Resham GM

Resham GM सूचना, समाचार र मनोरञ्जन सम्बन्धि जानकारीमुलक सामाग्री पाउन यो पेज Like र Follow गर्नुहोस् । RMGM Media House Pvt. Ltd is responsible for this Page.

this is a person or organization that has completed our verification process and claimed responsibility for this Page. Contact us:
Email: [email protected]
What'sapp/Viber/imo Mobile No: 9844803021/9844084032

21/07/2024

नयाँ सुन का *ण्ड हेर्नू भयो ⁉️ दुबै पक्षको सुन लिने र दिनेको प्रतिक्रिया वास्तविक यस्तो छ, हेर्नुस् ।😳😱🙏


चर्चित युट्यूबर उत्सव रसाइलीले आफुलाई आमा बन्न मन भएको बताएका छन। उनले आफूले चलाउने ‘रमाइलो विथ उत्सव’ नामक कार्यक्रममा ...
21/07/2024

चर्चित युट्यूबर उत्सव रसाइलीले आफुलाई आमा बन्न मन भएको बताएका छन।

उनले आफूले चलाउने ‘रमाइलो विथ उत्सव’ नामक कार्यक्रममा नै यस्तो चाहना अभिव्यक्त गरेका हुन् उनले रिमा विश्वकर्मा र गायिका इन्दिरा जोशी संग ‘मलाई गर्भवती हुन मन छ, तर म हुन्नँ । मलाई आमा बन्न मन त छ तर मेरो पाठेघर छैन नि त । बरु मेरो लागि पाइदिनुस् न तपाईंहरु दुईजनाले। भाडाको आमा भन्छन् नि, त्यस्तो। उनले यस्तो चाहना अभिव्यक्त गरेका हुन् ।😯
युट्यूबर रसाइली एक तेस्रोलिंगी पुरुष (गे) हुन । उनले सार्वजनिकरुपमा नै आफू गे भएको स्वीकार गरिसकेका छन ।🙏

18/07/2024

यो भिडियोको वास्तविक के होला ⁉️😱 आफ्नो प्रतिक्रिया दिनुहोस् ।


16/07/2024

OMG😱 यस्तो पनि हुन्छ र ⁉️ के साच्चिकै १० लाख पाईन्छ त ?? हेर्नुस्


जिन्दगीमा बस् धन भए मन आफैं जोडिन्छ, it's True Love🦍👩🔥       👉️ 👉️ ❣️मन छुने नेपाली स्टाटस❣️ 👈️👈️
15/07/2024

जिन्दगीमा बस् धन भए मन आफैं जोडिन्छ, it's True Love🦍👩🔥
👉️ 👉️ ❣️मन छुने नेपाली स्टाटस❣️ 👈️👈️

14/07/2024

आमा, बुवा हरु लाई समेत नेपाल भन्दा बिदेशी भुमी प्यारो लाग्न थाल्यो ⁉️ अब हामी युवाहरूको अवस्था के होला...??🤔😱


आखिर जिन्दगी भनेको एक्लै नै जिउनु रहेछ😱जब सत्ता थियो, सबै थिए, जब सत्ता गुम्यो, साथमा कोही भएन😭कस्ता प्रचण्ड कस्ता भए !!...
14/07/2024

आखिर जिन्दगी भनेको एक्लै नै जिउनु रहेछ😱
जब सत्ता थियो, सबै थिए, जब सत्ता गुम्यो, साथमा कोही भएन😭
कस्ता प्रचण्ड कस्ता भए !!! #नियति

नोट: जसले खिच्यो, ऐतिहासिक र भावुक फोटो खिच्यो !🥹

13/07/2024

के भयो यस्तो ⁉️ हेर्नुस् त... Airport को हरिबिजोक अवस्था Live🔴


11/07/2024

संचारकर्मी भोजराज थापालाई "तपाईंको दुई शब्द जाओस्" मलाई लाग्छ, उहाँ भगवानको दोस्रो रुप हो । यो भिडियो हेर्नुस् त...!!🙏 Join Group Now: ❣️मन छुने नेपाली स्टाटस❣️


07/07/2024

बिदेशमा सुख छ, मोज छ भन्नेहरुका लागि यो भिडियो हेर्नुस् 😱


06/07/2024

केहीबेर अघि नयाँमिल चोकमा बस यसरी भएको थियो दु *र्घटना ! CCTV
लाईभ फुटेज हेर्नुस् ।

भिडियो : बाट साभार

02/07/2024

हिमेशको आ *रोप: नयाँ सरकारलाई ⁉️ का*लले छोड्छ तर झापालिले छोड्दैन..😱🤣


02/07/2024

बधाई छ । नयाँ सरकार ⁉️ काले काले मिलेर खाउ भाले: बालेन


सफलता खोज्दा खोज्दै जिन्दगीकाे यात्रा नै समाप्त हुन लागिसक्यो,  यहाँ अझै जिन्दगीको टुंगो लागेको छैन। 😪❤️••
30/06/2024

सफलता खोज्दा खोज्दै जिन्दगीकाे यात्रा नै समाप्त हुन लागिसक्यो, यहाँ अझै जिन्दगीको टुंगो लागेको छैन। 😪❤️


नेपालीहरुको यो अदभूत क्षमतालाई कुनै शब्द छैन ।😞😢
28/06/2024

नेपालीहरुको यो अदभूत क्षमतालाई कुनै शब्द छैन ।😞😢

26/06/2024

नेपालको सुन्दर सहर ⁉️🤔

25/06/2024

बिदेशी बालबालिका नेपाल आएर नेपाली पोसाक लगाएर भि *ख माग्दै !


22/06/2024

गलैचा बुनी बुनी श्रीमान लाई विदेश पठाए, विदेशिएका श्रीमानले कमाउन थाले पछी अर्कै बि* हे गरेर ११ बर्से छोरीसहित आमाको बि* जोक !😢


20/06/2024

बालेनको वि *रुद्दमा उ त्रियो कबाडि सघं: बालेनले लखेट्यो अब म मुक्का हान्छु, बालेन को हो ? भन्दै भयो ल *फडा !!


अधुरो ! 💔😢••••              ❣️मन छुने नेपाली स्टाटस❣️
19/06/2024

अधुरो ! 💔😢




❣️मन छुने नेपाली स्टाटस❣️

18/06/2024

आत्मविश्वास हेर्नुस् ⁉️😯

18/06/2024

मनै देखि गरेको कर्म कहिल्यै असफल हुदैन...😊
शुभ बिहानी🌻🥀

17/06/2024

सावधान ⁉️⚠️ यो भिडियो महिला दिदिबहिनीहरुको लागी..., यस्ता व्यक्तिहरुबाट बचेर हिड्नुहोस ।🙏 🤭


 💪 आज २ विकेट लिदै सन्दिप लामिछानेले अन्तरास्ट्रिय T20 मा १०० विकेटको रेकर्ड बनाएका छन। ❤️••••
17/06/2024

💪 आज २ विकेट लिदै सन्दिप लामिछानेले अन्तरास्ट्रिय T20 मा १०० विकेटको रेकर्ड बनाएका छन। ❤️




14/06/2024

दु:खद दुर्घटना !😥 यहाँ कस्को गल्ती छ ??

13/06/2024

नाराम्रो मान्छेहरुसँग कहिल्यै बदला लिन नसोच्नुहोस किनकि बिग्रेको फललाई हामीले झार्न पर्दैन त्यो कुहीएर आफै झर्छ !
शुभ_प्रभात
शुभ_दिन🌻🥀

आमा ❤️ always Respect🙏
09/06/2024

आमा ❤️ always Respect🙏

08/06/2024

भिडियोको महत्त्वपूर्ण सन्देश हेर्नुस्:🙏 श्रीमान र श्रीमती बिचमा हुने सानातिना समस्याहरु एकाअर्कालाई भन्यो भने यति धेरै हुन्छन् ।☹️


04/06/2024

अमेरिकामा Sompal Kami लाई अबद्र व्यबहार गर्ने जो कोहि होस् कार्वाही होस् ।🙏
T20team सम्पुर्णलाई शुभकामना ।

03/06/2024

सन्दीप लामिछानेलाई अमेरिकाले भिसा किन दिएन ?? यस्तो छ कारण... सायद धेरैलाई थाहा छैन होला ।🤔🙏


Address

Port Klang
41200

Alerts

Be the first to know and let us send you an email when Resham GM posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Resham GM:

Videos

Share


Other Digital creator in Port Klang

Show All