Deven Khanal

Deven Khanal Digital creator

19/09/2023
एकचोटी बिचार गरौ त??
07/06/2023

एकचोटी बिचार गरौ त??

नेपालको पैसा कता गयो? 🇳🇵 😎💕🇳🇵

17/05/2023

जग घुमेया तेरे जैसा कोई नही🤣🤣अगर मेरा दिमाग़ घुमेया तो फिर मेरे जैसा कोई नहीं 😉🤣🤣🤣🤣

21/12/2022
22/11/2022
28/10/2022

Technology  What is artificial intelligence (AI)? October 26, 2022October 28, 2022 admin 10 Views 0 Comments AI, artificial intelligence Artificial intelligence is the simulation of human intelligence processes by machines, especially computer systems. Specific applications of AI include expert sy...

14/07/2022

बिहानीको शित यात्रा 💚💚💚

13/07/2022
Who cares? Where is government? Where is honesty??? Can everyone play with the health and life of Nepalese people??😡😡😡पा...
12/07/2022

Who cares? Where is government? Where is honesty??? Can everyone play with the health and life of Nepalese people??😡😡😡

पानी बोतलमा माकुरो
कैलालीको टीकापुरमा एक पसलमा बिक्रीका लागि राखिएको सिल प्याक पानीको बोतलमा भेटिएको माकुरो । आकाश गङ्गा वाटर एण्ड बेबरेज इन्ड्रस्ट्रिज बर्दगोरिया कैलालीले उत्पादन गर्दै आएको पानीको बोतलमा माकुरो भेटिएको हो । तस्बिर : झलनाथ खनाल/रासस

२००७ साल देखी प्रजातन्त्रात्मक राज्य हुदै २०६२/६३ देखी प्राप्त  चोरहरुको गणतंत्र ले पनी नाथे एऊटा पुल हाल्न नसक्ने भएपछी...
10/07/2022

२००७ साल देखी प्रजातन्त्रात्मक राज्य हुदै २०६२/६३ देखी प्राप्त चोरहरुको गणतंत्र ले पनी नाथे एऊटा पुल हाल्न नसक्ने भएपछी, गाली मात्र हैन हर्क जी लात हान्न मन् लाग्छ नी । के गर्नु??

लुम्बिनीको मायादेबी मन्दिर को donation box मा जम्मा भएको रकम 《भजन -भोजन 》कार्यक्रमअन्तर्गत प्रत्येक दिन विहान बेलुका गरि...
06/07/2022

लुम्बिनीको मायादेबी मन्दिर को donation box मा जम्मा भएको रकम 《भजन -भोजन 》कार्यक्रमअन्तर्गत प्रत्येक दिन विहान बेलुका गरिब दुःखीहरूलाई दुई छाक खाना खुवाउने व्यवस्था गरियोस्, यसले गर्दा वास्तविकरूपमा मन्दिर बाट प्राप्त चन्दाले गरिबहरूको भोक मार्न र धर्म कमाउनु सहयोग हुनेछ 🙏 र यस्तै अभियान अन्यत्र रहेका देशभरीका सम्पूर्ण मठ मन्दिरहरुमा पनि क्रमश सुचारु गरियोस् जसले गर्दा सनातन धर्म प्रति मानिसहरूको निष्ठा र कृत्तज्ञता रहिरहनेछ🙏🙏🙏

Address

Balaju
Balaju

Alerts

Be the first to know and let us send you an email when Deven Khanal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share


Other Digital creator in Balaju

Show All