Routine of Nepal Banda

Routine of Nepal Banda Routine of Nepal Banda [AUS]

बंगलादेशकोबारेमा धेरैका धेरै कुरा सुनियो, मेरो विचारमा त्यहाँ भइरहेको आन्दोलन सीमित वर्गले राजनीति कब्जा गर्दा उब्जिएको ...
07/08/2024

बंगलादेशकोबारेमा धेरैका धेरै कुरा सुनियो, मेरो विचारमा त्यहाँ भइरहेको आन्दोलन सीमित वर्गले राजनीति कब्जा गर्दा उब्जिएको आक्रोश हो । यो आक्रोशमा केहीले धमिलो पानी ठानेर माछा पनि मारे होलान् । केही ठाउँमा हिन्दूविरुद्ध गरिएको आक्रमणले त्यस्तै दृश्य दिन्छ । नेपालमा पनि राजनीतिक दलका आसेपासे, हनुमानहरु, नेताका आफन्तजन, व्यापारीहरुको जसरी सम्बृद्धि चुलिएको छ कुनै दिन सुरु हुने शहरी विद्रोहले तिनलाई छानी छानी डाँडा कटाउने कुरामा दुईमत छैन । राजनीतिक रंग छोडेर, सबै अवसरहरु प्रतिस्पर्धाका आधारमा, क्षमताका आधारमा वितरण गर्ने पद्धति थाल्नु नेपालका लागि 'बंगलादेशी लेसन' हुनसक्छ ।
Photo : Parliament of Bangladesh

20/02/2024

Click here and accept my invitation on Temu app! 🎁

Amazing how Rabindra Dhant aka ‘Himalion’ from remote village of Bajhang has created history by winning the first fight ...
20/09/2023

Amazing how Rabindra Dhant aka ‘Himalion’ from remote village of Bajhang has created history by winning the first fight in the world famous ONE CHAMPIONSHIP against Torepchi Dongak of Russia. He is the first ever Nepali to do so. Dhant has been widely appreciated by the people across the world. 😍

नेपालीहरुले अष्ट्रेलियामा राम्रो काम गरेर पैसा र ख्याती दुवै कमाएका छन् । एकाध केही घटना होलान्, त्यसका आधारमा नेपाली खर...
25/10/2019

नेपालीहरुले अष्ट्रेलियामा राम्रो काम गरेर पैसा र ख्याती दुवै कमाएका छन् । एकाध केही घटना होलान्, त्यसका आधारमा नेपाली खराब भए, दुःख पाए भन्न मिल्दैन ।

चिरञ्जिवि देवकोटा नेपाली टेलिभिजनका चर्चित पत्रकार हुन् । इमेज च्यानल, नेपाल वान सगरमाथा, न्यूज २४ हुँदै उनी हाल ....

03/04/2013

NEWS 24 Television, Welcome Advertisement and Nepalese from all over the world are together for "World will admire Nepal", "Lord Buddha was born in Nepal"

14/01/2013

२०५२ साल यता मारिएका पत्रकारहरु

पत्रकार कहिले र कोबाट मारिए ?
१ देवकुमार आचार्य, २०५८–४–८ सरकारबाट
२ कञ्चन प्रियदर्शी, २०५९–१–१६ सरकारबाट
३ कृष्ण सेन इच्छुक, २०५९–२–१३ सरकारबाट
४ कमलकुमार एमसी, २०५९–६–१५ सरकारबाट
५ राजकुमार केसी, २०५९–७–७ सरकारबाट
६ नवराज शर्मा, २०५९–१–१९ विद्रोहीबाट
७ अम्बिका तिमल्सिना, २०५९–८–२५ विद्रोहीबाट
८ कुमार घिमिरे, २०५९–७–१६ सरकारबाट
९ ज्ञानेन्द्र खड्का, २०६०–४–२१ विद्रोहीबाट
१० विनोद चौधरी, २०५९–६–१४ सरकारबाट
११ नगेन्द्र पोखरेल, २०६०–९–८ सरकारबाट
१२ गोपाल गिरी, २०६०–१०–१ विद्रोहीबाट
१३ पदमराज देवकोटा, २०६०–१०–२४ सरकारबाट
१४ डेकेन्द्राज थापा, २०६१–४–२७ विद्रोहीबाट
१५ बद्री खड्का, २०६१–५–१३ सरकारबाट
१६ धनबहादुर रोका मगर, २०५९–१०–१६ विद्रोहीबाट
१७ खगेन्द्र श्रेष्ठ, २०६१–१२–१९ विद्रोबाट
१८ महेश्वर पहाडी, २०६२–६–१८ सरकारबाट
१९ वीरेन्द्र साह, २०६४–६–१८ विद्रोेहीबाट
२० पुष्करबहादुर श्रेष्ठ, २०६४–९–१८ जेटीएमएम–जेबाट
२१ आनन्दकुमार थापा, २०६१ भदौ सरकारबाट
२२ भीमबहादुर घर्ती, २०६० सरकारबाट
२३ सुवास मैनाली, २०६१ सरकारबाट
२४ मोहन खनाल, २०६२–७–२७ सरकारबाट
२५ इश्वर ढुंगाना, २०६२–२–८ सरकारबाट
२६ चीनबहादुर बुढा, २०६२–११–१६ सरकारबाट

शान्ति सम्झौतापछि मारिएका सञ्चारकर्मीहरु
१. जगतप्रसाद जोशी, २०६५–०८–१३ (अज्ञात समूहबाट)
२. उमा सिंह, २०६५–०९–२७ (परिवारकै सदस्यबाट)
३. जमिम शाह, २०६६–१०–२४
४. अरुण सिंहानियाँ, २०६६–११–१७
५. देवीप्रसाद धिताल, २०६७–४–६
६. बबुर खरेल, २०६८–४–१०
७. यादव पौडेल, २०६८–१२–२१
८. सन्तोषकुमार गुप्ता, २०६९–३–२२ भारतमा
९. चन्दन नेपाली, २०६९–०५–२७

बेपत्ता पत्रकारहरु
१. मिलन नेपाली, २०५६।२।२६ सरकारबाट
२. प्रकाशसिंह ठकुरी, २०६४।३।२१
३ चित्रनारायण श्रेष्ठ, सरबारबाट
स्रोतः नेपाल पत्रकार महासंघ

महासंघको रेकर्डमा छुटेका नामहरु
द्वन्द्वमा हत्या गरिएका
१. नन्दकुमार थापा, २०६१ असोज सरकारबाट
२. आधार, सरकारबाट
३. कुशल, सरकारबाट
४. अग्नी, सरकारबाट
५. विपना, सरकारबाट
६. दिवस, सरकारबाट

बेपत्ता पारिएकामा छुटेका
चित्रनारायण श्रेष्ठ, सरकारबाट
राजेन्द्र ढकाल, सरकारबाट
मदन ढकाल, अज्ञात

22/12/2012

राजनीतिक दलका नेताहरुमा पार्टी र आफ्नो स्वार्थभन्दा माथि उठ्ने हिम्मत जबसम्म आउने छैन तबसम्म नेपालले निकास होइन यसैगरी निरासा व्यहोर्नु परिरहनेछ। देशमा आगो बलिरहेको बेला, देश भासमा जाकिएका बेला राष्ट्रपति महोदयले पनि विदेश नजाने निर्णय गर्दा नै उत्तम हुनेछ।

17/12/2012

गोप्य भनिएको अनौपचारिक छलफलमा माओवादीले अहिलेका सबै विवाद र आयोगहरुको गठन, संविधानको संशोधन यही सरकारबाट गर्दै, वैशाखमा चुनावको मिति पनि यही सरकारले घोषणा गर्ने, यही सरकारमा कांग्रेस र एमाले पनि आउने र त्यसपछि सरकारको नेतृत्व कांग्रेसले गरेर चुनाव गराउने प्रस्ताव गरेछ, स्वयं प्रधानमन्त्रीले यही प्रस्ताव लैजानुभएछ । सहमति जुट्न सकेन । अब माओवादीले सहमति नहुने भए मधेशी मोर्चा या साना दलको तर्फबाट प्रधानमन्त्री मान्ने नयां कुरा अघि सारेको बुझिएको छ । कांग्रेस र एमालेको तर्फबाट यो सरकार हट्ने कुरामै जो छ ।

12/12/2012

आखिर यो देशमा जनताको भावनाको कुनै अर्थ छैन भन्ने कुरा फेरि एक पटक पुष्टि भएको छ । दलहरु अन्तहीन दौडमा छन् सत्ता र शक्ति कसले नियन्त्रणमा राख्ने भन्ने दौडमा, जनताको लागि बांकी छ त केवल लोडसेडिङ र विदेश पलायन हुने बाटो मात्र....... के यसैगरी हाम्रो देशले विश्वमा आफ्नो चिनारी दिइरहने हो ?

06/12/2012

बानेश्वरमा थप समय माग्ने सहमति गरेर उठेका दलहरु त्यतिबेला हिस्स परे जतिबेला राष्ट्रपतिले पुर्वनिर्धारित कार्यक्रममा व्यस्त रहेको भन्दै शुक्रबार बिहानको मात्रै समय दिनुभयो । जतिनै भनेपनि राति १२ बजेपछि त राष्ट्रपतिले दिएको समयसीमा सकियो । त्यसपछि भोलि बिहान दलहरुले राष्ट्रपतिलाई आग्रह गर्ने र राष्ट्रपतिले त्यसपछि मात्र समय थप्ने पक्का भयो । फेरि प्रतिक्षा शुक्रबारकै ।

06/12/2012

देशले छलछाम होइन, पूर्णत: निकास खोजेको छ । कम्तिमा पनि आगामी संविधानसभाको चुनाव र त्यसपछि संविधान लेखनसम्म जानका लागि प्रमुख शीर्ष नेताहरुबीच समझदारी खोजेको छ । तर, छाँट समझदारीको देखिंदैन... फेरि ६ दिनको समय थप्ने नै हुन् त राष्ट्रपतिले ?

Uttardaitwo !!!
05/12/2012

Uttardaitwo !!!

political analysis to professor janardan subedi (miyami university)

09/08/2012

this page is for viewer and listeners of mine.

Address

Balkot

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Nepal Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share