Bardiya Gallery

  • Home
  • Bardiya Gallery

Bardiya Gallery Bardiya District, one of the seventy-seven Districts of Nepal, is part of Lumbini Province of Nepal.
(2)

महत्त्वपूर्ण : ट्राफिक प्रहरीले बताएको अनुसार नेपालको जुनसुकै ठाउँमा सक्कली विद्यार्थी कार्ड बाट गाडीमा ४५% छुट पाउँछ । ...
12/05/2024

महत्त्वपूर्ण : ट्राफिक प्रहरीले बताएको अनुसार नेपालको जुनसुकै ठाउँमा सक्कली विद्यार्थी कार्ड बाट गाडीमा ४५% छुट पाउँछ । विद्यालयको ड्रेस लगाए पनि वा न लगाए पनि बेलुका ८ बजे पनि छुट पाउँछ ।
यदि तपाईंले सेवा प्राप्त गर्नुभएन भने कृपया 103 मा ट्राफिक प्रहरीलाई कल गर्नुहोस्। गाडीको नम्बर पनि नोट गर्नुहोस ।

09/05/2024

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुदका क्षेत्रमा पूर्वाधार विकास र खेलाडीहरूलाई प्रोत्साहनका लागि पर्याप्त बजेट नभएको बताएका छन् ।

09/05/2024
काठमाडौं महानगरका मेयर B***n शाह को अर्को उदाहरणीय कार्य।Bardiya Gallery
28/04/2024

काठमाडौं महानगरका मेयर B***n शाह को अर्को उदाहरणीय कार्य।

Bardiya Gallery

गुलरिया -11 लालपुर करिब 5 बिघा जग्गाको गहुँ पूर्ण रूपमा जलेर नष्ट भएको छ ।।।
26/04/2024

गुलरिया -11 लालपुर
करिब 5 बिघा जग्गाको गहुँ पूर्ण रूपमा जलेर नष्ट भएको छ ।।।

भाईरल अन्जु विश्वकर्माको पहिलो गीत | DORI BATERA | Kamal BC Maldai, Anju Bishwakarma full video Like CMT अनि subscribe प...
02/02/2024

भाईरल अन्जु विश्वकर्माको पहिलो गीत | DORI BATERA | Kamal BC Maldai, Anju Bishwakarma full video
Like CMT अनि subscribe पनि गरिदिनु होला।।।

New lok Dohori Song 2080/2024 भाईरल अन्जु विश्वकर्माको पहिलो गीत | Dori BATERA | Kamal BC Maldai, Anju Bishwokarma ------------------------------------------...

01/02/2024

बिहे पार्टी खानेहरुको लागि दुःखको खबर: २०८१ को मंसिरमा एकदिन (८ गते) मात्रै बिहेको लगन जुरेको छ ।😥

25/01/2024

श्री स्वस्थानी व्रत कथा प्रारम्भ 🌸🌼
श्री स्वस्थानी माताले सबैको कल्याण गरुन 🌸❤️🙏

पुस ६ गते देखि १६ गते सम्म गुलरियामा सञ्चालित हुने प्रादेशिक कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा आउने स्थानीय र र...
10/12/2023

पुस ६ गते देखि १६ गते सम्म गुलरियामा सञ्चालित हुने प्रादेशिक कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा आउने स्थानीय र राष्ट्रिय कलाकारहरू !

पुस ६ गते देखि गुलरियामा सञ्चालित हुने प्रादेशिक महोत्सवको तैयारी तिव्र गति
09/12/2023

पुस ६ गते देखि गुलरियामा सञ्चालित हुने प्रादेशिक महोत्सवको तैयारी तिव्र गति

मधुवन नगरपालिका वार्ड नम्बर २ र ३ को बिच मा अवस्थित गुलरिया-राजापुर हुलाकी सडकखन्ड  को बिचमा रहेको ओराली-बजार मधुवन,राजा...
04/12/2023

मधुवन नगरपालिका वार्ड नम्बर २ र ३ को बिच मा अवस्थित गुलरिया-राजापुर हुलाकी सडकखन्ड को बिचमा रहेको ओराली-बजार मधुवन,राजापुर, ठाकुरबाबा नगरपालिकाको बिचको केन्द्रबिन्दु,,, भारतीय बजार सँग जोडिएको गाउँ-ठाउँको ब्यस्त मस्त बजार हो! ओराली-बजार जाहाँ अहिले साँझ ढोढरी,बेलुवा घर बताउने यी ब्यक्ती बिच बाटोमा रक्सी खाएर पल्टेका छन!टाउको को पछाडि भाग ठोक्किएर रगत बगेको अवस्थामा प्रहरीलाई खबर गरे पछि प्रहरीले उठाएर मेडिकल लगेका छन!याहाँ प्रहरीको उपस्थिति अनिवार्य छ!सो कुरालाई मध्य नजर गरि २ कोठा पक्की बस्नलाई घर खाना खानलाई पकाउने भाँडाकुँडा,ग्याँस,बजारमा बस्न लाई प्रहरी बिट बनाईएको छ!केहि समय प्रहरी नियमित रूपमा बस्यो!केहि समय पछि प्रहरी आफैं उठेर गए! सुरक्षाका दृस्ठिकोणले अति नैं गम्भीर क्षेत्र भएको सुरक्षानिकाएका प्रमुखहरु लाई जानकारी नैं छ!तसर्थ ओराली-बजारको सुरक्षा संबेदनसिलतालाई ध्यानमा राखी याहाँ24Hour प्रहरी हुनुपर्ने स्थान हो!यश प्रती जिल्ला सुरक्षा समितिको ध्यानाकर्षण गराउँदछु!जय-नेपाल !!

बारबर्दियाको रम्मापुर नजिक दुलहा दुलही सवार स्कोर्पियो गाड़ी चौपायाका कारण दुर्घटनामा परेको स्थानीयले बताएका छन। घाईतेला...
30/11/2023

बारबर्दियाको रम्मापुर नजिक दुलहा दुलही सवार स्कोर्पियो गाड़ी चौपायाका कारण दुर्घटनामा परेको स्थानीयले बताएका छन। घाईतेलाई उपचारको लागी कोहलपुर अस्पताल लगीएको छ। शीघ्र स्वास्थ्य लाभको कामना गरौ🙏🙏

नेपालगन्ज धम्बोजिमा जेब्रा क्रसमा एकजना महिलालाइ पेट्रोल बोक्ने ट्यान्करले   ठक्कर दिदा मृत्यु भएको छ ।
26/11/2023

नेपालगन्ज धम्बोजिमा जेब्रा क्रसमा एकजना महिलालाइ पेट्रोल बोक्ने ट्यान्करले ठक्कर दिदा मृत्यु भएको छ ।

 #हार्दिक श्रद्धाञ्जली मंसिर ८ गते राति १०:०० बजे गुलरिया ४ तुलापुरमा आगलागीमा परी ज्यान गुमाउने ७ वर्षिय बालक क्रिस चन्...
25/11/2023

#हार्दिक श्रद्धाञ्जली

मंसिर ८ गते राति १०:०० बजे गुलरिया ४ तुलापुरमा आगलागीमा परी ज्यान गुमाउने ७ वर्षिय बालक क्रिस चन्द, १८ महिने बालक कार्तिक चन्द, ३२ वर्षिय राधा बुढा र १० वर्षिय मानसिङ बुढा प्रति हार्दिक श्रद्धाञ्जली र गम्भीर घाइते भएकी२८ वर्षिय करिस्मा चन्दको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।

25/11/2023

Happy follow-versary to my awesome followers. Thanks for all your support! Maya Shrma

25/11/2023

गुलरिया नगरपालिका बडा नम्बर ४ स्थित तुलापुर मा मंसिर ८ गते करिब १० बजे रातिकाे समयमा घरमा आगलागी हुदा ४ जनाको मृत्यु भएको र एक जना घाइते रहेको जिल्ला प्रहरि कार्यालय बर्दियाले बताएको छ ।

14/11/2023

गुलरिया नगरपालिका -६ का २३ वर्षका वरुण घिमिरेको हत्या अभियोगमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

आज काग तिहार : पाँच दिन मनाइने तिहार पर्वको पहिलो दिन काग तिहार हो। यमराजको सन्देश वाहकको रूपमा कागलाई सम्मानको साथ पूजा...
11/11/2023

आज काग तिहार : पाँच दिन मनाइने तिहार पर्वको पहिलो दिन काग तिहार हो। यमराजको सन्देश वाहकको रूपमा कागलाई सम्मानको साथ पूजाआजा गरेर खानेकुरा दिइ काग तिहार मनाउने गरिन्छ । कागलाई यमराजको अत्यन्त प्रिय भक्त पनि मानिन्छ।🙏❤️

कविता :-  नाथे भूकम्प ।सबै जना सुतेको बेला आइस्       जिउँदा मान्छेहरुको जिन्दगी खाइस्            पटकपटक नेपालीलाई शाेकम...
07/11/2023

कविता :- नाथे भूकम्प ।

सबै जना सुतेको बेला आइस्
जिउँदा मान्छेहरुको जिन्दगी खाइस्
पटकपटक नेपालीलाई शाेकमा डुबाइस्
ल आफैं भन्
मान्छे मारेर के पाइस् ?

कसैलाई अपांग बनाइस्
थुप्रैलाई धुरुधुरु रुवाइस्
उद्धारकर्ताकाे बाटो पर्खाइस्
आफन्तलाई लाश रुँघाइस् !
ल आफैं भन्
मध्य रातमा किन आइस् ?

काेही आधा मरेका छन्
काेही पुरै मरेका छन्
कसैले उद्धारकाे अपेक्षा गरिरहेका छन्
कसैले सहयोगकाे याचना गरिरहेका छन्
ल आफैं भन्
नआउनु पर्ने ठाउँमा किन आइस् ?

तँलाई आउनु नै छ भने दिउँसो आइज
संसद चलिरहेको बेलामा आइज
संसद भवनलाई केन्द्रविन्दु बनाएर आइज
अठार देखि बीस रेक्टर स्केलकाे बाेकेर आइज ।
तर छेउछाउका घर क्षति नगर्ने गरि आइज ।

नआइज होइन आइज
हप्ताको एक पटक आइज
तर ...
देश लुट्नेहरुकाे घरमा मात्रै आइज
सामन्तकाे महलमा मात्रै आइज
गुन्डा तस्कर र माफियाको हबेलीमा मात्रै अाइज
कृपया
हामी दुखी गरीब र निमुखाहरुकाे झुपडीमा कहिल्यै नआइज ।
Copied: Rajesh Khotange.

06/11/2023

जाजरकोटमा फेरि ५.८ रेक्टर स्केलको परकम्प गएको छ । आज सोमबार दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ।

Just In: Final Match of Nepal with Oman goes to Super Over.Pic.
05/11/2023

Just In: Final Match of Nepal with Oman goes to Super Over.

Pic.

04/11/2023

जाजरकोट भुकम्पमा परेकोहरुको उद्दार र खोजी कार्य जारी 🙏

03/11/2023

पैंक, दैलेखबाट ७ किलोमिटर नजिक केन्द्रबिन्दु बनाएर ५.७ म्याग्निट्युडको भुकम्प गएको छ।

03/11/2023

हल्लायो बर्दिया 11:48 pm

03/11/2023

Historic Win: Nepal wins the match by 8 wickets with UAE and qualifies for ICC Men's T20 World cup. ❤️🇳🇵

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा आज नेपालले यूएईसँग खेल्दैछ । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपु...
27/10/2023

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा आज नेपालले यूएईसँग खेल्दैछ । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ बजे शुरु हुने छ ।

Address

Bardiya

21800

Alerts

Be the first to know and let us send you an email when Bardiya Gallery posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bardiya Gallery:

Videos

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share