Radio Sambad FM 98.3 MHz

Radio Sambad FM 98.3 MHz Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Radio Sambad FM 98.3 MHz, Radio Station, Gulariya Municipality/4, Bardiya.

बारबर्दिया नगरपालिका वडा नम्बर १ सर्लाही टोलमा मुक्तकमैयाहरुको केन्द्रिय बैठक सम्पन्न भएको छ ।
10/04/2023

बारबर्दिया नगरपालिका वडा नम्बर १ सर्लाही टोलमा मुक्तकमैयाहरुको केन्द्रिय बैठक सम्पन्न भएको छ ।

बर्दिया : बारबर्दिया नगरपालिका वडा नम्बर १ सर्लाही टोलमा मुक्तकमैयाहरुको केन्द्रिय बैठक सम्पन्न भएको छ । बारबर्....

राजापुर नगरपालिका वडा नम्बर १०मा रहेको खैरीचन्दनपुर स्वास्थ्य चौकीमा गर्भवती महिलाको गर्भमा रहेको बच्चाको अवस्था चेकजाँच...
10/04/2023

राजापुर नगरपालिका वडा नम्बर १०मा रहेको खैरीचन्दनपुर स्वास्थ्य चौकीमा गर्भवती महिलाको गर्भमा रहेको बच्चाको अवस्था चेकजाँच गर्नका लागि भिडियो एक्सरे मेसिन प्रदान गरिएको छ ।

राजापुर, बर्दिया : राजापुर नगरपालिका वडा नम्बर १०मा रहेको खैरीचन्दनपुर स्वास्थ्य चौकीमा गर्भवती महिलाको गर्भमा ....

धेरैको रहर हुन्छ, आफ्नो जन्मदिनमा गाँउका मानिस बोलाएर भोजभतेर गरेर रमाइलो गरी जन्मदिन मनाउने ।
06/04/2023

धेरैको रहर हुन्छ, आफ्नो जन्मदिनमा गाँउका मानिस बोलाएर भोजभतेर गरेर रमाइलो गरी जन्मदिन मनाउने ।

बर्दिया : धेरैको रहर हुन्छ, आफ्नो जन्मदिनमा गाँउका मानिस बोलाएर भोजभतेर गरेर रमाइलो गरी जन्मदिन मनाउने । तर समाजम....

ठाकुरबाबा नगरपालिकाको वडा नम्बर ८लाई पूर्ण हातधुने वडा घोषणा गरिएको छ ।
06/04/2023

ठाकुरबाबा नगरपालिकाको वडा नम्बर ८लाई पूर्ण हातधुने वडा घोषणा गरिएको छ ।

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकाको वडा नम्बर ८लाई पूर्ण हातधुने वडा घोषणा गरिएको छ । नेपालमै नमूनाको रुपम.....

राजापुर नगरपालिका वडा नम्बर ८ले पहिलो पटक नमूना कार्यक्रम ‘सिक्दै कमाउँदै’ संचालनमा ल्याएको छ ।
06/04/2023

राजापुर नगरपालिका वडा नम्बर ८ले पहिलो पटक नमूना कार्यक्रम ‘सिक्दै कमाउँदै’ संचालनमा ल्याएको छ ।

केशव काेइराला/राजापुर, बर्दिया : राजापुर नगरपालिका वडा नम्बर ८ले पहिलो पटक नमूना कार्यक्रम ‘सिक्दै कमाउँदै’ संचा...

बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार एक महिलाको ज्यान गएको छ ।
30/03/2023

बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार एक महिलाको ज्यान गएको छ ।

बर्दिया : गुलरिया-राजापुर हुलाकी सडक खण्ड अन्तरगत मधुवन नगरपालिका वडा नम्बर ५ मा पर्ने ८ नम्बर गाँउको चोक नजिक बस .....

स्थापना दिवसका अवसरमा संस्थाले सदस्य सम्मान तथा साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
30/03/2023

स्थापना दिवसका अवसरमा संस्थाले सदस्य सम्मान तथा साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिका–१, भुरीगाउँमा केन्द्रिय कार्यालय रहेको हाम्रो मध्यवर्ती बचत तथा ऋण सहका....

चैत १२ गते आइतबारदेखि सुरु भएको तालिम मङगलबार सम्पन्न भएको हो ।
29/03/2023

चैत १२ गते आइतबारदेखि सुरु भएको तालिम मङगलबार सम्पन्न भएको हो ।

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिका वडा नम्बर १ को आयोजनमा डुम्रेनी गाउँमा ३ दिने सीपमूलक होमस्टे व्यवस्थापन...

ठाकुरबाबा नगरपालिका वडा नम्बर १ को कार्यालयले खो खो खेलाडीहरूलाई सम्मान गरेको छ ।
29/03/2023

ठाकुरबाबा नगरपालिका वडा नम्बर १ को कार्यालयले खो खो खेलाडीहरूलाई सम्मान गरेको छ ।

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिका वडा नम्बर १ को कार्यालयले खो खो खेलाडीहरूलाई सम्मान गरेको छ । वडा कार्याल....

ठाकुरबाबा नगरपालिकाले स्वास्थ्य संस्थाका खानेपानी, सरसफाइ र स्वच्छताको मर्मत सम्भार कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि...
27/03/2023

ठाकुरबाबा नगरपालिकाले स्वास्थ्य संस्थाका खानेपानी, सरसफाइ र स्वच्छताको मर्मत सम्भार कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७९ पारित गरेको छ

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकाले स्वास्थ्य संस्थाका खानेपानी, सरसफाइ र स्वच्छताको मर्मत सम्भार कोष सञ्....

बर्दियाका ३ वटा पालिकाहरुमा कोभिड विरुद्धको खोप लगाइने भएको छ ।
27/03/2023

बर्दियाका ३ वटा पालिकाहरुमा कोभिड विरुद्धको खोप लगाइने भएको छ ।

भुरीगाउँ, बर्दिया : बर्दियाका ३ वटा पालिकाहरुमा कोभिड विरुद्धको खोप लगाइने भएको छ । जिल्लाका अन्य पाँचवटा पालिका.....

बाँके युनेस्को क्लवले सिलाई कटाई व्यवसाय संचालनका लागि युवा महिलाहरुलाई यसामाग्री वितरण गरेको छ ।
27/03/2023

बाँके युनेस्को क्लवले सिलाई कटाई व्यवसाय संचालनका लागि युवा महिलाहरुलाई यसामाग्री वितरण गरेको छ ।

भुरीगाउँ, बर्दिया : बाँके युनेस्को क्लवले सिलाई कटाई व्यवसाय संचालनका लागि युवा महिलाहरुलाई यसामाग्री वितरण गरे....

कर्णाली डेभलपमेन्ट बैंकको राजापुर शाखाले वित्तीय साक्षरता अभियान संचालन गरेको छ ।
26/03/2023

कर्णाली डेभलपमेन्ट बैंकको राजापुर शाखाले वित्तीय साक्षरता अभियान संचालन गरेको छ ।

शोभा कोइराला/राजापुर, बर्दिया : कर्णाली डेभलपमेन्ट बैंकको राजापुर शाखाले वित्तीय साक्षरता अभियान संचालन गरेको छ ...

नेपाल स्वयंसेवी रक्तदाता समाज मधुवन नगर समितिको अध्यक्षमा विवस सिग्देल सर्वसम्मत चयन हुनुभएको छ ।
25/03/2023

नेपाल स्वयंसेवी रक्तदाता समाज मधुवन नगर समितिको अध्यक्षमा विवस सिग्देल सर्वसम्मत चयन हुनुभएको छ ।

भुरीगाउँ, बर्दिया : नेपाल स्वयंसेवी रक्तदाता समाज मधुवन नगर समितिको अध्यक्षमा विवस सिग्देल सर्वसम्मत चयन हुनुभए....

ठाकुरबाबा नगरपालिकाले भूमि आयोगका लागि भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि आवेदन दिनुभएका सबै आ...
25/03/2023

ठाकुरबाबा नगरपालिकाले भूमि आयोगका लागि भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि आवेदन दिनुभएका सबै आवेदकहरुको हितका लागि सार्वजनिक सूचना प्रसारण गरेको छ ।

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकाले भूमि आयोगका लागि भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास....

निकुञ्ज किनारका विपन्न समुदायलाई विषेश प्राथमिकता दिनुपर्ने ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले बताउनुभएको...
25/03/2023

निकुञ्ज किनारका विपन्न समुदायलाई विषेश प्राथमिकता दिनुपर्ने ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले बताउनुभएको छ ।

भुरीगाउँ, बर्दिया : बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा वन, वन्यजन्तुको संरक्षण र वृद्धीसंगै अब बा...

पूर्ण हातधुने अभियान अन्तरगत सामुदायिक अभियानकर्ताहरुलाई प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
25/03/2023

पूर्ण हातधुने अभियान अन्तरगत सामुदायिक अभियानकर्ताहरुलाई प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

भुरीगाउँ, बर्दिया : पूर्ण हातधुने अभियान अन्तरगत सामुदायिक अभियानकर्ताहरुलाई प्रशिक्षण कार्यक्रम सम्पन्न भएको ...

प्राक्टिकल एक्सन र सामाजिक विकास तथा अनुसन्धान केन्द्रले राजापुर नगरपालिकामा ‘बाढी प्रकोप जोखिम न्यूनिकरण तथा उत्थानशिलत...
23/03/2023

प्राक्टिकल एक्सन र सामाजिक विकास तथा अनुसन्धान केन्द्रले राजापुर नगरपालिकामा ‘बाढी प्रकोप जोखिम न्यूनिकरण तथा उत्थानशिलताको लागि प्रकृतिमा आधारित समाधानका उपायहरु’ सम्बन्धि अन्तरपालिका स्तरीय कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।

राजापुर, बर्दिया : प्राक्टिकल एक्सन र सामाजिक विकास तथा अनुसन्धान केन्द्रले राजापुर नगरपालिकामा ‘बाढी प्रकोप जो....

परियोजनाले आफ्नो ४१ महिने अवधिमा ठाकुरबाबा नगरपालिका भित्रका १ हजार ८०० घरधुरीमा प्रत्यक्ष र १ हजार ८०० घरधुरिमा अप्रत्य...
23/03/2023

परियोजनाले आफ्नो ४१ महिने अवधिमा ठाकुरबाबा नगरपालिका भित्रका १ हजार ८०० घरधुरीमा प्रत्यक्ष र १ हजार ८०० घरधुरिमा अप्रत्यक्ष गरि ३ हजार ६०० घरधुरिका महिला तथा युवाहरुमा जोडिएर काम गर्नेछ ।

ठाकुरबाबा नगरपालिकाले कृषि तथा पशु वस्तुहरुको उत्पादन बृद्दि गरी उत्पादित बस्तुलाई बजारिकरण गरेर पालिका क्षेत....

पानीको उपयोग तथा त्यसका स्रोतको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आइतबार विश्व पानी दिवस देशैभरी मनाइएको छ ...
23/03/2023

पानीको उपयोग तथा त्यसका स्रोतको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आइतबार विश्व पानी दिवस देशैभरी मनाइएको छ ।

भुरीगाउँ, बर्दिया : पानीको उपयोग तथा त्यसका स्रोतको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आइतबार विश्व ...

हरेक दिन जंगलबाट बस्तीमा वन्यजन्तु प्रवेश गर्छ । मेहेनत गरेर पालेको खसी, बोका उत्पादन लिने बेलामा बाघले मारेर क्षती गर्छ...
22/03/2023

हरेक दिन जंगलबाट बस्तीमा वन्यजन्तु प्रवेश गर्छ । मेहेनत गरेर पालेको खसी, बोका उत्पादन लिने बेलामा बाघले मारेर क्षती गर्छ । पाकेको बालीमा जंगलबाट आएको हात्तीले रजाईं गर्छ । हात्तीले घर भत्काएर क्षती पुगाउँदा समेत घर नजिकैको जंगलको सुकेर कुहिन लागेको काठमा पिडितले आँखा लगाउन पाउँदैनन् । हामिले वन्यजन्तुको शिकार बन्नलाई मात्र संरक्षण गरेका हौँ र ? गम्भिर भएर सोँच्ने समय आएको छ ।

पछिल्लो ४ वर्षको अवधिमा बर्दियामा ३५ जना बाघको शिकार बने । ३५ जनामा अधिकांश व्यक्ति मधुवन नगरपालिकाका स्थानीय रह...

वन्यजन्तुको बृद्दिसंगै पर्यटन प्रवद्र्दन हुने र आर्थिकरुपमा समुदाय र राष्ट्रलाई नै योगदान हुने अपेक्षा गरिनु अन्यथा त हो...
22/03/2023

वन्यजन्तुको बृद्दिसंगै पर्यटन प्रवद्र्दन हुने र आर्थिकरुपमा समुदाय र राष्ट्रलाई नै योगदान हुने अपेक्षा गरिनु अन्यथा त होइन तर कतै यो विश्लेषण एउटा कोणबाट मात्र गरियो की ?

फागुन ६ गते सोमबार मात्र पनि बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ५का दुई जना दिदि–बहिनीले बाघको आक्रमणबाट ज्यान ...

दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, ३ जनाको मृत्यु
22/03/2023

दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, ३ जनाको मृत्यु

सुर्खेत : ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । नेपालगन्जबाट दैलेख जाँदै...

Address

Gulariya Municipality/4
Bardiya

Opening Hours

Monday 05:00 - 22:00
Tuesday 05:00 - 22:00
Wednesday 05:00 - 22:00
Thursday 05:00 - 22:00
Friday 05:00 - 22:00
Saturday 05:00 - 22:00
Sunday 05:00 - 22:00

Telephone

+97784420983

Alerts

Be the first to know and let us send you an email when Radio Sambad FM 98.3 MHz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Radio Sambad FM 98.3 MHz:

Share

Category


Other Radio Stations in Bardiya

Show All