Aairawatee - ऐरावती साहित्यिक पत्रिका

  • Home
  • Myanmar
  • Mandalay
  • Aairawatee - ऐरावती साहित्यिक पत्रिका

Aairawatee - ऐरावती साहित्यिक पत्रिका म्यान्माली नेपाली गोर्खा जनजीवनमा आध

साहित्य पोस्ट नेपाल द्वारा प्रकाशित   म्यान्माकी प्रथम युवा गजलकार मधु गौतमको गजल संग्रह "प्रेमाग्नि" लोकार्पण भएको छ । ...
14/04/2023

साहित्य पोस्ट नेपाल द्वारा प्रकाशित म्यान्माकी प्रथम युवा गजलकार मधु गौतमको गजल संग्रह "प्रेमाग्नि" लोकार्पण भएको छ । उत्त पुस्तकलाई म्यान्माका चर्चित साहित्यकार गोपाल पाण्डे असिम पुरस्कारद्वारा सम्मानित ज्ञानबहादुर थापा "बगाले", चर्चित साहित्यकार कवि हुताशन पोख्रेल, वसन्त कोइराला र अनिता कट्वालद्वारा लोकार्पण गरिएको थियो ।
लोकार्पणलाई श्री सरस्वती मन्दिर मोगोक काण्डमा केन्द्रीय महिला विभाग अध्यक्ष तथा मोगोक शाखाका जम्मै समितिको सहभागिता साथ कार्य सम्पन्न भएको थियो ।

Address

Mandalay
05011

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Aairawatee - ऐरावती साहित्यिक पत्रिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aairawatee - ऐरावती साहित्यिक पत्रिका:

Videos

Share

Category

हाम्राे बारेमा

म्यान्माली गाेर्खाली जनजीवनमा आधारित ऐरावती साहित्यि पत्रिका । यस पत्रिका आउनु अघि धर्माेदय त्रैमासिक पत्रिका मात्र थियाे । पछि धर्माेदय पत्रिकाबाट साहित्यिक लेखहरु अलग्गै बनाउनका लागि ऐरावती पत्रिका र धार्मिक विषयका लेखहरुका लागि वैदिक दर्पण पत्रिका भई प्रसारण हुन लाग्याे ।

ऐरावती साहित्यिक पत्रिका प्रकाशन गर्ने जिम्मेवारी केन्द्रीय शिक्षा विभागले लिएकाे छ भने वैदिक दर्पण पत्रिका प्रकाशन गर्ने जिम्मेवारी केन्द्रीय धार्मिक विभाग (हिन्दू ) ले लिएकाे छ । यी दुवै पत्रिकाहरुकाे संरक्षण केन्द्रीय अध्यक्ष श्री सागर घिमिरे ज्यूले निर्वाह गर्नुहुन्छ ।

ऐरावती पत्रिकामा आफ्ना अमूल्य लेखहरु पठाउन सक्नु हुनेछ । लेखहरु पठाउँदा यस फेस्बुक पेजकाे मेसेज बक्स वा ऐरावती ईमेल ठेगाना [email protected] काे माध्यमबाट पठाउन सक्नु हुनेछ ।

ऐरावती साहित्यिक पत्रिकामा कार्यरत सम्पादक मण्डल र अन्य कार्यकारीणी समितिहरु सबै सामाजिक भावनाले आफ्नाे तन, मन, धन, बुद्धि-विवेक सबै खर्च गरेर कार्य सफल बनाइदिने स्वयंसेवकहरु हुनुहुन्छ । वहाँहरुले आफ्नाे फुर्सदकाे समयकाे सदुपयाेग गरी म्यान्माली साहित्यिक जगतमा ठूलाे भूमिका खेलिरहनु भएकाे छ ।



You may also like