Inda Yonjan Tamang इन्द योन्जन तामाङ

  • Home
  • India
  • Surat
  • Inda Yonjan Tamang इन्द योन्जन तामाङ

Inda Yonjan Tamang इन्द योन्जन तामाङ नमस्कार सम्पुर्णमा पेजलाई लाइक फलो गरेर साथदिनुहोला 🙏🙏🙏🙏

हामी नेपाल आइपुगे धेरै दुख दियो हिमालाया एयारलाइन्सले 🙏   Inda Yonjan Tamang Pemadolma Tmg Moktan Yonjan
10/01/2025

हामी नेपाल आइपुगे धेरै दुख दियो हिमालाया एयारलाइन्सले 🙏 Inda Yonjan Tamang Pemadolma Tmg Moktan Yonjan

08/01/2025

बाबाको प्यारो छोरा 😊
Inda Yonjan Tamang
Pemadolma Tmg Moktan Yonjan

03/01/2025

Kuwait program

02/01/2025

बुढा बुढी संगै बस्नलाई के के गर्नु पर्ने रहेछ त यो भिडियो पुरा हेर्नु र सुन्नुहोला 🙏 Inda Yonjan Tamang

30/12/2024

नभाग्नुहोला भागेर समस्याको सम्धान हुँदैन

30/12/2024

जनवारि ३ तारिख जिलिबमा भेटम है मायाँ चाम्लिङ राई

28/12/2024

संगीत जहाँ गुन्जिए पनि ज्यान हल्लिन्छ 😊😁 Inda Yonjan TamangPemadolma Tmg Moktan Yonjan

25/12/2024

कुवेतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक निमन्त्रणा

नमस्ते! ल्हासो फ्याफुल्ला

नयाँ वर्ष 2025 को सुखद अवसरमा किरात राई यायोक्खाको आयोजनामा एक भव्य सांगीतिक कार्यक्रमको आयोजना गरिएको छ। यस विशेष अवसरमा कुवेतवासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं।

कार्यक्रम विवरण:
मिति: 2025 जनवरी 3
स्थान: Aspire Indian International School, Jleeb
समय: बिहान ११:३० बजे

कार्यक्रममा चर्चित गायक छेवाङ लामा, गायिका बबिना किराती, र स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहनेछ।
नयाँ वर्षको स्वागत साङ्गीतिक मनोरञ्जनका साथ गरौं र कार्यक्रमलाई सभ्य, भव्य र सफल बनाउन तपाईंहरूको उपस्थिति सुनिश्चित गरौं।

तपाईंको उपस्थिति हाम्रो लागि गर्वको विषय हुनेछ।
धन्यवाद!

आयोजक:
किरात राई यायोक्खा, कुवेत@topfans Inda Yonjan Tamang मायाँ चाम्लिङ राई Pemadolma Tmg Moktan Yonjan Umesh Rai Tika Rai Rai Chhulachha Chamling Rai Maniraj Rai

नयाँ वर्ष 2025 को अवसरमा किरात राई यायोक्खाको आयोजनामा विशेष सांगीतिक कार्यक्रमको आयोजना गरिंदैछ। यो कार्यक्रमलाई सफल, स...
24/12/2024

नयाँ वर्ष 2025 को अवसरमा किरात राई यायोक्खाको आयोजनामा विशेष सांगीतिक कार्यक्रमको आयोजना गरिंदैछ। यो कार्यक्रमलाई सफल, सभ्य र भव्य बनाउन सबैको सहयोग र उपस्थिति आवश्यक छ।

कार्यक्रममा चर्चित गायक छेवाङ लामा र गायिका बबिना किरातीको साथमा मनोरम सांगीतिक प्रस्तुति हुनेछ।
आउनुहोस्, नयाँ वर्षको स्वागत साङ्गीतिक मनोरञ्जनसँगै गरौं!

21/12/2024

कुवैतमा हुनुहुन्छ? यो भिडियो हेर्नुहोला Inda Yonjan Tamang इन्द योन्जन तामाङ Pemadolma Tmg Moktan Yonjan Inda Yonjan Tamang

सादर अपिल:आउनुहोस्, हामी सबै मिलेर दावा डोल्मा तामाङको उज्ज्वल भविष्यका लागि सहयोगको हात अघि बढाऔँ।हाम्रो सानो सहयोगले न...
16/12/2024

सादर अपिल:
आउनुहोस्, हामी सबै मिलेर दावा डोल्मा तामाङको उज्ज्वल भविष्यका लागि सहयोगको हात अघि बढाऔँ।

हाम्रो सानो सहयोगले नानीको जीवनमा ठूलो परिवर्तन ल्याउनेछ।

काभ्रेपलाञ्चोककी ४ महिनाकी नानी दावा डोल्मा तामाङ जीवन-मरणको दोसाँधमा छिन्।
जन्मसंगै कलेजोको गम्भीर रोग (Biliary Atresia) ले यो सानो बालिकाको जीवनलाई चुनौतीपूर्ण बनाइरहेको छ। हाल उनी काठमाडौँको बाल अस्पतालमा उपचाररत छिन्, जहाँ कलेजो प्रत्यारोपणका लागि ठूलो आर्थिक सहयोगको खाँचो छ।

नानीको परिवार आर्थिक रूपमा कमजोर भएकाले सबैसँग सहयोगको याचना गरिरहेको छ। हामीले दिने सानो-सानो सहयोगले पनि उनको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ।
“एकले थुकी सुक्दैन, सयले थुकी नदी बन्छ” भन्ने उखानलाई जीवन्त पार्दै, सामूहिक प्रयासले निर्दोष नानीको जीवन बचाउन सम्भव छ।

सहयोगको लागि बैंक विवरण:

खाता नम्बर: 06107010094770
खातावाल: सोनाम सिङ लामा तामाङ
बैंक: ग्लोबल आईएमई बैंक, सूर्यविनायक शाखा, भक्तपुर

मानवताको यो महत्त्वपूर्ण क्षणमा, सानो योगदानले पनि नानीको जीवनमा आशाको ज्योति बाल्न सक्छ।
“मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो।”

14/12/2024

• The blood donation campaign saw a strong turnout, despite a few volunteers being unable to donate after failing the health screening, showcasing the Nepalese community’s commitment to humanitarian efforts. By Suresh Budhathoki Special to the Times Kuwait In a heartwarming show of generosity, 7...

09/12/2024

पुरा भिडियो यहाँ तल छ हेरेर साथ दिनुहोला🙏
👇👇👇👇👇👇👇👇👇👇https://youtu.be/jf5Mier9Gz4?si=L8qRTEa5xWfqCe58 मायाँ चाम्लिङ राई

पर्देशको भूमिमा रहँदा पनि आफ्नो मौलिकता, भेषभूषा, भाषा, धर्म, र संस्कृति प्रति देखाउनु भएको प्रेम र समर्पण साँच्चै प्रशं...
09/12/2024

पर्देशको भूमिमा रहँदा पनि आफ्नो मौलिकता, भेषभूषा, भाषा, धर्म, र संस्कृति प्रति देखाउनु भएको प्रेम र समर्पण साँच्चै प्रशंसनीय छ।

मायालु नाना, तपाईंको पहिलो गीतले मात्र पनि सबैको मन छोएको छ, जुन तपाईंको प्रतिभा र मेहनतको प्रमाण हो।

तपाईंले लेख्नुभएको गीत केवल राई समुदायको भावना मात्र नभई, हरेक नेपालीको मनमा गहिरो प्रभाव पार्ने सिर्जना हो।

यसले हाम्रो मौलिक पहिचान झल्काउनुका साथै, सम्पूर्ण नेपाली समुदायलाई गर्व गर्न लायकको थलो दिएको छ।
यो सिर्जना केवल गीतको रूपमा सीमित नरही, हरेक नेपालीको मनमा प्रेरणा र गौरवको झझल्को दिने स्रोत बनेको छ।

पर्देशमा रहँदा आफ्नो जरा र संस्कृतिलाई यसरी जगेर्ना गर्नु, त्यसलाई गीतसंगीतमार्फत प्रस्तुत गर्नु, र त्यसबाट हरेक नेपालीको मुटुमा ठाउँ बनाउन सक्नु ठूलो कुरा हो।
तपाईंको यो प्रयासले राई समुदाय मात्र नभएर, सम्पूर्ण नेपालीहरूको सांस्कृतिक धरोहरलाई उजागर गरेको छ।

हजुरको यो यात्रामा थप सफलता मिलोस्, हजुरको टिमले अझ उत्कृष्ट सिर्जनाहरू पस्किन सकोस् भन्ने हार्दिक शुभकामना।
जीवनको हरेक मोडमा यस्तै सफलताको रथमा सवार हुँदै अघी बढ्नुस्, नाना।
हजुरको सिर्जनाले संसारभरि रहेका हामी नेपालीहरूको हृदयमा एउटा अमिट छाप छोडोस्।

हार्दिक बधाई तथा शुभकामना, नाना
उहि हजुरको भाइ-इन्द योन्जन तामाङ

Sakela Song - Sumnima Paruhang - Melina Rai - Paresh rai Ft.Umesh Rai - Sara Lohorung Rai - Sita Rai -Anil koyee Rai ...

06/12/2024

रमाइलो गर्ने मान्छे जहाँ पनि जत्तीखेर पनि रमाइलो नै गर्छ Yonjan TamangPemadolma Tmg Moktan Yonjan Bee Su Syangtanमायाँ चाम्लिङ राई

29/11/2024

ल है जाडो महिना आयो कि त सिरक भित्र दुइटा कि त दुइटा सिरक चाहिन्छ 😁😆 Inda Yonjan Tamang Pemadolma Tmg Moktan Yonjan Bee Su Syangtan

Address

402
Surat
307029

Alerts

Be the first to know and let us send you an email when Inda Yonjan Tamang इन्द योन्जन तामाङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share