नेपालको बाटो हुँदै आतंकवादी घुसेको भन्दै भारतको बिहारमा ‘हाईअलर्ट’
29/08/2025
कस्तो दुःखद खबर,,महिनावारी भए पछि त्रिपाल मुनि छाउगोठमा सुतिरहेको बेला ढुङ्गा खसेर लाग्दा अछाममा २ जना (महिला र बालिका) को मृ' त्यु भएको छ। 😢💔
29/08/2025
सासुको निधनमा बुहारिले गरिन किरिया:
काभ्रे बनेपा ११ की देवी खत्रीले सासु पदमकुमारी खत्रीको निधनपछि आफैंले दागबत्ती दिँदै किरिया गरेकी छिन। श्रीमान् २५ वर्षअघि गुमाएकी उनले छोरा नभए पनि महिलाले किरिया गर्न सक्ने सन्देश दिएकी हुन्। हार्दिक श्रद्धाञ्जली!!
16/08/2025
धनगढी उपमहानगरपालिकाले बहुतले घरमा आगलागी भएर विपद्को बेला मान्छेलाई सहज र सकुशल उद्धार गर्न सेफ्टी जम्प एयर ब्यागको व्यवस्था गरेको छ।
16/08/2025
धनगढी उपमहानगरपालिकाले बहुतले घरमा आगलागी भएर विपद्को बेला मान्छेलाई सहज र सकुशल उद्धार गर्न सेफ्टी जम्प एयर ब्यागको व्यवस्था गरेको छ।
16/08/2025
Back to Back defeats as Nepal loses the match with Bangladesh A. 🫣
14/07/2025
यो हाम्रो सुदूरपश्चिम भरी अझै पनि छाउपडी गोठ मा बस्ने चलन छ कैले सम्म यसरी बस्न सक्छन् हाम्रा चेली बेटी हरु मैनाबारी भएको समय मा घर परिवार को परिपक्क साथ care चाइन्छ याे परम्परा को अन्ते होस् 🥹🥹
10/04/2025
10/04/2025
This is his ground 💗
10/04/2025
Just in: RCB lost to DC by 6 wickets in the ongoing IPL.🔥😮
09/04/2025
अछामको बान्नीगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा गए राति भएको आगलागीमा २७ घर जलेका छन् । आगलागीले झन्डै सात करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
Be the first to know and let us send you an email when Rutin of pashim band posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.