Pokhara News24

Pokhara News24 Cricket And Cricket Relatives News. Nepal crickets news update
https://youtube.com/?si

Tiger Airee to Kushal Bhurtel is like 'अझै भन 'मैं झुकेगा नहीं'
15/12/2024

Tiger Airee to Kushal Bhurtel is like 'अझै भन 'मैं झुकेगा नहीं'

15/12/2024

पारसकाे नेपाली क्रिकेटमा सप्रराईज || अर्बाैकाे काराेबार|| सबै चकित ||Nepal Criket nepal premier league

15/12/2024

कमेन्ट्रीमै लाराले तारिफ गरे नेपालकाे ||पारसकाे चमत्कार भएकाे भन्दै NPL काे तारिफ Brian Lara nepal premier league

WOW Amazing Scenes: Legend Brian Charles Lara doing commentary in NPL
14/12/2024

WOW Amazing Scenes: Legend Brian Charles Lara doing commentary in NPL

14/12/2024

NPL अन्तिमचरणमा बन्याे यस्ता किर्तिमान||PLAYOFF बाट बाहिरिए एकैपटक २ टिम



14/12/2024

विदेशबाट 'NPL खेल्न नेपाल आएका नेपाली खेलाडीको भाग्य चम्किदै||नेपाली टिमबाट अफर| NPL UPDATES
Nepal Cricket

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्स पराजित हुँदा विराटनगर किंग्स तथा पोखरा एभेन्जर्स प्रतियोगिता...
14/12/2024

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्स पराजित हुँदा विराटनगर किंग्स तथा पोखरा एभेन्जर्स प्रतियोगिताबाट बाहिरिएका छन् ।

शनिवारको दोस्रो खेलमा चितवनले जनकपुरमाथि ३२ रनको जित हासिल गरेको हो । जितसँगै चितवनले प्लेअफ प्रवेशको सम्भावना बलियो बनाएको छ ।

चितवनको जितपछि पोखरा र विराटनगर प्रतियोगिताबाट बाहिरिएका हुन् । चौथो स्थानमा रहेको कर्णालीको ८ अंक रहेको छ ।

एक खेल खेल्न बाँकी विराटनगर र पोखराले बाँकी रहेको १ खेल जितेपनि ६ अंक मात्र हुनेछ । उनीहरुको शीर्ष ४ मा पर्ने सम्भावना नरहेको हुँदा दुवै टोली बाहिरिएका हुन् ।

१ सय ८१ रनको बलियो लक्ष्य पछ्याएको जनकपुर १८औं ओभरको अन्तिम बलमा अल आउट हुँदै १ सय ४८ रन मात्र बनाउन सक्यो ।

जनकपुका जिमी निशमले सर्वाधिक ६५ रन बनाए । उनले २४ बलमा ५ चौका र ६ छक्का प्रहार गरे । एनपिएलमा आफ्नो पहिलो अर्धशतक निशमले १८ बलमा पूरा गरे । जारी एनपिएलमा यो सबैभन्दा कम बलमा बनेको अर्धशतक हो । यसअघि विराटनगर किंग्सविरुद्ध सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्रसिंह ऐरीले २३ बलमा अर्धशतक पूरा गरेका थिए ।

आसिफ शेख २३ रन बनाउँदै अमरसिंह राउटेलाको बलमा आउट भए । शुभल कसांकार १५ तथा मोहम्मद मोहसिन १३ रनमा आउट भए ।

बासिल हमिदले १४औं ओभरमा २४ रन खर्चिएपछि खेल जनकपुरको पक्षमा गएको थियो । तर, १५औं ओभरमा सोहल तन्भिरले जिमी निशमको सहित २ विकेट लिए पछि जनकपुर पराजित भयो।

चितवनका लागि सोहेल तन्भिर र कप्तान कुशल मल्लले समान २ तथा रिजन ढकाल र अमरसिंह राउटेलाले समान १ विकेट लिए ।

त्यसअघि टियु मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८० रनको योगफल तयार गरेको थियो ।

चितवनका कप्तान कुशलले ७२ रन जोडेका थिए । उनले ४१ बलमा ३ चौका र ७ छक्का प्रहार गरे । उनी जिमी निशमको बलमा आउट भए । एनपिएलको आफ्नो पहिलो अर्धशतक उनले २८ बलमा पूरा गरे ।

१७औं ओभरको दोस्रो बलमा कुशलले जीवनदान पाएका थिए । जिमी निशमको बलमा बाउन्ड्रिमा आसिफ शेखले क्याच ड्रप गरेका थिए । त्यस समयमा कुशलले ५४ रन जोडेका थिए ।

मोहसिनको तेह्रौं ओभरमा चितवनका कुशलले तीन छक्का प्रहार गर्दै खेल आफ्नो पक्षमा ल्याएका थिए । त्यसपछिको चौधौं ओभरमा अरनिको यादवलाई कुशले २० रन प्रहार गरे । सुरुवाती ११ बलमा ७ रन बनाएका कुशलले पछिल्लो ३० बलमा ६५ रन जोडे ।

कुशलले रवि बोपारासँग मिलेर चौथो विकेटका लागि १ सय १३ रनको शतकीय साझेदारी गरेका थिए । प्रतियोगितामा चौथो विकेटका लागि भएको यो सर्वाधिक साझेदारी हो । बोपाराले ३२ बलमा ५ चौका र १ छक्काको सहयोगमा ४४ रन जोडे । बोपारा ललित राजवंशकिो बलमा आउट भए ।

ओपनर हसन इसाखिल १९ बलमा ४ चौका र १ छक्काको सहयोगमा २८ रन बनाउँदै आउट भए । इसाखिल हर्ष ठाकरको बलमा विकेटकिपर लाहिरु मिलन्थाबाट समातिए । सन्तोष कार्कीले १२ बलमा १४ तथा ओपनर विपिन रावलले १० बलमा ३ रन जोडे ।

जनकपुका लॐ ललित राजवंशीले २ तथा हर्ष ठाकर, मोहम्मद मोहसिन र जिमी निशमले समान १ विकेट लिए । लिग चरणको अन्तिम खेलमा जित सहित चितवनको प्लेअफ सम्भावना बलियो बनेको छ । पराजित जनकपुर १ खेल अगावै प्लेअफ पुगिसकेको थियो ।

आजै भएको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई पराजित गर्दै काठमाडौं गुर्खाजले प्लेअफ प्रवेश सम्भावना बलियो बनाएको छ ।

प्लेअफमा प्रवेशका लागि कर्णाली याक्स, काठमाडौं गुर्खाज, सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच ३ स्थानको लागि प्रतिस्पर्धा रहेको छ ।

दिनेश खरेलबाट लगातार ४ चौका;  त्यसपछि उनी छैठो बलमा आउट भएका छन् मलाई लाग्छ उनी,,,   सायद आउट थिएनन
14/12/2024

दिनेश खरेलबाट लगातार ४ चौका; त्यसपछि उनी छैठो बलमा आउट भएका छन् मलाई लाग्छ उनी,,, सायद आउट थिएनन

🚨𝙋𝙤𝙞𝙣𝙩𝙨 𝙏𝙖𝙗𝙡𝙚 𝙤𝙛 𝙉𝙚𝙥𝙖𝙡 𝙞𝙨 𝙝𝙚𝙧𝙚 ⚡Biratnagar Kings climbed up to 5️⃣ th position, little bit of hopes are still alive for ...
13/12/2024

🚨𝙋𝙤𝙞𝙣𝙩𝙨 𝙏𝙖𝙗𝙡𝙚 𝙤𝙛 𝙉𝙚𝙥𝙖𝙡 𝙞𝙨 𝙝𝙚𝙧𝙚 ⚡
Biratnagar Kings climbed up to 5️⃣ th position, little bit of hopes are still alive for playoffs!!

13/12/2024

NPL मा घट्याे अनाैठाे घटना||कसरी सम्भव भयो १ बलमा १५ रन ? क्रिकेट एक्सपाेटर पनि हैरान

बसिर अहमद घरेलु क्रिकेटका  राम्रो अलराउन्डर हुन । उनले जुनसुकै प्रतियोगितामा राम्रो ब्याटिङ-बलिङ गर्ने गर्छन । अहिले पनि...
13/12/2024

बसिर अहमद घरेलु क्रिकेटका राम्रो अलराउन्डर हुन । उनले जुनसुकै प्रतियोगितामा राम्रो ब्याटिङ-बलिङ गर्ने गर्छन । अहिले पनि NPL मा अन्य राष्ट्रिय खेलाडीहरु सरह राम्रो प्रदर्शन गरिहेका छन । आजको उनको राम्रो प्रदर्शन कै कारण नराम्रो खेल्दै आएको विराटनगरले चितवनलाई हरायो । यसैले उनी राष्ट्रिय टिममा स्थान पाउने खेलाडीहरुमा एक प्रबल सम्भावना देखाएका छन । यसमा सम्बन्धित छनौट कर्ताहरुले ध्यान दिनु आवस्यक छ

आजको सुदुरपश्चिम र जनकपुरको खेलमा समर्थकको भिड ❤️💛Carze of Cricket Fans 🙏 Amazing..Nepal Fans
11/12/2024

आजको सुदुरपश्चिम र जनकपुरको खेलमा समर्थकको भिड ❤️💛
Carze of Cricket Fans 🙏 Amazing..Nepal Fans

यो TU को पिचहरु धेरै प्रयोग भएर बिग्रीसकेको छ । यो कुरा कमेन्ट्री गर्नेले र अरु international Cricket Media हरुले भनिरहे...
11/12/2024

यो TU को पिचहरु धेरै प्रयोग भएर बिग्रीसकेको छ । यो कुरा कमेन्ट्री गर्नेले र अरु international Cricket Media हरुले भनिरहेका छन । unexpected swing,bounce,Turn का कारण wicket भकाभक आइरहेको र Batsman लाई batting गर्न निकै गारो हुन्छ । यस्तै हो भने आउँदा match हरु एकदमै heartbreaking हुनेछन । सकिन्छ भने semi final र Final को लागि पिचलाई केही दिन प्रयोग नगरेर repair गर्नु पर्छ । नत्र player हरुले आफ्ना फ्यानहरुबाट निकै गाली खाने वाला छन ।

11/12/2024

नेपालका शीर्षधनी खेलाडीहरूको सूचीः कमाई करोडसम्म ||Top Earning Players In Nepal||

Talking about Dipendra Singh Airee, his Mother says, " जेठ वैशाखको महिनामा त्यो घाममा पनि उ क्रिकेट खेल्छु भनेर गईहाल्ने...
11/12/2024

Talking about Dipendra Singh Airee, his Mother says, " जेठ वैशाखको महिनामा त्यो घाममा पनि उ क्रिकेट खेल्छु भनेर गईहाल्ने... हामीले सोध्यो भने पनि गईहाल्ने। त्यस्तो गर्थ्यो! म क्रिकेट खेल्छु, म राम्रो गर्छु, मेरो बारेमा Tension नलिनु भन्थ्यो.. अहिले राम्रो गरेको छ। देशमा राम्रो नाम कमाएको छ हैन। मेरो छोरा ज्ञानी छ, म खुसी छु ।" ❤️

New Point Table Here Of NPL🇳🇵
11/12/2024

New Point Table Here Of NPL🇳🇵

Frist Wicket झुकेगा नहि साला😂
11/12/2024

Frist Wicket झुकेगा नहि साला😂

न्युजिल्यान्डका स्टार खेलाडी Jimmy Neesham लाई क्लिन बोल्ड गरेपछि दिपेन्द्र सिंह ऐरिको उल्टि जम्प सेलिब्रेसन 😲    🔥😍😍
11/12/2024

न्युजिल्यान्डका स्टार खेलाडी Jimmy Neesham लाई क्लिन बोल्ड गरेपछि दिपेन्द्र सिंह ऐरिको उल्टि जम्प सेलिब्रेसन 😲
🔥😍😍

Address

Sonipat

Website

Alerts

Be the first to know and let us send you an email when Pokhara News24 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share