DAFE Media Network

DAFE Media Network Información de contacto, mapa y direcciones, formulario de contacto, horario de apertura, servicios, puntuaciones, fotos, videos y anuncios de DAFE Media Network, Medio de comunicación/noticias, Guadalajara.

30/01/2025

दु:खद खबर्😥:नेपालगन्ज बाट सुर्खेत जाँदै गरेको बस भेरीगंगामा मिनी ट्रक संग ठोक्किँदा एक जनाको मृ’त्यु भएको र अन्य ६ जना घाइते भएका छन्😥

30/01/2025

प*क्राउ पर्ने डरले🇺🇲 America मा रहेका आप्रवासीहरु घर बाहिर निस्किन छोडेका छन।🥲

30/01/2025

पैसा मात्र होइन मान्छे पनि कमाउन सिक ,
मसान घाँटमा जाँदा चार लाख होइन
चार जनाको जरूरत पर्छ !"😘

30/01/2025

Heartbreaking News: Birami liyera Khotang bata Kathmandu aaudai gareko Sumo Okhaldunga maa accident huda 3 jana ko spot de'ath vayeko cha. 🥹💔

30/01/2025

प्यालेस्टिनी समूह हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशी जीवितै रहेको इजरायली सञ्चारमाध्यम टाइम्स अफ इजरायलले उल्लेख गरेको छ । टाइम्स अफ इजरायलका अनुसार गाजामा बन्धक बनाइएकामा एक नेपाली, एक तान्जेनियाली र ८ जना थाई नागरिक छन् ।

30/01/2025

Breaking Sad: अमेरिकाको एउटा Airport मा अवतरण गर्ने तयारीमा रहेको Plane र हेलिकप्टर आकाशमै ठोक्किएर ठुलो दुर्घटना भएको छ । 64 जना रहेको Plane खोलामा खसेको हो भने थप विवरण आउन बाकी रहेकोे छ ।😢

29/01/2025

हमासले ब*न्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशी जीवितै रहेको दाबी सामाजिक सञ्जालमा व्यापक रुपमा फैलिएको छ। हमाससँगको सम्झौताअनुसार उनलाई रिहा गरिने सूचीमा ५८ नम्बरमा नाम रहेको भनिएको छ। तर, अन्तर्राष्ट्रिय समाचार संस्था Reuters का अनुसार🇮🇱 इजरायलले कुनै आधिकारिक सूची सार्वजनिक गरेको छैन। यसबारे थप आधिकारिक पुष्टि हुन बाँकी छ✅

29/01/2025

काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलले पैदलयात्रुलाई अवरोध हुने गरी सडक पेटीमा निर्माण सामग्री राख्नेलाई कारबाही गरेको छ ।

29/01/2025

एक हजार ३६५ जना नेपालीलाई 🇺🇲अमेरिकाबाट निष्कासन गर्दै Donald Trump : डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकी सरकारले अवैध आप्रवासीलाई घर फर्काउने प्रक्रिया तीव्र बनाएको छ । यसैक्रममा अमेरिकाबाट निष्कासनमा पर्ने विभिन्न देशका १४ लाख ४५ हजार ५४९ आप्रवासीहरूको संख्या सार्वजनिक भएको छ ।🥲

29/01/2025

ग्लोबल आईएमई बैँकमा रहेको खाता बन्द गर्न किरात सम्बन्धी संगठनको आग्रह ।

29/01/2025

सुनको भाउ तोलामा एक हजार चार सय रुपैयाँले बढेको छ ।

29/01/2025

दक्षिण कोरियाको गिम्हे अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार राति चालक दलका सदस्य सहित १७६ यात्रु बोकेको विमानमा आगलागी भएको छ । विमानमा आगो लागि हुँदा तीनजना घाइते भएका छन् । विमान दुर्घटना हुँदा मानवीय क्षति भने भएको छैन । 😘

29/01/2025

"बा को काँध चढेर छोरो हुर्कियो।
छोराको काँध चढेकै दिन बा जले "!!❣️😥

29/01/2025

Sad News: महाकुम्भ मेलामा भागदौड हुँदा कम्तीमा 15 जनाको मृत्यु भएको छ ।💔😢

28/01/2025

फेरी पनि पक्राउ: सामाजिक अभियन्ता आशिका तामाङ एउटा मुद्दामा छुट्ने बितिकै फेरी अर्को मुद्धामा पक्राउ परेकी छिन्। 😲

28/01/2025

ट्रम्पमाथि अनुसन्धानमा संलग्न १२ वकिल बर्खास्त ।

28/01/2025

Fake ID बनाउन नपाइने: Kasaiko fake id banayara chalaune lai Sarkar le 5 barsa Jail Ra 15 lakh samma penalty tiraune law banaune vayako chha.😯

28/01/2025

Good News For Class 9/10 Students: Class 9/10 ma students lai Hard Lagne Math, Science ra English Subject ko question paper lai aba kei easy banaune tayari bhayeko cha.😯

Dirección

Guadalajara

Página web

Notificaciones

Sé el primero en enterarse y déjanos enviarle un correo electrónico cuando DAFE Media Network publique noticias y promociones. Su dirección de correo electrónico no se utilizará para ningún otro fin, y puede darse de baja en cualquier momento.

Contato La Empresa

Enviar un mensaje a DAFE Media Network:

Videos

Compartir