![अन्तेष्टि क्रियामेरा अति प्रिय छोरी रिद्धिमा राईको देहान्तले हामी सम्पूर्ण परिवार आहात बनेका छौ। केही दिनको बिमारले गर्द...](https://img5.medioq.com/117/284/1109617951172848.jpg)
30/10/2024
अन्तेष्टि क्रिया
मेरा अति प्रिय छोरी रिद्धिमा राईको देहान्तले हामी सम्पूर्ण परिवार आहात बनेका छौ। केही दिनको बिमारले गर्दा 28 अक्टुबरको दिन उनले हामीलाई छाडेर गइन। यो दु:खद घडीमा हामीलाई साथ दिनु हुने सबैलाई धन्यवाद टक्राउदै आगमि 1 नवम्बरको दिन छोरीलाई श्रद्धा अरेपण गर्न अन्तेष्टि क्रिया राखेका छौ।
त्यसैले उत्त दिन सम्पूर्ण आफन्तगण ग्रामवासी नानीको साथीसंगिहरूलाई उपस्थित भईदिने अनुरोध गरेदछु।
धन्यवाद।
पिता- रोएस राई
माता-सजनी राई
बोजु-लैला राई अनि सम्पूर्ण राई परिवार।
अन्तेष्टि क्रिया-01/11/2024
स्थान-घैयाबारी नयाँ गाउँ समाज भवन।