राजेन्द्र लिङ्देन - Rajendra Lingden

  • Home
  • राजेन्द्र लिङ्देन - Rajendra Lingden

राजेन्द्र लिङ्देन - Rajendra Lingden पश्चिम को सँस्कृति बचाउन एक शेयर गर्न?

21/09/2024

बैतडी जिल्ला सिगास गाउँपालिका ओडा नं ७ का ओडा अध्यक्ष मदिरा सेवन गरेर गाउँमा दादा गिरी रहेका छन् फेरि यस्ता लाई कालो मुसो लगायर गाउँ निकाला गर्नु पर्छ के हेरेर बसेको छ सिगास सञ्चार समुह यो के भइरहेको छ
सिगास ०१ खरक्यौडा, बैतडी सुदूरपश्चिम देउडा समाज🇳🇵 सिगास गाउँपालिका दबिएका आवाज सीमा समृद्धि सिगास गाउँपालिका बैतडी Bhim Upadhyaya

तनहुँको ताजा दृश्य : अगाडी विशाल स्वर्णीम वाग्ले, धेरै टाढा छिटफुट रुखहरू, अनि पर डाँडामा अस्ताउँदै गरेको सुर्य।
24/04/2023

तनहुँको ताजा दृश्य : अगाडी विशाल स्वर्णीम वाग्ले, धेरै टाढा छिटफुट रुखहरू, अनि पर डाँडामा अस्ताउँदै गरेको सुर्य।

24/04/2023

चितवन २....
रबि लामिछाने 🔔१४९२
रामप्रसाद न्यौपाने ☀️ ११३३
जितनारायण श्रेष्ठ 🌳 ७९५

दु:खद खबर 😭आउदै गरेको प्रदेश तथा संघिय निर्वाचन का लागि म्यादी प्रहरी मा भर्ना छनोट भई त्रिपुरासुन्दरी गा.पा सल्यानटार इ...
03/11/2022

दु:खद खबर 😭
आउदै गरेको प्रदेश तथा संघिय निर्वाचन का लागि म्यादी प्रहरी मा भर्ना छनोट भई त्रिपुरासुन्दरी गा.पा सल्यानटार इलाका प्रहरी कार्यालय कार्यरत बहिनी कौशिला खकुराल मिति 2079/07/14 गते का दिन दैनिक कार्य गर्दा भिर बाट लडि अस्पताल मा उपचाररत अवस्था मा हिजो दिउँसो 3 बजे मृत्यु भएको खबर हामी सम्पूर्ण लाई स्तब्ध तुल्याएको छ। बहिनी तिम्रो यो योगदान देशले कहिले बिर्सिने छैन । बहिनी तिम्रो आत्माको चिर शान्ति कामना गर्दै शोक सन्तप्त परिवारजन मा गहिरो समबेदना व्यक्त गर्द्छौ ।

03/11/2022

जो नेताहरू वा दलहरू गॉजा विरोधी छन् तिनलाई यो चुनावमा सोत्तर पारिने छः जनताको एक बुँदै घोषणा पत्र।

चुनबि माहोल
02/11/2022

चुनबि माहोल

आफ्नै आखा अगाडी घरकि एक्ली छोरी गुमाउनुको पिडा😭😭  फुर्सदमा भए Rip लेखेर पेज लाईक गर्नुहोस है 🙏 🥺मृतकको आत्माले शान्ति पा...
02/11/2022

आफ्नै आखा अगाडी घरकि एक्ली छोरी गुमाउनुको पिडा😭😭
फुर्सदमा भए Rip लेखेर पेज लाईक गर्नुहोस है 🙏 🥺
मृतकको आत्माले शान्ति पाओस् 🕉️🙏

प्रविधिको युगमा नेपाल बिश्वकै यक नम्मरमा
02/11/2022

प्रविधिको युगमा नेपाल बिश्वकै यक नम्मरमा

05/03/2022

भिम रावल गगन थापा को यस्तो कर्तुत प्रमाणित गर्दै ! भिम रावल लाई समर्थन गर्ने साथिहरुले यो भिडियो शेयर गरेर हाम्रो पेज लाई पनि फलो गर्नुहोला 💯🖐🇳🇵

ज्ञानेन्द्र शाही समर्थक हरुले माथि ☝️☝️पेज मा लाइक गरि शेयर गरेर साथ दिनुहोला है सबैले 🙏🙏🥺🇳🇵🇳🇵
21/02/2022

ज्ञानेन्द्र शाही समर्थक हरुले माथि ☝️☝️पेज मा लाइक गरि शेयर गरेर साथ दिनुहोला है सबैले 🙏🙏🥺🇳🇵🇳🇵

Address


Telephone

+9779741848466

Website

Alerts

Be the first to know and let us send you an email when राजेन्द्र लिङ्देन - Rajendra Lingden posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share