![🔴 सूचना. सूचना Malaysia Digital Arrival Card (MDAC)कहिले बाट सुरु ?मलेशिया डिजिटल आगमन कार्ड १ डिसेम्बर २०२३ देखि ला...](https://img5.medioq.com/106/778/877268051067783.jpg)
04/12/2023
🔴 सूचना. सूचना
Malaysia Digital Arrival Card (MDAC)
कहिले बाट सुरु ?
मलेशिया डिजिटल आगमन कार्ड १ डिसेम्बर २०२३ देखि लागु हुने छ।
कहिले भर्ने र भुझाउने ?
मलेसियाको अध्यागमन विभाग अनुसार सबै विदेशी यात्रुहरूले मलेसिया आउनु भन्दा तीन दिन अगाडि अनलाइन फारम बुझाउनुपर्नेछ।
किन ?
यो अध्यागमन सेवालाई सुधार र डिजिटलाइज गर्ने पहल हो, देशको भिसा उदारीकरण योजनालाई थप विदेशी पर्यटक आकर्षित गर्न यो सुरु गरेको हो।
अनिवार्य हो ?
हो। सबै यात्रुहरूले मलेसिया आइपुग्नु अघि आफ्नो मलेसिया डिजिटल आगमन कार्ड (MDAC) पेश गर्न आवश्यक छ,
कोस्ले भर्नु पर्दैन ?
येदि तपाई निम्न बर्गमा पर्नुहुन्छ भने तपाईले यो भर्नु पर्दैन :
१) येदि तपाई मलेसियाको पि अर हो भने।
२) येदि तपाई मलेसियाको लोङ्ग टर्म पास (Long -Term )होल्डरहरु।
३ )सिंगापुर मार्फत ट्रान्जिटिङ
कहाँ गएर भर्ने ?
तल दिइएको लिंकमा गएर भर्ना सक्नु हुने छ।
https://imigresen-online.imi.gov.my/mdac/main?registerMain
प्रक्रिया के हो ?