यो वर्ष को होलि विषेश कार्यक्रम आन्सान मा हुँदै छ; यहाँहरु सम्पुर्ण उपस्थित भयर घरदेश कै याद दिलाउने खालको रमाइलो सङ्गै गरि मनाउला- आउनुहोला। अर्को हप्ता मार्च २४ आइतबार 🇰🇷❤️🇳🇵
धेरै सुधार्नु पर्ने कुरा हरु महशुस गरेका छौ माइक को अगाडि यसरि पहिलोपटक भएकोले गल्तिहरु छरपस्ट देखिन सक्छन त्यसैले सुझाव सल्लाहको अपेक्क्षा गर्दछौ । केहि सिकौ केहि गरौ भन्ने हेतुले आएका हामि नया अनुहारलाई यहाहरु सबैको माया प्राप्त हुने छ आशावादि छौ
Namaste korea
March 18
🕘 21:00
“नमस्ते कोरिया” कार्यक्रमको लागी यो साता हामीले पाँच-स दक्षिण कोरियाका पुर्व अध्यक्ष प्रेमराज अधिकारी ज्यू संग विविध बिषयमा रमाइलो कुराकानी गरेका छौँ । प्रत्येक शनिबार साँझ ९ बजे प्रसारण हुने यस कार्यक्रम लाई सुनेर साथ दिनु होला ।
भोलि अर्थात् ,जनवारि २२तारिक नभुल्नुस है त। कन्चन जंधा साङ्गितिक धमका सबै लाइ फेरि पनि निम्तो छ ।।।।।
단원 FM 88.7Mhz
नमस्ते कोरिया
सलनाल विशेष कार्यक्रम
शनिबार राती 9PM to 10 PM
नमस्ते कोरिया कार्यक्रममा सलनालमा आयोजना हुने कार्यक्रमहरूको प्रचारप्रसार गरिदिनुहुन आएका अनुरोधहरूलाई समेटेर यो हप्ताको सलनाल विशेष कार्यक्रम तयार गरेका छौ । जानकारिका साथमा कार्यक्रमहरूको विश्लेषण पनि समेटेका छौ । नेपालबाट राष्ट्रिय कलाकारहरू दक्षिण कोरियामा आएर यति धेरै कार्यक्रमहरू आयोजना हुदै गर्दा, एकै दिनमा 2/3 बटा कार्यक्रम जुधि दिदा विभिन्न संस्थाहरूलाई दर्शकको अभाव हुन्छ, साथै कार्यक्रमहरू आर्थिक रूपमा कमजोर पो हुन्छ कि यसबारैमा मिठो बहस गरेका छौ । साथै हामि 2/3 बटा संस्थाहरू मिलेर कार्यक्रम गर्न सकिन्छ भन्ने आफ्ना कुरा राख्दै कार्यक्रम तयार गरेका छौ । सुनेर साथ सहयोग र सल्लाह दिनुहुन्छ भन्ने विश्वास लिएका छौ ।

सबै लाइ फेरि पनि निम्तो है
Hello everyone 🖐️we are talking about world cup events 2022💜
प्रश्न:- विश्वकप २०२२ को उपाधी कुन देशले जित्नेछ?
आफ्नो पूरा नाम,मोबाइल नम्बर र अनुमानित देशको नाम लेखेर मेसेज गर्नुहोला।