Kaappoba Chum

Kaappoba Chum आफ्नै गन्थन ।

10/01/2025

सत्यले जित्यो पिडितले हार्‍यो, होइन त ?

22/12/2024

४/५ वटा आँप झार्ने हो भने रालो खुस्किन्छ ।

हिजो आजको बाघ ।
29/11/2024

हिजो आजको बाघ ।

रङहरूसँग रमाउदैरच्दै थिए जिन्दगिका केही धुनहरूतर,धुनहरूसँगै ढल्दै गयो शितलाको जून पनिअब जूनसँगै ढल्दै जानेछन ताराहरू पनि...
10/08/2024

रङहरूसँग रमाउदै
रच्दै थिए जिन्दगिका केही धुनहरू
तर,
धुनहरूसँगै ढल्दै गयो शितलाको जून पनि
अब जूनसँगै ढल्दै जानेछन ताराहरू पनि ..

जून ढल्दै जानु
ताराहरू बिलाउदै जानु
सायद-
सुनौलो विहानिको एक प्रेम पत्र नै त होला ..! 😋

केही पुरानो कुरो 😁
09/08/2024

केही पुरानो कुरो 😁

केही आशा केही भरोसाअनि साथमा भरपुर खुसी साथमा एक फरक अनुभूति ।जिन्दगिको दोस्रो अध्यायको पहिलो भाग जो कुनै धर्मग्रन्थ वा ...
09/08/2024

केही आशा
केही भरोसा
अनि
साथमा भरपुर खुसी
साथमा एक फरक अनुभूति ।

जिन्दगिको दोस्रो अध्यायको पहिलो भाग
जो कुनै धर्मग्रन्थ वा पुस्तकहरूमा नलेखिएका
शुन्दर खुसिहरूको एक अमुल्य दर्शन

तिम्रो आगमन !

छोरी मुन्धुमलाई जन्म दिनको शुभ - कामना छ ।

09/08/2024

बङ्गलादेशको आन्दोलनबाट भारत र नेपालका केही अतिवादिहरूले यस्तरी युद्धको निम्तो दिइरहेका छन कि मानौँ उनिहरू बाच्नै चाहादैनन । 😁

उहिल्यै , नेपालिहरूले ६२/६३ सालमै बङ्गालादेशको भन्दा ठूलो जनआन्दोलन गरेर एक निरङ्कुस राजतन्त्र उखेली सकेको छ । फेरि उनै हरू अहिले आएर जनआन्दोलनको माग गरिरहेका छन । हैन लोकतन्त्रमा राजतन्त्रवादिहरूलाई आफ्नै देशमा बस्न मन लाग्दैन र भन्या ? 😁

18/07/2024

धरानतिर धमला नानिलाई भुत्ल्याउछु भन्नेहरू ख्याल गरेस है ..., प्रहरी उल्टै भुत्ल्याउला । आरेत ..! Sun Silk Natural ले नै धुने गरेको भए पनि भुत्ल्याउदा त दुख्छ पो है । 😁

27/06/2024

SEE मा त Mobile Game & Tiktok को प्रभाव बढी देखिए जस्तो छ ।

19/06/2024

अनि मोक्ताननी नानी ठिकै छिन त ? 😁

दु:खले होच्याएको निदालमा बारम्बार निधार ठोकिए पछि  खुस्कियो जुइनो जिन्दगिको ,आज - फेरि ,आफ्नै घरको संघारमा अल्झिएर नाक ज...
18/06/2024

दु:खले होच्याएको निदालमा
बारम्बार निधार ठोकिए पछि
खुस्कियो जुइनो जिन्दगिको ,
आज - फेरि ,
आफ्नै घरको संघारमा अल्झिएर
नाक जोतियो ,
लाग्यो मेरो माङ्गेना ढलिरहेको छ ।

चौक सुनसान-सुनसान छ है ...
10/06/2024

चौक सुनसान-सुनसान छ है ...

18/05/2024

" पहिले - पहिले विदेशी पर्यटकहरूसँग पाथिभरा जादा त्याहा साच्चै केही शक्ति छ जस्तो लाग्थ्यो । अस्ति नै फेरि १०/१५ वर्ष पछाडी सबै परिवार लिएर पाथिभरा गएको थिए तर पहिले जस्तो छैन रहेछ । अचेल त कुनै देवस्थान जस्तो नि देखिदैन रछ । एउटा डेटिङ पार्क जस्तो पो लाग्यो भाइ । " - यति भनेर पुराना शेर्पा दाइ फेरि दौडन थाल्नु भयो ।

चैन्जो,करिब डेढ वर्ष पछि छोरिसँग घुमघाम गरियो ।
16/05/2024

चैन्जो,
करिब डेढ वर्ष पछि छोरिसँग घुमघाम गरियो ।

10/05/2024

"गाउँघरतिर बालिनाली चोर्ने गाईबस्तुहरूलाई गोठालाले घण्टि लगाइदिने गर्छ । "

यति मात्र के भनेको थिए केटो रिसाइ हाल्यो । मैले गृहमन्त्रीको कुरो गरेकै थिइन ।

चिन्जो,तत्काललाई केही विमतिहरूको पोकाहरूलाई छेउमा राखेर " मूढा" मा मतादान गरौँ धन्यवाद ।
10/04/2024

चिन्जो,
तत्काललाई केही विमतिहरूको पोकाहरूलाई छेउमा राखेर " मूढा" मा मतादान गरौँ धन्यवाद ।

07/04/2024

जब चुनाव आउछ
मलामी जाने गर्छु
आफ्नै दर्शनको

06/04/2024

आफैले सापटी दिएको पैसा त माग्न लजाउने मान्छे म
मान्छेले देशकै पैसा खाएको देख्दा/सुन्दा त नाङ्गै हिडे जस्तो पो हुदो रछ । 😁

Address

Petaling Jaya

Website

Alerts

Be the first to know and let us send you an email when Kaappoba Chum posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kaappoba Chum:

Videos

Share