News of Nepal banda

News of Nepal banda नमस्कार news of nepal banda पेजमा यहाहरुलाई स्वागत छ news को लागि लाईक गरेर हामिसङ्ग जोडिन सक्नुहुन्छ

बधाई छ,सब्दै काफी ❤️
26/01/2024

बधाई छ,सब्दै काफी ❤️

Happy Birthday to the finest & talented Nepali Opening batsman Kushal Bhurtel.❤️🇳🇵
24/01/2024

Happy Birthday to the finest & talented Nepali Opening batsman Kushal Bhurtel.❤️🇳🇵

हार्दिक श्रद्धाञ्जली ,सपना भुलाई सारा आँसु पिएर जाउ ।अजर अमर गीतका सर्जक ,योगेश बैद्य,सम्झिरहने छौ सदा।
19/01/2024

हार्दिक श्रद्धाञ्जली ,सपना भुलाई सारा आँसु पिएर जाउ ।
अजर अमर गीतका सर्जक ,योगेश बैद्य,सम्झिरहने छौ सदा।

Dark side of being Viral: बोलीचालीका कारण एकाएक चर्चमा आएका भेलु बाजे आज भोली एकलो परेका छन् भने बिरामी पनि भएका छन्। श्...
18/01/2024

Dark side of being Viral: बोलीचालीका कारण एकाएक चर्चमा आएका भेलु बाजे आज भोली एकलो परेका छन् भने बिरामी पनि भएका छन्। श्रीमतीको निधन भए पछि एक्लो भएका उनि हाल घरमा समेत जान सकेका छैनन्। घरमा खाने कुराहरु सबै भएता पनि खाना पकाएर दिने कोई छैन, आफै पकाउने जाँगर छैन्। चर्चामा भएको बेला उनलाई चुनावमा समेत प्रयोग गरियो। कार्यक्रमको प्रमुख अतिथि समेत बनाईयो तर हाल उनि श्रीमतीको याद आउने भएर घर समेत जाँदैनन्। सन्तानको अकालमा मृत्यु भए पछि एक मात्र साहारा रहेको श्रीमतीको निधन भए पछि उनको संसार नै रितिएको जस्तो भएको छ। सोसल/मिडियाले एक समयको लागि चर्चित बनाए पनि हाल उनि समस्यामा हुँदा हेर्ने कोही छैन। 😢
स्रोत : ronb

राष्ट्रिय भुकम्प सुरक्षा दिवस २०८०❣️🙏
16/01/2024

राष्ट्रिय भुकम्प सुरक्षा दिवस २०८०❣️🙏

मेलम्चीको बारेमा काठमाडौ मेयर बालेन शाह यसो भन्नू हुन्छ: हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार, एउटै ...
15/01/2024

मेलम्चीको बारेमा काठमाडौ मेयर बालेन शाह यसो भन्नू हुन्छ:

हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार, एउटै परियोजना बारम्बार उद्घाटनको विश्वकिर्तिमान कायम गरेर ।

मेलम्ची खानेपानीका यी ५ वटा उद्घाटनहरु थाहा पाउनुहोस् :

१. २०७७ फागुन - तत्कालिन प्रम केपी ओली
२. २०७७ चैत्र - तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारी
३. २०७९ वैशाख - तत्कालिन खानेपानीमन्त्री उमाकान्त चौधरी
४. २०७९ मंसिर - तत्कालिन खानेपानीमन्त्री उमाकान्त चौधरी
५. आज (२०८० माघ १) - प्रम पुष्पकमल दाहाल

अर्थात्, विभिन्न मितिमा खानेपानीमन्त्रीदेखि राष्ट्रपति समेतले गरेर मेलम्ची खानेपानीको उदघाटन ५ पटक भइसक्यो । मेलम्चीको पानी काठमाडौँ ल्याउने भनेर वि. स. २०५५ सालमा मेलम्ची खानेपानी विकास समिति गठन गरियो । त्यसको दुई बर्ष पछि २०५७ सालमा आयोजनाको विस्तृत ईन्जिनियरिङ अध्ययन प्रतिवेदन तयार भयो । तर सुरूङ खन्न शुरू गर्न पनि ११ बर्ष लगाएर २०६८ सालबाट मात्रै सुरूङ खन्न थालियो । त्यो ११ बर्षमा राजा ज्ञानेन्द्रको नेतृत्वसहित १३ पटक त प्रधानमन्त्रीहरु नै फेरिएका थिए । मेलम्चीमा भएका कर्मचारीको थपघट र नियुक्तीको सूचि त झन् निकै लामो बन्ला । मेलम्चीका नाममा अरबौँका गाडी किनिएका थिए । एउटा दुहुनो गाई जस्तो मात्रै भयो मेलम्ची खानेपानी आयोजना । तर काठमाडौँमा पहिलो पटक पानी झर्न त्यसको ९ बर्षपछि मात्रै सम्भव भयो ।

तत्कालिन प्रधानमन्त्री केपी ओलीले २०७७ फागुनमा मेलम्चीको पानी काठमाडौ झार्ने किर्तिमानका लागि उदघाटन त गरियो तर किर्तिमानकै लागि प्राविधिक पक्षलाई जोखिममा राखियो । जसको असर सोही बर्षमा नै देखियो । बाढीको लेदो पसेर तथा बाढीले (1. Weir 2. Intake 3. Gravel flushing out let 4. Sand flushing system 5. Diversion tunnel outlet 6. Gates लगायतका) संरचनाहरु ध्वस्त पारेपछि मेलम्ची बन्द भयो । किर्तिमानको पछि नलागेर प्राविधिक जोखिम नलिएको भए खोलाबाट ल्याउने पानीमा त्यहाँसँगै आउँने लेदो रोक्ने प्रणाली विकसित गर्न ध्यान दिइन्थ्यो । त्यो नगरेर मेलम्चीमा राज्यको अर्बौँ लगानीमात्र जोखिमपुर्ण बनाइएन, काठमाडौँबासीको स्वस्थ पानी पिउन पाउने हकलाई अवमूल्यन गरियो । र, देशव्यापीरूपमा नेपालमा केहि हुन सक्दैन भन्ने नकारात्मक धारणालाई बढावा दिन मलजल गर्यो । अनि सँगसँगै, व्यक्तिगत किर्तिमान कायम गर्न प्राविधिक पक्षलाई नजरअन्दाज गरेर मेलम्चीको पानी काठमाडौँ झारेर उदघाटन गर्ने कुप्रथाको सुरूवात भयो । त्यसकै सिलसिलाको नयाँ संस्करणको उदघाटन आज प्रम पुष्पकमल दाहालबाट पनि भयो ।

बिडम्बना ! अहिले पनि प्राबिधिक जोखिमलाई नजरअन्दाज गरिएको छ । मुहानको पूर्वतिरको डाँडा पहिरोको जोखिममा छ । त्यो झरेर मुहान कुनै पनि बेला मुहान थुनिन सक्छ । बालुवा भएको सुरूङबाट बालुवा ननिकाली जोखिम कायमै राखी पानी ल्याइदैछ । बालुवा थेग्रिने संरचनाहरुको अभावमा लेदो सिधै सुरूङमा पसेर सुरूङ नै भरिन सक्छ, जसलाई निकाल्न बर्षौँ समय र अर्बौको लागत लाग्न सक्छ । बर्षाको पानीबाट आयोजनालाई जोगाउन उपयुक्त संरचनाहरु निर्माण भइसकेका नै छैनन् । यसैले बर्षायाम लाग्ने बित्तिकै पानी आपूर्ति बन्द गर्दै मुहान थुन्नु पर्ने अवस्था छ । हिउँदमै पनि लेदो नथिग्राइ (desilting नगरि) सिधै diversion canal बाट पानी सुरूङमा लैजादा त्यसमा भएका बालुवा सुरूङमा बिस्तारै थिग्रिएर केहि समय पछि सुरूङ पुरै बालुवा र लेदोले भरिएर लामो समयको लागि पानी आपूर्ति बन्द हुन सक्छ । यसका लागि नयाँ intake खोलाको माथितिर राम्ररी study गरेर सार्न आवश्यक छ । त्यस्तै, लेदो थिगार्ने संरचना (Desilting Basin) सुरूङ भित्रै बनाउन उचित हुन्छ ।

प्राविधिक जोखिमको आकलन र समाधान नगरि उचित प्राविधिक अध्ययनबिना राजनैतिक stunt कै लागि मात्र मेलम्चीको पानी काठमाडौँ ल्याउन खोज्नु उदघाटन गर्दै झुक्याउने सिलसिलाको पछिल्लो कडी मात्रै हो । राजनीतिक लाभका लागि भएका अस्थायी परिणाम ल्याउने र पुन: समय, राज्यको लगानी र नागरिकका सपनाको दुरूपयोग हुनु हो । यसैले छिटोको नाममा नागरिकतहबाट पनि कमसल परिणामका लागि दबाब दिने भन्दा क्षणिकलाभका लागि प्रशासनिक संयन्त्र र राजनैतिक नेतृत्वको दुरूपयोग रोक्न बन्नु पर्ने संरचनाहरू बनेका छन् कि छैनन् भन्ने जानेर त्यतातर्फ दबाब बढाउन आवश्यक छ ।

हामी आलोचना मात्र गर्न चाहन्नौँ । यति चाहन्छौँ, बाह्रै महिना चौबिसै घण्टा पानी आओस् । हरेक पल्ट भन्ने गरेका छौँ, हामी केन्द्र सरकारसँग सहकार्य गर्न चाहन्छौँ । यो मौका दिनु हुनेछ भन्ने आशा लिएका छौँ । सहकार्यबाट दिगो परिणाम ल्याएर भन्न पाइयोस् धन्यवाद , हाम्रो मन साच्चै नै जित्नु भयो भनेर ।

स्म्झनामा  ुद्द ❤️❤️❤️
15/01/2024

स्म्झनामा ुद्द ❤️❤️❤️

भ्वाइस अफ नेपाल सिजन ५  विनोद राईले जितेका छन् ।
13/01/2024

भ्वाइस अफ नेपाल सिजन ५ विनोद राईले जितेका छन् ।

11/01/2024

सूचना ! सूचना !! सूचना !!!

तेलाैली मेघाैली सडक खण्डमा पाईपलाइन मर्मत गर्नुपर्ने भएकाेले मिति २०८० साल पुस २६ गते विहान १०:३० बजे देखी दिउसाे २ बजे सम्म को लागी बुद्वनगर सहित तेलाैली, मेघाैली, गाैतमनगर, जितपुर, साझापुर सम्पूर्ण क्षेत्रमा खानेपानी वितरण बन्द रहने व्यहोरा सम्पूर्ण उपभोक्ता ज्यूहरूमा जानकारी गराइन्छ ।

यस कार्य बाट हुने असुविधाबाट क्षमाप्रार्थी छौं।

**कृपया पानी संचित गरेर राख्नु हुन अनुरोध गर्दछौं ।**

नोट : छिटो कार्य सम्पन्न भएमा निर्धारित समय अगावै खानेपानी सुचारु हुन सक्ने जानकारी गराइन्छ ।

मेघौली साना शहरी खानेपानी तथा स.उ.संस्था
भरतपुर २७,चितवन

सन्दिप लामिछाने अब राष्ट्रिय टिमबाट नखेल्ने: Sandeep Lamichhane has announced that he will not play for the Nepali Crick...
11/01/2024

सन्दिप लामिछाने अब राष्ट्रिय टिमबाट नखेल्ने: Sandeep Lamichhane has announced that he will not play for the Nepali Cricket Team for now regarding his case.
स्रोत : ronb

काठमाडौं जिल्ला अदालतको फैसला आफ्नो पक्षमा नभएको भन्दै सन्दिप लामिछाने उच्च अदालत जाने तयारी गरेका छन्।
10/01/2024

काठमाडौं जिल्ला अदालतको फैसला आफ्नो पक्षमा नभएको भन्दै सन्दिप लामिछाने उच्च अदालत जाने तयारी गरेका छन्।

Wow...Gulshan Jha scored a century against Scotland in U19 world cup practice match. Nepal has given a target of 284 run...
10/01/2024

Wow...Gulshan Jha scored a century against Scotland in U19 world cup practice match. Nepal has given a target of 284 runs.😯

१३ किलो लागुऔषध गाँजा सहित १ जना नियन्त्रणमा ।*********************************************वडा प्रहरी कार्यालय नारायणगढ ...
08/01/2024

१३ किलो लागुऔषध गाँजा सहित १ जना नियन्त्रणमा ।
*********************************************
वडा प्रहरी कार्यालय नारायणगढ चितवनबाट खटिएको प्रहरी टोलिले प्राप्त सूचनाको आधारमा मिति २०८०।०९।२२ गते १५:२० बजेको समयमा जिल्ला चितवन माडी न.पा. वडा नं. २ घर भई जिल्ला चितवन भ.म.न.पा. वडा नं. ३ स्थितमा डेरा कोठा गरि बस्ने बर्ष ४३ कि दुर्गा अधिकारीले आफू बस्ने कोठामा लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध गाँजा १३ किलो फेला परेको हुँदा निजलाई उक्त लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।

Good News: Nepali singer Menuka Poudel has reached the top 11 of Indian Idol Season 14. 😲
08/01/2024

Good News: Nepali singer Menuka Poudel has reached the top 11 of Indian Idol Season 14. 😲

यो मोबाइल  बोक्नु भएको मान्छे काठमाण्डौको चाहबिल गौरिघाटमा मा दुर्घटनामा परि चाहबिलकै Om hospital मा death भएको छ ।  तर ...
01/01/2024

यो मोबाइल बोक्नु भएको मान्छे काठमाण्डौको चाहबिल गौरिघाटमा मा दुर्घटनामा परि चाहबिलकै Om hospital मा death भएको छ । तर उहाँको आफन्तलाई सम्पर्क नभएको हुदा यो मोबाइलको wallpaper भएको मान्छेलाई चिन्नुहुने जो कोहिले Chabahil Om hospital मा संपर्क गर्नुहोला ।😢

Pic/source: Yonjan Sampanz/juneli media

श्री साझा नमूना दुग्ध उत्पादक सहकारी संस्था .लिमिटेडको २४ औ साधारण सभा भब्यताका साथ सम्पन्न भएको छ ।
31/12/2023

श्री साझा नमूना दुग्ध उत्पादक सहकारी संस्था .लिमिटेडको २४ औ साधारण सभा भब्यताका साथ सम्पन्न भएको छ ।

मेयर बालेन भन्छ्न :यो देशले सज्जनलाई लाचार बनाउछ,लाचारलाई मर्न बाध्य बनाउछ ,मर्न नसकेकोलाई अपराधी बनाउछ, अपराध पछी आफु उ...
30/12/2023

मेयर बालेन भन्छ्न :
यो देशले सज्जनलाई लाचार बनाउछ,
लाचारलाई मर्न बाध्य बनाउछ ,
मर्न नसकेकोलाई अपराधी बनाउछ,
अपराध पछी आफु उठ्ने माध्यम बनाउछ ।
यो देशले मुर्दाघर बनाउछ,
बाच्ने ठाउँ दिदैन ,
परीस्थितीले लाशको दर बनाउछ,
मान्छेलाई भाउ दिदैन ।

उनी हुन् - दैलेखका २३ वर्षीय सुजन राउत । ललितपुरको बालकुमारी घटनामा आज मारिएका उनी ब्रेन ट्युमरका कारण गत वर्ष बुबाको नि...
29/12/2023

उनी हुन् - दैलेखका २३ वर्षीय सुजन राउत ।
ललितपुरको बालकुमारी घटनामा आज मारिएका उनी ब्रेन ट्युमरका कारण गत वर्ष बुबाको निधन भएपछि लागेको ऋण तिर्न पैसा कमाउने सपना बोकी कोरिया जाने EPS परीक्षाको तयारी गर्दै २ महिनादेखि काठमाडौंमा थिए । ३ वर्से ओभरसियर पढेका उनले नेपालमा कसैगरी पनि काम नपाएपछि कोरिया जाने तयारी गर्दै थिए । बुबाको निधनपछि घर चलाउने जिम्मेवारी उठाएका उनले अब त्यो जिम्म्वारी पूरा गर्नुपर्नेछैन ।
उनको मृत्युको खबरले दैलेखको रानीवन गाउँ यतिबेला स्तब्ध बनेको छ। सुजनको घरमा रहेका आमा नन्दकुमारी र भाइ अर्धचेत अवस्थामा छन्।
युवालाई रोजगारी दिन नसक्ने सरकारले मृत्यु उपहार दिएर आफ्नो नाङ्गोपन प्रस्तुत गरेको छ ।
उनले न्याय पाउनै पर्छ । उनको आत्माले शान्ति पाओस् !🙏
तस्वीर : सामाजिक सन्जाल

कवि नवराज न्यौपाने भन्नुहुन्छ :सबैलाई मेरो नमस्ते,हजुरहरुको साथ सहयोग र मायाको लागि सदैव आभारी रहनेछु। नाम खुलाउन नचाहेक...
28/12/2023

कवि नवराज न्यौपाने भन्नुहुन्छ :

सबैलाई मेरो नमस्ते,
हजुरहरुको साथ सहयोग र मायाको लागि सदैव आभारी रहनेछु। नाम खुलाउन नचाहेका ब्यक्ति विशेषको सहयोगमा आज पुन: सपनाका लहरहरु-२ मेरो नयाँ पुस्तक यहाँहरु समक्ष पस्किन आएको छु। बिगतका दिनहरुमा झैँ यसपटक पनि हजुरहरुले मेरो यो पुस्तकलाई माया गरिदिएर क्यान्सर सँगको मेरो लडाईं सहज बनाइदिनु हुन्छ भन्ने आशा बोकी आएको छु।

रक्त क्यान्सरले ग्रस्त हुँदा, समयावधि आठ महिना मात्र पाउँदा, म रोइन बरु लेख्दै रमाइरहेँ शब्द सँग खेलीरहेँ। बार बार जिउने नयाँ आशा बोकी अगाडि बढी रहेँ। आशान्वित यो अवस्थामा पुस्तक गाहकी बनिदिनुहोला, धन्यवाद ।

सम्पर्क: 9860468274 (whatsapp + E-sewa)
सहयोग मुल्य रू.५००/- मात्र ।

Countdown to the exhilarating kick-off of PM Cup Women's Cricket Tournament! 🏏🌟 Let's rewind through the pages of histor...
20/12/2023

Countdown to the exhilarating kick-off of PM Cup Women's Cricket Tournament! 🏏🌟

Let's rewind through the pages of history, revisiting the remarkable records as we gear up for a cricketing tournament set to be Bigger, Better, and Stronger than ever!

| |

आइपिएलका सर्बाधिक महँगा खेलाडी :- मिचेल स्टार्क ।२४.७५ करोड भारुमा कोलकतामा अनुबन्ध !स्रोत : सामाजिक संजाल
19/12/2023

आइपिएलका सर्बाधिक महँगा खेलाडी :- मिचेल स्टार्क ।
२४.७५ करोड भारुमा कोलकतामा अनुबन्ध !स्रोत : सामाजिक संजाल

Nepali Cricketer कुशल भुर्तेलले Frankston Peninsula Cricket Club बाट अष्ट्रेलियामा भिक्टोरियन प्रिमियर क्रिकेटमा आफ्नो प...
16/12/2023

Nepali Cricketer कुशल भुर्तेलले Frankston Peninsula Cricket Club बाट अष्ट्रेलियामा भिक्टोरियन प्रिमियर क्रिकेटमा आफ्नो पहिलो खेल खेलेका छन् ।😲
स्रोत : फेसबुक

Amazing: Nepali Singer Menuka Paudel's song from the upcoming Salaar movie is released on YouTube and she is getting hug...
14/12/2023

Amazing: Nepali Singer Menuka Paudel's song from the upcoming Salaar movie is released on YouTube and she is getting huge appreciation for her amazing voice. ❤️🇳🇵

Kushal Bhurtel trained with Victorian Cricket Team, which is one of the best teams in Australia which is home to some of...
13/12/2023

Kushal Bhurtel trained with Victorian Cricket Team, which is one of the best teams in Australia which is home to some of the top Australian players 😍

📷️: Victorian Cricket Team

नेपालमा पहिलो पटक सेतो रंग भएको हिमाली गिद्ध भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा वाइल्ड लाइफ फोटोग्राफर पेम्ब...
13/12/2023

नेपालमा पहिलो पटक सेतो रंग भएको हिमाली गिद्ध भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा वाइल्ड लाइफ फोटोग्राफर पेम्बा शेर्पा, सुगम ताम्राकार, ताहिर अहमद, राजेन्द्र महर्जन र नेचर गाइड प्रेम महत्तोको टोलीले उक्त सेतो रंगको हिमाली गिद्ध देखेका थिए ।

Sandeep Lamichhane has been removed from the PSL 2024 Draft due to his ongoing case.💔
13/12/2023

Sandeep Lamichhane has been removed from the PSL 2024 Draft due to his ongoing case.💔

10/12/2023

चितवनको माडीका सम्पूर्ण शैक्षिक संस्थामा आज शोक बिदा दिइएको छ । माडीको सोमेश्वर माध्यमिक विद्यालयका शिक्षक बेगबहादुर खत्री र लेखापाल सूर्यप्रसाद अधिकारी सवार मोटरसाइकललाई बोलेरोले ठक्कर दिँदा निधन भएपछि आज शोक बिदा दिइएको हो ।
स्रोत: शिक्षा

बधाई छ ,नेपाली चेली 🇳🇵Congratulations Menuka poudel for winning the 15th Indian idol season 15🥇🥇.Making nepali proud🙏🙏
08/12/2023

बधाई छ ,नेपाली चेली 🇳🇵Congratulations Menuka poudel for winning the 15th Indian idol season 15🥇🥇.
Making nepali proud🙏🙏

The anticipation finally ends as the toss update is here! 🔥Pakistan(U19) won the toss and elected to field first🌟Photo: ...
08/12/2023

The anticipation finally ends as the toss update is here! 🔥
Pakistan(U19) won the toss and elected to field first🌟

Photo: ACC

| | | | |

Address

Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when News of Nepal banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share