
28/01/2025
केही दिन, केही महिना, केही वर्ष अघि लिम्बुवानको विरूद्धमा भाषण गर्ने नेताहरूलाई लिम्बुवान वा गृह जिल्ला प्रवेश निषेधका तथा वंश गद्दार घोषणा गर्ने आन्दोलनहरू भयो । अपसोचको कुरो त्यति आन्दोलनका केही नाईकेहरूलाई फेरि वंश गद्दार घोषाणा गर्ने दिन आएछ ।
कुनै पनि जातिको ऐतिहासिक स्थान,स्थलहरूको संरक्षण गर्नु पर्छ भन्नेहरू, आदिवासीहरूले मात्र प्रकृतिलाई नजिकबाट चिन्न सक्छन, महसुस गर्न सक्छन भन्ने केही यूवाहरू त चोकफूङ्गे भएर निक्ले ।