Let's Talk about Comprehensive Sexuality Education

Let's Talk about Comprehensive Sexuality Education Familiarizing the term s*x & s*xuality including major 6 components of CSE among youths.

के किशोरकिशोरीले हस्तमैथुन गर्नु पाप हो ?
21/04/2022

के किशोरकिशोरीले हस्तमैथुन गर्नु पाप हो ?

परिवार नियोजनका स्थायी साधनNo.6: स्वेच्कि पुरष बन्धाकरण (भ्यासेक्टोमी)
16/11/2021

परिवार नियोजनका स्थायी साधन
No.6: स्वेच्कि पुरष बन्धाकरण (भ्यासेक्टोमी)

No.5: कण्डम
15/11/2021

No.5: कण्डम

No.4: इम्प्लान्ट
14/11/2021

No.4: इम्प्लान्ट

No.3: डिपोप्रोभेरा (तीन महिने) सुई
13/11/2021

No.3: डिपोप्रोभेरा (तीन महिने) सुई

No. 2: गर्भनिरोधक चक्की (मिश्रित खाने चक्की)Pills
12/11/2021

No. 2: गर्भनिरोधक चक्की (मिश्रित खाने चक्की)
Pills

हामी आजको दिनबाट परिवार नियोजनका अस्थायी र स्थायी साधनहरुका बारेमा र्चचा गर्ने छौँNo.1: आई.यू.सी.डी (IUCD)
11/11/2021

हामी आजको दिनबाट परिवार नियोजनका अस्थायी र स्थायी साधनहरुका बारेमा र्चचा गर्ने छौँ
No.1: आई.यू.सी.डी (IUCD)

मानिसको लिङ्ग र योनिका आकारका बारेमा किशोरकिशोरीहरुमा चासो भएको पाइन्छ । तल मानिसको लिङ्ग र योनिका आकारका बारेमा सङ्क्षे...
09/11/2021

मानिसको लिङ्ग र योनिका आकारका बारेमा किशोरकिशोरीहरुमा चासो भएको पाइन्छ । तल मानिसको लिङ्ग र योनिका आकारका बारेमा सङ्क्षेपमा वर्णन गरिएको छ ।

यौनसम्बन्धी कुनै पनि निर्णय गर्नुपूर्व उल्लेखीत कथनहरुको बारेमा सोच्नु आवश्यक छ ।
17/10/2021

यौनसम्बन्धी कुनै पनि निर्णय गर्नुपूर्व उल्लेखीत कथनहरुको बारेमा सोच्नु आवश्यक छ ।

गर्भनिरोधक अर्थात् परिवार नियोजनका अस्थायी र स्थायी साधनहरु
26/09/2021

गर्भनिरोधक अर्थात् परिवार नियोजनका अस्थायी र स्थायी साधनहरु

केही यौनजन्य हिंसाका स्वरुपहरु चर्चा गरिएको छ :
03/09/2021

केही यौनजन्य हिंसाका स्वरुपहरु चर्चा गरिएको छ :

यौनिक हिंसाबाट बच्न यसको पहिचान गर्न सक्नुपर्छ । कुन अवस्थालाई यौनिक हिंसा भन्ने थाहा पाइसकेपछि मात्र यसबाट बच्न  के गर्...
02/09/2021

यौनिक हिंसाबाट बच्न यसको पहिचान गर्न सक्नुपर्छ । कुन अवस्थालाई यौनिक हिंसा भन्ने थाहा पाइसकेपछि मात्र यसबाट बच्न के गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिन सकिन्छ ।

सुरक्षित गर्भपतन र असुरक्षित गर्भपतन बिच के फरक छ त ?
31/08/2021

सुरक्षित गर्भपतन र असुरक्षित गर्भपतन बिच के फरक छ त ?

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ अधिकार ऐन, २०७५ अनुसार, सुरक्षित गर्भपतन (safe abortion) गर्भपतन सेवा भन्नाले गर्भप...
30/08/2021

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ अधिकार ऐन, २०७५ अनुसार, सुरक्षित गर्भपतन (safe abortion) गर्भपतन सेवा भन्नाले गर्भपतन गर्नका लागि इजाजतपत्र प्राप्त स्वास्थ्य संस्थामा इजाजतपत्र प्राप्त स्वास्थ्यकर्मीले यस ऐन बमोजिमको प्रक्रिया पूरा गरी गरिने गर्भपतन सेवा नै सुरक्षित गर्भपतन सेवा भनिन्छ ।

एच.आइ.भी. सङ्क्रमणका मुख्य तीन अवस्थाहरु (चरणहरु)
29/08/2021

एच.आइ.भी. सङ्क्रमणका मुख्य तीन अवस्थाहरु (चरणहरु)

एच.आइ.भी. जोसुकै व्यक्तिलाई पनि सर्न सक्दछ । नेपालमा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार योनकर्मी र ति...
28/08/2021

एच.आइ.भी. जोसुकै व्यक्तिलाई पनि सर्न सक्दछ । नेपालमा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार योनकर्मी र तिनका ग्राहकहरु, वैदेशिक रोजगारीमा जाने व्यक्तिहरु र तिनका परिवाहरु (श्रीमान् श्रीमती), लागुपदार्थ प्रयोग गर्ने व्यक्तिहरु र पुरुष समलिङ्गीहरु एच.आइ.भी. सङ्क्रमणको उच्च जोखिममा पर्दछन् भने किशोरकिशोरीहरु जोखिमपूर्ण समुदायमा पर्दछन् । तल एच.आइ.भी. सर्ने व्यवहारहरुका बारेमा चर्चा गर्दछौँ ।

The HIV prevalence among adults (15-49 years) is 0.17 percentin 2016 and there are an estimated total of 33, 855 people ...
27/08/2021

The HIV prevalence among adults (15-49 years) is 0.17 percent
in 2016 and there are an estimated total of 33, 855 people living with HIV. Out of that, 62 percent are males and 38 percent are females. Furthermore, out of total people living with HIV around 4
percent are aged 0-14 years (National HIV Estimates, 2016, NCASC).

व्यत्तिगत स्वतन्त्रता र अस्तित्वलाई मानवअधिकारका आधारमा व्यक्तिले आफ्नो यौन परिचय गर्न पाउनु पर्दछ भन्ने पूर्ण मान्यता र...
26/08/2021

व्यत्तिगत स्वतन्त्रता र अस्तित्वलाई मानवअधिकारका आधारमा व्यक्तिले आफ्नो यौन परिचय गर्न पाउनु पर्दछ भन्ने पूर्ण मान्यता रहेको छ । यसै सन्दर्भलाई सम्बोधन गर्ने उद्देश्यले यी समूहलाई तेस्रो लिङ्गी
(Third Gender-TG) का नामले कानुनी मान्यता दिइसकेको छ । तल तेस्रो लिङ्गीको बारेमा छुट्टाछुट्टै चर्चा उल्लेख गरिएको छ ।

Sexual Diversity and Sexual Orientation👇👇(यौनिक विविधता र यौनिक परिचय)
25/08/2021

Sexual Diversity and Sexual Orientation👇👇
(यौनिक विविधता र यौनिक परिचय)

महिनावरी 👩‍🔬
24/08/2021

महिनावरी 👩‍🔬

यौन भावना
23/08/2021

यौन भावना

Stages of Childhood Sexuality according to Sigmund Fraud
22/08/2021

Stages of Childhood Sexuality according to Sigmund Fraud

नेपाल संविधानले लाञ्छना तथा भेदभाव विरुद्ध संरक्षण गरेका कानुका दुई उदाहरणहरु
21/08/2021

नेपाल संविधानले लाञ्छना तथा भेदभाव विरुद्ध संरक्षण गरेका कानुका दुई उदाहरणहरु

वयस्क व्यक्तिहरु अभिभावक बन्न सक्ने विभिन्न तरिकाहरु मद्देको सोरेगेसी पनि एउटा तरिका हो है
20/08/2021

वयस्क व्यक्तिहरु अभिभावक बन्न सक्ने विभिन्न तरिकाहरु मद्देको सोरेगेसी पनि एउटा तरिका हो है

समाजमा मानिसको स्वास्थ्य स्थिति, जातजाति, भाषभाषी, शिक्षित, अशिक्षित, धनि, गरिब अल्पसङ्ख्यक र अन्य विविधताको कारणले यदि ...
20/08/2021

समाजमा मानिसको स्वास्थ्य स्थिति, जातजाति, भाषभाषी, शिक्षित, अशिक्षित, धनि, गरिब अल्पसङ्ख्यक र अन्य विविधताको कारणले यदि कुनै प्रकारको पूर्वाग्रह, पक्षपात, भेदभाव, अपमान, असहिष्णुता, दवाव, हैरानी, अपहेलना, हेपाइ, मिचाइ आदि हुन्छन् भने त्यसलाई मानवअधिकारको उल्लङ्घन र अनादर गरेको ठहर्दछ । बृहत्तर यौनिकता शिक्षाका सन्दर्भमा यसप्रकारका व्यवहारहरुलाई अत्यन्त महत्वका साथ अध्ययन गरिन्छ किनभने यसको उद्देश्य नै यी व्यवहारहरुलाई बुझी सोही अनुरुप समारात्मक परिवर्तन ल्याउने प्रयास गर्नु हो ।

लैङ्गिकता, सम्बन्ध, आत्मीयता, प्रेम, यौनिकता र प्रजननसम्बन्धी मूल्यहरु
19/08/2021

लैङ्गिकता, सम्बन्ध, आत्मीयता, प्रेम, यौनिकता र प्रजननसम्बन्धी मूल्यहरु

सिकाइ निरन्तर चलिरहने प्रक्रिया हो र सिकाइ गतिशील हुन्छ । सिकाइका माध्यम र स्रोतहरु फरकफरक हुन्छन् । व्यक्तिले कति कुरा ...
18/08/2021

सिकाइ निरन्तर चलिरहने प्रक्रिया हो र सिकाइ गतिशील हुन्छ । सिकाइका माध्यम र स्रोतहरु फरकफरक हुन्छन् । व्यक्तिले कति कुरा परिवार तथा अभिभावकबाट सिक्छ त कतिपय कुराहरु साथी, शिक्षक तथा समुदायबाट र पुस्तक, पत्रपत्रिका पढेर पनि सिक्ने गर्छ । यी सबैलाई सिकाइका स्रोतका रुपमा लिइन्छ ।

व्यक्तिका मानवअधिकारहरु यौनिकता तथा प्रजननसँग सम्बन्धित हुन्छन् भने त्यसलाई यौनिक अधिकार (Sexual Rights) र प्रजनन अधिकार...
18/08/2021

व्यक्तिका मानवअधिकारहरु यौनिकता तथा प्रजननसँग सम्बन्धित हुन्छन् भने त्यसलाई यौनिक अधिकार (Sexual Rights) र प्रजनन अधिकार (Reproductive Rights) भनिन्छ ।

यौनिकताको अध्ययनलाई सहज बनाउनका लागि यसलाई निम्न लिखित आयामहरुमा वर्गीकरण गरी व्याख्या गरिएको छ । 👀
17/08/2021

यौनिकताको अध्ययनलाई सहज बनाउनका लागि यसलाई निम्न लिखित आयामहरुमा वर्गीकरण गरी व्याख्या गरिएको छ । 👀

What is s*xual and reproductive health and what are its components ?? Check it out
17/08/2021

What is s*xual and reproductive health and what are its components ?? Check it out

Address

Farshintar, Duwakot, Changunarayan/2
Bhaktapur
44600

Telephone

+9779843783777

Website

Alerts

Be the first to know and let us send you an email when Let's Talk about Comprehensive Sexuality Education posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Let's Talk about Comprehensive Sexuality Education:

Share