Shigas Khabar

Shigas Khabar शिगास खबर

याे शिगास खबरको आधिकारिक न्युज पोर्टल हो । बैतडीको दुर्गम सिगास गाउँपालिकाका नाै वटै वडालाई मध्यनजर गर्दै राष्ट्रिय र अन्तराष्ट्रिय खबर संगै सिगास गाउँपालिका भित्रका अन्धविश्वाश, कुरिती, कुसंस्कार भ्रष्टाचार न्युनिकरण गर्न हामी लागि पर्दै यो न्युज पोर्टल खोलिएको हो । समाचार वेबसाइटहरूको संख्यात्मक रूपमा वैदिक हुदै गर्दा शिगास खबर डट कम को पहिचान र यसले पस्किने सत्यसहितको तथ्य र तथ्यसहितको सत्यमा ह

ुनेछ । शिगास खबर लाई हाम्रो समयको निष्पक्ष सूचनाको प्रभावकारी माध्यम बनाउनेछौँ ।

Email : [email protected] / [email protected]

Address

Sigas
Baitadi

Alerts

Be the first to know and let us send you an email when Shigas Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shigas Khabar:

Share