The Times of Peshok

  • Home
  • The Times of Peshok

The Times of Peshok This is a page for the people by the people and to the people. The main reason to creat this page is for information,entertain, transforming the people .

22/08/2023


आरोपी पक्राउ ।
नाबालिक छात्राको हत्या गर्ने मुख्य आरोपीलाई पक्राउ गरिएको छ।
बुधबार सिलगढीको मतिगढा थाना अन्तर्गत सिटी सेन्टर नजिक एक जंगलमा नेपाली स्कुलकी नाबालिक छात्राको निर्मम हत्या गरिएको थियो।
घटनालाई लिएर सिलगढी मेट्रो पोलेटिन पुलिस अनि मतिगढा थानाले संयुक्त रुपमा अनुशन्धान चलाएर 5 देखि 6 घन्टा भित्र नै हत्याका मुख्य आरोपीलाई पक्राउ गरेको छ।
बताइए अनुसार लेलिन कोलोनी नामक ठाउँबाट आरोपीलाई पक्राउ गरिएको हो। आरोपित युवाको उमेर 21 वर्ष रहेको जानकारी प्राप्त भएको छ।

22/08/2023

सिलगढीमा एकजना नेपाली स्कुले नानीको हत्या, घटनाको मुद्दा बंगाल विधानसभामा उठाउने विधायक बी पी बजगाईंको भनाई।

हिजो मतिगढा सिटी सेन्टर नजिक जङ्गलबाट एकजना छात्राको रगताम्मे अवस्थामा शव भेटाइएको हो।
अनुहार क्षत विक्षत भएका कारण उक्त स्कुले नानी को हुन् भनेर हाल परिचय पाउन सकिएको छैन। उक्त नाबालिका नेपाली कल्याणी स्कुलकी एक छात्रा भएको समाचारहरुमा उल्लेख छ। मतिगढा पुलिसले घटनाको अनुसन्धान गरिरहेको तथा हत्याराको खोजीमा लागिपरेको छ।

यसैबिच खरसाङका विधायक बी पी बजगाईँले यो घटनालाई बंगाल विधानसभामा उठाउने बताउनुभयो। हत्याको घोर निन्दा गर्दै अपराधीलाई कडा सजाय हुनुपर्ने उनले माग गरेका छन् ।

उहाँले फेसबुकमा लेख्नुभएको छ-
"यो के भईरहेको छ। यिनी हाम्री चेली हुन। आज बेलुकी यो अवस्थामा भेटिएको छ। सानी स्कूले बालिकालाई बर्बरतापूर्वक हत्या अनी हत्या अघि कुकृत्यको आशंका। घटना मतिगढ़ा नजिक मोटाजोतको हो। घटनाको तीव्र निन्दा गर्दछु अनि अपराधीले कड़ाभन्दा कड़ा सजाय पाएको हुनुपर्छ। पुलिस प्रसासनले दबावरहित कारवाई गरोस। सिलगड़ीमा हाम्री चेलीबेटी किन सुरक्षित छैनन। यी नाबालिक विद्यार्थी चेलीको चित्कार विधानसभासम्म पूर्याईने छ।"

- बी पी बजगाईं

30/08/2022
13/03/2022
Admissions open for session 2022 We Uttranchal University accredited with grade A+ NAAC in Uttrakhand offering Engineeri...
08/03/2022

Admissions open for session
2022

We Uttranchal University accredited with grade A+ NAAC in Uttrakhand offering Engineering, Business, Designing, Agriculture, law, health Science, Modern Media etc. related courses...
for Registration contact on 7819044736

Regards
Uttranchal University

यसपाली १/३/२२ मंगलबारको दिन, गैरी गाउँ शिवग्राम समाजले "महाशिवरात्री"  भव्यरुपमा मनाइने तय गरेको छ । तर्सथ सम्पुर्ण इच्छ...
26/02/2022

यसपाली १/३/२२ मंगलबारको दिन, गैरी गाउँ शिवग्राम समाजले "महाशिवरात्री" भव्यरुपमा मनाइने तय गरेको छ । तर्सथ सम्पुर्ण इच्छुक भक्तजनहरुलाई उपस्थित भएर पुजाको लाभान्वित पाठनमा हार्दिक स्वागत जनाउँदछौ..!!
धन्यवाद🙏🙏

*BREAKING JUST IN* The cabinet has given green signal to the New Education Policy.  After 34 years, there has been a cha...
21/02/2022

*BREAKING JUST IN*
The cabinet has given green signal to the New Education Policy. After 34 years, there has been a change in the education policy. The notable features of the new education policy are as follows:
*5 Years Fundamental*
1. Nursery @4 Years
2. Jr KG @5 Years
3. Sr KG @6 Years
4. Std 1st @7 Years
5. Std 2nd @8 Years
*3 Years Preparatory*
6. Std 3rd @9 Years
7. Std 4th @10 Years
8. Std 5th @11 Years
*3 Years Middle*
9. Std 6th @12 ​​Years
10.Std 7th @13 Years
11.Std 8th @14 Years
*4 Years Secondary*
12.Std 9th @15 Years
13.Std SSC @16 Years
14.Std FYJC
15.STD SYJC @18 Years
*Special and important things*:
* Board will be in 12th class only, MPhil will be closed, college degree of 4 years *
* 10th board is over, MPhil will also be closed,*
* Now students up to 5th standard will be taught in mother tongue, local language and national language only. The rest of the subject, even if it is English, will be taught as a subject.*
* Now only 12th board exam will have to be given. Whereas earlier it was mandatory to give 10th board exam, which will not happen now.
* Examination will be held in the semester from 9th to 12th class. Schooling will be taught under the 5+3+3+4 formula.*
At the same time, the college degree will be of 3 and 4 years. That is, certificate on the first year of graduation, diploma on the second year, degree in the third year.
*3 year degree is for those students who do not want to take higher education. Whereas students pursuing higher education will have to do a 4-year degree. Students doing 4-year degree will be able to do MA in one year*.
*Now students will not have to do MPhil. Rather, MA students will now be able to do PhD directly.
*There will be no board exam in 10th.*
*Students will be able to do other courses in between. The gross enrollment ratio in higher education will be 50 percent by 2035. At the same time, under the new education policy, if a student wants to do another course in the middle of a course, then he can do the second course by taking a break from the first course for a limited time.
*Many reforms have also been made in higher education. The reforms include graded academic, administrative and financial autonomy etc. Apart from this, e-courses will be started in regional languages. Virtual Labs will be developed. A National Educational Scientific Forum (NETF) will be started. Please tell that there are 45 thousand colleges in the country.
*There will be same rules for all institutions, government, private, deemed.*https://nvshq.org/article/new-national-education-policy-nep-2020/

New National Education Policy नई शिक्षा नीति Know NEP 2020 5+3+3+4 Structure PDF Highlights Pdf Download new National Education Policy

01/09/2021
31/08/2021
27/07/2021

गोजा१,गोजा२,गोरामुमो,बिजेपी द्वारा पालै पिलो गर्दै अाज शहिद दिवस पाल्न गर्यो।

23/07/2021
02/07/2021

UNTH-PAHAD KE NICHE: At Least 8 European Countries Include India's Covishield in Green Pass List - Estonia Approves Both Covaxin and Covishield

At least nine European countries including, Austria, Germany, Slovenia, Greece, Iceland, Ireland and Spain, and Switzerland have approved the Covishield COVID-19 vaccine for 'Green Pass'.

Separately, Estonia has also confirmed that it will recognise all vaccines authorised by the government of India for the travel of Indians to that country.

30/06/2021
30/06/2021
The TOP को तर्फबाट मिस्टर रिमल मोक्तान ज्यू अनि मिस्टर बिक्की थापा ज्यूलाई धेरै धेरै बधाई अनि सुभकामना टक्र्याउँदछु। सधै...
14/06/2021

The TOP को तर्फबाट मिस्टर रिमल मोक्तान ज्यू अनि मिस्टर बिक्की थापा ज्यूलाई धेरै धेरै बधाई अनि सुभकामना टक्र्याउँदछु। सधैं यस्तै समाजिक कार्यहरुमा अग्रसर रहने कामना गर्दछौं।🙏🙏

सुभकामना अनि धेरै धेरै बधाई छ सेफ सामशण ज्युलाई😊
14/06/2021

सुभकामना अनि धेरै धेरै बधाई छ सेफ सामशण ज्युलाई😊

25/05/2021
25/05/2021

आगमी २६र २७ मईको दिन दार्जीलिङ पहाड़भरि आँधी हुरी आउने सम्भावना|

नागरी धजे ,२४ मई ( कृष्ण पी ठटाल ) मौसम विभाग द्धारा जारी निर्देश अनुसार आगमी 26 अनि 27 मईको दिन दार्जीलिड. जिल्ला भरि आँधी बेहेरी ( साइकोलोन ) यास आउने खबरलाई ध्यानमा राख्दै पोख्रेबोड. ग्राम पञ्चायत तीनद्धारा नोटिस जारी गर्दै क्षेत्रबासीलाई सचेत भईदिने अनुरोध गरेका छन । विशेष गरी सेल्फ हेल्फ ग्रुप एव् आगनबाड़ी कर्मचारीहरूले यस बिषयमा क्षेत्रका जनमानसलाई जागरूक गराउने पञ्चायत प्रमुख महेन्द्र सिन्चेउरीले जनाएका छन।

15/05/2021


पश्चिम बङ्गालमा भोलिदेखि पुर्ण लकडाउन

पश्चिम बङ्गालमा राज्य सरकारले भोलिदेखि 30 मईसम्म पूर्ण लकडाउन लागु गर्ने खबर आएको छ। बङ्गाल सरकारका मुख्य सचिवले घोषणा गरेका छन्।

लकडाउन भोलि 16 मई बिहानको 6 बजेदेखि शुरू भएर 30 मई बेलुकी 6 बजेसम्म लागु हुनेछ।

मानिसहरूको विशेष सुविधाहरूको ख्याल राखेर जरूरी कुराहरूको लागि छुट दिइने बताइएको छ।

◾रातको 9 बजेदेखि बिहानको 5 बजेसम्म कर्फ्यु।

◾अत्यावश्यक सेवाहरूलाई छुट। दवाई दोकान खुल्ला रहने।

◾वैवाहिक कार्यक्रममा 50 भन्दा धेर मानिस भेला हुन नपाउने। अन्त्येष्टीमा केवल 20 मानिसको भेलालाई छुट।

◾लोकल ट्रेन, मेट्रो सेवा, अनेतर-राज्य बस/रेल सेवा बन्द।

◾राज्यभित्रै अत्यावश्क सामान बोक्ने बाहेक ट्रक सेवा बन्द रहनेछ। नीजि गाडी, ट्याक्सी, अटो आदिको चलाचल बन्द।

◾सबै नीजि दफ्तर, स्कूल, कलेज बन्द।

◾बजार, साग सब्जी, फलफूल, बेकरी, दुध आदि बेच्ने दोकानहरूलाई केवल बिहानको 7 बजेदेखि 10 बजेसम्म छुट।

09/05/2021
👍
06/05/2021

👍

😢
06/05/2021

😢

Girls try this..👍
08/02/2021

Girls try this..👍

Visit triveni camp..❤️
30/01/2021

Visit triveni camp..❤️

20/05/2020
17/05/2020
11/05/2020
07/05/2020
06/05/2020

In view of the Covid-19 preparedness in the hills the GTA has offered its space at Triveni for creation of level I, II facilities.
This was decided in a meeting with the OSD of North Bengal Dr S K Roy, in charge of coordination between districts of Norht Bengal for containment and treatment of Covid-19.

The first meeting was held at Kalimpong on 2nd May, 2020 where the PS, GTA; OSD, DM, SP, CMOH and other officials of Kalimpong participated.

This would be a 100 bedded facility which would have arrangement for testing for Covid-19 and further follow up if found positive.

Tomorrow there would be another meeting in Lal Kothi with the GTA and Officers of District and Health administration where I would be personally present.

The facility thus created would be unique for the GTA area and it would enhance the health infrastructure in general and fighting pandemic Covid-19 in particular.

03/05/2020
02/05/2020
01/05/2020

दार्जीलिङ, 1 मईः स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयद्वारा जारी सूचीका अनुसार उत्तर बङ्गालमा चार जिल्ला क्रमै....

30/04/2020
29/04/2020

:
केन्द्र सरकारको गृह मन्त्रालयले आज एउटा आदेश जारी गरेर देशको विभिन्न ठाउँहरुमा फसेर बसेको आफ्नो राज्यको मानिसहरु आ-आफ्नो राज्यले लान र पठाउन सक्ने बताएको छ तथापि यसको निम्ति राज्य सरकारहरुले नोडल अथोरोटी तोकेर मानिसहरु पठाउने र ग्रहण गर्ने नियम तय गर्नुपर्ने छ।

देशका 11 संबेदनसिल जिलाहरुमा,दार्जिलिङ कालेबुङ्ग,अनि जलपाइगुडी परेको छ।धन्यवाद केन्द्र  सरकारलाई।।
29/04/2020

देशका 11 संबेदनसिल जिलाहरुमा,दार्जिलिङ कालेबुङ्ग,अनि जलपाइगुडी परेको छ।धन्यवाद केन्द्र सरकारलाई।।

23/04/2020

Address


Alerts

Be the first to know and let us send you an email when The Times of Peshok posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share