Suryodaya News

Suryodaya News समाजको विकृति र विसंगतिको पर्दाफास गर्ने हाम्रो अभियान जारी छ !

हामी समाजमा घटेका हरेक घटनाहरुलाई जस्ताको तस्तै हजुरहरु माझ पस्कने कोसिस गरिरहनेछौं | पेजलाई लाइक गरेर जोदिनुहोला | समाजको बिकृति र विसंगतिको पर्दाफास गर्ने हाम्रो अभियान जारी छ |

29/01/2025

एच. पि. भि. खोप अभियान बेनि अस्पताल म्याग्दी

28/01/2025
28/01/2025

Beni Boarding Cup Opning Day

28/01/2025

नेकपा एमाले जिल्ला कमिटि म्याग्दीले बैठकका निर्णयहरू सार्वजनिक गर्न र ३ महिने वडा केन्द्रित अभियानको बारेमा जानकारी दिन पार्टी कार्यालय हाँडेभिरमा पत्रकार भेटघाट कार्यक्रम ।

26/01/2025

72 औ विश्व कुष्थरोग दिबस बेनि अस्पताल 2081

बेनी, १२ माघ : म्याग्दीको बेनी नगरपालिका–६ चुत्रेनीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका...
26/01/2025

बेनी, १२ माघ : म्याग्दीको बेनी नगरपालिका–६ चुत्रेनीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । बेनीबाट सिंगा तातोपानी तर्फ जादै गरेको ग १ क ५७३५ नम्बरको टिप्परले शनिबार साँझ सिंगा तातोपानीबाट बेनी आउदै गरेको ध ७ प ४००५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

मोटरसाइकलका चालक मङ्गला गाउँपालिका–३ बरङजाका ४६ वर्षीय थमबहादुर रोकाको मेडिकल कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएको र पछाडी बसेका बेनी नगरपालिका–७ मङ्गलाघाटका ४५ वर्षीय प्रेम शाहीको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको प्रहरी निरीक्षक सागर पौडेलले बताउनुभयो । गम्भिर घाइते भएका रोका र शाहीलाई प्रादेशिक अस्पताल बेनीमा सामान्य उपचार पश्चात थप उपचारका लागि शनिबार रातीनै पोखरा पु¥याइएको थियो । टिप्परका चालक बेनी नगरपालिका–५ पुलाचौरका ३८ वर्षीय खिमे दर्जी जिल्ला प्रहरी कार्यालय म्याग्दीको नियन्त्रणमा रहेको र उक्त दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पौडेलले बताउनुभयो ।

१ महिना भयो, हाइड्रोपावरमा बेपत्ता कामदार अझै अज्ञात, परिवार सास कि लासको पर्खाइ, आयोजना तनावमा
25/01/2025

१ महिना भयो, हाइड्रोपावरमा बेपत्ता कामदार अझै अज्ञात, परिवार सास कि लासको पर्खाइ, आयोजना तनावमा

१ महिना भयो, हाइड्रोपावरमा बेपत्ता कामदार अझै अज्ञात, परिवार सास कि लासको पर्खाइ, आयोजना तनावमासूर्योदय न्युजमा .....

पर्वतको जलजला गाउँपालिका १ बासखर्कमा आयोजना गरिएको प्रथम सुन्तला महोत्सवका तस्विरहरु
24/01/2025

पर्वतको जलजला गाउँपालिका १ बासखर्कमा आयोजना गरिएको प्रथम सुन्तला महोत्सवका तस्विरहरु

कालीगण्डकी बाबा समुह द्वारा आयोजना गरिएको माघे सक्रान्ती मेला 2081 रघुगङ्गा गा पा 1 तिप्ल्याङ म्याग्दी फाइनल दिनको के हि...
24/01/2025

कालीगण्डकी बाबा समुह द्वारा आयोजना गरिएको माघे सक्रान्ती मेला 2081
रघुगङ्गा गा पा 1 तिप्ल्याङ म्याग्दी
फाइनल दिनको के हि तस्बिर हरु

24/01/2025

बाँसखर्क सुन्तला महोत्सव 2081 जल्जला गाउँ पालिका

23/01/2025

Final Final
Namaste Hotel Beni vs Raghuganga Sajhapani

23/01/2025

Final Final
काफलडाडा vs तिप्ल्याङ प्रौढ भलिबल
आयोजल : कालीगण्डकी बाबा समुह, रघुगंगा १ तिप्ल्याङ

23/01/2025

नार्च्याङ vs तिप्लाङ final

22/01/2025

माघे संक्रान्ती मेला 2081
आयोजक कालीगण्डकी बाबा समूह रघुगंगा १ तिप्ल्याङ

22/01/2025
आठौं म्याग्दी महोत्सव 2081
22/01/2025

आठौं म्याग्दी महोत्सव 2081

Address

Gulmi Tamghas
3200

Alerts

Be the first to know and let us send you an email when Suryodaya News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Suryodaya News:

Videos

Share