A J Â Y

A J Â Y हाम्रो देश हाम्रो पहिचान 🇳🇵
स्वर्गको टुक्रा नेपाल

17/12/2024

तिम्रै संसारमा ❣️🥹

07/12/2024

•कसरी भनु आमालाई कि टाउको दुख्नुको कारण मोबाईल हेर्नु होईन धेरै सोच्नु हो भनेर।।...🥺

18/11/2024

कहिले मन दुखाएर त,कहिले मन बुझाएर चलिरहेको छ जिन्दगी।🖤

07/11/2024

मेहनतका फल र समस्याको समाधान ढिलो नै सही, तर जरूर पाइन्छ।शुभ बिहानी 🌞💓

05/11/2024

पीडा त मनभित्र दबाएर राख्ने पो हो त😣😢🙏

29/10/2024

Best wishes for Final ❣️🇳🇵vs 🇧🇩

28/10/2024

Congratulations 🥂 team Nepal ❣️🫶🏻

26/10/2024

Distance doesn’t matter if two hearts are loyal each other ❣️

25/10/2024

Feel this song❣️🥹

24/10/2024

ठेस नलागी कहाँ थाहा हुन्छ र बाटोमा ढुङ्गा थियो कि फुल भनेर । 😟❣️

18/10/2024

आरुको लागि होइन आफ्नो लागि बद्लिएर हेर, तिमीलाई हेर्ने दुनिया बद्लिने छ।❤️

18/10/2024

निकै गाह्रो हुँदो रहेछ आफूले गरे जस्तो माया अरु बाट पाउन ।❣️🥺

16/10/2024

म तेन्जिङ दोर्जे त होइन तर तिम्रो चोलीको शिखर छुने पहिलो हुन मन छ।❣️🧿😊

14/10/2024

जब आफू सँग हारिन्छ नी, तब खासै आरुको मतलब लाग्दैन।🫠❤️

10/10/2024

❣️💔

10/10/2024

आउँदै गरेको बडा दशैंको सम्पूर्णमा शुभकामना।❣️

06/10/2024

Available होइन valuable बन्नु छ, यहाँ सजिलै पाएको चिजको खासै महत्व हुँदैन।❤️❣️

05/10/2024

आफूलाई त सम्झाए तर यो मनलाई सम्झाउन सकिन ❣️💔

Address

Kajang

Telephone

+9779821243150

Website

Alerts

Be the first to know and let us send you an email when A J Â Y posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to A J Â Y:

Videos

Share