Readers Club Tindharey

  • Home
  • Readers Club Tindharey

Readers Club Tindharey The main purpose of this page is to encourage every aged group to read books and discuss on differen

मुटु जलिरहेछ । तपाईंको आत्माले शान्ति पाउन ।
27/02/2024

मुटु जलिरहेछ । तपाईंको आत्माले शान्ति पाउन ।

12/01/2024
रिडरस क्लब तीनधारेद्वारा चलाइएको किताब पढौ अभियानको दोस्रो वर्षमा म हे स द्वारा आफ्नो दिदीलाई भाइटीकामा किताब उपहार दिँद...
06/11/2021

रिडरस क्लब तीनधारेद्वारा चलाइएको किताब पढौ अभियानको दोस्रो वर्षमा म हे स द्वारा आफ्नो दिदीलाई भाइटीकामा किताब उपहार दिँदै ।

30/05/2021

छाला

प्रयास प्रधान

छाला एउटा
रोग हो
नशा हो
मोह हो।
त्यसैले त काइला
तेरो छालालाई रोग लागेको छ
रोग।
तेरो यो
गोलो आकारको
नीलो छाला भको
गाउँ छ नि
हो त्यहीँ गाउँको
तेरै साथीको छाला
काटेर, काटेर बनाएको
कात्रो लगाउने
रोग लागेको छ तलाई I
बुझिस् काइला?
' लाज ' नाम गरेको रोग ,
र बुझि राख
यस रोगको कुनै औषधी छैन
यो त वंशाणुगत रोग हो ।
त्यसैले
कि तेरो छालालाई अब योगी बना
कि चाहिँ समय यात्रा गरा।

काइला,
तेरो छालालाई त
नशा,मोह पनि पो भाको रहेछ।
निर्मला,निर्भया, असिफा
जस्ती सुन्दर अनि निर्दोष छालालाई
हेरेर नै सब थोक गर्ने।
ति निर्दोषहरूका कोमल छालालाई
गिद्धले झैँ नोच्ने
नशा भाको रहेछ
खतरा नशा
'सेक्सको नशा'।
त्यसैले तेरो छाला अब
डराउनु पर्छ।
कारण,
तेरो छालाले
महाभारतको द्रौपदी र
रामायणको सिताको
छाला मात्रै
पढेका रहेछ
देखेका रहेछ।
तेरो छालाले बिर्सेछ पढ्न
बिर्सेछ देख्न,
झाँसी कि रानी,
क्लियोपाट्र,
मदर तेरेसा,
गौरी लंकेश र
नांगेली हरूका छालालाई।
त्यसैले कि त अब
तेरो छाला काट
अनि बनी दे मासु र हड्डी ।
कि चाहिँ मोर्डन हस्तिनापुरलाई
तेरो घर बना,
गाउँ बना,
देश बना,
जहाँ तेरो जस्तो
बलात्कारी छालाले पनि
वकिल पाउँछ वकिल।

साच्चै सुन्दर कविता र कविता बाचन हेर्न चाहनुहुन्छ भने यो कविता अवश्य हेर्नुहोस्। मन परे like,share अनी comment गरीदिनूहो...
20/05/2021

साच्चै सुन्दर कविता र कविता बाचन हेर्न चाहनुहुन्छ भने यो कविता अवश्य हेर्नुहोस्। मन परे like,share अनी comment गरीदिनूहोस। https://youtu.be/JQ6U4z3l49I

कवि परिचयनाम: कृतिका शर्माठेगाना: पोख्रेबुङ दार्जिलिङपेशा: विद्यार्थीरुचि: कविता लेखन,नृत्य,संगीतप्रथम कृति वा ....

08/03/2021
06/12/2020

Some acts of today performed by the members of Readers Club Tindharey in the theatre workshop organised by Readers Club Tindharey. A new vision towards our society through the eyes of drama .

पुस्तक पढौं अभियान को तेस्रो प्रकरणमा नाट्य कार्यशाला को केही झलकहरू।
06/12/2020

पुस्तक पढौं अभियान को तेस्रो प्रकरणमा नाट्य कार्यशाला को केही झलकहरू।

नाट्य कला र अभिनय सिक्न चाहाने युवा भाइ बहिनीहरूका लागि "पुस्तक पढ़ौं अभियान" को तेस्रो प्रकरणमा आयोजना गरिरहेछौं -  कार...
03/12/2020

नाट्य कला र अभिनय सिक्न चाहाने युवा भाइ बहिनीहरूका लागि "पुस्तक पढ़ौं अभियान" को तेस्रो प्रकरणमा आयोजना गरिरहेछौं - कार्यशाला ।
इच्छुकहरूलाई स्वागत छ।

01/12/2020

हामी अविष्कार भन्दा धेरै चमत्कारमा विश्वास गर्छौ त्यसैले आज हाम्रो देशमा वैज्ञानिक कम अनि बाबा अधिक छ l
RELIGIOUS WITHOUT SCIENCE IS A MISTAKE..... GANDHI...

01/12/2020

ANANDI GOPAL JOSHI

First women to become a doctor and she is also the first indian lady to qualify doctor from U.S.A in 1886..

01/12/2020

Our nation

Chatrapati Shivaji statue : 4000 crore
statue of liberty : 3000 crore

8.4 crore children's don't have proper education.
16 crore people go hungry everyday.
2345(Approx) children's die due to lack of food everyday...

01/12/2020

Only 43% of Indian politicians are educated in Parliament house...

01/12/2020

Homework was invented by Italian teacher named ROBERTO NEVILIS....
He invented it as a punishment for his students..

आजको हिमालय दर्पणमा प्रकाशित खबर ।
29/11/2020

आजको हिमालय दर्पणमा प्रकाशित खबर ।

पुस्तक पढ़ौं अभियान दोस्रो प्रकरण बाघमारा बस्ती, सिविटार
28/11/2020

पुस्तक पढ़ौं अभियान
दोस्रो प्रकरण
बाघमारा बस्ती, सिविटार

"पुस्तक पढ़ौं अभियान" दोस्रो प्रकरणमा स्वागत छ।
26/11/2020

"पुस्तक पढ़ौं अभियान" दोस्रो प्रकरणमा स्वागत छ।

Two excellent books which are translated in nepali .Annihilation of caste  by B.R.Ambedkar and Tocolus a South African n...
19/11/2020

Two excellent books which are translated in nepali .
Annihilation of caste by B.R.Ambedkar and Tocolus a South African novel translated in nepali can be available at your door step.

"पुस्तक पढौं अभियान" को पहिलो भेटघाट ।
18/11/2020

"पुस्तक पढौं अभियान" को पहिलो भेटघाट ।

यदि तिमी दार्जीलिङ मा जन्मेको हो र झन् दार्जीलिङ को कुनै चिया कमान मा जन्मेको हो भने यो नेपाली मा अनुवादित साउथ अफ्रीकन ...
18/11/2020

यदि तिमी दार्जीलिङ मा जन्मेको हो र झन् दार्जीलिङ को कुनै चिया कमान मा जन्मेको हो भने यो नेपाली मा अनुवादित साउथ अफ्रीकन नोबल अवश्य पढनू पर्ने लाग्यो। टोकोलश ले कमानका मजदूरहरूको पिड़ा लाई
नजिकबाट छुएको लाग्यो।

Address


Telephone

+916297219690

Website

Alerts

Be the first to know and let us send you an email when Readers Club Tindharey posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share