29/11/2025
“PR 30 मान? Visa Renew 10 मान? जापान सरकारले प्रस्ताव पेस गर्यो!
🇯🇵 Japan Immigration को नयाँ प्रस्तावले विदेशी समुदायमा ठूलो तरंग ल्याएको छ।
यस प्रस्ताव अनुसार PR, Visa Renew र Citizenship (Kika) सम्बन्धी शुल्कहरू
एकैपटक ठूलो मात्रामा बढ्न सक्ने सम्भावना देखिएको छ।
👇 प्रस्तावित परिवर्तनहरू (Proposal Details):
🔹 PR (Permanent Residence) शुल्क → अहिले 8,000 Yen → नयाँ प्रस्ताव 30 मान (¥300,000)
🔹 Visa Renewal शुल्क → अहिले 4,000 Yen → नयाँ प्रस्ताव 10 मान (¥100,000)
🔹 Citizenship (Kika) बसाइ अवधि → 5 वर्ष → नयाँ प्रस्ताव 10 वर्ष JapanVisa
Nepal
Reach)