हामी नेपाली

हामी नेपाली नया नयाँ गीत संगीत, तथा रमाइला भिडियो हेर्न पेज लाइक गर्नुहोस ।

29/03/2025

तरुणी बस्न हुने, रिस नसहने ?

29/03/2025

आन्दोलनमा २/४ जना मा*र्ने ।
पत्रकार जलाउने, अनि दुर्गा प्रसाईंलाई मुद्दा लगाएर जेल हाल्ने योजना रहेको बुझिन्छ ।

29/03/2025

घरमा लुकेर ढुङ्गा नहान्न र असुरग्याँस नफ्याँक्न धेरै पटक सम्झाएका रहेछन् ।

I gained 36,345 followers, created 536 posts and received 30,999 reactions in the past 90 days! Thank you all for your c...
29/03/2025

I gained 36,345 followers, created 536 posts and received 30,999 reactions in the past 90 days! Thank you all for your continued support. I could not have done it without you. 🙏🤗🎉

29/03/2025

दाजुको कुरा चित्त बुझ्दो छ ।

रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई २४ घण्टाभित्र रिहा गर्न अल्टिमेटम ।राप्रपाले राजावादी प्रदर्शनका घटनाको स्व...
29/03/2025

रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई २४ घण्टाभित्र रिहा गर्न अल्टिमेटम ।

राप्रपाले राजावादी प्रदर्शनका घटनाको स्वतन्त्र न्यायिक छानबिन माग गरेको छ । तीनकुने घटनाको छानबिनका लागि आयोग गठन गर्न माग गर्दै पार्टीले उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई २४ घण्टाभित्र रिहा गर्न अल्टिमेटम दिएको छ । नछाडिए देशभर आन्दोलन गर्ने चेतावनी अध्यक्ष राजेन्द्र लिङ्देनले दिएका छन् ।

Big shout out to my newest top fans! 💎 Chautari Awaj, Edwin Tamang Tamang, アークシュ・ロミ アークシュ・ロミ
29/03/2025

Big shout out to my newest top fans! 💎 Chautari Awaj, Edwin Tamang Tamang, アークシュ・ロミ アークシュ・ロミ

28/03/2025

हिजोको राजावादी प्रदर्शनका क्रममा २ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । ५३ प्रहरी, २२ शसस्त्र प्रहरी र ३५ जना प्रदर्शनकारी घाईते भएका छन् । ९ सरकारी र ६ निजी गरि १५ गाडी आगजनी र तोडफोड भएको छ । १४ वटा आगलागीका घटना भएका छन् । ९ वटा घर र कार्यलय तोडफोड भएको १ स्थानमा लुटपाट भएको छ । यो विवरण काठमाडौं प्रहरी परिसरले विज्ञप्ती जारी गरि जानकारी दिएको हो ।

28/03/2025

राष्ट्रिय झन्डा बोक्न नपाइने स्थितिमा पुगेछ देश ।

28/03/2025

बाटो खोल्नु पर्छ अनि आउँछ राजा ।

प्रहरीले पक्राउ गर्न खोजेपछि राजावादी आन्दोलनका ‘जनकमान्डर’दुर्गा प्रसाईं सम्पर्कविहीन भएका छन् । उनलाई पक्राउ गर्न भक्त...
28/03/2025

प्रहरीले पक्राउ गर्न खोजेपछि राजावादी आन्दोलनका ‘जनकमान्डर’दुर्गा प्रसाईं सम्पर्कविहीन भएका छन् । उनलाई पक्राउ गर्न भक्तपुरस्थित घरमा खोजी गर्दा प्रहरीले फेला पार्न सकेन । उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली उनको खोजीमा जुटिरहेको छ ।
प्रहरी अधिकारीहरूका अनुसार प्रसाईंको खोजी तीव्र बनाइएको छ। तर उनि अहिले सम्म फेला परेका छैनन् ।

28/03/2025

तीनकुनेमा आगलागी भएको घरधनीको मालिकको प्रश्न-'जनताको घरमा प्रहरीलाई छिर्ने अधिकार कस्ले दियो ? के आधारमा त्यहाँ बसेर प्रहरीले अश्रुग्याँस हान्यो ? यसकै कारण मेरो भवनमा आगजनी भयो, ध्वस्त भयो । हामीलाई राज्यले तुरुन्त क्षतिपूर्ति दिनुपर्छ ।

जुन तन्त्रको मान्छे भएपनि यस्तो चोरीपैठारी नगर्नु पर्ने आज चान्स हानेछ : हाहाहा
28/03/2025

जुन तन्त्रको मान्छे भएपनि यस्तो चोरीपैठारी नगर्नु पर्ने आज चान्स हानेछ : हाहाहा

राजावादीको आन्दोलन रोक्न खोज्दा झडप भई तिनकुनेमा प्रदर्शनकारिले प्रहरिको बन्दुक खोसेका छन्।
28/03/2025

राजावादीको आन्दोलन रोक्न खोज्दा झडप भई तिनकुनेमा प्रदर्शनकारिले प्रहरिको बन्दुक खोसेका छन्।

काठमाडौंमा आज भएको घटनामा मुख्य जिम्मेवार ठहर गर्दै दुर्गा प्रसाईंलाई पक्राउ गर्न नेपाल सरकारले आदेश दिएको छ ।
28/03/2025

काठमाडौंमा आज भएको घटनामा मुख्य जिम्मेवार ठहर गर्दै दुर्गा प्रसाईंलाई पक्राउ गर्न नेपाल सरकारले आदेश दिएको छ ।

28/03/2025

मीन बहादुरको भाटभटेनी पनि हानेछन् ।

28/03/2025

माधव नेपालको एकृकित समाजवादी पार्टी कार्यलय तोडफोड ।

हैट,घर सिध्याएछन् त तीनकुनेमा ।
28/03/2025

हैट,घर सिध्याएछन् त तीनकुनेमा ।

Address

Kuala Lumpur
Kuala

Alerts

Be the first to know and let us send you an email when हामी नेपाली posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to हामी नेपाली:

Videos

Share