Divya Bharati online news

  • Home
  • Divya Bharati online news

Divya Bharati online news Online News 24 x 7
Current news affairs and views of peoples surrounding india

01/09/2022

80% गरीबले देखेको सपना बिपनामा परिणत भएको हेर्ने
महाइच्छा हो - आजको राजनीति ।

01/09/2022

25 बर्ष र 03 बर्षमा तुलना हुन सक्दैन तर मूल्यकण हन जरूरी छ।

01/09/2022

जीउन चहाँनेहरूलाई कठिन समय भएको छ आज ।

11/05/2022

नबोल साथी!
यदि तिमी सत्य बोल्छौ भने बोल्दै नबोल ।
किनकी यदि तिम्रोमा पद र पैसा छैन् भने तिमीले बोलेको सबै झुठ र बिरोध साबित हुनेछन् ।

09/05/2022

सुविचारको बुलडोजर चलाऊ, कुबिचारको आयु लामु हुँदैन ।

ढुग्ङामुड़ाको जमाना छनीति न्याय कहाँ छ  र ?रवाफ छ पैसा रसकोसिद्धान्त यहाँ कहाँ टिक्छ र ?
04/05/2022

ढुग्ङामुड़ाको जमाना छ
नीति न्याय कहाँ छ र ?
रवाफ छ पैसा रसको
सिद्धान्त यहाँ कहाँ टिक्छ र ?

19/04/2022
राम्रो मान्छेको जमाना  सकिएकै हो कि ??
07/04/2022

राम्रो मान्छेको जमाना
सकिएकै हो कि ??

21/03/2022

राजनीतिले हर तप्काका जनततालाई न्याय दिनु सक्नु मर्छ ।
यो एउटा महायुद्ध पनि हो । युस युध्दमा बुद्धिमान नागरिकहरुको अहम भुमिका हुनु
जरुरी हुन्छ न कि बलवान र कपटखोरीकोमात्र ।

17/03/2022

खाई न पाई- छालाको टोपी लगाई ।।

17/03/2022

कस्तो जमाना ??
कस्तो बिडम्बणा ??
राम्रो काम गर्छु , समाज कल्याण गर्छु भन्यो भने परिक्षा दिनु पर्ने । नराम्रो काम, छल-कपट, भड़ुवाबाजी , राजनीतिक फरेब फैलाउनलाई चाँहिन्दैन परिक्षा । सत्य बोल्यो भने नाकाम हुनु पर्दो रहेछ । वहा जमाना ! वहा!! कस्तो खेल तेरो ? चोट्टालाई मानमनितो , सोझा सत्यलाई बहिष्कार ।ईमान्दार मान्छेले काम गर्न सहयोग माग्दा 'भीख' मागेको जस्तो गर्छन् - महाशयहरू ।छि..छि..छि..!! सत्ता र शक्ति सऺधै कसैको रहिरहदैन । वहा कलियुग । वहा !!

15/03/2022

सिक्किममा वाक स्वतंत्रता छ....?

सन 1973 देखि नै सिक्किमको माटोमा प्रजातन्त्र कोपिलाको हो । 1975 देखि पूर्णतया फूल्यो पनि । त्यसै कालखण्डदेखि नै यो माटोमा कत्ति प्रजातन्त्र छ भन्नेहरु आज छैनन्, छैन भन्नेहरू आजपनि छन ।
कुनै युग सन्तुष्ट छैन । समय लरबराई रहन्छ । मजधारमा आयामहरू उत्तर खोजिरहन्छन् अनि उत्तर आयाम खोजिरहन्छ । चलिरहन्छ समय चक्र । युक्रेनको वर्तमान जस्तो ।
काजी साहाबको 5 बर्ष, भण्डरी साहाबको साड़े चौध बर्ष, सञ्चमान साहाबको 6 महिना ,चामलिङ साहाबको 25 बर्ष हुदै गोले साहाबको तीन बर्षसम्ममा समय पनि परिपक्क भइसकेको छ,
बुझिन्छ ।
विगतको इतिहासले धेरै
थोक लुकाएको छ । कतै उज्यालो त कतै अन्धकार । हीज प्रेस तोड़िएको कथा , प्रत्रकार ढुट्याईएको मर्मिक गन्थन- मन्थन आलै छ आजपनि ।
तर ...2019 देखि यता समयको नविन चक्रमा यस्ता घटनाहरू घटेका छैनन् । Social media, print media , general writer, thinker, analyzer आदि सबै स्वतंत्रताकासाथ मुलुक र मुलुकबासीको हित,सुरक्षा र सभ्यताको निम्ति बोल्दैछन्, लड़दैछन्, लेख्दैछन् ।
के सिक्किममा वाक स्वतंत्रता छ/छैन ?आज कसैलेपनि भन्न सक्छ - सिक्किममा वाक स्वतंत्रता छ । साधारण जनता देखि विद्वान् , सामाजिक चिन्तकहरू खुलेर बोल्छन, लेख्छन । यो एक प्रजातान्त्रिक सुव्यवस्थित प्रणालीको नमुना हो । लोक निर्माणको निम्ति सुलभ कदम हो । यसैले श्रीमान गोले साहाब लोकप्रियता बन्दै जादैछन ।

बुध्दिजीवी शून्य देशभन्दा स्वार्थी, पाखण्डी, लालची र स्वघोषित बुध्दिजीवीहरू जहाँ निदाएको चटक गर्छन त्यो देश वा राज्यको अ...
14/03/2022

बुध्दिजीवी शून्य देशभन्दा स्वार्थी, पाखण्डी, लालची र स्वघोषित बुध्दिजीवीहरू जहाँ निदाएको चटक गर्छन त्यो देश वा राज्यको अधोगती
निश्चित हुन्छ ।

2024 मा एसकेएमसिक्किमको राजनीतिमा आउने भविष्यका दिनहरूममा ठूलै परिवर्तन आउने सभ्वाना देखिन्दैछ । आगामी पऺच्ञ्यात चुनावपछ...
14/03/2022

2024 मा एसकेएम

सिक्किमको राजनीतिमा आउने भविष्यका दिनहरूममा ठूलै परिवर्तन आउने सभ्वाना देखिन्दैछ । आगामी पऺच्ञ्यात चुनावपछि प्रमुख बिपक्षी पार्टी एसडीएफ पूर्णरुपले समाप्त हुने दिशातर्फ बढदै गरेको सिक्किमबासीहरूको मत छ ।
एसकेएम पार्टीका नेता श्रीमान पी एस गोलेज्यूको जनतामा बढ़दो लोकप्रियता र प्रतिपक्षी नेता श्रीमान चामलिङज्यूको जनाधारको खुस्कन्दो वर्तमानले भविष्यमा सय प्रतिशत एसकेएम कै पल्ला भारी देखिन्दैछ ।
राज्यमा तेस्रो शक्तिको आगमन हुने भन्ने हल्लाको पनि गहिरो र मजबुत पकड़ बन्न सक्ने आधार देखिन्दैन । नामको नयाँ पार्टी भएरपनि ब्यक्तिहरू नौलो र दूरदर्शी नभएपछि जनतामा चाँसो र भरोसाको बिषय बन्न सकिरहेको छैन् ।
आज राज्यका 70% जनताहरु एसकेएम कै नेतॄत्वप्रति बिश्वास र भरोसा जताईरहेका छन भने 30% जनतामात्र अन्योलमा देखिन्दैछन ।
राज्यमा कामहहरु नभएका छैनन् । पूर्वाधार बिकाशका तमाम कामहरूदेखि शिक्षा, स्वस्थ,खेल किड़ा, बिभिन्न क्षेत्रमा रोजगार, स्वरोजगारका , सरकारी नियुक्तिको क्षेत्रमा तमाम नियुक्ती भइरहेको छ । यसैले 2024 मा एसकेएम फेरि बहुमतले सरकारमा आउने शतप्रतिशत प्रबलता छ ।
2024 मा आउने छ भुचाल । मुख्यामन्त्री गोले साहाबको हुने छ जादुयी जीत ।
-आनाथ

13/03/2022

राजनीति....

कुनै ब्यक्तिले राजनीतिक बिचार र विश्वासलाई किन्न र कुल्चन सक्दैन् । राजनीति अवसरवादमा केहि दिन फस्टाउन त सक्छ तर
फल्न सक्दैन । झुट, असत्य, र छलकपटमा बेरिएको राजनीति सदैव शऺका र डरको घेरोमा हुन्छ । कॄतिमताले रऺग्ङिएको सत्य सड़कको भित्तामा पोतिएको चुना झै हुन्छ जसले एक झरीभन्दा बैसी वर्षा
पर्खन सक्दैन ।
-अनाथ

Address


Telephone

+917384085277

Website

Alerts

Be the first to know and let us send you an email when Divya Bharati online news posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Divya Bharati online news:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share