सम्पुर्ण खबर

  • Home
  • सम्पुर्ण खबर

सम्पुर्ण खबर online newspapers, news blogs, news videos, live news streaming, fast news
Music video

सत्ता गठबन्धनको बैठक अघि कांग्रेस शीर्ष नेताहरु छलफलमा
25/12/2022

सत्ता गठबन्धनको बैठक अघि कांग्रेस शीर्ष नेताहरु छलफलमा

काठमाडौं । नयाँ सरकार गठनको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्नु अघि नेपाली कांग्रेसका नेताहरु आन्तरिक छ....

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ, कुन जिल्लामा कति ?
15/08/2021

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ, कुन जिल्लामा कति ?

काठमाडौं, साउन ३१ गते । साउन अन्तिम साता देशभर ९७.८९ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि विभागले जनाएको छ । साउन २....

तारा श्रीसको स्वरमा नेपालको कान्छो जिल्ला नवलपुर जिल्ला चिनारी सार्वजनिक
13/08/2021

तारा श्रीसको स्वरमा नेपालको कान्छो जिल्ला नवलपुर जिल्ला चिनारी सार्वजनिक

भ्वाइस अफ नेपाल तेस्रो सिजनको फिनाले सकिएको एक साता बितिसक्दा पनि सामाजिक सञ्जालमा अन्तिम प्रतिष्पर्धाको चर्चा...

‘सोचे झै जिन्दगी रै नछ’ गितकी चर्चित गायिका मधु क्षेत्री र बिक्रम परियारको तिज गित सार्वजनिक
07/08/2021

‘सोचे झै जिन्दगी रै नछ’ गितकी चर्चित गायिका मधु क्षेत्री र बिक्रम परियारको तिज गित सार्वजनिक

नेपाली हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीजको रौनक नेपालका के सहर के गाउँ, जताततै फैलिइसकेको छ । यो पर्वमा म....

एसईईको नतिजा साउन २५ भित्र
07/08/2021

एसईईको नतिजा साउन २५ भित्र

काठमाडौँ, साउन २३ गते । सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा साउन २५ गतेसम्म सार्वजनिक गर्न....

समाज परिवर्तनमा प्रियंकाको भूमिका
07/08/2021

समाज परिवर्तनमा प्रियंकाको भूमिका

नेपाली समाजले महिला भन्ने वित्तिकै फरक तरिकाले हेर्ने गर्छ अर्थात पुरुष सरह मान्न स्विकार्य छैन । पुरुषले धन कमा...

30/07/2021
वाइडबडी जहाजमार्फत मलेसियाबाट २४ शव नेपाल ल्याइयो
24/07/2021

वाइडबडी जहाजमार्फत मलेसियाबाट २४ शव नेपाल ल्याइयो

काठमाडौँ, साउन ९ गते । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाजले मलेशियाबाट २४ वटा नेपा...

मुख्यमन्त्री नेपालीले गरे मध्यबिन्दु नगरपालिकाको कार्यालय उद्घाटन h
19/07/2021

मुख्यमन्त्री नेपालीले गरे मध्यबिन्दु नगरपालिकाको कार्यालय उद्घाटन h

तिर्थराज डुम्रे, मध्यविन्दु नगरपालिकाको नयाँ प्रशासनिक भवनको सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र...

चर्चित हाँस्य कलाकार पल्पसा डंगोल (चम्सुरी) को दुबै किड्नी फेल
18/07/2021

चर्चित हाँस्य कलाकार पल्पसा डंगोल (चम्सुरी) को दुबै किड्नी फेल

हाँस्य कलाकार पल्पसा डंगोलको दुबै किड्नी फेल भएपछि उनको विगत एक महिनादेखि काठमाडौंको टिचिङ अस्पतालमा उपचार भैर.....

शिघ्र स्वास्थ लाभको धेरै कामना छिट्टै निको हुनु
15/07/2021

शिघ्र स्वास्थ लाभको धेरै कामना छिट्टै निको हुनु

नेपाल टेलिकमको डेटा ह्याक, संकास्पद सर्भर सटडाउन
11/07/2021

नेपाल टेलिकमको डेटा ह्याक, संकास्पद सर्भर सटडाउन

काठमाडौं । ह्याकरले आक्रमण गरेको आशंकामा नेपाल टेलिकमले आफ्नो एउटा सर्भर बन्द गरेको छ । चिनियाँ ह्याकर समूहले सर...

गाहा टाँडी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको प्रथम साधारण सभा सम्पन्न
11/07/2021

गाहा टाँडी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको प्रथम साधारण सभा सम्पन्न

  गैंडाकोट नगरपालिका वडा नम्बर १४ स्थित गाहा टाँडी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आफ्नो पहिलो वर्ष पुरा ग....

महिला हिंसा विरुद्ध प्ले कार्ड लिएर उत्रिए युवा
07/07/2021

महिला हिंसा विरुद्ध प्ले कार्ड लिएर उत्रिए युवा

बिमल अधिकारी, महिला हिंसा विरुद्ध शान्ति पुर्ण प्ले कार्ड पर्दर्शनी कार्यक्रम सम्पन्न भएको छ । देस भर दिनानु दिन ....

गाइका तथा मोडल रितु तामाङ💞💞🙏
05/07/2021

गाइका तथा मोडल रितु तामाङ💞💞🙏

वडा स्तरिय युवा क्लव लाई एक लाख बढिको खेलकुद सामग्री हस्तान्तरण
05/07/2021

वडा स्तरिय युवा क्लव लाई एक लाख बढिको खेलकुद सामग्री हस्तान्तरण

नवलपुरको गौडाकोट नगरपालिकामा वडा कार्यालयको सहयोगमा युवा क्लबलाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ । गौडाकोट न...

मुक्तक
04/07/2021

मुक्तक

टुक्राटुक्रा पारी गाई रेटिदैछ सहरमा भाइभाइमा लडाउने धर्म भेटिदैछ सहरमा यो पबित्र बुद्ध भुमिको के अर्थ रह्यो नेप....

को छ र यहाँ- पौडेल
04/07/2021

को छ र यहाँ- पौडेल

आँखाभरि आँसु बग्दा छेक्ने को छ र यहाँ हरेक क्षण सास फेर्दा गारो हुन्छ देख्ने को छ र यहाँ खुसियालीमा मात्रै ताली बज.....

02/07/2021
नारायधाट-बुटवल सडक खण्ड बिच, नारायणधाट बाट करिव 10 कि.मि पश्चिम तर्फ 23 स्मृतिमा ड्राईभर्शन ध्वस्त् सवारि साधन सबै अबरोध...
01/07/2021

नारायधाट-बुटवल सडक खण्ड बिच, नारायणधाट बाट करिव 10 कि.मि पश्चिम तर्फ 23 स्मृतिमा ड्राईभर्शन ध्वस्त् सवारि साधन सबै अबरोध्ध।
कस्तो थियो अवस्था पुरा भिडियो हेर्नुस। https://youtu.be/IC3978SyAFg

पुर्व पश्चिम राजमार्गको बुटवल-नारायणघाट सडक डाइभर्सन बगाउँदा भत्किदा सडक अवरुद्ध || Sanjay Devkotaसुचना, समाचार अनि मनोरञ....

"काठमाडौंको अनामनगरस्थित सिंहदरबारको पूर्वी गेटनजिकै हाम्रो टिम नेपालले खाना बनाउन प्रयोग गरेको सार्वजनिक जग्गा खाली गरि...
28/06/2021

"काठमाडौंको अनामनगरस्थित सिंहदरबारको पूर्वी गेटनजिकै हाम्रो टिम नेपालले खाना बनाउन प्रयोग गरेको सार्वजनिक जग्गा खाली गरिएको छ..!"
काठमाडौं महानगर प्रहरी र नेपाल प्रहरीको टोलीले सार्वजनिक जग्गा सोमबार खाली गराएको हो। प्रहरीले सार्वजनिक जग्गाको प्रयोग गरेको भन्दै टिमका केहीलाई नियन्त्रणमा समेत लिएको छ। हाम्रो टिम नेपालले निषेधाज्ञामा सबै काम बन्द हुँदा खान नपाएकाहरूलाई नि:शुल्क खाना खुवाइरहेको थियो। त्यही खाना खुवाउनको लागि प्रयोग गरिएको सार्वजनिक जग्गा अहिले खाली गराइएको हो।
'विवाद थियो। हामी सरकारी जग्गामा खाना बनाइरहेका थियौं। सरकारी जग्गामा बस्न त पाइएन। तर हामीले लकडाउनपछि गरौं भनेका थियौं,' हाम्रो टिम नेपालका बब्लु गुप्ताले भने,' त्यसैले त्यहाँको संरचनाहरू नगर प्रहरी र प्रहरीले मिलेर भत्काएको हो। हामीलाई वडा कार्यालयले चाहिँ बस्न भनेको थियो। तर मेयर र स्थानीयहरूले उठेरहरू जानू भनेपछि लगिएको हो।'प्रहरीले हाम्रो टिम नेपालका संयोजक विमल पन्तलगायत २३ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूलाई नगर प्रहरी कार्यालयमा राखिएको परिसरले जनाएको छ।
काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले सार्वजनिक जग्गालाई खुला छाड्ने र हरियाली पार्क निर्माण गर्ने योजना अनुसार सार्वजनिक जग्गामा बनाएका टहरा महानगरपालिका व्यवस्थापनको निर्णय अनुसार नै हटाइदिएको जानकारी दिए।
‘हामीलाई जानकारी भए अनुसार करिब एक वर्षदेखि ‘हाम्रो टिम नेपाल’ समूहका साथीहरूले त्यहाँ टहरा बनाउनु भएको रहेछ,’ ज्ञवालीले भने, ‘स्थानीयको माग अनुसार त्यहाँ हरियाली पार्क निर्माण गर्नका लागि ड्रोइङ–जिडाइन तयारी अवस्थामा छ। हामीले काम अघि बढाउन उहाँहरुलाई पटक–पटक त्यहाँका संरचना हटाउन आग्रह गर्दा पनि अटेर गरेपछि आज हटाएका हौँ।’
महानगरपालिकाका नगर प्रहरी प्रमुख एसपी धनपती सापकोटाले पनि पटक–पटक आग्रह गर्दा अटेर गरेपछि बाध्य भएर हटाउनु परेको बताए।उहाँहरूको अभियानप्रति हाम्रो विमती छैन,’ सापकोटाले भने, ‘तर, अभियानका नाममा सरकारी जग्गा कब्जा गर्ने अनि पार्क निर्माण गर्ने, हरियाली बढाउने हाम्रो अभियानमा अवरोध गर्दै उल्टै अटेर गर्ने कुरा उचित होइन। हामीले उहाँहरूलाई पटक–पटक आग्रह गरेका छौँ। तर, उहाँहरूले हाम्रो आग्रहलाई बेवास्ता गरेपछि बाध्य भएका हौँ।’
टहरा हटाउने क्रममा झडप समेत भएको थियो!

"प्रहरीले आफ्नो संवेदनशील अंगमा छोएको सपनाको आरोप!"सपना रोक्का मगरले आफूलाई सुरक्षाकर्मीले संवेदनशील अंगमा छोएको बताएकी ...
28/06/2021

"प्रहरीले आफ्नो संवेदनशील अंगमा छोएको सपनाको आरोप!"
सपना रोक्का मगरले आफूलाई सुरक्षाकर्मीले संवेदनशील अंगमा छोएको बताएकी छिन्। उनले आफूलाई प्रहरीले कुटपिट गरेर बेहोस बनाएको आरोप पनि लगाएकी छिन् ।
सोमबार अनामनगरमा हाम्रो टिम नेपाल नामक संस्थाले खाना पकाउन बनाएको टहरा हटाउने क्रममा प्रहरीको पक्राउमा परेकी सपनाले साँझ रिहापछि आफूलाई प्रहरीले संवेदनशील अंगमा छोएको बताएकी हुन् । उनले भनिन्, ‘महिला प्रहरी किन ? महिलाको सुरक्षाको लागि होइन। तर महिला प्रहरी हुँदाहुँदै नगर प्रहरी र नेपाल प्रहरीले मेरो छातीमा छोए। मलाई कुटपिट गरे। त्यसपछि म बेहोस पनि भएछु।’
लकडाउनका समयमा आर्थिक अवस्था कमजोर भएर खानपिनमा समस्या भएकालाई दैनिक खाना उपलब्ध गराउन हाम्रो टिम नेपालले अनामनगरस्थित काठमाडौं महानगरपालिकाको नाममा रहेको खाली जग्गामा टहरा बनाएर खाना बनाउने र त्यहाँबाट विभिन्न ठाउँमा उपलब्ध गराउने काम गरेको थियो।
महानगरपालिकाले पटकपटक त्यहाँबाट हट्न निर्देशन दिँदा पनि नमानेपछि बल प्रयोग गर्नुपरेको जनाएको छ। ‘व्यक्तिगत स्वार्थबाट माथि उठेर सडकका वेवारिसेका लागि काम गर्दा यस्तो इनाम मिल्छ भने म निशब्द छु’, रोक्काले भनिन्। उनी पछिल्लो समय हाम्रो टिम नेपालका लागि पनि काम गरिरहेकी छिन्। रोका वेवारिसे लास व्यवस्थापनमा सक्रियताका कारण चर्चामा आएकी थिइन् ।
source: YOHO TV HD

अर्जुन सापकोटा र सुनिता बुढा क्षेत्री को “सुन मोया” सार्वजनिक (भिडियो सहित)https://www.dtmkhabar.com/archives/44074
28/06/2021

अर्जुन सापकोटा र सुनिता बुढा क्षेत्री को “सुन मोया” सार्वजनिक (भिडियो सहित)https://www.dtmkhabar.com/archives/44074

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा चर्चित ग...

शिवमन्दिर खानेपानीमा नेपाली काङ्ग्रेसको बिज्ञप्ति
28/06/2021

शिवमन्दिर खानेपानीमा नेपाली काङ्ग्रेसको बिज्ञप्ति

नारायण प्रभु असार- १४, कावासोती १ मा रहेको शिवमन्दिर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा नेपाली काङ्ग्रेस कावा...

दिपक मनाङ्गेको माग कि ८ अर्ब चाहियो कि मुख्यमन्त्री चाहियो
28/06/2021

दिपक मनाङ्गेको माग कि ८ अर्ब चाहियो कि मुख्यमन्त्री चाहियो

गण्डकी प्रदेशमा विपक्षी गठबन्धनको सरकार बनेको लामो समयसम्म पनि सरकारले पुर्णता पाउन सकेको छैन । मुख्यमन्त्री न.....

२०७८ असार १३ गते आइतबारको तपाईको राशिफल
27/06/2021

२०७८ असार १३ गते आइतबारको तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभकार्यको चर्चा चल्ने छ । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । आँटेको र .....

नवलपुरमा २४ जना कोरोना संक्रमित थपिए ३१ जना संक्रमण मुक्त (पालिका गत विवरण सहित)
26/06/2021

नवलपुरमा २४ जना कोरोना संक्रमित थपिए ३१ जना संक्रमण मुक्त (पालिका गत विवरण सहित)

नवलपुरमा शनिबार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३१ जना कोरोना मुक्त भएको जिल्....

25/06/2021

सेटिङ र धादिङमा स्याल कराएकोबारे ओली–प्रचण्ड जुहारी

देखेर पनि नदेखेको जस्तो नगर्नुस     गरिकमेन्टमा ॐ लेखी २ ग्रुपमा सेयर गर्नुस नसोचेको बन्छ 🙏🙏 बेवस्ता गरेमा नराम्रो हुनेछ...
25/06/2021

देखेर पनि नदेखेको जस्तो नगर्नुस गरि
कमेन्टमा ॐ लेखी २ ग्रुपमा सेयर गर्नुस नसोचेको बन्छ 🙏🙏 बेवस्ता गरेमा नराम्रो हुनेछ ॐ

नवलपुरमा कोरोना संक्रमणको कारण थप २ जनाको मृत्यु, बौदिकालीमा थपिए २३ संक्रमित (पालिका गत विवरण सहित)
25/06/2021

नवलपुरमा कोरोना संक्रमणको कारण थप २ जनाको मृत्यु, बौदिकालीमा थपिए २३ संक्रमित (पालिका गत विवरण सहित)

नवलपरासी (बर्दघाट सुस्ता पुर्व) नवलपुरमा आज (शुक्रबार) थप ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै पछ.....

नवलपुरमा कोरोना संक्रमण दर न्यून हुँदा पनि थपियो निषेधाज्ञा (यस्तो छ नयाँ व्यवस्था)
24/06/2021

नवलपुरमा कोरोना संक्रमण दर न्यून हुँदा पनि थपियो निषेधाज्ञा (यस्तो छ नयाँ व्यवस्था)

नवलपरासी (बर्दघाट सुस्ता पुर्व) नवलपुरमा भोली (शुक्रबार) रातको १२ बजेदेखी सकिने निषेधाज्ञा १० दिनका लागी थप गरिएक....

नवलपुरमा कोरोना संक्रमण मुक्त हुनेको संख्या बढ्यो, आज मात्र ४८ जना संक्रमण मुक्त ( पालिकागत विवरण सहित)https://www.dtmkh...
22/06/2021

नवलपुरमा कोरोना संक्रमण मुक्त हुनेको संख्या बढ्यो, आज मात्र ४८ जना संक्रमण मुक्त ( पालिकागत विवरण सहित)https://www.dtmkhabar.com/archives/43655

नवलपरासी ९बर्दघाट सुस्ता पुर्व० नवलपुरमा थप आज ९मंगलबार० थप ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्त...

विनयी त्रिवेणीमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु
22/06/2021

विनयी त्रिवेणीमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपाल...

शान्ती श्री परियार र कुशल बेलबासेले गाए दुनियाँ सारा रुवाऊने गित ‘सानि माया’ (भिडियो सहित)
22/06/2021

शान्ती श्री परियार र कुशल बेलबासेले गाए दुनियाँ सारा रुवाऊने गित ‘सानि माया’ (भिडियो सहित)

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहर...

नवलपुरमा ५२ कोरोना संक्रमण थपिए , कुन पालिकामा कति ? ( विवरण सहित )
21/06/2021

नवलपुरमा ५२ कोरोना संक्रमण थपिए , कुन पालिकामा कति ? ( विवरण सहित )

नवलपरासी ९बर्दघाट सुस्ता पुर्व० नवलपुरमा आज ९सोमबार० थप ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै पछ...

थुनिएको पानी चीनले तर्काएपछि दोलखामा तत्कालको जोखिम टर्‍यो
20/06/2021

थुनिएको पानी चीनले तर्काएपछि दोलखामा तत्कालको जोखिम टर्‍यो

थुनिएको पानी चीनले तर्काएपछि दोलखामा तत्कालको जोखिम टर्‍यो असार, काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतमा भा.....

18/06/2021

प्रदेश सभा, गण्डकी प्रदेश, आठौं अधिवेशन, पन्ध्रौ बैठक

पेज लाईक माथि पेज लाईक नगरे५ साल सम्म नराम्राे हुन्छ त्यसैले पेज लाईक र शेयर गर्नुहाेस् गरे सधै सुख हुन्छ
18/06/2021

पेज लाईक माथि
पेज लाईक नगरे५ साल सम्म नराम्राे हुन्छ
त्यसैले पेज लाईक र शेयर गर्नुहाेस् गरे सधै सुख हुन्छ

Address


Alerts

Be the first to know and let us send you an email when सम्पुर्ण खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share