नुवाकोट अपडेट

नुवाकोट अपडेट हरेक शुक्रवार

11/12/2025

नुवाकोट क्षेत्र न १ नेपाली काग्रेस तर्फबाट
प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्ष तर्फ

डा प्रकाश शरण महत

समानुपातिक तर्फका उम्मेदवार नाम सिफारिस

कृष्ण बहादुर लामा
महेन्द्र थिङ
कबिराज गुरुङ
प्रकाश गौतम

समानुपातिक महिला
भवानी देवकोटा
अन्जु आचार्य

समानुपातिक दलित महिला
कल्पना नेपाली

रास्टीय सभा उम्मेदवार नाम सिफारिस
रामकृस्ण थापा ( खुल्ला)
भाग्य श्री लामा ( अपाङग)

11/12/2025

नेपाली काङ्रेसको नुवाकोट क्षेत्र न. २ बाट सिफारिस नामावली
प्रत्यक्ष तर्फ...
१ बहादुर सिङ लामा
२ जगादिशोर नर्सिङ के सि
३ ध्रुब प्रसाद अधिकारि
४ चोक राज शाक्य
५ श्री सापकोटा
६ बिन्दा आर्याल
७ नमाराज पाण्डे
समानुपातिक तर्फ...
१ अर्जुन नर्सिङ के सि
२ जगत बहादुर तामाङ
३ गिता आमात्य
४ रुकमिणि सेढाई
राष्ट्रिय सभा...
१ श्री सापकोटा
२ राजु थापा
३ राज्य लक्षमि पाण्डे(श्रेस्ठ)

पासाङल्हामु मार्ग अन्तर्गत तिनपिप्ले - रानिपवौवा सडक खण्डको अनुगमन तथा जनसंबाद कार्यक्रमको क्रममा पुर्ब अर्थमन्त्री डा ....
09/12/2025

पासाङल्हामु मार्ग अन्तर्गत तिनपिप्ले - रानिपवौवा सडक खण्डको अनुगमन तथा जनसंबाद कार्यक्रमको क्रममा पुर्ब अर्थमन्त्री डा . प्रकाश शरण महत ककनिका स्थानिय नागरिकहरुसंग ।

08/12/2025

हितेन्द्रदेव शाक्यलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा काम गर्न दिन सर्वोच्चको परमादेश !!

25/11/2025

पिपलटार माेटरसाईकलले ठक्कर दिदा स्थानिय वृद्ध काे मृत्यु
मृतक लिला वहादुर काेईराला,
माेटरसाईकल चालक पनि घाईते त्रिशुलिमा उपचार हुँदै,
Uddhav Paneru बाट !

23/11/2025

दुर्गा प्रसाईं छुटेका छन !

19/11/2025

प्रसाइलाइ रिहा गर : ओलि
‘म सरकारलाई भन्न चाहन्छु, दुर्गा प्रसाईंलाई तुरुन्तै छाड्नुस् । बोल्नै नपाउने पनि हुन्छ ? मानव अधिकार आयोगले समेत भनिसेकेको छ, बोलेकै भरमा कसैलाई थुन्न पाइँदैन भनेर । मानव अधिकार आयोगले समेत भनिसक्यो,’ ओलीले भनेका छन् ।

19/11/2025

सिमरामा झडप,
एमाले कार्यकर्ता र जेन जि बिच झडप, जेनजीको नाममा अन्य दलको घुसपैठको आशन्का ।
(मिति २०८२ मंसिर ३ गते)

Big shout out to my newest top fans! 💎 Sitaram Basnet, Rammohan Thapa, Yagya MagarDrop a comment to welcome them to our ...
19/11/2025

Big shout out to my newest top fans! 💎 Sitaram Basnet, Rammohan Thapa, Yagya Magar

Drop a comment to welcome them to our community,

19/11/2025

प्रतिनिधिसभा पुन:स्थापना हुनुपर्ने माग गर्दै आएको एमालेले दल दर्ता गराएको छ ।

17/11/2025

अनेरास्ववियुले अध्यक्षबाट डा. सुजन कडरियाको राजीनामा स्वीकृत गर्दै महासचिव दीपक धामीलाई अध्यक्ष चुनेको छ।

17/11/2025

बंगलादेशमा विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलन दमन गर्न घातक बल प्रयोग र "मानवताविरोधी अपराध" गरेको अभियोगमा तयहांको विशेष अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई दोषी ठहर गर्दै मृत्युदण्डको फैसला गरेको छ ।

Address

Battar
Bidur
44911

Alerts

Be the first to know and let us send you an email when नुवाकोट अपडेट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to नुवाकोट अपडेट:

Share