MR. राजा

MR. राजा हुदैन सजिलो सफर जिन्दगी को।
भेटिन सुखको सहर जिन्दगिको।।
(1)

21/02/2025

राजालाइ जेल हाल्ने रे
दिउसै धतुरो खाय के
हो साथिहरु 😂🤣

20/02/2025

खाको तालमा हिजो होटेल
सम्झेर अदालत पुगिएछ जजले भने अडर अडर मैले भने एक चिकेन दुई क्वाटर 😂🤣

19/02/2025

राष्ट्र जोगाउने हो भने हामीलाई साथ् दिनुस : राजा ज्ञानेन्द्र शाह
💓

19/02/2025

अकेले रहने का हुनर ​​रखो क्यूंकि सपने और अपने कभि भी बदल सकते है...!!
✍️💓😳

18/02/2025

जाडोले म्यासेज जमेको होकि तिमीले नै म्यासेज नपठाएको हो, आउदैन त 😂

18/02/2025

तिम्रो सहर र मेरो गाउँमा
यही फरक छ !

- तिम्रो सहरमा
ए बुडि छिटो बत्ती निभाईहाल के सुतम ! उता कोठाको मान्छे अघि देखि खोकिराछ। अहिले केही अप्ठेरो भर बोलायो भने तनाब हुन्छ।

-मेरो गाउँमा
ए बुडि मेरो टर्च लेउ त! पारि माईला को घरमा अघिदेखी धिपधिप टुकि बलिराछ। बुढा बिरामी थे , च्याप्यो कि क्याहो! म पुगेर आउछु।

गाउँका सम्बन्ध अझै पक्का छन

17/02/2025

अन्ततः अध्यादेश विवाद सर्वोच्च प्रवेश, प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै निवेदन दर्ता

17/02/2025

भकारी रितियपछी मुसो त
आउदैन घरमा तिमी टाठिदैमा किन गुनासो गरौ म

17/02/2025

चर्चित कलाकार जितु नेपाल (मुन्द्रे) लाई मातृ शोक परेको छ उनको आमा योगमाया नेपालको आज निधन भएको हो । #हार्दिक_श्रद्धाञ्जली

17/02/2025

तिमी उसैसङ्ग रमाउ, जसले तिमीलाई बुझ्छ, म अलि नबुझ्नेमा पर्छु.!!

16/02/2025

रोएर जित्ने भनेको त आमाबुबालाई मात्र हो संसार जित्नलाइ त धेरै संघर्ष गर्नुपर्ने रच

15/02/2025

एउटा मिठो सम्बन्ध त्यसै सकियो, उसलाई उसको अहंकारले बोल्न दिएन, अनि मलाई उसले गरेको व्यवहारले...!!!

15/02/2025

“रुदै हिड्न भएन, कराउदै हिड्न भएन, जे छ मनमै छ।"

14/02/2025

प्रेम दिवस मनाउन प्रेमी नै हुनपर्छ भन्ने छैन पहिलो प्रेम मेरि आमालाई प्रेम दिवसको शुभकामना !!

14/02/2025

"छरिएको जिन्दगी जसोतसो टिप्दै थिएँ फेरी अर्को आँधी आयो... न बचेको टिप्नै सकें, न टिपेको बचाउनै सकें ।"

13/02/2025

पुरै १० मीनेट kiss खाएपछी उनले भनीन् हजुरले खाएको पानी जुठो त है न नी!
🤣😂

13/02/2025

मैले नबुझेको कुरा.. सैलुनमा जांदा भुंइ भरी कपाल छरिएको हुन्छ, ग्यारेज जांदा भुंइ भरी मोबिल, tools हरु यत्रतत्र छरिएको हुन्छ, मासु पसल जांदा जताततै रगत, मासुको सानासाना टुक्राहरु भेटिन्छ .. तर साला यो बैंकहरुको समस्या चाहिँ के हो ..सुको भेटिदैन त
😂🤣😃

07/01/2025

चीनको तिब्बत (शिजाङ) क्षेत्रमा ७.१ र ५.१ म्याग्निच्युडको भूकम्प, नेपालमा पनि महसुस

आज बिहान नेपालमा दुई पटक भूकम्पको धक्का महसुस गरिएको छ। यूएसजीएस (United States Geological Survey) का अनुसार, पहिलो भूकम्प चीनको तिब्बत (शिजाङ) क्षेत्रमा केन्द्रित रहेको छ, भने दोस्रो भूकम्प पनि त्यही क्षेत्रमै केन्द्रित थियो। नेपालमा यो भूकम्पको प्रभाव पूर्वी र उत्तरी क्षेत्रमा बढी महसुस गरिएको छ।

पहिलो भूकम्प (म्याग्निच्युड ७.१):
समय: बिहान ६:५० बजे (स्थानीय समय)
केन्द्रबिन्दु: चीन, तिब्बत (शिजाङ), नेपाल सिमानासँग नजिक
अक्षांश/देशान्तर: 28.639°N, 87.361°E
गहिराइ: १० किलोमिटर

दोस्रो भूकम्प (म्याग्निच्युड ५.१):
समय: बिहान ६:५८ बजे (स्थानीय समय)
केन्द्रबिन्दु: चीन, तिब्बत (शिजाङ)
अक्षांश/देशान्तर: 28.320°N, 87.423°E
गहिराइ: १० किलोमिटर
नेपालमा प्रभाव:
दुवै भूकम्पका कारण नेपालका पूर्वी र उत्तरी क्षेत्रहरूमा ठूलो धक्का महसुस गरिएको छ।

住所

Osaka, Osaka
545-0021

電話番号

+818085303487

ウェブサイト

アラート

MR. राजाがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

MR. राजाにメッセージを送信:

ビデオ

共有する

カテゴリー