21/09/2025
डाडाँ गावँ समाजको "आफ्नो गावँ आफै सफा राखौ "अभियान अन्तर्गत आज डाडाँ गावँ समाजका डाडाँ गावँ तल्लो टोलका सदस्यहरूद्वारा प्रत्येक महिना दुईपल्ट गरिने सफाई अभियान अन्तर्गत सोनादा पोष्ट अफिस परिसर , यहाँको मूल बाटो अनि बन्द नालाहरू सफा गर्ने कार्यक्रम सफलतापुर्बक गरियो ।आजको यस कार्यक्रममा जो-जसले पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्नु भएको छ वहाँहरू सबैलाई टोलका सदस्हरूद्वारा धन्यबाद दिदै फेरि आउदो कार्यक्रममा पनि यसरी नै सहयोग गरिदने आग्रह गर्दै एउटा प्रेस बिज्ञ्यप्ती जारी गरिएको छ।