Suryodaya News - सुर्योदय न्युज

  • Home
  • Nepal
  • Beni
  • Suryodaya News - सुर्योदय न्युज

Suryodaya News - सुर्योदय न्युज समाजको विकृति र विसंगतिको पर्दाफास गर्ने हाम्रो अभियान जारी छ !

हामी समाजमा घटेका र रहेका घटनाहरुलाई जस्ताको तस्तै हजुरहरु माझ पस्कने कोसिस गरिरहनेछौं | पेजलाई लाइक गरेर जोदिनुहोला | समाजको बिकृति र विसंगतिको पर्दाफास गर्ने हाम्रो अभियान जारी छ |

23/11/2023

अस्पतालको माग पुरा नहुँदासम्म विप्लवको आमरण अनसन जारी, अनसनमा स्थानियहरुको पूर्ण सहमत

22/11/2023

धौलागिरी गाउँपालिका ७ मच्छिम म्याग्दी को यो परिवारमा परेको जस्तो दुख कसैले भोग्न नपरोस | उपचार गर्दा धन सम्पति सबै सकिएपछी सहयोगको लागि हात फैलाउदै ओमकुमारीको दम्पती | यस्तो कसैलाई नपरोस |

उपचार गर्दा धन सम्पति सबै सकिएपछी सहयोगको लागि हात फैलाउदै ओमकुमारीको दम्पती | यस्तो कसैलाई नपरोस | सक्दो सहयोग गरिदिनु ...
17/11/2023

उपचार गर्दा धन सम्पति सबै सकिएपछी सहयोगको लागि हात फैलाउदै ओमकुमारीको दम्पती | यस्तो कसैलाई नपरोस | सक्दो सहयोग गरिदिनु होला |

उपचार गर्दा धन सम्पति सबै सकिएपछी सहयोगको लागि हात फैलाउदै ओमकुमारीको दम्पती | यस्तो कसैलाई नपरोस |Did you SUBSCRIBE to our channel? If yo...

काठमाडौं । अहिले मानिसले सबैभन्दा धेरै बुझ्न खोजेको कुरा एलियनहरू हुन्। यसको मतलब सम्भवतः अर्को ग्रहमा बस्ने जीवहरू हुन्...
13/11/2023

काठमाडौं । अहिले मानिसले सबैभन्दा धेरै बुझ्न खोजेको कुरा एलियनहरू हुन्। यसको मतलब सम्भवतः अर्को ग्रहमा बस्ने जीवहरू हुन् ।

कसै-कसैले तिनीहरूलाई खतरनाक ठान्छन् भने अरूले तिनीहरूलाई मानवभन्दा बढी बुद्धिमान र उन्नत ठान्छन्। एलियनसँगको सम्पर्कलाई लिएर धेरै प्रकारका दाबी पनि गरिन्छ।

यी सबैको बीचमा क्यालिफोर्निया बेलायतको एसईटीआई इन्स्टिच्युट मुख्यालयका वरिष्ठ ग्रह खगोलशास्त्री डा. फ्रान्क मार्चिसले एलियन्सको बारेमा चेतावनी जारी गरेका छन्। उनले भने, ‘मानिसहरूले एलियनसँग सम्पर्क गर्ने प्रयास छोड्नुपर्छ अन्यथा हामी सबै ठूलो समस्यामा पर्नेछौं ।’

२०२१ मा, भौतिकशास्त्री मार्क बुकाननले एलियनहरूसँगको सम्पर्क खतरनाक हुने दावी गरेका थिए । त्यसैले यस हप्ता, मार्कको उही कथनको बारेमा कुरा गर्दा, डा. मार्चिसले एलियनहरूलाई कमिलासँग तुलना गरे र भने, “यदि तिनीहरू हामीलाई भेट्न पृथ्वीमा आउन सक्छन् भने, तिनीहरूको प्रविधि सायद हाम्रो भन्दा धेरै अगाडि हुनेछ, जसमा सम्भवतः एक तरिका समावेश छ। त्यो हो प्रकाशको गति भन्दा छिटो यात्रा गर्ेन।

‘यदि उनीहरूले हामीलाई मन पराउँदैनन् वा हामीलाई बुद्धिमानी ठान्दैनन् भने, उनीहरूले हामीलाई छिट्टै मेटाउन सक्छन्,’ उनले भने। चलचित्र ‘एलियन्स’ जस्तै तिनीहरू कमिलाहरू जस्तै हुन सक्छन्, जसमा रानीको जिम्मेवारी थियो। वा चलचित्र ‘प्रिडेटर’ जस्तै, तिनीहरू एक्लै शिकार गर्ने ठूला बिरालाहरू जस्तै हुन सक्छन् र शिकार गर्न हाम्रो सौर्यमण्डलमा आउन सक्छन्।

“तिनीहरू टिभी शो ‘भी’ मा एलियनहरू जस्तै हुन सक्छन्, जसले हाम्रो ग्रहलाई स्रोतको रूपमा हेर्छन् र हामीलाई र हाम्रो पानी प्रयोग गर्न चाहन्छन्, वा तिनीहरू चलचित्र ‘फ्रिडम डे’ मा भएकाहरू जस्तै हुन सक्छन्,” मार्चिसले भने हामीलाई खतराको रूपमा हेरेर हामी अगाडि बढ्नु अघि हामीलाई हटाउन चाहन सक्छन् ।’

नासाले पृथ्वीको वरिपरि उडिरहेका धेरै युएफओहरू अर्को संसारका प्राणीहरूका हुन् भन्ने कुरालाई अस्वीकार गरेको छैन । र अन्तरिक्ष एजेन्सीले पनि कसैलाई नियुक्त गरेको छ जसको एक मात्र काम एलियन हन्टिङ हो।

यूएफओहरू हरेक दिन संसारका धेरै ठाउँहरूमा देखिएका छन्। गत वर्ष अमेरिकी सरकारको प्रतिवेदनमा सन् २००४ सम्ममा एलियन स्पेसशिपहरू देखिएका १४० घटनाहरू रिपोर्ट गरिएको थियो। यी घटनाहरू अमेरिकी सेना द्वारा रिपोर्ट गरिएको थियो।

अमेरिकाले यस प्रक्रियालाई अज्ञात एरियल फेनोमेना भनेको छ। यसबाहेक विभिन्न स्थानबाट १४३ वटा यस्ता घटना सार्वजनिक भएका छन् । यसअघि सन् १९६९ मा पनि यस्तै अनुसन्धान सुरु भएको थियो । जसको नाम प्रोजेक्ट ब्लू बुक थियो। यसमा १२ हजार ६१८ पटक यूएफओ देखिएका छन् । जसमध्ये ७०१ घटनाको बारेमा भने खुलासा हुन सकेको छैन ।

डोजर चालकलाई कुटपिट भएको प्रति म्याग्दी हेभी इक्युपमेन्ट अपरेटर संघको ध्यानआकर्षण
12/11/2023

डोजर चालकलाई कुटपिट भएको प्रति म्याग्दी हेभी इक्युपमेन्ट अपरेटर संघको ध्यानआकर्षण

महिला हराएको सुचना
11/11/2023

महिला हराएको सुचना

एक वर्षसम्म छोरी सम्पर्कमा नआएपछि खोजिदिन भन्दै आमा आइन मिडियामा |
10/11/2023

एक वर्षसम्म छोरी सम्पर्कमा नआएपछि खोजिदिन भन्दै आमा आइन मिडियामा |


एक वर्षसम्म छोरी सम्पर्कमा नआएपछि खोजिदिन भन्दै आमा आइन मिडियामा |Did you SUBSCRIBE to our channel? If you haven't, SUBSCRIBE to our YouTube channel today to...

जलजला गाउँपालिकाले गोरु पाल्ने कृषकलाई प्रोत्साहित गरेको छ । गाउँपालिकाले भूगोलको हिसाबले खेतबारी जोत्न मिनिटेलर उपयुक्त...
10/11/2023

जलजला गाउँपालिकाले गोरु पाल्ने कृषकलाई प्रोत्साहित गरेको छ । गाउँपालिकाले भूगोलको हिसाबले खेतबारी जोत्न मिनिटेलर उपयुक्त नभएको भन्दै गोरुबाट जोत्ने परम्परालाई निरन्तरता र बचाइराख्न प्रत्येक गोरु पाल्ने कृषकलाई २ हजार प्रोत्साहन भत्ता दिने गरेको हो ।

07/11/2023

वडा अध्यक्ष्यले अवलोकन गराए नवनिर्मित वडाको भवन, पर्वतको जलजला ४ को नयाँ भवन एक महिनाभित्र संचालनमा आउने वडा अध्यक्ष भरत क्षेत्रीले जानकारी गराउनु भएको छ |

07/11/2023

पर्वतको जलजला ४ को जनप्रतिनिधिको कामप्रति खुशी ब्यक्त गर्दै स्थानीय हिराबहादुर

07/11/2023

हालसम्म ३९ वटा निबेदनलाई भूमीहिन प्रमाणित गरेका छौं, राभूआ पर्वत अध्यक्ष्य उदय सुबेदी

https://www.youtube.com/watch?v=DxP-5TIhiSY

हालसम्म ३९ वटा निबेदनलाई भूमीहिन प्रमाणित गरेका छौं, राभूआ पर्वत अध्यक्ष्य उदय सुबेदी
06/11/2023

हालसम्म ३९ वटा निबेदनलाई भूमीहिन प्रमाणित गरेका छौं, राभूआ पर्वत अध्यक्ष्य उदय सुबेदी

हालसम्म ३९ वटा निबेदनलाई भूमीहिन प्रमाणित गरेका छौं, राभूआ पर्वत अध्यक्ष्य उदय सुबेदीDid you SUBSCRIBE to our channel? If you haven't, SUBSCRIBE to our YouT...

02/11/2023

ज्यालामजदुरी गरेर खाने सबिनको घर जल्यो, घर बनाउन आर्थिक सहयोगको याचना गरे

रघुगंगा २ सिजलगाउँको धुपिचौरमा सबिन परियारको घर दशैं अघि जले पनि हालसम्म उनि घरबिहिन बनेका छन् | आफन्तकोमा शरण लिएको उनक...
01/11/2023

रघुगंगा २ सिजलगाउँको धुपिचौरमा सबिन परियारको घर दशैं अघि जले पनि हालसम्म उनि घरबिहिन बनेका छन् | आफन्तकोमा शरण लिएको उनको परिवार घर बनाउन चाहान्छ तर त्यसको निम्ति तपाइँ हामि सबैको साथ् सहयोगको खाँचो छ | साथै स्थानीय सरकार र नेताहरुको आँखा उक्त गरीव ज्यामीको घरतर्फ तेर्सियोस |

ज्यालामजदुरी गरेर खाने सबिनको घर जल्यो, घर बनाउन आर्थिक सहयोगको याचना गरे

ज्यालामजदुरी गरेर खाने सबिनको घर जल्यो, घर बनाउन आर्थिक सहयोगको याचना गरेDid you SUBSCRIBE to our channel? If you haven't, SUBSCRIBE to our YouTube channel t...

५ दिनको लागि सडक ब्यवसायीहरुलाई बेनी नगरपालिकाले  सडकमा व्यापार गर्न दिएकोले दशैको लागि गुजारा चलाउन सडकपेटीमा व्यापार ग...
20/10/2023

५ दिनको लागि सडक ब्यवसायीहरुलाई बेनी नगरपालिकाले सडकमा व्यापार गर्न दिएकोले दशैको लागि गुजारा चलाउन सडकपेटीमा व्यापार गरिरहेको सडक ब्यवसायीहरुले बताएका छन ।

म्याग्दीको रघुगंगा गाउँपालिका वडा न १ मा अवस्थित महादेव माविमा अध्यापन गराउने एक शिक्षकले तलव नपाउदा उनको दशै खल्लो हुने...
20/10/2023

म्याग्दीको रघुगंगा गाउँपालिका वडा न १ मा अवस्थित महादेव माविमा अध्यापन गराउने एक शिक्षकले तलव नपाउदा उनको दशै खल्लो हुने भएको छ ।

चिरञ्जीवी प्रसाद खत्री नाम बताउने उक्त शिक्षकले ३ महिनाको तलव र चाडवाड भत्ता नपाएको गुनासो गर्नु भएको छ ।

करिव १ लाख ४४ हजार रुपैयाँ तलवभत्ता पाउन नसक्दा आफू र आफ्नो परिवारलाई यसपालिको दशै खल्लो हुने भएको उहाँ बताउनु हुन्छ ।

महादेव माविका प्रअ दूध बहादुर गर्बुजाले विद्यालयका अन्य सबै शिक्षकहरुले तलव प्राप्त गरिसकेको तर उहाँको लागि भने विद्यालयको खातामा पैसा नभएकोले उपलब्ध गराउन नसकिएको बताउनु भयो ।

खत्री भने सरकारी तलव खाइरहेका स्थायी शिक्षक हुन, प्रअको भनाईप्रती उक्त शिक्षकले खण्डन गरेका छन ।

म्याग्दीको मंगला गाउँपालिका–५,पिपलबोटका तुलसीराम सापकोटाको भिरबाट लडेर मृत्यु भएको छ । ६० वर्षिय सापकोटा राति अबेरसम्म घ...
19/10/2023

म्याग्दीको मंगला गाउँपालिका–५,पिपलबोटका तुलसीराम सापकोटाको भिरबाट लडेर मृत्यु भएको छ । ६० वर्षिय सापकोटा राति अबेरसम्म घर नआएपछि परिवार सहित स्थानीयले खोजी गर्दा विहिबार विहान बाटोदेखि करिब ५० मिटर तल मृत अवस्थामा सापकोटा फेला पर्नुभएको हो ।

19/10/2023

बेनी नगरप्रहरीले स्याउको डोको उठाएपछि सडक व्यवसायीहरु आक्रोसित, हात हालाहाल, व्यवस्थापनमा ढिलासुस्ती

https://www.youtube.com/watch?v=kjFwpoCQ6hs

पोखराको LOVELY HILL मा भयो कुराकानी, तिर्खाएकालाइ पानी, भोकाएकालाइ चटपटे बेच्दै रुकुमका बुवा
18/10/2023

पोखराको LOVELY HILL मा भयो कुराकानी, तिर्खाएकालाइ पानी, भोकाएकालाइ चटपटे बेच्दै रुकुमका बुवा

पोखराको LOVELY HILL मा भयो कुराकानी, तिर्खाएकालाइ पानी, भोकाएकालाइ चटपटे बेच्दै रुकुमका बुवाDid you SUBSCRIBE to our channel? If you haven't, SUBSCRIBE to ou...

18/10/2023

र्‍याप गीत खत्रा गाउन जानेका असम भण्डारी आए मिडियामा | आर्थिक अभावले उनको कला ओझेलमा |
https://www.youtube.com/watch?v=QCiH7nUgHow&t=905s

14/10/2023

म्याग्दीमा चार दलीय समाजवादी मोर्चा घोषणा, थप जानकारीका लागि भिडियो हेर्नुहोस

म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समितिको अध्यक्षमा ददिवल खड्का निर्वाचित हुनुभएको छ | उहाँलाई ...
14/10/2023

म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समितिको अध्यक्षमा ददिवल खड्का निर्वाचित हुनुभएको छ | उहाँलाई हार्दिक बधाई छ !

बाग्लुङ्ग ट्राफिकले गर्यो सरप्राईज चेकिङ
14/10/2023

बाग्लुङ्ग ट्राफिकले गर्यो सरप्राईज चेकिङ

      बादल शाही शनिवार चाडपर्व लक्षित सुरक्षा योजना अनुसार बागलुङ जिल्लाका विभिन्न स्थानहरुमा ट्राफिक प्रहरीको स....

14/10/2023

राजनीतिक अस्थिरताको कारण देशले बिकासको गति लिन सकेन - नेता थममाया थापा

अध्ययनको शिलशिलामा जापान गएका एक युवा सवारी दुर्घटनाका कारण गयो ज्यान
14/10/2023

अध्ययनको शिलशिलामा जापान गएका एक युवा सवारी दुर्घटनाका कारण गयो ज्यान

अध्ययनको शिलशिलामा जापान गएका एक युवाको सवारी दुर्घटनाका कारण ज्यान गएको छ | जापानको नागोया सहरमा अध्ययन गरिरहेक...

अल्टिच्युट मा भएको यात्री ल्याउन गएको हेलिकप्टर सोलुखुम्बुको खम्बुपासाङ ल्यामुमा दुर्घटना
14/10/2023

अल्टिच्युट मा भएको यात्री ल्याउन गएको हेलिकप्टर सोलुखुम्बुको खम्बुपासाङ ल्यामुमा दुर्घटना

        सुधन बिश्वकर्मा सोलुखुम्बु जिल्लाको खुम्बुपासाङ ल्हामु गाउँपालिका लबुचेस्थित मनाङ एयरको ९ एन-एएनजे कलसाइ.....

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरे दार्चुलाको भ्रमण, नेकपाको विरोध
14/10/2023

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरे दार्चुलाको भ्रमण, नेकपाको विरोध

            भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दार्चुला जिल्लाको ब्यास क्षेत्र स्थित गुन्जी, नाभी र कुटीमा भ्रमण ग...

२७ असोज, काठमाडौं । मनाङ एयरको ९एन-एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटना भएको छ ।
14/10/2023

२७ असोज, काठमाडौं । मनाङ एयरको ९एन-एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटना भएको छ ।

२७ असोज, काठमाडौं । मनाङ एयरको ९एन-एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटना भएको छ । रुम्झाटारबाट लोबुचे उडेको हेलिक.....

13/10/2023

के हो त सी संस्कृति ? वर्ग र जातको अन्त्य गरि साम्यवादी संस्कृति यसले निर्माण गर्नेछ -विकिरण

13/10/2023

पैसाको ध्वाँस र राजनीतिक पावरले मोनाको नेतृत्वमा पुगिन्छ भनेर कसैले नसोंच्नु - अध्यक्ष्य मोना

अक्टोबर ७ अर्थात २० असाेजमा इजरायलमा मारिएका विद्यार्थीको श्रद्धाञ्जलीमा बागलुङको विभिन्न किर्यासिल विद्यार्थीहरुको संयु...
13/10/2023

अक्टोबर ७ अर्थात २० असाेजमा इजरायलमा मारिएका विद्यार्थीको श्रद्धाञ्जलीमा बागलुङको विभिन्न किर्यासिल विद्यार्थीहरुको संयुक्तरूपमा दीप प्रज्वलन गरेको छ ।

          सुधन बिश्वकर्मा (बागलुङ ) अक्टोबर ७ अर्थात २० असाेजमा इजरायलमा मारिएका विद्यार्थीको श्रद्धाञ्जलीमा बागलुङ...

गण्डकी प्रदेश सभा प्रदेश मामिला तथा कानुन समितिका सभापति चम्पादेवी खड्काले धवलागिरि बहुमुखी क्याम्पस धौलागिरी क्षेत्रको ...
13/10/2023

गण्डकी प्रदेश सभा प्रदेश मामिला तथा कानुन समितिका सभापति चम्पादेवी खड्काले धवलागिरि बहुमुखी क्याम्पस धौलागिरी क्षेत्रको अग्रणी संस्था भएको हुँदा यसको विकासका लागि संघ सरकारले मात्रै नभएर प्रदेश र स्थानीय सरकारले ध्यान पुराउनु पर्ने बताउनुभएको छ ।

        सुधन बिश्वकर्मा बागलुङ शुक्रबार आयोजित धौलागिरी बहुमुखी क्याम्पस बागलुङमा (बिबिएस )चौथो बर्ष 2079 का विद्यार्....

13/10/2023

स्थानिय निर्वाचनमा कसलाई हराउने वा जिताउने भनेर मोनाले सस्थागत निर्णय गर्ने अनि स्वतन्त्र हौँ भन्छन : मन्त्री जुग्जाली

13/10/2023

आफ्नो कार्यकालमा भएका कामहरुको जानकारी गराउँदै मोनाका अध्यक्ष अम्मर छन्त्याल

12/10/2023

Mona का अध्यक्ष अम्मर छन्त्यालले म्याग्दीको निम्ति के काम गर्ने सपना देखेका थिए ? हेर्नुस भिडियो

विप्लव सी नेतृत्वको नेकपा म्याग्दीले भत्किएको स्थानीयको एक घर पुन ठडाएको छ ।  गत असोज ४ गतेको अविरल वर्षातका कारण म्याग्...
10/10/2023

विप्लव सी नेतृत्वको नेकपा म्याग्दीले भत्किएको स्थानीयको एक घर पुन ठडाएको छ । गत असोज ४ गतेको अविरल वर्षातका कारण म्याग्दी जिल्ला बेनी नगरपालिका वडा न ३ भकिम्लीका सन्दिप पुनको घर भत्किएको थियो ।

    सुधन बिश्वकर्मा म्याग्दी | विप्लव सी नेतृत्वको नेकपा म्याग्दीले भत्किएको स्थानीयको एक घर पुन ठडाएको छ । गत असो.....

10/10/2023

दुर्गा प्रसाईलाइ कालोमोसो दल्नु भनेको राम्रो कुरा हो भन्दै आए एक युवा | Durga Prasai

https://www.youtube.com/watch?v=VR_2KTJ13uk&t=6s

10/10/2023

गायिका SIMRAN PARIYAR की आमासँग गरिएको रमाइलो कुराकानी, आमाको पनि यति मिठो स्वर

https://www.youtube.com/watch?v=ZQLMyqtpKvc&t=79s

Address

Myagdi Beni
Beni
3200

Alerts

Be the first to know and let us send you an email when Suryodaya News - सुर्योदय न्युज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Suryodaya News - सुर्योदय न्युज:

Share


Other Media/News Companies in Beni

Show All