Khwopa Tilganga Eye Hospital, Bhaktapur

Khwopa Tilganga Eye Hospital, Bhaktapur Khwopa Tilganga Eye Hospital functions as a secondary level eye care facility and operates under Nepal Eye Program, Tilganga Institute of Ophthalmology.

Services-Refraction
Eye Examination
Cataract surgery
Eye health education
One day free eye camp
School Screening eye camp
Medicine and optical despensing services.

11/02/2025

Notice about Optical Fitting and Dispenser Training

30/01/2025

Khwopring English Boarding School Students at TIO

Congratulations to Refractive Surgery Unit
29/01/2025

Congratulations to Refractive Surgery Unit

27/01/2025

Congratulations! We congratulate our Refractive Surgery Unit on successfully completing 1,000 surgeries (post installation of the Visumax 800 and Mel 90) in TIO, leaving a lasting impression on the laser eye surgery industry of Nepal. This particular laser eye surgery to replace the wear of glasses has become popular among youngsters lately.

विश्वास बचत तथा ऋण सहकारी संस्था लिमिटेड मध्यपुर थिमीको आयोजना तथा नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान र Khwopa...
25/01/2025

विश्वास बचत तथा ऋण सहकारी संस्था लिमिटेड मध्यपुर थिमीको आयोजना तथा नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान र Khwopa Tilganga Eye Hospital, Bhaktapur को प्राविधिक सहयोगमा संचालित बृहत आँखा जाँच शिविर का केही झलकहरू

14/01/2025
आँखाको ढकनी सँग सम्बन्धि रोग, आशु बगिरहने जस्ता समस्या हरुको उपचार ख्वप् तिलगंगा आँखा अस्पतालबाट नियमितरुपमा भैरहेको छ .
02/01/2025

आँखाको ढकनी सँग सम्बन्धि रोग, आशु बगिरहने जस्ता समस्या हरुको उपचार ख्वप् तिलगंगा आँखा अस्पतालबाट नियमितरुपमा भैरहेको छ .

Cure Blindness Project को आर्थिक सहयोग र नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान तथा भक्तपुर नगरपालिकाको समन्वयमा ...
27/12/2024

Cure Blindness Project को आर्थिक सहयोग र नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान तथा भक्तपुर नगरपालिकाको समन्वयमा भक्तपुर जिल्लामा संचालित ख्वप तिलगंगा आँखा अस्पताल अन्तर्गत Blindness Alleviation Project को सन् २०२४ को स्थानीय परियोजना सल्लाहकार समिती बैठक (Local Project Advisory Committee meeting) LPAC ख्वप तिलगंगा आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवम भक्तपुर नगरपालिका प्रमुख श्री सुनिल प्रजापति ज्यु को अध्यक्षतामा सफतापूर्वक संपन्न गरिएको छ।
सहयोगी सम्पूर्णमा हार्दिक आभार प्रकट गर्दछौ।

ख्वप तिलगंगा आँखा अस्पतालबाट प्रबाह गरिने सेवाहरु लगायत समग्र अस्पतालको संचालन र अबस्थाबारे बिरामीहरुको सन्तुष्टि सर्वेक...
18/12/2024

ख्वप तिलगंगा आँखा अस्पतालबाट प्रबाह गरिने सेवाहरु लगायत समग्र अस्पतालको संचालन र अबस्थाबारे बिरामीहरुको सन्तुष्टि सर्वेक्षण हुदै .

11/12/2024

Beautiful: डा. रिता गुरुङको टिमले ओखलढुङ्गामा मोतिया बिन्दुको कारण दृष्टि गुमाउन पुगेकी ७० वर्षिया वृद्धा आमाको उपचार पश्चात् ज्योति फिर्ता आएपछि खुसी हुँदै आमाले नाचेको दृश्यले पूरा गाउँलाई नै हर्षित बनायो । डा. रिता गुरुङले आमाको हर्षले भरिएको नाच एउटा कुनामा बसेर नियालिरहनुभएकी डा. गुरुङ भन्नुहुन्छ,"म र मेरो तिलगंगा आँखा अस्पतालले यत्रो वर्ष गरेको कर्मले सार्थकता पाएको महसुस हुन्छ, साथै अझै धेरै जनाको मुहारमा यस्तै मुस्कानहरू ल्याउने जोस र जाँगर मनमा आउँछ"।❤️

Pic and Story. अनिम नेपाली/ मेजन नाम्दुङ

08/12/2024

ख्वप तिलगंगा आँखा अस्पतालको पहिलो शल्यक्रिया शिविर महाभारत गाँउपालिकामा

08/12/2024

भक्तपुर । नेपाल आँखा कार्यक्रम, ख्वप तिलगंगा आँखा अस्पतालको प्राविधिक सहयोग र महाभारत गाउँपालिकाको आयोजनामा मं.....

https://butwaltoday.com/?p=79485
08/12/2024

https://butwaltoday.com/?p=79485

भक्तपुर, २३ मंसिर । नेपाल आँखा कार्यक्रम, ख्वप तिलगंगा आँखा अस्पतालको प्राविधिक सहयोग र महाभारत गाउँपालिकाको आयो...

मंसिर १७ गते देखि २१ गते सम्म मोतिबिन्दु छनाैट र छनौट भयका १०० जना बिरामीहरूको सफल शल्यक्रियाका केहि झलकहरु सहयोगीसवै ला...
08/12/2024

मंसिर १७ गते देखि २१ गते सम्म मोतिबिन्दु छनाैट र छनौट भयका १०० जना बिरामीहरूको सफल शल्यक्रियाका केहि झलकहरु
सहयोगीसवै लाई हृदय देखि धन्यबाद 🙏🙏🙏

महाभारत शल्यकृया शिविर
08/12/2024

महाभारत शल्यकृया शिविर

धुलिखेल । दुवै आँखा नदेखेका कारण आफन्त र छरछिमेक चिन्न नसक्ने प्रकाश घिसिङ अहिले राम्रोसँग आँखा देख्ने भएपछि दङ्...

Address

Chyamhasing
Bhaktapur
00977

Opening Hours

Monday 08:00 - 15:30
Tuesday 08:00 - 15:30
Wednesday 08:00 - 03:30
Thursday 08:00 - 03:30
Sunday 08:00 - 15:30

Telephone

+97716618058

Alerts

Be the first to know and let us send you an email when Khwopa Tilganga Eye Hospital, Bhaktapur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khwopa Tilganga Eye Hospital, Bhaktapur:

Videos

Share