जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ मा आयोजित अन्तर बिद्यालय महिला फुटबल प्रतियोगिताको समापन समारोह तथा पुरस्कार वितरण समारोह
Highlights : जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ मा आयोजित अन्तर बिद्यालय महिला फुटबल प्रतियोगिताको फाईनल खेल
एन प्याब्सन जितपुरसिमराको आयोजना तथा राष्ट्रिय बिभुती सामुदायिक शिक्षा सदन डुमरवानाको सह आयोजनामा जीतपुरसिमरा १५ मा जारी अन्तर बिधालय स्तरिय महिला फुटबल प्रतियोगिताको तेश्रो दिनको खेल
दोश्रो खेल : सिमरा पब्लिक ई. बोर्डिङ स्कुल : ३ (बिजेता)
साना किसान शिक्षा सदन : ०
म्यान अफ द म्याच : मनुजा खड्का
कलैयाले उचाल्यो ५औ डुमरवाना क्रिकेट च्याम्पियनसिपको उपाधी
कलैयाले उचाल्यो ५औ डुमरवाना क्रिकेट च्याम्पियनसिपको उपाधी
कलैयाले उचाल्यो ५औ डुमरवाना क्रिकेट च्याम्पियनसिपको उपाधी
5th Dumarwana cricket championship
Final! Final !! Final !!!
५औ डुमरवाना क्रिकेट च्याम्पियनसिप २०८१ को भोलिको खेल र प्रतियोगिताबारे प्रतियोगिता उप संयोजक निरज अधिकारीसंगको कुराकानी
अन्तर बिधालय स्तरिय महिला फुटबल प्रतियोगिता शुरु
एन प्याब्सन जितपुरसिमराको आयोजना तथा राष्ट्रिय बिभुती सामुदायिक शिक्षा सदन डुमरवानाको सह आयोजनामा आजबाट अन्तर बिधालय स्तरिय महिला फुटबल प्रतियोगिता शुरु
भिडियो : अमन श्रेष्ठ
अनुमान लगाउनुहोस, पुरस्कार जित्नुहोस ! ५औ डुमरवाना क्रिकेट च्याम्पियनसिप २०८१ को उपाधि कुन टिमले जित्ला ? कमेन्ट गर्नुहोस, पुरस्कार जित्नुहोस