Hamro Gorkha Tv

Hamro Gorkha Tv

20/09/2023

पश्चिमाहरु सोच्दछन कि नेपाली को जीवन स्तर जति नाजुक गरिब बनाउन सकियो त्यति उनिहरुलाई फाइदा हुन्छ ।
किनकी उनिहरुलाई धर्मान्तरन गर्न त्यसले धेरै भन्दा धेरै फाईदा पुग्छ ।
उता इन्डिया पनि त्यही सोच्दछ कि नेपाल जति गरिब भयो उति परनिर्भर रहन्छ ।
त्यसमा ईण्डियालाई धेरै नै फाईदा छ ।

भने यता चाईना त्यसको ठिक बिपरित सोच्दछ ।
किनकी नेपाल आफूमा जति आत्मानिर्भर भयो उति यहाँ पश्चिमी र इन्डियन खेल्ने ठाउँ रहदैन यसमा चाईनालाई फाईदा छ ।
संग संगै हामी नेपाली लाई पनि आफू आफुमै आत्मानिर्भर रहन त्यति नै आवश्यक छ ।
विश्व बहुध्रुविय कित्तामा छुट्टिसकेको छ ।
हाम्रा नेताहरु पश्चिमी र इन्डियन तिर नजिक छन, तर नेपाली जनता त्यसको ठिक उल्टो चाईना र रसिया संग जोडिन चाहान्छन ।

मेरो निशकर्ष: यहि मौका हो नेपाल अनि नेपालिहरुको आफू आफुमा उठने आत्मानिर्भर रहने ! यदि यो समयलाई पनि चिन्न सकिएन भने हामी चुक्यौ भने हामी अर्को सय बर्ष दास भएर बाच्न पर्ने हुन्छ ।

16/08/2023

गरिबसंग उठायकाे प्रभुकै नाममा उठाकाे पैसाकाे भागभन्दा नमिल्दा ईशाई ईशाइ बिच झगडा

https://youtu.be/qnBugRb2Gbg
05/07/2023

https://youtu.be/qnBugRb2Gbg

बाल्टिक देशको रक्षाका लागि नेटेले गरिरहेको सैनिक अभ्यास➤ Sub-editor: Kiran Sapkota/ Sajina kr. Tharu/ Sachin Chaudhary➤ Editor: Pukar Timilsina / Rajan Sinha...

30/06/2023

“हामी हिन्दु हैनौं हामी पनि नेपाली जस्तै सनातन धर्मी हौं”
इण्डियन

नेपाल हिन्दु राष्ट्र हैन नेपाली वैदिक सनातन राष्ट्रको भन्ने विषयमा हामीले विगत ४/५ वर्ष देखि वृहत ढंगबाट बहस चलायौं जसको फल स्वरुप हिन्दु हिन्दु भन्दै भुक्ने कुकुरहरु लाइनमा आए।

इण्डियनहरुको मूख्य समस्या पहिचानको समस्या हो किनकी इण्डिया सधैभरी अरुको गुलाम भएरै आएको दास हो।
दासको पहिचान हुँदैन।
हिन्दु भने पनि वैदिक भने पनि किरात भने पनि वौद्ध जे भने पनि सबैको संगम विन्दु त त्यही सनातन धर्म हो।
सनातन धर्मको मूख्य दर्शन वेद पूराण महाभारत रामायण मुन्धुमहरु नै हो।
यि सबै दर्शशास्त्रको रचना भएको छ नेपालमा। इण्डियनको पहिचान नेपालसगँ जोडिएको छ।त्यसैले हामी धेरै सजक हुनु पर्ने स्थिति छ।

हिमवतखण्डलाई प्राथमिकतामा राखेर नेपालको मौलिकता र धर्म, संस्कार, संस्कृतिको छुट्टै परिचय मार्फत नेपाल एक अखण्ड भारतको हि...
29/06/2023

हिमवतखण्डलाई प्राथमिकतामा राखेर नेपालको मौलिकता र धर्म, संस्कार, संस्कृतिको छुट्टै परिचय मार्फत नेपाल एक अखण्ड भारतको हिस्सा थिएन भन्ने अन्वेषण मार्फत प्रमाणित गर्नुभएका योगी नरहरिनाथको अभियानलाई बिफल बनाउन स्वामी विवेकानन्दलाई अगाडि सारियो। जोडतोडले योगी नरहरिनाथलाई ओझेलमा पार्न कडा षड्यन्त्रका साथ भारतिय हिन्दु संघ-संस्था हाबी भए। अझै पनि हाम्रो हिमवतखण्ड ओझेलमा छ र इन्डिया आफ्नो अखण्ड भारतको मिसनमा छ। हामी जो जो आफुलाई नेपाली भन्छौं र वैदिक सनातनी हिन्दु भन्छौं, सबैले हिमवतखण्डको अध्ययन गरौं। हिमवतखण्ड स्कन्ध पुराणको एक भाग हो जुन इन्डियाबाट प्रकाशन हुने स्कन्धपुराणबाट गायब बनाइएको छ। हामीले पनि अब हिमवतखण्डको अभियाण चलाउनु पर्छ। 🇳🇵🇳🇵🇳🇵

28/06/2023

याे ब्रिटिस इन्डियाकाे सैन्य शक्ति जुन दिन कमजाेर हुन्छ त्याे दिन इन्डिया टुक्रा टुक्रामा बिभाजित हुन्छ किन भने इन्डियालाई हाेल इन्डियाकाे रुपमा जाेड्ने त्यस्ताे कुनै कडि छैन नत इन्डियालाई भाषाले जाेड्छ न त संस्कृतिलेनै जाेड्छ।इन्डियालाई जाेडेकाे भनेकाे एउटै आधार हाे ठुलाे सैन्य शक्ति।

अहिलेकाे याे वैश्विक लडाइमा जहाँ उभिए पनि इन्डिया बिभाजन हुन्छ यस्लाई राेक्न सक्ने कुनै ताकत छैन इन्डियासँग।

इन्डिया सिनाे रसियन कित्तामा उभिए पश्चिमाहरुले टुक्रयाउछन् पश्चिमा कित्तामा उभिए सिनाे रसियन कित्ताले टुक्याउछन् यस्काे अर्थ अब इन्डिया बिभाजनकाे संघारमा उभिएकाे छ।

The day the British India's military power weakens, the day India is divided into pieces, because there is no such thing as India today, nor is India divided by language, nor is India divided by culture. No matter where India stands in this global war, India has no power to stop it.

India is standing on the Russian side, the West will divide it.

28/06/2023

याे ब्रिटिस इन्डियाकाे सैन्य शक्ति जुन दिन कमजाेर हुन्छ त्याे दिन इन्डिया टुक्रा टुक्रामा बिभाजित हुन्छ किन भने इन्डियालाई हाेल इन्डियाकाे रुपमा जाेड्ने त्यस्ताे कुनै कडि छैन नत इन्डियालाई भाषाले जाेड्छ न त संस्कृतिलेनै जाेड्छ।इन्डियालाई जाेडेकाे भनेकाे एउटै आधार हाे ठुलाे सैन्य शक्ति।

अहिलेकाे याे वैश्विक लडाइमा जहाँ उभिए पनि इन्डिया बिभाजन हुन्छ यस्लाई राेक्न सक्ने कुनै ताकत छैन इन्डियासँग।

इन्डिया सिनाे रसियन कित्तामा उभिए पश्चिमाहरुले टुक्रयाउछन् पश्चिमा कित्तामा उभिए सिनाे रसियन कित्ताले टुक्याउछन् यस्काे अर्थ अब इन्डिया बिभाजनकाे संघारमा उभिएकाे छ।

13/06/2023

सुगौली-सन्धिको किर्ते कागज र विशाल नेपालको अखण्ड भूगाेलकाे वास्तविकताका बारेमा संसारलाई सुसूचित गर्ने बेला आयो।
यसो गर्न सकिएन भने RSS नामको ईण्डियन साम्राज्यवादी जत्थाले लुम्बिनी लगायतको ठूलो भूभाग ईण्डियाको हो भनेर विश्वलाई भ्रममा पार्नेछ।

06/06/2023

Technical Yubi Shorts
Search YouTube
&
Subscribe

06/06/2023

Technical Yubi Shorts
Search YouTube
&
Subscribe

नेपाला एकिकरणका माहान याेद्धाहरु जस्काे कारण आज हामीले नेपाली भनेर गर्व गर्न पाएका छौँ।हाम्रालागि उहाँहरु सकै पुजनिय र ढ...
06/06/2023

नेपाला एकिकरणका माहान याेद्धाहरु जस्काे कारण आज हामीले नेपाली भनेर गर्व गर्न पाएका छौँ।हाम्रालागि उहाँहरु सकै पुजनिय र ढाेगनिय हुनुहुन्छ।जस्ले देश र समाजकालागि याेगदान दिन्छ त्याे ब्राह्मण हाे।

साम्राज्यवादीकाे हड्डि चुसेर नेपाल एकिकरणका नायकहरुलाई गुप चुप राखेर राजा माथि दाेस थाेपर्ने विदेशी दलालहरु हुन्।याे देश बन्नुमा सबै जनताकाे अतुलनिय याेगदान छ उहाँहरुकाे याेगदानलाई सधैँ सधै नमन छ🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

जय जननी-------------------------------* हे मातृ भूमी तेरो चरणमा शिर म झुकाउँ ।म भक्ति भेंट आफ्नो तेरो सरणमा ल्याउँ ।। * ...
03/05/2023

जय जननी
-------------------------------
* हे मातृ भूमी तेरो चरणमा शिर म झुकाउँ ।
म भक्ति भेंट आफ्नो तेरो सरणमा ल्याउँ ।।

* मस्तक मा तँ होस चंदन छाती मा त होस माला ।
शब्द मा तँ होस म तेरै नाम गाउँ ।।

* हे मातृ भूमी तिम्रो चरणमा शिर झुकाउँ ।
म भक्ति भेंट आफ्नो तिम्राे सरणमा ल्याउँ ।।

* जुन देशमा सपूत उव्जे श्री गोरखनाथ जस्ता ।
त्यही देशको धुलो म तिम्राे निज शिरमा चढाउँ ।।

* माइ कोशी गंडक जस्ले बदल्छन नित्य भैई ।
गर्छु प्रणाम तिमीलाई र म चरण दबाउँ ।

*हे मातृ भूमी तिम्राे चरणमा शिर झुकाउँ।
म भक्ति भेट आफ्नो तिम्राे सरणमा ल्याउँ ।।।

जय जननी
जय मातृभूमि ।

26/04/2023

ईण्डियाले भन्यो :-काडेतार फ्लिम नलगाउ ।
ईण्डियाले भन्यो:-कालापानी समेटिएको गीत नबजाउ ।
ईण्डियाले भन्यो:-लुम्बिनी बिमानस्थल नबनाउ ।
ईण्डियाले भन्यो :-पोखरा बिमान स्थल पनि बन्द गर ।
ईण्डियाले भन्यो :-हाम्रो नागरिकलाई नागरिकता देउ ।
ईण्डियाले भन्यो:-हाम्रो बिषादि मिस्सिएको तरकारी बन्द नगर ।
ईण्डियाले भन्यो:-रोटि बेटिका सम्बन्ध है।
नेपाल हमारा भाई है ।
हम नेपाल और नेपालीजनताको प्रेम करते आरहे है ।
लेकिन माओवादीयो का सहायता हम्ने कि है ।
राजा को हटा दिया ।
तुम प्रधानमन्त्री बन्जाना ।
और तुम रास्ट्रपति बन्जाओ ।
तब हमारा काम करो ।

तब तो नेता सारी आग्याकारी
बन गए ,बलात्कारि,भ्रष्टाचारी,दुराचारी
आन्दोलनकारि ,आतंककारी ,
बन्दहोगये कल्कारखाना
बेच दिए।
जमिन और युवासारी
मन्दिरमै पिसाब कर्के बिठादिए चर्च सारी ।।।।।।

बोलो मित्र रास्ट्र कि जय ।
बडे मिया छोटे मिया कि जय।।।

टर्कि सिरिया र इरानका बिचमा मन्त्रि स्तरिय बैठक हुँदैछ रुसकाे राजधानि मस्काेमा र त्यस्काे मध्यस्तता गर्दैछ रुसले।टर्कि न...
24/04/2023

टर्कि सिरिया र इरानका बिचमा मन्त्रि स्तरिय बैठक हुँदैछ रुसकाे राजधानि मस्काेमा र त्यस्काे मध्यस्तता गर्दैछ रुसले।टर्कि नेटाेकाे सदस्य देश हाे भने सिरियालाई सन्२०१३ मा अमेरिकाले जवर्जस्ति अरव लिगबाट हटाउन लगाएकाे थियाे।

अमेरिकाले छिन्न भिन्न पारेकाे सम्पूर्ण इस्लाम जगतलाई रुस र चिनकाे पहलमा धमाधम मिलाइरहेका छन।

आधुनिक नेपालका पुनर्निमाणका पिता बडामहाराज धिराज पृथिविनारायण शाहा हुन् भने आधुनिक नेपालकाे बिकासका सबै खाका काेर्ने राज...
24/04/2023

आधुनिक नेपालका पुनर्निमाणका पिता बडामहाराज धिराज पृथिविनारायण शाहा हुन् भने आधुनिक नेपालकाे बिकासका सबै खाका काेर्ने राजा महेन्द्र हुन्।

राजा महेन्द्रले देशकाे आर्थिक राजनैतिक सामाजिक सांस्कृति र वैदेशिक सबै क्षेत्रमा महत्वपूर्ण कार्यहरु गरेर याे भौतिक दुनियाँबाट बिदा भए।आज हामिले जुन भौतिक सुविधाहरु उपभाेग गरिरहेका छौं ती सबै महेन्द्रकै देन हन्।

राजा महेन्द्रले देशकालागि के के गरे त?

✍️ नेपाललाई चौध अञ्चल पचहत्तर जिल्लामा बिभाजन गरे।
✍️ नेपालमा भारतिय पाठ्यपुस्तकमाथि प्रतिबन्ध लगाए।
✍️ भारतीय मुद्राकाे चलनमा राेक लगाए।
✍️ जलस्राेतमा भारतीय हस्तक्षेप राेके।
✍️ पञ्चवर्षिय याेजनाकाे सुरुवात गरे।
✍️ नेपाल राष्ट्र बैंककाे स्थापना गरे।
✍️ क्रान्तिकारि भूमिसुधारकाे व्यवस्था लागू गरे।
✍️ बिकेन्द्रिकरणकाे थालनि गरे।
✍️ सर्वाेच्च अदालतकाे स्थापना गरे।
✍️ सेना र प्रहरिकाे आधुनिकिकरण राेके।
✍️ नेपाली मन्त्री मण्डलकाे बैठकमा भारतीय प्रतिनिधित्वलाई प्रतिबन्ध लगाए।
✍️ पूर्व-पश्चिम राजमार्ग निर्माण र बिदेशि सहयाेगमा हाल विद्यामान सबै जसाे राजमार्गहरु निर्माण गरे।
✍️ त्रिभुवन विश्वविद्यालयकाे स्थापना गरे।
✍️ असंलग्न सरराष्ट्र सम्मेलनमा संलग्न गराए।
✍️ नेपाललाई युएनमा सदस्यता दिलाए।
✍️ अमेरिका ब्रिटेन र भारतसंगमात्र सिमित रहेकाे नेपालकाे सम्बन्ध त्यहाँ भन्दा बाहिर नेपाल भन्ने देश पनि छ भनेर चिनाए।
✍️ साझा यातयातकाे सुरुवात गरे।
✍️ हरेक क्षेत्रमा एउटा अौद्याेगिक क्षेत्र स्थापना गरे।
✍️ नेपाल प्रज्ञा प्रतिष्ठानकाे स्थापना गराए।
✍️ भरतपुरलाई टाउन प्लानिङकाे रुपमा बिकास गरे।
✍️ भारतीय चंगुलबाट जाेगाउन रुससंग लभिङ गरेर नेपाललाई संयुक्त राष्ट्र संङकाे सदस्यता दिलाए।
✍️ भू-सर्वे गराएर देशमा भएका खानीहरुकाे लगत निकाल्न लगाए(त्यति बेला नेपालमै पेट्राेल खानि पत्तालगाएका थिए)
✍️ जनताकाे पिर मर्का बुझ्न देशका हरेक गाउँ ठाउँमा छाेरा बिरेन्द्रलाई लिएर पैदल यात्र गर्थे।
✍️ बालकालिकालाई कुपाेषण नहाेस भनेर देशभरि बालमन्दिर स्थापना गरेर नि:शुल्क दूध र हलुवा बाँड्ने व्यवस्था गरे।(राजा महेन्द्र रुस भ्रमणमा गएका बेला अनुदानमा पाउडर दूध पनि दिने भनेर सम्झौता गरेका थिए।)त्याे पाउडर दूध राजा बिरेन्द्रकाे पाला सम्म पनि बालमन्दिरमा हलुवासंग नि:शुल्क बितरण गरिएकाे थियाे।
✍️ देश भर हाईस्कुल र अस्पताहरुका

24/04/2023

रुस र चिनकाे प्लानिङमा पश्चिमा साम्राज्यवादलाई ढाल्दैछन।
रुसले पश्चिमाहरुमाथि निरन्तर प्रहार गरिरहने चिनले कुटनितिक माध्मद्वारा पश्चिमाहरुकाे ज्यदतिमा परेर स्वाहा भएका देशहरुलाई मुक्त गर्दै आफ्नाे गठबन्धनमा जाेड्ने यहीँ प्लानिङमा रुस र चिनले अहिले काम गरिरहेका छन् र उनिहरुकाे याे प्लानिङ् सफल भएकाे छ।

अत: रुस र चिनकाे यहि प्लानिङ्मा पश्चिमा साम्राज्यवाद ढल्दैछ याे नै मानव जातिकाे कल्याँण हाे।

स्वणिम MCC को प्रमुख  वकालत गर्ने मध्यको १ र स्वणिमको राष्ट्रियता united states america नै हो भने स्वणिमलाइ चुनावमा भगवा...
18/04/2023

स्वणिम MCC को प्रमुख वकालत गर्ने मध्यको १ र स्वणिमको राष्ट्रियता united states america नै हो भने स्वणिमलाइ चुनावमा भगवान नै आय पनि हराउन सक्दैन।अघिल्लो संसदीय चुनाव हेरौं न MCC का विपक्षी जति सबैलाई हराइयो,MCC को पक्षमा लाग्ने जति सबैले जिते।
गेमको चक्रब्युह बुझौं सबैले आ-आफ्नो ठाउँबाट चुनाव बहिष्कार गरेकै राम्रो।

15/04/2023

युरोप र अमेरिका यो राष्ट्रघाती ब्यबस्था टिकाउन लागि परेको छ । अन्तरराष्ट्रीय राजनीतिक परिस्थितिले हाम्रो घरेलु राजनीति निर्धारण धेरै हद सम्म गर्नेछ ।

यदि बिश्व बहुध्रुबिय ब्यबस्था भएर गयो भने यि बार्ह बुँदे जुठो चाटेका दलालहरुको आसन छिटै भत्किनेछ तर यदि बिश्व अहिले झैं अमेरिकन/युरोपियन आतंकबादको एकल ध्रुबिय शासनमा रहिरहयो भने यि दलालको आसन अरु केहि बर्ष लम्बिन सक्नेछ ।
तर पश्चिम आज आकाशको बेलुनसँग पनि थरथरी डराई रहेको छ र बेलुन फुटाउन मिसाइल हान्ने अवस्थामा पुगेको छ ।

जदौ शुभ बिहानी !

Address

Banke

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779869656079

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Gorkha Tv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hamro Gorkha Tv:

Videos

Share

Category



You may also like