गुराँस नेटवर्क

गुराँस नेटवर्क सत्य तथ्य सन्तुलित खबर रफ्तार
(1)

19/12/2023

धेरै माया दिदा रैछन् मुटु चुडेर जानेहरु....🥀💔

17/12/2023

रुमाल धोको छु यो खोलिको पानी कहि नखानु मैले छोको छु 🥀

11/12/2023

३२ जना कर्मचारीलाई २४ वटा एसी..

सुत्ने बेला श्री सुपा देउराली माताको दर्शन गरौँ ।
18/11/2023

सुत्ने बेला श्री सुपा देउराली माताको दर्शन गरौँ ।

सुत्ने बेला सुपादेउराली माताको दर्शन गरी सुत्नुहोस्ॐ🕉️🕉️
14/11/2023

सुत्ने बेला सुपादेउराली माताको दर्शन गरी सुत्नुहोस्
ॐ🕉️🕉️

अर्घाखाँचीको नुवाकोट भैरव समाज द्वारा संचालित भैरव नाँच आज भुमिका स्थान नगरपालिका ८  काे नुवाकोट मै विशेष आजा पुजा सहित ...
13/11/2023

अर्घाखाँचीको नुवाकोट भैरव समाज द्वारा संचालित भैरव नाँच आज भुमिका स्थान नगरपालिका ८ काे नुवाकोट मै विशेष आजा पुजा सहित भैरव नाँच समापन कार्यक्रम का दिन देखिएका मुख्य आकर्षक हरु

तस्बिर - पूजा केसी

06/11/2023

💐हार्दिक श्रद्धाञ्जली💐
जाजरकोटमा भुकम्पमा परि ज्यान गुमाउनेहरुलाई सामुदायिक दाहासंस्कार को लागि लैजादै ।।
दिवंगत आत्मको चिर शान्तिको कामना साथै शोक सन्तप्द परिवारजनमा भगवानले सहने शक्ति प्रदान गरुन।। साथै घाइते प्रति शिघ्र स्वास्थ्य लाभको कामना💐

05/11/2023

हार्दिक श्रद्धाञ्जली 💐
दिनभरी काम गरेर बेलुकीको खाना खाएर छोराछोरी च्यापेर सुतेकाहरु कहिल्यै नब्युझने गरी अस्ताए। जीवन भन्नू के नै पो रहेछ र !! 😓 भूकम्प मा ज्यान गुमाएकाप्रति भावपूण श्रद्धाञ्जली घाईते प्रति स्वस्थ्य लाभ काे कामना 🙏

28/10/2023

अर्घाखाँचीको ऐतिहासिक सराय नाच
दर्शन स्वरुप १ सेयर अवश्य गर्नुहोला।।
थप सुचना मनोरञ्जन समाचारको लागि गुराँस नेटवर्क पेजलाई लाईक फलो अवश्य गर्नुहोस्।।

बिहान उठ्ने बित्तिकै श्री सुपा देउराली माताको दर्शन गर्नुहोस् मनले आटेको पुग्नेछ ।  थप सुचना मनोरञ्जनको लागी गुराँस नेटव...
26/10/2023

बिहान उठ्ने बित्तिकै श्री सुपा देउराली माताको दर्शन गर्नुहोस् मनले आटेको पुग्नेछ ।
थप सुचना मनोरञ्जनको लागी गुराँस नेटवर्क पेजलाई फलो गर्नुहोस्

सुपा देउराली माताले हामी सबैको रक्षा गरुन् ।ॐ
25/10/2023

सुपा देउराली माताले हामी सबैको रक्षा गरुन् ।

सिमलपानीमा प्रथम सिमलपानी खुल्ला अन्तर वडा स्तरिय पुरुष भलिवल प्रतियोगिता आयोजना
19/10/2023

सिमलपानीमा प्रथम सिमलपानी खुल्ला अन्तर वडा स्तरिय पुरुष भलिवल प्रतियोगिता आयोजना

आफ्नो वडा भित्र रहेको विभिन्न संस्था क्लब , समुह तथा खेल प्रेमी लाइ लक्षित गरि नेपालको राष्ट्रिय खेल भलिबल को विका...

गौमुखीमा १ लाख ५० हजार बढीको मदिरासहित म्याद गुज्रिएका सामानको नष्ट
19/10/2023

गौमुखीमा १ लाख ५० हजार बढीको मदिरासहित म्याद गुज्रिएका सामानको नष्ट

केशर सुनार कार्तिक २,ठुलाबेसीं। प्यूठानको गौमुखी गाउँपालिकामा १ लाख ५० हजार बढीको मदिरा सहित म्याद गुज्रिएका सा....

दशैंको पहिलो दिन गुराँस नेटवर्कको तर्फबाट घटस्थापनाको शुभकामना
15/10/2023

दशैंको पहिलो दिन गुराँस नेटवर्कको तर्फबाट घटस्थापनाको शुभकामना

14/10/2023

कला संस्कृतिको जगेर्ना गरौँ
रितिरिवाज हाम्रो परम्परा

भैरव समाज पटुवाथुम अर्घाखाँची द्वारा संचालित पौराणिक ऐतिहासिक भैरव नाँच सन्धिखर्क १ को टुँडिखेलमा मा
भिडियो: पुजा कुवर

दसैँको मुखमा ३ दिनको फरकमा अस्ताए दाजुभाई
12/10/2023

दसैँको मुखमा ३ दिनको फरकमा अस्ताए दाजुभाई

दशै तिहारको मुखमा हप्ता दिन नपुग्दै सहोदर दुई दाजु भाइको मृत्यु भएपछि गाउँ नै शोकमा परेको छ ।

12/10/2023

डोहोटे बनगाइ सडक खण्ड स्तरउन्नति नहुदा यात्रुलाई समस्या हेर्नुहोस् Ap टेलिभिजनमा प्रसारित यो रिपोर्ट

12/10/2023

उमेश बन्जाडे-सुपादेउराली खाचिकोट बागमारा हाम्रो शान कला सस्कृति पर्यटन प्रबर्दन बिकास खेलकुद स्वास्थ्य हाम्रो ...

बागमारा सामुदायिक कल्बद्वारा भलिबल प्रतियोगिताको आयोजना
11/10/2023

बागमारा सामुदायिक कल्बद्वारा भलिबल प्रतियोगिताको आयोजना

उमेश बन्जाडे-सुपादेउराली खाचिकोट बागमारा हाम्रो शान कला सस्कृति पर्यटन प्रबर्दन बिकास खेलकुद स्वास्थ्य हाम्रो ...

इजरायलमै अस्ताएका कैलालीका नारायणले भनेका थिए, दुई दिनमा तलब आउँछ अनि पैसा पठाउन्छु आमा
11/10/2023

इजरायलमै अस्ताएका कैलालीका नारायणले भनेका थिए, दुई दिनमा तलब आउँछ अनि पैसा पठाउन्छु आमा

कैलाली-पढ्दै कमाउँदै कार्यक्रममा गत भदौ २५ गते इजरायल गएका कैलाली घोडाघोडी नगरपालिका ४ जनकपुरका नारायणप्रसाद न.....

इजरायलमा मृत्युको मुखबाट जोगिएका कैलाली भजनीका वीरेन्द्र चौधरी
11/10/2023

इजरायलमा मृत्युको मुखबाट जोगिएका कैलाली भजनीका वीरेन्द्र चौधरी

हामी रहेको कृषि फार्ममा शनिबार बिहान साढे पाँच बजे नै गोली चलेको आवाज आयो । हामी एकै ठाउँमा १७ नेपाली थियौँ । सबैज.....

पाण्डेलाई दिइयो नेविसंघ बाणगङ्गाको कार्यवाहक संयोजकको जिम्मेवारी
11/10/2023

पाण्डेलाई दिइयो नेविसंघ बाणगङ्गाको कार्यवाहक संयोजकको जिम्मेवारी

उहाले विद्यार्थीको हक हितमा काम गर्न आग्रह गर्दै सफल कार्यकालको शुभकामना समेत दिनु भयो । कार्यवाहक संयोजक पाण्ड....

ईजरायलमा अस्ताएका लोकेन्द्रले अन्तिम फोन : सानु, पैसा पठाउदै छु, दशै राम्रोसंग मनाउनु
10/10/2023

ईजरायलमा अस्ताएका लोकेन्द्रले अन्तिम फोन : सानु, पैसा पठाउदै छु, दशै राम्रोसंग मनाउनु

दशै तिहारको मुखैमा ईजरायलमा घटेको दुखद घटनाले यतिबेला सिंगो देश नै शोकमग्न बनेको छ । प्यालेस्टाइनी कट्टरपन्थी स....

इजरायलमा भएको आक्रमणमा परी धनुषाको लक्ष्मीनियाँ गाउँपालिका ४ सपहीका आनन्द साहको मृत्यु भएपछि परिवारमा बज्रपात परेको छ । ...
10/10/2023

इजरायलमा भएको आक्रमणमा परी धनुषाको लक्ष्मीनियाँ गाउँपालिका ४ सपहीका आनन्द साहको मृत्यु भएपछि परिवारमा बज्रपात परेको छ । इजरायल पुगेको २४ दिनमै घरका एक्लो छोराको मृत्यु भएपछि आमा–बुवा ,बहिनीहरू बेहोस छन् । यता मृतक आनन्दका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने भन्दै सपहीबासीले जनकपुर–ढल्केबर सडक अवरुद्ध पारेका छन् । सबै मृत आत्माको चिरशान्तीको कामना

शैक्षिक सामाग्रि वितरण सङ्गै जन्मदिन
09/10/2023

शैक्षिक सामाग्रि वितरण सङ्गै जन्मदिन

आजभोलि जन्मदिनलाई भड्किलो तरिकाले मनाउने प्रचलन बढिरहेको छ । धेरैले महङ्गा महङ्गा होटल तथा रेस्टुरेन्टमा गएर ज.....

अत्यन्तै दुखद खबर😥सुदुरपश्चिम विश्वविध्यालय कृषि विज्ञान संकाय अन्तर्गत BSC Agriculture प्रथम ब्याचका ४९ जना विध्यार्थी ...
08/10/2023

अत्यन्तै दुखद खबर😥

सुदुरपश्चिम विश्वविध्यालय कृषि विज्ञान संकाय अन्तर्गत BSC Agriculture प्रथम ब्याचका ४९ जना विध्यार्थी LEARN AND EARN कार्यक्रम अन्तर्गत इजरायल गएको एक महिना नबित्दै हिजो असोज २० गते भएको आतंकवादी हमलामा १० जना विद्यार्थीले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा डाेटी शिखर नगरपालिका पचनालीका राजन फुलारा र आदर्श गाउपालिका लामिखालका पदम थापा पनि रहेका छन् 😥 मृतकहरु सबै प्रति हार्दिक श्रद्धाञ्जली तथा घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना 🙏😥

07/10/2023

सुचना सुचना सुचना
माेबाइल हराएको अत्यन्तै जरुरी सुचना

अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका मा जनज्योती बिद्यालय र धर्मपानिकाे बिचमा OPPO को माेबाईल हराएको जानकारी प्राप्त आएकाे छ।माेबाईल मा महत्त्वपूर्ण डकुमेन्ट रहेकाे र माेबाईल काे स्क्रृिन हल्का फुटेकाे भेटाउनुहुने लाई ५००० हजार पुरस्कारकाे व्यवस्था छ। भेटाउनु हुनेले निम्न नम्बरमा जानकारी गराइदिनुहाेला।

सम्पर्क नम्बर
९८५७०६६६३१
९८६६३०६१३४

सुत्ने बेला श्री सुपा देउराली माताको दर्शन गरौँ
06/10/2023

सुत्ने बेला श्री सुपा देउराली माताको दर्शन गरौँ

05/10/2023

डोहोटे सामुदायिक बनको १९ औं साधरण सभा सम्पन्न

डोहोटे सामुदायिक बनको १९ औ साधरण सभा सम्पन्न
04/10/2023

डोहोटे सामुदायिक बनको १९ औ साधरण सभा सम्पन्न

उमेश बन्जाडे-शितगंगा नगरपालिका वार्ड नम्बर १२ मा रहेको डोहोटे सामुदायिक बनको १९ औ साधरण शभा एक भब्य समारोहबीच सम.....

04/10/2023

अम्पायरका दुई खराब निर्णयको शिकार बन्यो नेपाल,
१०औं ओभरमै आउट थिए यसस्वि जैसवाल LPW !
नेपालका ओपनर कुशल भुर्तेल ८.५ ओभरमा
साइ किशोरको बलमा कैच आउट थिएन
हिजोको क्रीकेट खेलमा धेरै दुखित निर्णय नेपालको लागी

आज मंगलबार सुपा देउराली माताको दर्शन गरौँ ॐ
04/10/2023

आज मंगलबार सुपा देउराली माताको दर्शन गरौँ ॐ

03/10/2023

नेपाल भारतसँग २३ रनले पराजित : प्रतियोगिताबाट बाहिरियो
थप जानकारी समाचारको लागि गुराँस नेटवर्क पेजलाई लाईक फलो गर्नुहोस्

सुपा देउराली माताको दर्शन गरौं सुपादेउराली माताले हामी सबैको मनकामना पूरा गरुन् जय सुपा देउराली माता ।ॐ🙏❤️  गुराँस नेटवर...
03/10/2023

सुपा देउराली माताको दर्शन गरौं सुपादेउराली माताले हामी सबैको मनकामना पूरा गरुन् जय सुपा देउराली माता ।ॐ🙏❤️
गुराँस नेटवर्क पेजलाइ लाइक फलो गर्नुहोला

यस बर्षको दशैँ टीकाकाे उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा
03/10/2023

यस बर्षको दशैँ टीकाकाे उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा

मंगलबार (आज) दिउँसो गएको ६.३ रेक्टरस्केल भूकम्पले बझाङका विभिन्न ठाउँमा क्षति गरेको छ।
03/10/2023

मंगलबार (आज) दिउँसो गएको ६.३ रेक्टरस्केल भूकम्पले बझाङका विभिन्न ठाउँमा क्षति गरेको छ।

नेपाललाई दोस्रो झड्का भुर्तेल २८ रन जोडेर आउट
03/10/2023

नेपाललाई दोस्रो झड्का भुर्तेल २८ रन जोडेर आउट

नेपालले टस हार्यो : भारत पहिला ब्याटिङमा भारतले ४ आेभरमा ५४ रन जोड्यो
03/10/2023

नेपालले टस हार्यो : भारत पहिला ब्याटिङमा भारतले ४ आेभरमा ५४ रन जोड्यो

Address

Sitganga Arghakhanchi
Arghakhanchi

Telephone

+9779857077378

Website

Alerts

Be the first to know and let us send you an email when गुराँस नेटवर्क posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to गुराँस नेटवर्क:

Videos

Share


Other Media/News Companies in Arghakhanchi

Show All

You may also like