ई पासपोर्टको प्रक्रिया - Epassport Japan Process
ई पासपोर्टको प्रक्रिया : 070-3257-0860
ई पासपोर्टको लागि अनलाइन आवेदन सुरु भइसकेको छ।
अनलाइन फारम को लिंक भिडियोमा दिइएको छ।
सो लिंकमा गएर फारम भर्ने तरिका को बारेमा विस्तृत जानकारी लिन सक्नु हुन्छ र स्वयं ले अनलाइन फारम पनि भर्न सक्नु हुन्छ।
प्रक्रिया यस प्रकार छन्।
पहिला तपाईंले अनलाइन बाट फारम भर्नु पर्ने हुन्छ।
फारम भर्दै गर्दा अन्तिम पेजमा तपाईंले एमबस्सी मा फारम कहिले बुझाउन जाने भनेर दिन र समय रोज्नु पर्ने हुन्छ।
एमबस्सिमा फाराम बुझाउने दिनमा तपाईंको फोटो र फिङ्गर प्रिन्ट पनि त्यही लिइनेछ।
यदि तपाईंलाई कुनै पनि समस्या भएमा अथवा थप जानकारी चाहिएमा हामीलाई सम्पर्क गर्नु होला ।
यस्तै जानकारीहरु को लागि हेर्दै गर्नु होला नेपाली जापान डट कम ।
https://emrtds.nepalpassport.gov.np/
#नेपालीjapan #nepalijapan #news #politics #nepali #nrna #nrnjapan #kathmandu #pokhara #newspaper #nepalisamachar #nepal #japan #नेपाली #समाचार #जापान
जापानमा इ पासपोर्ट कहिले बाट सुरु हुन्छ
जापानमा इ पासपोर्ट कहिले बाट सुरु हुन्छ भनेर खोजदै हुनु हुन्छ भने , तपाईंले यो भिडियो मा त्यो जानकारी पाउनु हुनेछ ।
जापानको राजदुतावास बाट आउदो अप्रिल भित्र इ पासपोर्ट को अन्लाईन फारम सुरु हुने छ ।
अन्लाईनमा फारम भरेता पनि तपाईं आफ्नो औठाछाप र आँखा को रेटिना इस्क्यान को लागि राजदुतावास जानु पर्न सक्छ ।
यस्तै जानकारी को लागि हामीलाई फलो गर्न नचुक्नु होला ।
र आवश्यक परेमा म्यासेज पनि गर्न सक्नु हुन्छ ।
#नेपालीjapan #nepalijapan #news #politics #nepali #nrna #nrnjapan #kathmandu #pokhara #newspaper #nepalisamachar #nepal #japan #नेपाली #समाचार #जापान
के हो ई-पासपोर्ट ? जानी राख्नुपर्ने कुराहरु - Nepali E Passport
ई-पासपोर्टको उद्घाटन संस्कृतिविद् सत्यमोहन जोशीको नाममा बनेको इलेक्ट्रोनिक पासपोर्टबाट गरियो । जोशीलाई परराष्ट्रमन्त्री नारायण खड्काले ई-पासपोर्ट वितरण गरे । उनले राहदानी विभागको नवनिर्मित भवनको पनि उद्घाटन गरे ।बुधबारदेखि केन्द्रीयस्तरमा जारी भएको इलेक्ट्रोनिक पासपोर्ट मङ्सिर १५ गतेदेखि देशभरका जिल्ला प्रशासन कार्यालयबाट जारी हुनेछ ।
#नेपालीjapan #nepalijapan #news #politics #nepali #nrna #nrnjapan #kathmandu #pokhara #newspaper #nepalisamachar #nepal #japan #नेपाली #समाचार #जापान
टोकियो महानगर सरकारले शुक्रबार १८,६६० नयाँ कोरोना भाइरस मामिलाहरू रिपोर्ट गरेको छ।
टोकियो महानगर सरकारले शुक्रबार १८,६६० नयाँ कोरोना भाइरस मामिलाहरू रिपोर्ट गरेको छ।
जुन बिहीबारबाट २३१ ले कम र गत शुक्रबारको तुलनामा १,१३८ ले कम छ।
उमेर समूह अनुसार,
३,०९१ केसहरू २०-२९ उमेर समूहका थिए,
३,३१८ केसहरू ३०-३९ उमेर समूहका थिए,
३,२१५ केसहरू ३०-३९ उमेर समूहका थिए,
१,९६१ केसहरू ३०-३९ उमेर समूहका थिए,
२,०६३ केसहरू १०-१९ बीचको उमेरका थिए,
र २,७४२ केसहरू १० वर्ष भन्दा कम उमेरका थिए।
स्वास्थ्य अधिकारीका अनुसार टोकियोमा गम्भीर लक्षणसहित अस्पताल भर्ना भएका संक्रमितको संख्या ६१ पुगेको छ । जुन बिहीबारको तुलनामा ३ जनाले घटेको हो । जबकि गत बिहीबारको तुलनामा ७० जनाले बढेर देशव्यापी सङ्ख्या १३४० पुगेको छ ।
जापानमा संक्रमितको संख्या ९८ हजार ३७० पुगेको छ ।
#नेपालीjapan #nepalijapan #news #politics #nepali #nrna #nrnjapan #kathmandu #pokhara #newspaper #nepalisamachar #nepal #japan #नेपाली #समाचार #जापान #नेपालीjapan
Mark zuckerberg might step out from top 10 billionaire list - मार्क जुकरबर्ग शीर्ष अर्बपति नरहनसक्ने
मार्क जुकरबर्ग शीर्ष १० अर्बपतिको सूचीबाट बाहिरिन सक्छन्
सोसल मिडिया साइट फेसबुकको मात्री कम्पनी मेटाको शेयरमा ऐतिहासिक गिरावटका कारण कम्पनीका सीईओ मार्क जुकरबर्गले ३१ अर्ब डलर गुमाएका छन् । त्योसँगै विश्वका अर्ब पतिहरूको सूचीमा उनको स्थान तीन तह झरेको छ ।
#नेपालीjapan #nepalijapan #news #politics #nepali #nrna #nrnjapan #kathmandu #pokhara #newspaper #nepalisamachar #nepal #japan #नेपाली #समाचार #जापान #नेपालीjapan
#mark #zuckerberg #billonaire #top10
#मार्क #जुकरबर्ग #शीर्ष #अर्बपति
This video : https://www.youtube.com/watch?v=wVDpYp46bCc
What is in MCC Nepal के छ एमसीसीमा ?
नागरिक र राजनीतिक दल मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको पक्ष र विपक्षमा बाँडिएका छन्। विरोध र समर्थनको चर्को बहस छ। आर्थिक परियोजना मात्रै हो भन्नेदेखि अमेरिकाको हिन्द प्रशान्त रणनीतिक योजनाका रूपमा विश्लेषण गर्नेको संख्या उच्च छ। बीआरआईलाई प्रभावित गर्न ल्याएको अमेरिकी रणनीति भनेर पनि व्याख्या भइरहेको छ।
किन विरोध भयो ?
1.के हो एमसीसी ?
2. एमसीसीको बजेट
3. विद्युत् प्रसारण परियोजना
4. सडक मर्मत परियोजना
5. बीआरआईसँग सम्बन्ध
6. एमसीसी र हिन्द प्रशान्त रणनीति (आईपीएस) बीचको सम्बन्ध
#नेपालीjapan #nepalijapan #news #politics #nepali #nrna #nrnjapan #kathmandu #pokhara #newspaper #nepalisamachar #nepal #japan #नेपाली #समाचार #जापान #नेपालीjapan
#एमसीसी #mcc #mccnepal #bri #ips #america #china #nepal #india
YouTuber Chetan Karki arrested with brown sugar and marijuana - युट्युबर चेतन कार्की पक्राउ
युट्युबर चेतन कार्की ब्राउन सुगर र गाँजासहित पक्राउ
काठमाडौं: युट्युबर चेतन कार्की लागुऔषधसहित पक्राउ परेका छन्। सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ को खुर्कोटबाट चेतन भ्लगबाट चर्चामा आएका उनलाई प्रहरीले ब्राउन सुगर र गाँजासहित १९ गते...
पूरा पढ्नुहोस्: https://annapurnapost.com/news/chetan...
#नेपालीjapan #nepalijapan #news #politics #nepali #nrna #nrnjapan #kathmandu #pokhara #newspaper #nepalisamachar #nepal #japan #नेपाली #समाचार #जापान #नेपालीjapan
#युट्युबर #चेतन #कार्की #ब्राउन #सुगर #र #गाँजासहित #पक्राउ
https://www.youtube.com/watch?v=oSf9EYupM1k