G&G सञ्चार

G&G सञ्चार G&Gसञ्चारLike/Fallow 🙏

प्रधानमन्त्रीलाई १ सय ८० किलोको मालाले नागरिक अभिनन्दन 🫣🫣🫣प्रधानमन्त्री केपी शर्मा ओली पर्सामा आयोजित पार्टी प्रवेश तथा ...
29/12/2024

प्रधानमन्त्रीलाई १ सय ८० किलोको मालाले नागरिक अभिनन्दन 🫣🫣🫣प्रधानमन्त्री केपी शर्मा ओली पर्सामा आयोजित पार्टी प्रवेश तथा जनसभा कार्यक्रममा १ सय ८० किलोको मालाले नागरिक अभिनन्दन गरिएको छ । उनलाई एक सय किलो र अस्सी किलोका दुईवटा मालाले नागरिक अभिनन्दन गरिएको हो ।

Sad news भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको ९२ बर्षको उमेरमा निधन भएको छ । सिंह सन् २००४ मा पहिलो पटक र सन् २००९ म...
26/12/2024

Sad news
भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको ९२ बर्षको उमेरमा निधन भएको छ । सिंह सन् २००४ मा पहिलो पटक र सन् २००९ मा दोस्रो पटक प्रधानमन्त्री भएका थिए । भारतमा भएको आर्थिक उन्नतिका लागि उनलाई विशेष श्रेय दिइन्छ । हार्दिक श्रद्धाञ्जली ।

NPL सबैको हो। खेलमा हार जित हुन्छ, दुबै स्विकार्नु पर्छ। तर यो सुदुरपस्चिमका केही 40,50 जना समर्थकको यो  गतिबिधिले  सुदु...
22/12/2024

NPL सबैको हो। खेलमा हार जित हुन्छ, दुबै स्विकार्नु पर्छ। तर यो सुदुरपस्चिमका केही 40,50 जना समर्थकको यो गतिबिधिले सुदुरपस्चिम रोयलस को सान माथी दाग लागेको छ। केही जनकपुर को जर्सी लगाएका समर्थक लाई घर फर्कदै गर्दा त्यही 40,50 जनाको हुल ले एक एक गर्दै कोहिलाइ घाइते त कोहिलाइ मरन्नाशन हुने गरि कुट्पिट गरेका छन। कुट्न पनि जनकपुर बोट्सका समर्थक खोजी कोहिले फलामको रड ,बाँषको भाटा , ढुङ्गा ,मुक्का, खुट्टाका जुत्ता ले यसरि कुटेकी हेर्ने ले न के गर्न सक्यो न ,न किटाइ खाने ले नै रोक्न सके। रोक्न पनि कसरी रोकुन हिढ्दा हिढ्दै एक्कसी 40,50 जना ले कुट्दा उ किटाइ खाने बाहेक केही प्रतिबाद गर्न सकेनन् । ढुङ्गा यसरि हानेका थिए कि वरिपरि का लाई समेत लागेका थिए।

कम्तिमा पनि ती 40,50 जनाको हुलले तीन चार पटक तल माथी अराजक गति बिधि गरि रहेका थिए।त्यस्तो सम्म हुदा पनि प्रहरी प्रसाशन कता थियो अत्तोपत्तो थिएन। करिब सयौ जना ले सयौ पटक कल गरे पछि प्रहारी आएका थिए र त्यहा बस्ने सोझासाझालाइ भाटा हानेका थिए ।

हामी प्रहरी हरुलाइ ढिलो आउनु भयो भन्दा " अब झगडा गर्नेको पछि लागेर हुन्छ त" भन्ने जस्ता प्रतिक्रिया दिएका थिए।

NLP सम्मपन्न भयो। सम्पुर्ण नेपालि को खुशिको कुरा हो । तर न सुरुको दिनमा क्यान र प्रहरी प्रशासनले ब्यबस्थापन गर्न सक्यो न त अन्तिम दिन नै। प्रहरी प्रशानको ठुलै कम्जोरी देखियो। जे हुनु भइहाल्यो तर आगामी दिन यस्तो घटना नहोश । घाइते प्रती शिघ्रस्वास्थ्य लाभको कामना।

दुई शब्द बुहारीलाई😝
09/12/2024

दुई शब्द बुहारीलाई😝

04/12/2024

आयुषको मम्मीको अन्तिम कुरा।

नेपाल प्रिमियर लिग (एनपीएल) का प्रशिक्षकहरू : केभिन ओब्रायन (बिराटनगर किङ्गस्), उमेश पटवाल (चितवन राइनोज), पुबुदु दसानाय...
24/11/2024

नेपाल प्रिमियर लिग (एनपीएल) का प्रशिक्षकहरू : केभिन ओब्रायन (बिराटनगर किङ्गस्), उमेश पटवाल (चितवन राइनोज), पुबुदु दसानायके (जनकपुर बोल्ट्स), ज्ञानेन्द्र मल्ल (कर्णाली याक्स), वसन्त शाही (काठमान्डु गुर्खाज), नन्दन फाडनिस (लुम्बिनी लायन्स), राजीव कुमार (पोखरा एभेन्जर्स), जगत टमाटा (सुदूरपश्चिम रोयल्स)
👍प्रशिक्षकका आधारमा समर्थन गर्नु पर्यो भने कुन टिमलाई समर्थन गर्नुहुन्छ कमेण्ट गॉर्नस?

आ-आफ़नो टिमको नाम comment गरम त! कस्को टिम कड़ा?     coming soon
23/11/2024

आ-आफ़नो टिमको नाम comment गरम त! कस्को टिम कड़ा? coming soon

आफ्नो पात्रो चिन्ह लगाउनुहोस्! 🏏 सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स डिसेम्बर ३ मा भिड्दैछन् । अझ चर्को स्वरमा गर्जन गर...
23/11/2024

आफ्नो पात्रो चिन्ह लगाउनुहोस्! 🏏 सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स डिसेम्बर ३ मा भिड्दैछन् । अझ चर्को स्वरमा गर्जन गरौं र हाम्रा च्याम्पियनहरूको लागि हर्षोल्लास गरौं! 💛





एमालेलाई काठमाडौ महानगरले रु १ लाख जरिवाना गरेको छ।
22/11/2024

एमालेलाई काठमाडौ महानगरले रु १ लाख जरिवाना गरेको छ।

लगभग १ करोड ३० लाख हारहरी लगानीमा बनेको  ‘सारङ्गी’ले प्रदर्शनको २१ दिनसम्ममा ४० करोड रुपैयाँको व्यापार गरेको छ । नेपाली ...
22/11/2024

लगभग १ करोड ३० लाख हारहरी लगानीमा बनेको ‘सारङ्गी’ले प्रदर्शनको २१ दिनसम्ममा ४० करोड रुपैयाँको व्यापार गरेको छ । नेपाली फिल्म उद्योगमा अहिलेसम्मकै उच्च कमाइ गरेर कीर्तिमान कायम गरिसकेको ‘पूर्णबहादुरको सारंगी’ फिल्मको बक्स अफिसमा अझै उकालो ग्राफ कायम छ। हलहरूमा प्रदर्शन सुरू भएको फिल्मको अकुपेन्सी अझै उच्च दरमा रहेको र प्रायः हलहरू दर्शकले फुलहाउस भएको निर्माण टोलीको भनाइ छ।

21/11/2024

राम्रो कुरा सबैले सेयर गरौ ::भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार सेवा सुरुवात गरेको छ।

21/11/2024

अंततः हिरासत बाट छूटे रबी लमीच्छने,गठबंधन सरकारले घुड़ा टेके, बालेन शाहले मनाए खुसी, हर्क सम्पांग पनी खिसियानी मनाए।
अब बॉलेन, हर्क र रबी मिलेर देस बनाऊँने भये। दुर्गा प्रसाईलाई पनी साथ मै लैजाने…. तेरीमाँ झ्याकने???

NPL comming soon
21/11/2024

NPL comming soon

24/10/2024

सरकार मर्‍यो,हामीलाई जुठो पर्‍यो !!
तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहि हतकडी ??
तपाई विचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपि दिनुपर्ने?
तपाई प्रमाणित भ्रष्टाचारी बाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने,मैले ठगीको आरोप खेपी दिनुपर्ने ।
तिमीहरु राज्यका भए भरको शक्ति लगाएर अनुसंधान गर्दापनि केही भेट्दैनौ अनि तिम्रो एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चड्नु पर्ने?
तिमी र तिम्रा नेता मिलेर सहकारी बाट ८७ अर्ब अपचलन गर्ने, मैले सहकारी ठग भैदिनु पर्ने?

24/10/2024

GB राई नेपाल फर्कन चाहेको ई-मेल प्राप्त , सुरक्षा व्यवस्था मिलाई दिन आग्रह।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध रुपन्देही जिल्ला अदालतबाट पक्राउ प...
24/10/2024

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध रुपन्देही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । सहकारी ठगीसम्बन्धी छानबिनका लागि जिल्ला अदालत रुपन्देहीले बिहीबार लामिछानेविरुद्ध प्रहरीलाई पक्राउ अनुमति दिएको हो । कास्कीबाट पक्राउ पुर्जी भएको आधारमा हाल लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।

कूरो यस्तो आयो, अन्तराष्ट्रीय स्तरमा कसरी लीक भयो?यो पक्कै पनी अहिलेको नालायक सरकारको दुःसाहस हुRabi Lamichhanene_
22/10/2024

कूरो यस्तो आयो, अन्तराष्ट्रीय स्तरमा कसरी लीक भयो?
यो पक्कै पनी अहिलेको नालायक सरकारको दुःसाहस हुRabi Lamichhanene_

रबि लामीछानेको पकराऊ सम्बन्धमा “आरएसपी “को विज्ञप्ति     विक्रम संवत् २०८१ कात्तिक २ गतेनेपाल संवत् ११४४ कौलागा पारु    ...
18/10/2024

रबि लामीछानेको पकराऊ सम्बन्धमा “आरएसपी “को विज्ञप्ति


विक्रम संवत् २०८१ कात्तिक २ गते
नेपाल संवत् ११४४ कौलागा पारु

विज्ञप्ति

हाम्रो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई गरिएको पक्राउप्रति हामी घोर भर्त्सना गर्दछौं ।

संसदीय छानबिन समितिले सहकारी ठगीमा कुनै संलग्नता नरहेको भनी पुष्टी गरेको अवस्थामा सोही मुद्दामा सभापतिलाई पक्राउ गरिनु राजनीतिक पूर्वाग्रह प्रेरित कदम रहेको हाम्रो ठम्याई छ । तथापि रास्वपा विधिको शासनलाई सम्मान गर्दै राज्यका न्यायिक निकायको छानबिनलाई सघाउन सदैव तयार छ । तर, कानुनका छिद्रमा टेकेर रास्वपा र हाम्रा सभापति माथि साँधिने राजनीतिक प्रतिशोध हामीलाई कदापि स्वीकार्य छैन ।

बिना कारण, बिना आधार सभापतिलाई पक्राउ गरेर आम जनाताको सहकारीमा डुबेको ८७ अर्ब अपचलन गर्नेलाई उन्मुक्ति दिने खेल सुरु भएको सहजै बुझ्न सकिन्छ । गिरीबन्धु, भुटानी शरणार्थी काण्ड, टेरामक्स र वाईडवडी जस्तो अरबौंको घोटालामा आपसी समझदारीमा एक अर्कालाई बचाउँदै लुट्दै आएका दलहरूले नयाँ राजनीतिक अभियानप्रति आक्रमण गरेका हुन् । हामी डराएका छैनौं, तर्सिएका हैनौं । अब परिवर्तनको लडाई थप बुलन्द भएको छ ।

हामी यो देशमा परिवर्तन चाहने सम्पूर्ण आम नेपाली जनतालाई आह्वान र अनुरोध गर्न चाहन्छौं, यो देशमा दशकौंदेखि हुँदै आएको राजनीतिक जालझेलको विरुद्ध उभिन सचेत रहनुहोस् ।

मनिष झा
प्रवक्ता (कार्यवाहक)

住所

Minato, Tokyo

電話番号

+9779817809691

ウェブサイト

アラート

G&G सञ्चारがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

G&G सञ्चारにメッセージを送信:

ビデオ

共有する