पुरखेली पहिचान देखाउने बुवा
पुरखेली पहिचान देखाउने बुवा❤️#page #trending
#बर्दिया
जिल्ला अदालत बर्दिया र मधुवन नगरपालिकाले नेपालगञ्जका जीवित आमाछोरी नरमाया घर्ती र शषा गुरुङलाई मृतक घोषणा गर्दै प्रमाण पत्र जारी गरेका छन् । सम्पत्ति हडप्ने प्रयासले यो काम गरिएको मृत घोषित नरमाया बताउँछिन् ।
हो म हर्क़ सम्मपंगको समर्थक हो (harka sampang)
हो म हर्क़ सम्मपंगको समर्थक हो (harka sampang) @harkasampang
Follow this PAGE for more videos.
तूरूनताई वीडियो हेरनूहोस। मध्यरातमा मालदीव्स बाटा गुहार मागदै नेपाली🥹🥹
माल्दिभ्स बाट हार गुहार माग्दै नेपाली युवा याे भिडीयाे नेपाल सरकार सम्म पुगाेस र उनकाे छिट्टै उद्दार गरियाेस ।
जती सक़दो शेयर गर्दिनुहोल ।
विकाश साहीले के भन्छन ,पूरा वीडियो हेर्नूहोस।
विकाश साहीले के भन्छन ,पूरा वीडियो हेर्नूहोस।
हेर्ने कथा संपूर्ण टीमलाई धन्यवाद गाऊँको कुनाकुनामा पुगेरा ब्यापारीलाई हौसला दिएकोमा
सडकमा माग्ने काम गर्न पनि कामदार राखिन्छ , भिडियो हेर्नुहोसVedio - Kusum ratna kaytu club#viral #nepal
गो)लि चलेपछि मात्र मन्त्रीको गा डीज-लाएको
रोजगारी दे भन्दा एउटा नेपालीलाई गोलि हानेर मारेछ १७ जना प्रकाउ गरेछ दलाल सरकारले ।
बिर्तामोड कन्चनजङ्गा टाेलमा बन्दैगरेकाे सम्रचना भित्र फलाम रड चाेर्दै गरेकाे अबस्थामा एकजना चाेरलाई स्थानियले पक्राउ गरेकाे छ ।
हामी नेपाली को पहीचान । आज लेक्साइडमा बुवाहरु ले भजन गऊदाइ।
हामी नेपाली को पहीचान ।
आज पोखरा लेक्साइडमा बुवाहरु ले भजन गऊदाइ।
क्रीस्चियन धर्म प्रचार गर्दै हिड्नेलाइ वैदिक सनातनीले सबक र चेतावनी दिदै बाइबल होइन भागवत गिता बाड्दै हिडेउ भने तिम्रो बुद्धि पलाउछ भन्दै लखेटे ।
मन्दिरमा धर्म प्रचार गर्दाको माहोल। सई कि गलत comment down
भारतमा नक्कली लुम्बिनी...-( बालेन शाह / रवि लामिछाने )- #NewsUpdate
गुल्मीको मुसिकाेट नगरपालिका पौदीअमराई घर बताउने उहाँ दिल्लीमा अलपत्र पर्नुभएकाे रहेछ। चिन्नेले घरपरिवारमा सम्पर्क गरिदिनुहाेला।सक्दो शेयर गरेर सहयोग गरिदिनु होला।
#SadNews 😥😥नेपालकै लामो मानिएको बागलुङको झोलुङ्गे पुलबाट हामफालेर २२ वर्षीय युवाले गरे आत्महत्या.बागलुङमा झोलुङ्गे पुलबाट हाम फालेर एक जनाले आत्महत्या गरेका छन् । नेपालकै लामो मानिने बागलुङको बाङ्गेचौर र पर्वतको पाङ जोड्ने गरि कालीगण्डकी नदिमाथि निर्माण भएको झोलुङ्गे पुलबाट हामफाल्दा बागलुङ नगरपालिका–४ रातमाटाका २२ वर्षीय शेरबहादुर थापाका मृत्यु भएको प्रहरीले जनाएको छ ।बुधबार साँझ ५ः४५ बजे पुलबाट एक्कासी कालीगण्डकी नदिमा हाम फालेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक दिपकबाबु केसीले भने, ‘उहाँमा मानसिक समस्या रहेछ । उहाँको बुबा पनि घटनास्थलमा आउनुभएको छ ।’खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली कालीगण्डकी किनारमा पुग्दा थापाको मृत्यु भइ सकेको प्रहरी निरीक्षक केसीको भनाइ छ ।