27/02/2024
नमस्कार सम्पुर्ण निर्माण व्यावसायि साथीहरू !
हामी कहाँ साना तथा मझौला निर्माण व्यावसायिलाई
हरुलाई निम्न अनुसारको "Engineering" सुबिधा प्रधान गर्नेछौं ।
हाम्रा सुबिधाहरु :-
१) E- Bidding
सबै प्रकारका ठेक्का ( Single , Double envelope ) को Bidding गर्ने सुबिधा प्रधान गर्दछौं ।
Rate Analysis सहित हरेक item को Rate मा Guidance दिइनेछ ।
२) Billing :
आफुले गरेको सबै कामको पुर्ण Quantity Bill मा लिन अब ढुक्क हुनुहोस !
हामी सबै प्रकारका project हरुको Running , Final बिल तथा हरुको काम गर्छौ ।
३) Contract Management :
हामी निर्माण व्यावसायिको सधैंको समस्या रहेको contract managememt को part हरु जस्तै variation order (VO), म्याद थप (EOT) लगाएतका सम्पुर्ण कार्यहरु proper Documentation का साथ expert consulting service सहित सेवा प्रधान गरिनेछ।
४) Survey:
सबै प्रकारका project हरुको detail survey गरि design र report तयार गरिन्छ ।
५) सुपरिवेक्षण :
निर्माणको क्रममा गर्नु पर्ने सबै चरणको सुपरिवेक्षण गरिनेछ।
Contact us for more information and services :
Phone no ÷ 9823447414
all Nepal���