स्वामीकार्तिक खापर गाउँ पालिकामा नवनिर्वाचित गाउँ पालिका उपाध्यक्ष श्री सुलोचना कुमारी भण्डारी (बुढा) को गाउँ पालिका अध्यक्ष श्री भरत बहादुर रोकायाद्वारा सपथ ग्रहण, बधाई तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ । उहाको कार्यकाल सुखद र सफल रहोस । हार्दिक शुभकामना !!!
बिहान ८:००बजे सामुदायिक रेडियो अपि एफ.एम ८८ मेगहार्ज बाट प्रशारण हुने अपि बहस मा नेकपा माओवादी केन्द्रका सचिव रमेश बि.क संगकाे समसामयिक बहस !!!
बिहान ८:००बजे सामुदायिक रेडियो अपि एफ.एम ८८ मेगहार्ज बाट प्रशारण हुने अपि बहस मा नेपाली काङ्ग्रेस गाउँ कार्यसमिति सभापति महेश कटेल संगकाे समसामयिक बहस !!!
सामुदायिक रेडियो अपि एफ.एम मा कर्मचारी आबश्यकता !!
समयमै सिट सुरक्षित राख्नुहाेला धन्यवाद !!
सम्पर्क नं 9745251239
स्वामीकार्तिक खापर गाउँ पालिका नेपाली काङ्ग्रेसकाे आयोजनामा आम भेला कार्यक्रममा जिल्लाका पदाधिकारी र प्रदेश पदाधिकारी लाई स्वागत गर्दै नेपाली काङ्ग्रेस स्वामीकार्तिक!!
स्वामीकार्तिक खापर गाउँ पालिका नेपाली काङ्ग्रेसकाे आयोजनामा आम भेला कार्यक्रममा जिल्लाका पदाधिकारी र प्रदेश पदाधिकारी लाई स्वागत गर्दै नेपाली काङ्ग्रेस स्वामीकार्तिक!!
सपना ढल्न सक्छ,मन अतालिन सक्छ बिचार बदलिन सक्छ,बिश्वास टुट्न सक्छ तर आशा र भरोसा बचाइराख्नुहोस,जिन्दगी राम्रो हुनेछ उदाहरणकाे लागि याे भिडियो हेर्नू हाेला ।
स्वामिकार्तिक खापर गाउँ पालिका वडा १ जाेरु निबासी मान बहादुर रावल शारीरिक रुपले अशक्त भएता पनि उहाँकाे संस्कृति संगकाे प्रेम दाजुभाइकाे संगकाे घनिष्ठ नाता एकदमै उदाहरणीय छ ।
शारीरिक रुपले अशक्त भएका रावल केही समय अगाडि मात्र सवारी दुर्घटनामा घाइते हुनु भएकाे थियो ।उहाँ ले गरेका गाउँ घरमा उदाहरणीय कामहरु धेरै बयान गर्न नि समय लाग्ने उहाँले गरेका कामहरु थुप्रै छन्, शारीरिक रुपमा अशक्त भएता पनि उहाँकाे याे संस्कृतिसंगकाे याे माया प्रेम देखेर मन थाम्न कठिन भयो ।
बाकि पूरा भिडियो हेर्नुहाेला साथै सेयर पनि गरिदिनु हाेला।
धन्यवाद!
#कर्णालीको संस्कृति धामी नाच,
#highlights
विपत बाट बच्न समयमै सचेत बनौं
विपत बाट आफु पनि सुरक्षित रह्यौ अरुलाई पनि सुरक्षित रहन जानकारी गरौ।
Yamu Pun Magar नृत्य तथा निर्देशक
सबैले भिडियो शेयर गर्दिनु होला Like & Follow us↗️
बॉके प्रशासनको १००% असक्षमता ? भगवान श्रीरामको र्यालीमा सामुहिक आक्रमण, महिलासहित १ दर्जन घाइतेहरू भेरी अस्पतालमा उपचार गराउँदै ।
याे भिडियो तपाईं बुझाइ के छ सबैले भिडियो शेयर गर्दिनु होला Like & Follow us↗️