तेस्रो आँखा - Tesro Aakha

तेस्रो आँखा - Tesro Aakha 'आवाज विहीनको सहयात्री' बझाङबाट साप्ताहिक रूपमा प्रकाशित छ । हरेक हप्ताको साेमबार :

15/05/2024

breaking News : खुसिकाे खबर
सन्दीप लामिछाने निर्दोष ठहर जिल्ला अदालतको फैसला उच्चले उल्टायो .

बझाङ जिल्लाकाे खप्तडछान्ना, सुर्मा, मष्टा, थलारा गाउँपालिकामा रहेका ग्रामीण बस्तिहरू बाटाघाटाहरू चिटिक्कै छन् । हिलाम्मे...
12/05/2024

बझाङ जिल्लाकाे खप्तडछान्ना, सुर्मा, मष्टा, थलारा गाउँपालिकामा रहेका ग्रामीण बस्तिहरू बाटाघाटाहरू चिटिक्कै छन् । हिलाम्मे र धुलाम्मे हुने बाटाहरू अहिले पिसिसि छन् । हिटडुल गर्न सहज भएको छ । गाउँ आयाे गु आयाे भन्ने उखान झुटा सावित भएको छ । चारै तिर फाेहाेर नै फाेहाेर हुने गरेकाे भए पनि अहिले सफा र चिटिक्कै देख्न सकिन्छ ।

09/05/2024

निकै मार्मिक .......
आजै कुरा गराै 👌👌👌👌
भाेलि भेट हाेला नहाेला आजै कुरा गराै !
अस्थायी छ मनुष्य चाेला आजै कुरा गराै !!
कति छन् तँ संग नबाेल्ने ए जिन्दगानी ?
न बाेल्नेलाई पनि बाेला आजै कुरा गराै !!
भाेलि भेट हाेला नहाेला आजै कुरा गराै
अस्थायी छ मनुष्य चाेला आजै कुरा गराै !
copy : RC Dhami

शुभकामना
08/05/2024

शुभकामना

08/05/2024

डडेलधुरा भएर बझाङ आउने ३३ के भि लाइनमा समस्या आएकोले र डडेलधुरा तिर अत्यधिक पानी परि राखेको कारणले लाइन मर्मत गर्न कठिन भयको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र चैनपुरले जानकारी दिएको छ । पानी पर्न कम भयमा विद्युत मर्मत गरि लाइन सुचारू हुने जानकारी गरेकाे छ ।

07/05/2024

खप्तडछान्ना गाँउपालिका ७ गाेर्खालिमा चट्याङ पर्दा ४ जना घाईते , एउटा घर जलेर नष्ट, एउटा भैंसी मर्याे !
डिवि विष्ट
जिल्लाकाे खप्तडछान्ना गाउँपालिका वडा नम्बर ७ गाेर्खालिमा बेलुका चट्याङ परेर ४ जना घाईते भएका छन् भने एउटा घर जलेर पुर्ण रूपमा क्षति भएको छ । यस्तै चट्याङ लागेर अाईते रावतकाे भैंसी मरेकाे छ । उनकाे खरले छाएकाे घर जलेर नष्ट भएकाे स्थानिय सुरेश खड्काले जानकारी दिनु भयाे ।
यस्तै चट्याङ लागेर फिट्टु खड्काकाे परिवार बेलु देवि खड्का उनका ८ बर्षिया छाेरा एकेन्द्र बहादुर खड्का घाईते भएका छन् । चट्याङ कै कारण उनका छिमेकि लुड्कि देवि खगड्का र दुदा देवि रावत पनि घाईते हुनु भएको छ । घटनाबारे थप विवरण अाउन बाँकि छ ।

जिल्ला प्रहरी कार्यालय बझाङकाे परिसरमा अज्ञात ब्याक्तिले अागाे लगाएकाे छ । प्रहरिले नियन्त्रण लिने काेसिर गरि रहनु भएको ...
07/05/2024

जिल्ला प्रहरी कार्यालय बझाङकाे परिसरमा अज्ञात ब्याक्तिले अागाे लगाएकाे छ । प्रहरिले नियन्त्रण लिने काेसिर गरि रहनु भएको जिल्ला प्रहरी कार्यालयका ईन्स्पेटर व्यापक शाहाले बताउनु भयाे

02/05/2024
डिभिजन बन कार्यालय बझाङका कर्मचारी , नेपाली सेना र स्थानिय बासिन्दाले जयपृथ्वि नगरपालिका ११ काे हुरहुरे सामुदायिक बनमा ल...
30/04/2024

डिभिजन बन कार्यालय बझाङका कर्मचारी , नेपाली सेना र स्थानिय बासिन्दाले जयपृथ्वि नगरपालिका ११ काे हुरहुरे सामुदायिक बनमा लागेकाे आगाे नियन्त्रणमा लिएको छ ।

29/04/2024

अब साईपाल गाउँपालिकाकाे मत गणना गर्न बाँकि छलै नेकपा एमालेका उम्मेदवार दमन बहादुर भण्डारी जित सुनिश्चित भएको छ । अहिले सम्मकाे अन्तिम मत परिणाम यस्ताे छ ।
सुर्य १११०२
रूख १०७६१
हसिया ३७९७
कलम २५१०

29/04/2024

सुर्य : १०५६१
रूख : १०४७०
हसिया : ३७३०
कलम: २४६०
हलाे : २३३

बझाङ उप निर्वाचन : अहिले सम्मकाे मत परिणाम  अनुसार : ९१ मतले सुर्य अगाडि
29/04/2024

बझाङ उप निर्वाचन : अहिले सम्मकाे मत परिणाम अनुसार : ९१ मतले सुर्य अगाडि

बझाङ उप निर्वाचन मत परिणाम अब  तलकाेट ६ र ७ बाँकि
29/04/2024

बझाङ उप निर्वाचन मत परिणाम अब तलकाेट ६ र ७ बाँकि

29/04/2024

एमाले: १०३६४
काँग्रेस : १०३५४
माओबादि: ३७१३
समाजबादि: २४३७
मतान्तर : १० एमाले अघि

29/04/2024

मुचुल्का नभेटिएर केही समय मतगणना स्थगित भएपनि मुचुल्का गरेकाे फाईल भेटिएपछि पुन : मतगणना गर्ने कार्य सुरू भएको छ ।

29/04/2024

बझाङ जिल्लाकाे उप निर्वाचनको अहिले सम्मकाे मतपरिणाम जम्मा मतगणना : २६८०१
सदर मत : २६२१८
बदर मत : ५८३
जसमा
सुर्य : ९८८९
रूख : ९८८०
हसिया : ३६६३
कलम: २४०५
हलाे : २३२
मादल २०
लाउड स्पिकर २४
खुकुरि : २७
छाता ४१
माहुरि २
आमा ३५
अब तलकाेट गाउँपालिकाकाे वडा नम्बर ४/५/६ र ७ त्यस्तै साईपाल गाउँपालिकाकाे वडा नम्बर १ देखि ५ सम्म सबै वडाकाे मतगणना गर्न बाँकि छ । जम्मा ९ वडा वडाकाे मतगणना गर्न बाँकि रहेकाे छ ।

29/04/2024

तलकाेट गाउपालिका १ गणना गर्दा रूख १२५ मतले अघि :
सुर्य : ९३४३
रूख : ९४६८
हसिया : ३५८७
कलम : २४५३

29/04/2024

मय्टाकाे मतगणना सम्पन्न गर्दा सम्म रूख सुर्य भन्दा ८३ मतले अघि
सुर्य : ९०८४
रूख : ९१६७
हसिया : ३५३५
कलम : २४२७
हलाे : २२०
तलकाेट गापा १ कने मतगणना सुरू

29/04/2024

हाल सम्म जनपा, खप्तडछान्ना,छविसपाथिभेरा , थलारा ९ र सुर्मा र मष्टा १/२/३ /५ / र ६ सम्मकाे अन्तिम मत परिणाम
सुर्य : ८६९३
रूख : ८९७७
हसिया : ३५०९
कलम: २३९२
हलाे : २१६
खुकुरि २३
रूख २८४ मतले अग्रता

29/04/2024

बझाङमा उप निर्वाचन : हाल सम्म जनपा, खप्तडछान्ना,छविसपाथिभेरा , थलारा ९ र सुर्मा र मष्टा १/२/३ /५ र ४ सम्मकाे अन्तिम मत परिणाम
सुर्य : ८६१५
रूख : ८८७४
हसिया : ३२१५
कलम: २३१०
हलाे : २१६
खुकुरि २३
रूख २५९ मतले अग्रता

29/04/2024

हाल सम्म जनपा, खप्तडछान्ना,छविसपाथिभेरा , थलारा ९ र सुर्मा र मष्टा १/२/३ /५सम्मकाे अन्तिम मत परिणाम
रूख : ८६२६
सुर्य : ८३९६
हसिया : ३१५३
कलम: २२८७
रूख र सुर्यकाे मतान्तर २३१

29/04/2024

हाल सम्म जनपा, खप्तडछान्ना,छविसपाथिभेरा , थलारा ९ र सुर्मा र मष्टा १/२/३ सम्मकाे अन्तिम मत परिणाम
रूख : ८४०६
सुर्य : ८१६५
हसिया : ३११३
कलम: २२६६
हलाे : २०८
मतान्तर काँग्रेस - एमाले २४१

29/04/2024

हाल सम्म जनपा, खप्तडछान्ना,छविसपाथिभेरा , थलारा ९ र सुर्मा र मष्टा १/२ सम्मकाे अन्तिम मत परिणाम
रूख : ८२२७
सुर्य : ७९७४
हसिया : ३०३३
कलम: २१७१
हलाे : २०२

29/04/2024

बझाङमा हाल सम्म जनपा, खप्तडछान्ना,छविसपाथिभेरा , थलारा ९ र सुर्मा र मष्टा १/२ सम्मकाे अन्तिम मत परिणाम
रूख :८२२७
सुर्य : ७९७४
हसिया : ३०३३
कलम: २१७१
हलाे : २०२

28/04/2024

हाल सम्म जनपा, खप्तडछान्ना,छविसपाथिभेरा , थलारा ९ र सुर्मा १ /२/३ काे मतगणाना गर्दाकाे अन्तिम मत परिणाम ....
रूख : ६८५३
सुर्य : ६७०२
हसिया : २८२२
कलम: २०९१
हलाे : १७२
सुर्य भन्दा रूख १५१ मतले अग्रता ! सुर्मा ४ र ५ मतगणना गर्ने कार्य जारि !!

28/04/2024

हाल सम्म जनपा, खप्तडछान्ना,छविसपाथिभेरा , थलारा ९ र सुर्मा १ काे मत गन्दा
रूख : ६३३१
सुर्य : ६२७२
हसिया : २७६९
कलम: १९७९
हलाे : ५३
खुकुरि २३
रूख ५९ मतले अग्रता

28/04/2024

जनपा १०/जम्मा
एमाले १८३(५६७९)
काँग्रेस ३७१ (५५५९)
कलम६८ (१८९४)
हसिया हताैडा ६८(२८१६)

Address

Bajhang

Website

Alerts

Be the first to know and let us send you an email when तेस्रो आँखा - Tesro Aakha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to तेस्रो आँखा - Tesro Aakha:

Videos

Share

Category