Routine of Tiktok banda

  • Home
  • Routine of Tiktok banda

Routine of Tiktok banda Routine of Tiktok banda
(2)

सुन तस्कर दिपेश पुनलाइ पक्राउ गर्दै रबि दाइ❤️
15/03/2024

सुन तस्कर दिपेश पुनलाइ पक्राउ गर्दै रबि दाइ❤️

09/03/2024

News : चितवनमा एक बाबुले आफ्नी १४ वर्षकी छोरीलाई बलात्कार गरेर गर्भवती बनाई अस्पतालमा लगेर गर्भपतन गरेको घटना सार्वजनिक भएको छ । एक हप्ता विद्यालय नआएपछि सोधपुछ गर्दा उनी पत्थरीको शल्यक्रिया गरी आराम गरिरहेको परिवारका सदस्यले स्कुललाई बताएका थिए।

Samragyee rl Shah With Salin Man Baniya ❤️
09/03/2024

Samragyee rl Shah With Salin Man Baniya ❤️

Recently Parbat ma sound Team ra Singer Eleena Chauhan b**h discuss vaye pachi 6 ota Sound system team le maafi namagey ...
09/03/2024

Recently Parbat ma sound Team ra Singer Eleena Chauhan b**h discuss vaye pachi 6 ota Sound system team le maafi namagey samma aru concert ma sound team napathaune vaneko cha... Yo notice aaye lagattai Eleena Chauhan le Status lekhdai aba dekhi careful hune vaneki chhin. Routine of Tiktok banda

Breaking Sad News: Nepal lost the T20I match with Hong Kong by 73 runs. File Pic.
09/03/2024

Breaking Sad News: Nepal lost the T20I match with Hong Kong by 73 runs.

File Pic.

 : इलामका शिक्षक ठहरसिंह र उनकी पत्नी विष्णुमायाको बिहे भएको २५ वर्ष बिती सक्दा पनि कुनै सन्तान भएन। तर अहिले उनीहरूको म...
09/03/2024

: इलामका शिक्षक ठहरसिंह र उनकी पत्नी विष्णुमायाको बिहे भएको २५ वर्ष बिती सक्दा पनि कुनै सन्तान भएन। तर अहिले उनीहरूको मुहारमा बेग्लै खुसी देखियो। गत पुस महिनामा ढुङ्गाको च्यापमा बेवारिसे अवस्थामा फेला परेका बच्चालाई कानुनी प्रक्रिया पूरा गरी गाउँपालिकाले बस्नेत दम्पतीलाई सुम्पियो। ठहरसिंह भन्छन्, "जीवनको पहिलो खुसी पाएको छु। हामी यति हर्षित भएका छौं कि, व्यक्त गर्ने कुनै शब्द छैन।" ❤️

Pic. माईजोगमाई खबर

ताज़ा तस्बीर
09/03/2024

ताज़ा तस्बीर

Fresh photo of our Meyer B***n Shah with her queen 👑💗 ***nshah
09/03/2024

Fresh photo of our Meyer B***n Shah with her queen 👑💗
***nshah

एलिना चौहानले माफी नमागे सम्म उनी आउने कार्यक्रममा Sound System नदिने Sound System ब्यापारीको घोषणा । केही दिन अगाडी एउट...
09/03/2024

एलिना चौहानले माफी नमागे सम्म उनी आउने कार्यक्रममा Sound System नदिने Sound System ब्यापारीको घोषणा । केही दिन अगाडी एउटा स्टेज कार्यक्रममा एलिना र Sound Engineer बिच भनाभन भएको थियो ।

Beautiful Nepali singer Samikxya adhikari ❣️
09/03/2024

Beautiful Nepali singer Samikxya adhikari ❣️
































Interesting: Bill Gates लाई चिया खुवाएका India का Dolly Chaiwala ले आफ्नो सुरक्षाका लागि दुई जना Bouncers राखेका छन्। 😳
09/03/2024

Interesting: Bill Gates लाई चिया खुवाएका India का Dolly Chaiwala ले आफ्नो सुरक्षाका लागि दुई जना Bouncers राखेका छन्। 😳

बलिउड अभिनेता गोविन्दाले शुक्रबार रौतहटको मौलापुर नगरपालिकामा आयोजित मधानी महोत्सवमा संगीत तथा नृत्य प्रस्तुति दिएका छन्...
09/03/2024

बलिउड अभिनेता गोविन्दाले शुक्रबार रौतहटको मौलापुर नगरपालिकामा आयोजित मधानी महोत्सवमा संगीत तथा नृत्य प्रस्तुति दिएका छन् । सीमावर्ती विहारको पटना हुँदै नेपाल आएका थिए।

सन्तोष देउजा भन्छन्!! “म रबि लामिछाने जस्तै बन्न चाहान्छु। आम जनताको मनमा बस्न चाहान्छु। मान्छे नचिनेर मैले रबिको बिरोध ...
08/03/2024

सन्तोष देउजा भन्छन्!!
“म रबि लामिछाने जस्तै बन्न चाहान्छु। आम जनताको मनमा बस्न चाहान्छु। मान्छे नचिनेर मैले रबिको बिरोध गरे तर म अब रबि लामिछानेको पक्षमा छु। किनकि जब म अमेरीका रबि लामिछाने बसेको सहर बाल्टिमोड गएर बुझे रबिले कत्ति नेपालीहरूलाइ उद्गार र सहयोग गरेका रहेछन्। कतिलाई त महिनौ सम्म आफ्नै घरमा पालेका पनि रहेछन।कस्तो सुबिधा सम्पन्न लग्जरी जिन्दगी छोडेर आएका रहेछन।मैलेत त्यहि गयर प्रत्यक्ष देखेर आएनित। त्यो सहरमा बस्ने अधिकांस नेपालीहरु रबिलाई भगवान नै मान्छन। त्यसैले अझै पनि भन्छु ८४ मा रबि नै प्रधानमन्त्री भएको हेर्न चाहान्छु” ..✍️ Everyone

Breaking:एक नक्कली गिरोहले भिजिट भिसामा ३ जना महिलालाई यूएई लैजान लागेको गोप्य सुचना पाएपछी गृहमन्त्री  #रबि लामिछानेको ...
08/03/2024

Breaking:
एक नक्कली गिरोहले भिजिट भिसामा ३ जना महिलालाई यूएई लैजान लागेको गोप्य सुचना पाएपछी गृहमन्त्री #रबि लामिछानेको निर्देशनमा महिलाहरु विमानस्थल बाट फर्काएको छ भने एजेन्टलाई तत्काल पक्राउ गरेको छ।
अब पालो दलालहरुको भागाभाग।🙏

Nepali beautiful actress Riyasa dahal With husband victor paudel b***n shah with wife ❤️                                ...
22/02/2024

Nepali beautiful actress Riyasa dahal With husband victor paudel b***n shah with wife ❤️
❤️❤️❤️


Highlights Myanmar 2

एउटा असल कार्यको उदाहरण: इटहरीमा सासू र जेठाजुले आफ्नो बुहारी सूजा पौडेलको वैदिक परम्पराअनुसार कन्यादान गरिदिएका छन । आम...
09/12/2023

एउटा असल कार्यको उदाहरण: इटहरीमा सासू र जेठाजुले आफ्नो बुहारी सूजा पौडेलको वैदिक परम्पराअनुसार कन्यादान गरिदिएका छन । आमा भन्नुहुन्छ “मेरी कान्छी बुहारीको रूपमा भित्र्याएकी उनलाई आज छोरीको रूपमा विवाहदान गरेर बिदाइ गरेँ ।”

24K Gold: त्रिभुवन विमानस्थलबाट बरामद भएको १४ kg सुन २४ क्यारेटको रहेको पुष्टि भएको छ। 😮
08/12/2023

24K Gold: त्रिभुवन विमानस्थलबाट बरामद भएको १४ kg सुन २४ क्यारेटको रहेको पुष्टि भएको छ। 😮

दुर्गा प्रसाई हाउस आरेष्ट ( नजरबन्दमा )१३०० भन्दा बढी कार्यकर्ता पक्राउ १० जना घाइते हस्पिटलमा  उपचारत।
24/11/2023

दुर्गा प्रसाई हाउस आरेष्ट ( नजरबन्दमा )१३०० भन्दा बढी कार्यकर्ता पक्राउ १० जना घाइते हस्पिटलमा उपचारत।

22/11/2023

आज को खाना र बासको लागि 9842240657 सम्पर्क!! Durga prasai

चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा एकसिङ्गे दुर्लभ गैंडा तस्करले मारेका छन् । निकुञ्जको पूर्वी सेक्टरकाे चप्परखाेरी भन्ने ...
17/11/2023

चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा एकसिङ्गे दुर्लभ गैंडा तस्करले मारेका छन् । निकुञ्जको पूर्वी सेक्टरकाे चप्परखाेरी भन्ने ठाउँमा खाल्डो खनेर धरापमा पारी दुईवटा पोथी गैंडा मारेका हुन् । दुईवटा अलग–अलग खाल्डोको धरापमा पारेर गैंडा मारी खाग र खुर काटेर लगेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

"नेपाल सरकारसंग टिकटक व्याण्ड गर्ने क्षमता नै छैन । सरोवर बन्द गर्न पनि छिमेकीलाई भन्नुपर्छ । चीनले गर्दिदैन भारतलाई मतल...
17/11/2023

"नेपाल सरकारसंग टिकटक व्याण्ड गर्ने क्षमता नै छैन । सरोवर बन्द गर्न पनि छिमेकीलाई भन्नुपर्छ । चीनले गर्दिदैन भारतलाई मतलब छैन।मोदीले २४ घण्टामै टिकटक बन्द गर्देको हो।प्रचण्डले ३ दिनमा पनि बन्द गर्न सकेनन् ।":-रतन कार्की (युट्युवर,ब्लगर)

Heartbreaking: पोखरा महानगरपालिकाको एउटा दृष्टिविहीन बसोबास गर्ने आश्रममा आगलागी भएको छ भने उहाँहरुले विभिन्न ठाउँमा पुग...
17/11/2023

Heartbreaking: पोखरा महानगरपालिकाको एउटा दृष्टिविहीन बसोबास गर्ने आश्रममा आगलागी भएको छ भने उहाँहरुले विभिन्न ठाउँमा पुगेर कलम, अगरबत्ती, कपुरलगायतका सामग्री बेचेर जम्मा गरेको करिब ८ लाख रुपैयाँ नगदसमेत जलेर नष्ट भएको छ । 💔

१: शैलपुत्री। २: ब्रहृमचारिणी। ३: चन्द्रघण्टा। ४: कुष्माण्डा। ५: स्कन्दमाता६: कात्यायनी। ७: कालरात्रि। ८: महागौरी। ९: सि...
19/10/2023

१: शैलपुत्री। २: ब्रहृमचारिणी। ३: चन्द्रघण्टा। ४: कुष्माण्डा। ५: स्कन्दमाता
६: कात्यायनी। ७: कालरात्रि। ८: महागौरी। ९: सिद्धिदात्री।

आज दशैं/नवरात्रीको पाँचौ दिन नवदुर्गा भवानीको पाँचौ रूप "स्कन्दमाता" को
पूजा गरिने दिन। जय नवदुर्गा माता 🙏🕉️🔱☘️🔔

Today's Best Photo ❤️❤️❤️❤️❤️❤️❤️                            •    
08/10/2023

Today's Best Photo
❤️❤️❤️❤️❤️❤️❤️























पाथीभरा माताको आशिर्वादले तपाईंको दिन शुभ रहोस् 🙏❤️
02/10/2023

पाथीभरा माताको आशिर्वादले तपाईंको दिन शुभ रहोस् 🙏❤️

Breaking: Nepal has given a target of 315 runs to Mongolia in Asian game. This is the most target in T20 world cricket.
27/09/2023

Breaking: Nepal has given a target of 315 runs to Mongolia in Asian game. This is the most target in T20 world cricket.

बोल्न नसक्ने युवकको बयानले प्रहरी हैरान- ठाउँ ठाउँमा हत्या गरेको दाबी
27/09/2023

बोल्न नसक्ने युवकको बयानले प्रहरी हैरान- ठाउँ ठाउँमा हत्या गरेको दाबी

News Record: Kushal Malla scored a century in just 34 balls against Mongolia in Asian game cricket. This is the fastest ...
27/09/2023

News Record: Kushal Malla scored a century in just 34 balls against Mongolia in Asian game cricket. This is the fastest century in T20 Int'l in world cricket.😯❤️

Pic: Sajan Lamichhane/CAN

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित मसानेडाँडामा सोमबार दिउँसो गोरु काटेर सामूहिक भोज खाएको आरोपमा ...
27/09/2023

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित मसानेडाँडामा सोमबार दिउँसो गोरु काटेर सामूहिक भोज खाएको आरोपमा प्रहरीले रावाबेंसी गाउँपालिका–६ हौँचुरका घटनाका नाईके २७ वर्षिय बादल गुरुङलाई मंगलबार पक्राउ गरेको छ। उनी मंगोल नेशनल अर्गनाईजेशनका जिल्ला नेता रहेको बताईन्छ।

Address


Website

Alerts

Be the first to know and let us send you an email when Routine of Tiktok banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share