
21/01/2024
बधाई छ जापानलाई 🇯🇵
जापानले आफ्नो यानलाई चन्द्रमाको सतहमा सफ्ट ल्यांडिङ गराउन सफल भएसँगै चन्द्रमामा आफ्नो यान सफलतापूर्वक पुर्याउने राष्ट्रहरुमा आफूलाई समावेश गरेको छ। यसअघि अमेरिका, रुस, चीन र भारतले यसमा सफलता प्राप्त गरिसकेका छन् ।
Join our Group 👉️ Nepali in Japan