ᤪᤕᤠᤰᤌᤢᤱ ᤒᤪᤡᤋᤡᤛ

ᤪᤕᤠᤰᤌᤢᤱ ᤒᤪᤡᤋᤡᤛ ❝Hᴇʟʟᴏ Bᴇᴀᴜᴛɪғᴜʟ Pᴇᴏᴘʟᴇ, Tʜᴀɴᴋs ғᴏʀ Yᴏᴜʀ Lᴏᴠᴇ & Sᴜᴘᴘᴏʀᴛ. Sᴛᴀʏ Sᴀғᴇ & Kᴇᴇᴘ Sᴜᴘᴘᴏʀᴛɪɴɢ Us!💙❞

11/01/2026

लिम्बु भएर आफ्नो भाषा बोल्न लजाउने र हिचकिच्याउनेहरूलाई धिक्कार छ!
केवल सांस्कृतिक पोशाक लगाएर “Save Our Culture” भन्दै फेसबुक र टिकटकमा पोस्ट गर्दैमा संस्कृति जोगिँदैन!
भाषा, कला, संस्कृति र मुन्धुमी ज्ञान
सिक्न र अध्ययन गर्न जरुरी हुन्छ!
तस्बिर र देखावटी अभियानले होइन,
दैनिक बोलाइ, सिकाइ र अभ्यासले जोगिन्छ!
त्यसैले,
आफ्नो भाषा बोल्न सिकौं,
आफ्नो संस्कृतिलाई बुझौं,
र पहिचानलाई जीवन्त राखौं।
(दिक्षीका कोच राजबंशी)

10/01/2026

ᤛᤣᤘᤠᤖᤥ 🙏💞

10/01/2026

लिम्बुवानको इतिहास (भाग २): 'नुन-पानीको सन्धि' र किपटको प्रतिज्ञा
युद्धले नसकेपछि, गोर्खा र लिम्बुबीच १८३१ सालमा ऐतिहासिक सम्झौता भयो।
तामा, तुलसी, नुन र पानी समाएर खाएको त्यो कसम के थियो?
'जबसम्म सूर्य चन्द्र रहन्छन्, तिम्रो किपट खोसिने छैन' भन्ने वाचाको अर्थ।
History of Limbuwan (Part 2):)
The 'Treaty of Salt and Water' and the promise of Kipat.
When war failed, a historic agreement was reached in 1831 BS.
What was the oath taken holding copper, basil, salt, and water?
The meaning of the vow: 'As long as the sun and moon exist, your Kipat shall not be taken'.




09/01/2026

सेवारो...🙏💞

08/01/2026

यो दृश्य हेर्दा लाग्छ कुनै फिल्मको कथा जस्तो, तर वास्तविकता हो। परिवर्तनको नाममा हामीले अरबौं दुःख, कष्ट भोग्यौं। तर त्यो परिवर्तन कहाँ छ? जनताका जीवनमा के फरक प¥यो? कसैलाई थाहा छैन। समय उही लयमा बगिरहेछ, परिवर्तन कता छ, के गर्दैछ यो प्रश्नको उत्तर कसैले दिन सक्दैन।

08/01/2026

कतिपय लिम्बुहरू आफ्नै भाषा बोल्न लजाउँछन् नजान्ने पनि धेरै छन्। तर दिक्षिका कोच राजबंशीले बोलेको लिम्बु भाषा अत्यन्त शुद्ध र स्पष्ट छ।

08/01/2026

लिम्बुवानः जित्न नसकेको युद्ध
लिम्बुवानको इतिहास (भाग १): त्यो युद्ध जुन पृथ्वीनारायण शाहले जित्न सकेनन्। के गोरखा राज्य विस्तार साँच्चिकै सजिलो थियो? अरुण पूर्वको लिम्बुवानमा गोर्खाली सेना किन रोकियो? ३ वर्ष चलेको भीषण युद्ध, जहाँ बन्दुकभन्दा गुरिल्ला युद्धको रणनीति भारी पर्यो।
(History of Limbuwan, Part 1: The war Prithvi Narayan Shah couldn't win. Was Gorkha expansion really easy? Why did the Gorkhali army stop east of the Arun? A brutal 3-year war where guerrilla tactics outweighed fi****ms.)




07/01/2026

सफलताको शुभकामना सम्पूर्ण टिमलाई। नोगेन सेवरो 🙏

Address

Johor Bahru

Website

Alerts

Be the first to know and let us send you an email when ᤪᤕᤠᤰᤌᤢᤱ ᤒᤪᤡᤋᤡᤛ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ᤪᤕᤠᤰᤌᤢᤱ ᤒᤪᤡᤋᤡᤛ:

Share