरो भ्वाइस कप’का विजेतालाई इन्ट्रा-फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले पुरस्कार प्रदान गरेका थिए । यस्तै ‘मेरो डान्स कप’का विजेतालाई नेपाल विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले पुरस्कार प्रदान गरे ।

इन्ट्रा-नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा भएको ‘मेरो डान्स कप यूएसए ४ र मेरो भ्वाइस कप य.....

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं शहरको विजोग देखेर श्रमदान गर्न मन लागेको बताएका छन् ।ल्याण्डफिल साइटक...
14/08/2022

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं शहरको विजोग देखेर श्रमदान गर्न मन लागेको बताएका छन् ।

ल्याण्डफिल साइटको समस्याले काठमाडौं महानगरपालिकाको फोहोर उठ्न सकेको छैन । जसका कारण काठमाडौंको सडक पेटिमा फोहोर थुप्रिएको छ ।

हिरोसिमाका तीन लाख ५० हजार जनसंख्यामध्ये एक लाख ४० हजार र नागासाकीमा कम्तीमा ७४ हजार जना मानिस मरेको अनुमानित तथ्यांक रह...
07/08/2022

हिरोसिमाका तीन लाख ५० हजार जनसंख्यामध्ये एक लाख ४० हजार र नागासाकीमा कम्तीमा ७४ हजार जना मानिस मरेको अनुमानित तथ्यांक रहेको बीबीसी नेपाली सेवाको एक रिपोर्टमा उल्लेख छ ।

उपसचिव नेपालले घुसका लागि बार्गेनिङ गरेको उजुरी पीडितले यसअघि नै अयोगलाई गरेका थिए । त्यही आधारमा आयोगको टोली उजुरीकर्ता...
04/08/2022

उपसचिव नेपालले घुसका लागि बार्गेनिङ गरेको उजुरी पीडितले यसअघि नै अयोगलाई गरेका थिए । त्यही आधारमा आयोगको टोली उजुरीकर्तासमेत लिएर होटेल पुगेको थियो ।

नागरिकता विधेयक राष्ट्रियसभाबाट पारित, अरु देशमा अंगिकृत नागरिकताबारे के कस्तो छ प्रावधान?
28/07/2022

नागरिकता विधेयक राष्ट्रियसभाबाट पारित, अरु देशमा अंगिकृत नागरिकताबारे के कस्तो छ प्रावधान?

01/07/2022

महानगरको वडा नम्बर ४ महाराजगञ्जमा शुक्रवार दिउँसो मकै बेच्ने महिलामाथि नगर प्रहरीले लछारपछार गर्दै ज्यादती गरेपछि मेयर शाहको सर्वत्र विरोध हुन थालेको हो ।
https://www.youtube.com/shorts/HI-sOiG20-g

सामाजिक सञ्जाल फेसबुकमा ‘तपाईंजस्ताे देखिन्छ’ लेखिएको स्पाम लिङ्क फैलिएको पाइएकाे छ ।
01/06/2022

सामाजिक सञ्जाल फेसबुकमा ‘तपाईंजस्ताे देखिन्छ’ लेखिएको स्पाम लिङ्क फैलिएको पाइएकाे छ ।

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा ‘तपाईंजस्ताे देखिन्छ’ लेखिएको स्पाम लिङ्क फैलिएको पाइएकाे छ । प्रयोगकर्ताक....

हिजो देखि हराइरहेको Tara Air को हवाईजहाज यस्तो अवस्था मा भेटिएको छ ।Picture : Nepal Army
30/05/2022

हिजो देखि हराइरहेको Tara Air को हवाईजहाज यस्तो अवस्था मा भेटिएको छ ।

Picture : Nepal Army

29/05/2022

भर्खरै प्राप्त खबर अनुसार कोबाङ लार्चुङ र टुकुचेका जनता अनुसार ठूलो आवाज आएको थियो पानी परि रहेको हुस्सु र हावाको कारणले यहि नै भन्ने आँकलन गर्न नसकेको बताए। धौलागिरी हिमालको तल नाउरिकोट वरपर भर्खरै हेलि घुम्दै गरेको खबर प्राप्त भएको छ। हुस्सु र सिमसिम पानी परी रहेकोले खोज्न उद्दार गर्न समस्या रहेको बताएका छन।

पोखराबाट उडेको जहाज सम्पर्कबिहीन भएको छ । तारा एयरको जहाज १७ मिनेटमा पुग्नुपर्नेमा डेढ घण्टासम्म सम्पर्कमा नआएपछि अहिले ...
29/05/2022

पोखराबाट उडेको जहाज सम्पर्कबिहीन भएको छ । तारा एयरको जहाज १७ मिनेटमा पुग्नुपर्नेमा डेढ घण्टासम्म सम्पर्कमा नआएपछि अहिले खोजी सुरु भएको छ ।

उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षणको जापानले पनि पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । समाचार संस्...
04/05/2022

उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षणको जापानले पनि पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । समाचार संस्था एपीका अनुसार जापानको रक्षा मन्त्रालयले उत्तर कोरियाले सम्भावित ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको जनाएको हो ।

यो अवार्ड फ्रान्सबाट प्रकाशित हुने ‘फ्रान्स फुटबल’ले हरेक वर्ष आयोजना गर्दै आइरहेको छ ।
30/11/2021

यो अवार्ड फ्रान्सबाट प्रकाशित हुने ‘फ्रान्स फुटबल’ले हरेक वर्ष आयोजना गर्दै आइरहेको छ ।

प्रतिष्ठित बालोन डि’ओर अवार्ड अर्जेन्टिनाका स्टार फुटबलर लिओनल मेस्सीले जितेका छन् । उनले यो अवार्ड कीर्तिमानी...

विगतका वर्षहरुमा लक्ष्मीपूजाको माग धान्नका लागि विद्युत आयात हुँदै आएकोमा अब आन्तरिक उत्पादनले नै पुग्न थालेको छ । यस वर...
07/11/2021

विगतका वर्षहरुमा लक्ष्मीपूजाको माग धान्नका लागि विद्युत आयात हुँदै आएकोमा अब आन्तरिक उत्पादनले नै पुग्न थालेको छ । यस वर्षको लक्ष्मीपूजाको पिक समयमै ४८ मेगावाट विद्युत भारत निर्यात गरिएको छ भने आयात शून्यमा झरेको छ ।

पोखरामा सुपरम्यान जिपलाइन शुरू, विश्वकै भिरालो दाबी
24/10/2021

पोखरामा सुपरम्यान जिपलाइन शुरू, विश्वकै भिरालो दाबी

उक्त प्रयोगात्मक अभ्यासका क्रममा त्यस्तो मिर्गौला प्रत्यारोपण गरिएका व्यक्ति "ब्रेन-डेड" अर्थात् "मृतमस्तिष्क" भएको अवस्...
23/10/2021

उक्त प्रयोगात्मक अभ्यासका क्रममा त्यस्तो मिर्गौला प्रत्यारोपण गरिएका व्यक्ति "ब्रेन-डेड" अर्थात् "मृतमस्तिष्क" भएको अवस्थामा पुगेका बिरामी थिए।

सञ्चारमाध्यमका अनुसार आर्यन पक्राउ परेपछि एनसीबीको नजर शाहरुखमाथि पनि परेको हो ।एनसीबीका अधिकारीहरु मन्नतको गेटमा रहेका ...
23/10/2021

सञ्चारमाध्यमका अनुसार आर्यन पक्राउ परेपछि एनसीबीको नजर शाहरुखमाथि पनि परेको हो ।

एनसीबीका अधिकारीहरु मन्नतको गेटमा रहेका गार्डसँग कुराकानी गरेका थिए । शाहरुख बिहीबार आर्यनलाई भेट्न आर्थर रोडस्थित जेलमा पुगेका थिए ।

उक्त प्रजातिको अन्तिम भाले गैँडाको सन् २०१८ मा मृत्यु भएको थियो।तर उसबाट वीर्य सङ्लकन गरिएको थियो र कृत्रिम विधिबाट डिम्...
22/10/2021

उक्त प्रजातिको अन्तिम भाले गैँडाको सन् २०१८ मा मृत्यु भएको थियो।

तर उसबाट वीर्य सङ्लकन गरिएको थियो र कृत्रिम विधिबाट डिम्ब निषेचन गर्न उसको शुक्रकीट प्रयोग गरिँदै आएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले वायुसेवा प्रदायकहरुलाई विराटनगर एयरपोर्ट बिहिबार साँझ ५ बजेसम्म बन्द रहने जानका...
21/10/2021

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले वायुसेवा प्रदायकहरुलाई विराटनगर एयरपोर्ट बिहिबार साँझ ५ बजेसम्म बन्द रहने जानकारी गराएको हो ।

क्यानको यस्तो जानकारी आएपछि वायुसेवा कम्पनीले बिहीबारका लागि तय गरेका उडानहरु रद्द गरेका छन् ।

नेपाली वृत्तचित्र फिल्म ‘को हजबेन्ड’ (सहायक श्रीमान)ले युरोपको एक चलचित्र महोत्सवमा अवार्ड जितेको छ । स्लोभाकियाको पोपरो...
19/10/2021

नेपाली वृत्तचित्र फिल्म ‘को हजबेन्ड’ (सहायक श्रीमान)ले युरोपको एक चलचित्र महोत्सवमा अवार्ड जितेको छ । स्लोभाकियाको पोपरोडमा आयोजित ‘इन्टरनेशनल फिल्म फेस्टिभल अफ माउन्टेन फिल्म पोपराडमा १७ देशका ४४ वटा फिल्म प्रतिस्पर्धामा थिए ।

काठमाडौँ उपत्यकामा पनि दसैँको टीका लगाउन आफन्त तथा मान्यजनकहाँ पुग्ने सर्वसाधरणको आवतजावत बाक्लो देखिएको छ । उपत्यकामा औ...
18/10/2021

काठमाडौँ उपत्यकामा पनि दसैँको टीका लगाउन आफन्त तथा मान्यजनकहाँ पुग्ने सर्वसाधरणको आवतजावत बाक्लो देखिएको छ । उपत्यकामा औषधि, खाद्यान्न, दूध तथा तरकारीका पसल खुलेका छन् ।
तस्बिर: अनलाइनखबर

राजदूत बेरीले टिका तथा जमरा ग्रहण गरेको तस्विर दूतावासको फेशबुक पेजमा समावेश गरिएको छ ।
15/10/2021

राजदूत बेरीले टिका तथा जमरा ग्रहण गरेको तस्विर दूतावासको फेशबुक पेजमा समावेश गरिएको छ ।

आज विजयादशमी । बडादशैंको महत्वपूर्ण दिन मान्यजनहरुबाट टीका ग्रहण गरी मनाइँदैछ । टीकाको उत्तम साइत १० बजेर २ मिनेटमा रहेक...
15/10/2021

आज विजयादशमी । बडादशैंको महत्वपूर्ण दिन मान्यजनहरुबाट टीका ग्रहण गरी मनाइँदैछ । टीकाको उत्तम साइत १० बजेर २ मिनेटमा रहेको छ ।

रुमेसाको सरीरको उचाइ धेरै हुनुको कारण चाहिं उनमा रहेको दुर्लभ रोग हो ।
15/10/2021

रुमेसाको सरीरको उचाइ धेरै हुनुको कारण चाहिं उनमा रहेको दुर्लभ रोग हो ।

महानवमीका दिन त्रिपुरासुन्दरी प्रकट भई नवदुर्गा भवानीका रुप धारण गर्ने र महिषासुरको बध गर्ने धार्मिक मान्यताअनुसार खःमेय...
14/10/2021

महानवमीका दिन त्रिपुरासुन्दरी प्रकट भई नवदुर्गा भवानीका रुप धारण गर्ने र महिषासुरको बध गर्ने धार्मिक मान्यताअनुसार खःमेयको बलिसहित पूजा गरेर जात्रा मनाउने गरिएको संस्कृतिविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठ जानकारी दिए ।

Congratulations to Nepal National Football Team for winning the match yesterdayagainst Srilanka by 3-2 goal score in ong...
05/10/2021

Congratulations to Nepal National Football Team for winning the match yesterdayagainst Srilanka by 3-2 goal score in ongoing SAFF Championship . ❤️🇳🇵

File Pic. ANFA

फोटो पत्रकार उमर मार्टिनेजले खिचेको एक हवाई तस्वीर सार्वजनिक भएसँगै त्यो चर्चाको विषय बन्यो र त्यसमाथि बहस छेँडियो । ट्व...
20/09/2021

फोटो पत्रकार उमर मार्टिनेजले खिचेको एक हवाई तस्वीर सार्वजनिक भएसँगै त्यो चर्चाको विषय बन्यो र त्यसमाथि बहस छेँडियो । ट्वीटरमा कसैले २ करोड १० लाख डलर लगानीको उक्त वितरण केन्द्रको तस्वीरलाई दुर्भाग्यपूर्ण भनेका छन् भने कसैले लेखेका छन्, ‘पुँजीवाद आखिर किन खराब छ ?’

२०७७ असोज २ गते नेपाल आएका रेलहरु अहिले धनुषाको इनर्वामा खुला आकाशमुनि पार्किङमा छ । रेललाई सुरक्षित गर्न लगाइएको त्रिपा...
18/09/2021

२०७७ असोज २ गते नेपाल आएका रेलहरु अहिले धनुषाको इनर्वामा खुला आकाशमुनि पार्किङमा छ । रेललाई सुरक्षित गर्न लगाइएको त्रिपाल फटेर धुजा-धुजा भइसक्दा पनि रेलले सेवा दिन थालेको छैन ।

रक्षा सचिव लोयड अस्टिनले अमेरिकालाई अफगानिस्तानको युद्धमा खेलेको भूमिकाप्रति गर्व लागेको बताएका छन् ।
31/08/2021

रक्षा सचिव लोयड अस्टिनले अमेरिकालाई अफगानिस्तानको युद्धमा खेलेको भूमिकाप्रति गर्व लागेको बताएका छन् ।

30/08/2021

भारतको जयनगरस्थित महिला विकास मञ्चले गरेको कार्यक्रममा महिला सुरक्षाकर्मीले पुरुष सुरक्षाकर्मीलाई मिठाई खुवाउँदै हातमा र...
23/08/2021

भारतको जयनगरस्थित महिला विकास मञ्चले गरेको कार्यक्रममा महिला सुरक्षाकर्मीले पुरुष सुरक्षाकर्मीलाई मिठाई खुवाउँदै हातमा राखी बाँधिदिएका थिए । त्यस्तै मिथिला परम्परा अनुसार पाग लगाएर र दोसल्ला ओढाएर सम्मानसमेत गरिएको थियो ।

अफगानिस्तान बाट फर्किएका नेपालीहरु!
18/08/2021

अफगानिस्तान बाट फर्किएका नेपालीहरु!

Sushant Singh Rajput was an Indian actor best known for his work in Hindi cinema. He starred in a number of commercially...
14/06/2021

Sushant Singh Rajput was an Indian actor best known for his work in Hindi cinema. He starred in a number of commercially successful Bollywood films such as M.S. Dhoni: The Untold Story, Kedarnath and Chhichhore.

10/06/2021
"सम्माननीय राष्ट्रपतिबाट जारी भएको नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ प्रस्तुत रिट निवेदन अन्तिम किनारा नलागेस...
10/06/2021

"सम्माननीय राष्ट्रपतिबाट जारी भएको नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ प्रस्तुत रिट निवेदन अन्तिम किनारा नलागेसम्म कार्यान्वयन नगर्नु नगराउनु, यथास्थितिमा राख्नु भनी सर्वोच्च अदालत (संवैधानिक इजलास सञ्चालन) नियमावली, २०७२ को नियम १९ को उप-नियम (४) बमोजिम प्रत्यर्थीहरुका नाउँमा अन्तरिम आदेश जारी गरिएको छ।"
यसबारे तपाईँको धारणा के छ?

यही जेठ १५ गते अध्यादेशमार्फत आर्थिक वर्ष ०७८–०७९ को बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री विष्णु पौडेलले ‘ढुंगा, गिट्ट...
05/06/2021

यही जेठ १५ गते अध्यादेशमार्फत आर्थिक वर्ष ०७८–०७९ को बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री विष्णु पौडेलले ‘ढुंगा, गिट्टी, बालुवाको निकासी गरी बजेट घाटा न्यूनीकरण गरिनेछ’ भन्ने बुँदा पढेपछि वातावरणविद् हच्किएका छन्।

सम्झनामा दुई दशकसम्म पनि न्याय नपाएका राज परिवार।"२०५८ जेठ १९ नारायणहीटी दरबार हत्याकाण्ड।"
02/06/2021

सम्झनामा दुई दशकसम्म पनि न्याय नपाएका राज परिवार।
"२०५८ जेठ १९ नारायणहीटी दरबार हत्याकाण्ड।"

हार्दिक श्रद्दान्जली!आईटी उद्यमी, सामाजिक अभियान्ता हुँदै विवेशकील नेपाली दलको नामबाट राजनीति थालेका उनलाई सूचना प्रविधि...
01/06/2021

हार्दिक श्रद्दान्जली!
आईटी उद्यमी, सामाजिक अभियान्ता हुँदै विवेशकील नेपाली दलको नामबाट राजनीति थालेका उनलाई सूचना प्रविधि क्षेत्रमा धेरै युवाले पथप्रदर्शकका रुपमा सम्मान गर्छन् । उनी आन्ट्रप्रेनर्स फर नेपाल एवं वर्डप्रेस नेपाल कम्युनिटीका संस्थापक समेत हुन्!

यसबाट उनीहरुले बासस्थानमा गरेको विचरण, पार गरेको दूरी, आनीबानी, व्यवहार लगायतका विषयमा जीपीएस कलारले १८ महिनासम्मको तथ्य...
30/05/2021

यसबाट उनीहरुले बासस्थानमा गरेको विचरण, पार गरेको दूरी, आनीबानी, व्यवहार लगायतका विषयमा जीपीएस कलारले १८ महिनासम्मको तथ्यांक दिने र त्यसबाट संरक्षणको रणनीति तथा योजना तर्जुमा गर्न सहयोग पुग्ने निकुञ्जले बताएको छ ।

अन्तरास्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाल इराकसँग ६-२ ले पराजित!
29/05/2021

अन्तरास्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाल इराकसँग ६-२ ले पराजित!

देश र विदेशबाट उज्वल थापालाई २४ घण्टामा ५० लाख उपचार सहयोग रकम जुट्यो!
29/05/2021

देश र विदेशबाट उज्वल थापालाई २४ घण्टामा ५० लाख उपचार सहयोग रकम जुट्यो!

Address

Bharatpur
Bharatpur
44600

Alerts

Be the first to know and let us send you an email when Serofero Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Serofero Khabar:

Share



You may also like