Radio ninglashaini fm 94 Mhz

Radio ninglashaini fm 94 Mhz A Complete Informative Page

25/12/2022

बैतडीको गोइडाखोलामा ६ वर्ष सम्म पुल बन्न सकेको छैन् । पाटन –पञ्चेश्वर सडक अन्तर्गत पाटन नगरपालिका वडा नं ६ स्थित गोइडाखोलामा पुल निर्माण कार्य शुरु भएको ६ बर्ष बितिसक्दा समेत पुल निर्माण कार्य सम्पन्न नभएको हो । यो ढिलासुस्ती प्रति तपाँईको भन्नु के छ ? कृपया सभ्य भाषामा आफ्ना विचार लेख्नुहोला । तपाँईका विचार हामी आज साँझ सात बजेको समाचारमा प्रशारण गर्नेछौं । कृपया साँझ ६ बजेभित्र आफ्ना विचार लेख्नुहोला ।

दार्चुलाको गोकुलेश्वरमा राखिएको प्रेसर कुकरभित्र माटो भेटियो
19/11/2022

दार्चुलाको गोकुलेश्वरमा राखिएको प्रेसर कुकरभित्र माटो भेटियो

दार्चुला- दार्चुला र बैतडीको सीमा क्षेत्रमा पर्ने चौलानी नदी माथिको गोकुलेश्वर पुलमा राखिएको प्रेसर कुकरमा माट.....

19/11/2022

प्रतिनिधि र प्रदेश सभा सदस्यको चुनाव भोलि हुँदैछ । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लामा विभिन्न प्रयासहरु पनि भएका छन् । निर्वाचनलाई मार्यादित रुपमा सम्पन्न गर्न कसले के गर्नुपर्ला ? कृपया सभ्य भाषामा आफ्ना विचार लेख्नुहोला । तपाँईका विचार हामी आज साँझ सात बजेको समाचारमा प्रशारण गर्नेछौं । कृपया साँझ ६ बजेभित्र आफ्ना विचार लेख्नुहोला ।

दार्चुलाको गोकुलेश्वरमा बम
19/11/2022

दार्चुलाको गोकुलेश्वरमा बम

दार्चुला-दार्चुला र बैतडीको सीमा क्षेत्रमा पर्ने चौलानी नदी माथिको गोकुलेश्वर पुलमा बम राखिएको पाइएको छ। जिल्ल.....

घरमा आगलागी
18/11/2022

घरमा आगलागी

 कैलाली-  कैलालीमा एक घरमा आगलागी भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर–०४ मा आगलागी भएको हो। परालमा लाग...

नेपालले जित्याे यूएईसँगकाे एकदिवसीय शृङ्खला
18/11/2022

नेपालले जित्याे यूएईसँगकाे एकदिवसीय शृङ्खला

काठमाण्डाै – यूएईलाई हराउँदै नेपालले एकदिवसीय शृङ्खला जितेकाे छ । आज शुक्रवार भएकाे तेस्राे तथा अन्तिम खेलमा यू....

दार्चुलाको छाङरु र तिंकरको मतदान सदरमुकाममा
18/11/2022

दार्चुलाको छाङरु र तिंकरको मतदान सदरमुकाममा

दार्चुला- दार्चुलाको व्यास गाउँपालिकास्थित छाङरु र तिंकरको मतदान सदरमुकाम खलंगामै हुने भएको छ। व्यासका बासिन्द...

जिल्ला कमाण्ड पोस्टद्वारा बैतडीका मतदान केन्द्रहरूमा निरीक्षण
18/11/2022

जिल्ला कमाण्ड पोस्टद्वारा बैतडीका मतदान केन्द्रहरूमा निरीक्षण

बैतडी- बैतडीको कमाण्ड पोस्टले मतदान केन्द्रहरूमा स्थलगत निरीक्षण गरिरहेको छ । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थ.....

मतदान केन्द्रमा ५५ जना मतदाता
18/11/2022

मतदान केन्द्रमा ५५ जना मतदाता

बाजुरा- बाजुराको हिमाली गाउँपालिका ३ गुम्बामा रहेको मतदान केन्द्रमा ५५ जना मतदाता रहेका छन्। बाजुरामा सबैभन्दा ....

नक्कली मतपत्र र स्वस्तिक छापसहित दुई जना पक्राउ
18/11/2022

नक्कली मतपत्र र स्वस्तिक छापसहित दुई जना पक्राउ

काठमाण्डौ – पर्सा प्रहरी कार्यालयले वीरगञ्जबाट नक्कली मतपत्र र स्वस्तिक छापसहित दुई जनालाई पक्राउ गरेको छ ।

डडेल्धुराबाट स्वतन्त्र उम्मेदवारी दिएका ढकालको ‘निराहार’ व्रत सुरु
18/11/2022

डडेल्धुराबाट स्वतन्त्र उम्मेदवारी दिएका ढकालको ‘निराहार’ व्रत सुरु

डडेल्धुरा-जिल्ला डडेल्धुराबाट स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले व्रत सुरु गरेका छन्। आइतवार हुने प्रतिनि....

डडेल्धुरा क्याम्पसका हेमा भट्टलाई स्पष्टीकरण
18/11/2022

डडेल्धुरा क्याम्पसका हेमा भट्टलाई स्पष्टीकरण

डडेल्धुरा -डडेल्धुरा क्याम्पस डडेल्धुरामा कार्यारत हेमा भट्टलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। क्याम्प...

चुनावका दिन बैतडीमा सार्वजनिक सवारी साधन सञ्चालन नहुने
18/11/2022

चुनावका दिन बैतडीमा सार्वजनिक सवारी साधन सञ्चालन नहुने

बैतडी- बैतडीमा चुनावका दिन सार्वजनिक सवारी साधन सञ्चालन गर्न नपाइने भएको छ । मंसिर ४ गते आइतबार प्रतिनिधि र प्रदे....

बैतडीमा निर्वाचनको तयारी अन्तिम चरणमा, मतदान स्थलमा खटिए कर्मचारी
18/11/2022

बैतडीमा निर्वाचनको तयारी अन्तिम चरणमा, मतदान स्थलमा खटिए कर्मचारी

बैतडी-बैतडीमा निर्वाचनको तयारी  अन्तिम चरणमा पुगेको छ । जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार आइतबार ४ गते हु.....

भारतसंग सीमा जोडिएको बैतडीको  झुलाघाट नाका  बन्द
18/11/2022

भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाका बन्द

बैतडी- भारतसंग सीमा जोडिएको बैतडीको  झुलाघाट नाका  बन्द  भएको छ । प्रतिनिधि र  प्रदेश सभा निर्वाचनलाई स्वतन्त्र, न...

18/11/2022

मौन अवधि शुरु भएको छ । यो अवधिमा प्रचारप्रसारका कुनै पनि काम गर्न पाइदैन । तर सामाजिक सञ्जालमा हुने प्रचारप्रसार रोक्न भने चुनौती रहेको छ । यो अवस्थामा स्वयं व्यक्ति तथा उम्मेदवारहरुले आचारसंहिता पालना गर्न के गर्नुपर्ला ? कृपया सभ्य भाषामा आफ्ना विचार लेख्नुहोला । साँझ ६ बजेभित्र आफ्ना विचार लेख्नुहोला । तपाँईका विचार हामी आँज साँझ ७ बजेको समाचारमा प्रशारण गर्नेछौं ।

Address

Gurukhola
Baitadi

Alerts

Be the first to know and let us send you an email when Radio ninglashaini fm 94 Mhz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Radio ninglashaini fm 94 Mhz:

Videos

Share