17/06/2024
मिति २०८१/०३/०२ गते बा.५१ प ५५०३ नम्बरको स्कुटरको ब्लुबुक तपोवन-बालाजु-रत्नपार्क यात्रा गर्ने क्रममा हराउन गएको हुंदा भेट्नुहुने व्यक्तिले यथाशिघ्र सम्पर्क गरि सहयोग गरिदिनु होला । साथै खोज्नको लागि सवैले सेयर गरि सहयोग गरिदिनु होला, धन्यवाद |
सम्पर्क नम्बर : 9812201973