View of nepal

View of nepal All to all

30/04/2024
कुकुरको मासु बेच्न रोक लगाउँने: South Korea has passed a law to stop the sale or distribution of dog meat.
10/01/2024

कुकुरको मासु बेच्न रोक लगाउँने: South Korea has passed a law to stop the sale or distribution of dog meat.

Good morning Nepal from Fewa Lake, Pokhara ❤️🙏Pic. Bishwa Sharma
10/01/2024

Good morning Nepal from Fewa Lake, Pokhara ❤️🙏

Pic. Bishwa Sharma

22/11/2023

Wait for end

22/11/2023

आन्दोलन मा बोलायो लाखौ जना आउछन
गाउमा कुलो खन्न बोलायो
कोइ पनि आउदैनन बेरोजगारी
हरु😃
काम नगरी खान पल्केका😂

Wow... नेपाल सरकारले भारतबाट उपहार स्वरुप पाएको १५ वटा मुर्रा राँगा आज नेपाल आईपुग्ने। 😮
22/11/2023

Wow... नेपाल सरकारले भारतबाट उपहार स्वरुप पाएको १५ वटा मुर्रा राँगा आज नेपाल आईपुग्ने। 😮

Good morning Nepal from Khumai Danda, Kaski ❤️🙏       Pic.
22/11/2023

Good morning Nepal from Khumai Danda, Kaski ❤️🙏

Pic.

Just In: सर्वोच्च अदालतले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय विरुद्धको रिटमा नेपाल सरकारलाई कारण देखाउन आदेश जारी गरेको छ...
21/11/2023

Just In: सर्वोच्च अदालतले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय विरुद्धको रिटमा नेपाल सरकारलाई कारण देखाउन आदेश जारी गरेको छ ।

21/11/2023

मंसिर 7 ?
1) हरिबोधनी एकादशी व्रत हो ।
2) तुलसी बिबाह हो ।
3) गुलरिया 4 मा मेला लाग्ने दिन हो,लोकल टेस्ट मा 😜

नोट - दुर्गा प्रसाईं र महेश बस्नेत को ग्याङ फाइट हुने दिन हो यार 😜🤣

Beautiful Actress Barsha Raut❤️
20/11/2023

Beautiful Actress Barsha Raut❤️

कालो कपडा लगायको करिष्मा बहिनीले एक बर्षमा 5 पटक लोकसेवा पास गरिन ,  हरियो कपडा लगायको बहिनीले टिकटकमा मागेर पैसा कमाउन ...
20/11/2023

कालो कपडा लगायको करिष्मा बहिनीले एक बर्षमा 5 पटक लोकसेवा पास गरिन , हरियो कपडा लगायको बहिनीले टिकटकमा मागेर पैसा कमाउन पाईन भनेर रुदै छिन ।मागेर होइन गुल्मिको बहिनिले जस्तै गरेर खान सिकौ।

Congratulations asif seikh for the historic half century against a world cup winner…
04/09/2023

Congratulations asif seikh for the historic half century against a world cup winner…

09/08/2023

Recharge Card Missing: नेपाल टेलिकमको रु. १० लाख बराबरको रु.५० को रिचार्ज कार्ड ढुवानीको क्रम हराएको छ।

09/08/2023

कसैले पनि ऋण, उधारो नदिएपछि: Jumla ma 2 hafta agadi 7 ota ghar, tractor ma raati aago layera hidne 1 jana lai Police le arrest gareko cha. Arrest hune le afu garib vayekole kasaile loan nadiyera chhita nabujheko vaneka chhan.

बारामा अवस्थित गढीमाइको प्रतिमा 🕉️🕉️   Photo:-Birbahadur Gupta
06/08/2023

बारामा अवस्थित गढीमाइको प्रतिमा 🕉️🕉️

Photo:-Birbahadur Gupta

लाल बहादुर विकलाई अदालतले ९ महिना पछि निर्दोष भनेर सफाई दिएपछि अहिले क्षतिपूर्तिको कुरामा बहस भइरहेको छ । उनी दैनिक ज्या...
06/08/2023

लाल बहादुर विकलाई अदालतले ९ महिना पछि निर्दोष भनेर सफाई दिएपछि अहिले क्षतिपूर्तिको कुरामा बहस भइरहेको छ । उनी दैनिक ज्यालामा काम गर्ने मान्छे हुन्।

Sunday morning and the statue of Radha Krishna at Budanilkantha, Kathmandu❤️🙏Pic. Rajeeb Timalsina
06/08/2023

Sunday morning and the statue of Radha Krishna at Budanilkantha, Kathmandu❤️🙏

Pic. Rajeeb Timalsina

करिब ९०,००० विद्यार्थी बाहिरिए: Around 90,000 students from Nepal have gone abroad to study in the last fiscal year. Hop...
04/08/2023

करिब ९०,००० विद्यार्थी बाहिरिए: Around 90,000 students from Nepal have gone abroad to study in the last fiscal year. Hope they focus more on studying & do something for the nation after returning.

Pic. Bigyan Bista

03/08/2023

Sad News: मनाङमा जंगली बारुला खाँदा ८ जना बिरामी भएका छन्।

दुई चार दिन नबोल्दा छोड्नेहरु, हुने खाने पाएपछि नाता तोड्नेहरु को यो संसारमा मायाको परिभाषा बनेर आयौ तिमी♥हे पशुपतिनाथ र...
02/08/2023

दुई चार दिन नबोल्दा छोड्नेहरु, हुने खाने पाएपछि नाता तोड्नेहरु को यो संसारमा मायाको परिभाषा बनेर आयौ तिमी♥
हे पशुपतिनाथ रक्षा गर 🥺❤️

Nepal has exported 99.91 Lakhs KGs cardamom (अलैंची) worth NRs. 8.27 Arba in the last fiscal year which is one of the hi...
28/07/2023

Nepal has exported 99.91 Lakhs KGs cardamom (अलैंची) worth NRs. 8.27 Arba in the last fiscal year which is one of the highest exports of Nepal. 😮

Pic. Hari Niraula

रातीमा मात्र फूल्ने ब्रम्हकमल फूल। हजुरहरु कतिले यो फूल देख्नु भएको छ? ❤️Pic. Khim Lamichhane Kazi
28/07/2023

रातीमा मात्र फूल्ने ब्रम्हकमल फूल। हजुरहरु कतिले यो फूल देख्नु भएको छ? ❤️

Pic. Khim Lamichhane Kazi

Good morning Nepal from Manaslu Circuit Trek…Happy Bharal in the background. ❤️🙏Pic. Mishra Kumar Chaudhari
11/05/2023

Good morning Nepal from Manaslu Circuit Trek…Happy Bharal in the background. ❤️🙏

Pic. Mishra Kumar Chaudhari

सुचना           सुचना          सुचनायहि मिति 2080/01/01 दिउसो 3 बजे भक्तपुर गणेश मन्दिर घर बाट  घर छाडि हिनेको र हालसम्म...
19/04/2023

सुचना सुचना सुचना
यहि मिति 2080/01/01 दिउसो 3 बजे भक्तपुर गणेश मन्दिर घर बाट घर छाडि हिनेको र हालसम्म खोजतलास गर्दा नभेटियको यो बाबुलाई काटमाडौ,भक्तपुर,ललितपुर जुन्सुकै इस्थान्मा देखनुहुने जोकोहिले पनि 9849677180/9847972778/वा नजिकैको प्रहरीलाई जिम्मा लगाईदिनु हुन अनुरोध गर्दछु
नाम :पृन्स सिह
उमेर: 13 बर्स
हाईट: अन्दाजि 5 फिट गहुगोरो बर्नको
ठेगाना:भक्तपुर सुर्यबिनायक
ईस्कुल: लिटिल गाडेन सेकेन्डरि स्कुल कक्षा 7 मा अध्यनरत !!!!!!

Just in: काठमाडौंबाट भैरहवाको लागि उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो देखिएको पछि सो जहाजलाई काठमाडौं फर्काएर सु...
09/03/2023

Just in: काठमाडौंबाट भैरहवाको लागि उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो देखिएको पछि सो जहाजलाई काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको छ।

File Pic.

Beautiful Badimalika of Bajura after Snowfall.😍❤️   Pic. Himalaya Bhatt
09/03/2023

Beautiful Badimalika of Bajura after Snowfall.😍❤️

Pic. Himalaya Bhatt

Breaking: पल शाहलाई तनहुँ जिल्ला अदालतले अभियोग दावी नपुगेको भन्दै सफाई दिने फैसला गरेको छ। P.S. नवलपुर जिल्ला अदालतको फ...
17/01/2023

Breaking: पल शाहलाई तनहुँ जिल्ला अदालतले अभियोग दावी नपुगेको भन्दै सफाई दिने फैसला गरेको छ।

P.S. नवलपुर जिल्ला अदालतको फैसला भने यथावत छ र त्यसको विरुद्धमा उनी उच्च अदालत गैसकेका छन्।

Address

Pocheon

Telephone

+821048578791

Website

Alerts

Be the first to know and let us send you an email when View of nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share


Other Media/News Companies in Pocheon

Show All